समय परिवर्तनशिल छ गतिशील हुन सिक झेण्डुहरु। हरेक कुराको प्रयोग,स्वाद सँग सँगै अनुभव लिएर हिँड्न सिक्नुपर्छ र प्रगतिको बाटोमा जानुपर्छ लोकसंगीत के संगीत होइन???
प्रमोद खरेलको ठाउँमा ल्याउनैपर्ने कोच भनेको शिव परियार हो, किनकि खेम सेन्चुरीको भन्दा शिव परियारको खुबी धेरै माथी छ। लोकदोहोरी गित गाउनेहरु Von मा एकदमै दुर्लभ आउँछन त्यैसैले खेम को ठाउँमा शिव परियारलाई राखियोस भन्ने मेरो भनाइ हो।
भ्वाइस सफ नेपालमा कोच प्रमोद र कोच राजु लामा हुनैपर्छ फिमेलमा कोच मिल्न नेवार नै हुनुपर्छ खिम सेनचिउरी कोचमा राख्नु भन्दा अग्रज गायक हेमेन्त शर्मालाई कोचमा ल्याउनु पर्ने थियो फिमेल कोच मिलिना राईता गुरिया जस्तै लाग्छन् के कोचमा सुवाउनिन
Mero lado ko king 😂😂tero yoyo Laii look geet gauna Laga tw Ani thaha hunxa baru Pramod kharel thik xa usko look geet gauni himmat ni xa gayeko ni xa bujhis
प्रथम त: मंगाेलियन हट दाइ र प्रमाेद दाइलाइ भ्वाइस अफ नेपालबाट नहटाइ नछुटाइ समावेश गरिनु पर्छ बाँकि लाई फेरबदल गर्दा भ्वाइस अफ नेपाल लाई खासै फरक पर्दैन राजुलामा राजु लामै हुन खत्रा भन्दा पनि खत्रै फेरि प्रमाेद दाइ काे पनि राजुलामा दाइ जत्तिकै महत्व छ यी २ जना भ्वाइस अफ नेपालका हिरा हुन
Good thought 🤘😎 एउटै बेक्क्तिलाई संझै हेरन पनित सकिदैननि दर्शकहरूले प्रमोद अहिले बाहिरिएकाे ठिक छ किनकि झन उनकाे उचाई बडछ र खेम संचुरि भाईलाई in गरेर judge मा राखेकाे V good छ किनकि Voi मा अहिले सम्म लेाेक दाेहाेरि मा पाेखत (लाेकदाेहरिलाई बुझेकाे र पक्का नेपाली लाेक गायक ) र पनि त थिएननि तेसैले ने भयाे V GOOD & JAYA DESH JAYA RASTA JAYA NEPAL 🤘😍😎😎
खेम सेन्चुरी परिचित हुन लाई प्रमोद खरेल लाई पैसा दिएको छ। सेन्चुरी सँग पैसाको कुनै कमि छैन। खरेल ले चाहेको भन्दा बढी पाएको छ। त्यसैले सेन्चुरी लाई The voice of nepal मा नियुक्ति गरेको हो।
malai khem chentury ko lagi ramro lagyo ❤❤ra coach change pani huniparxa tara khem chentury ,promod kharel,melina rai,ra raju lama lai aaru baki season ma chai yi char coachlai rakhu paryo😊😊😊😊😊😊😊😊😊big fan pramod kharelllllllllllllllllllllllllllll............!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!#!!!
प्रमोद खरेल भोइस अफ नेपाल मा आउनुपर्छ भन्ने जति यता हाजिर हुम त❤❤❤
Ok
✋✋✋
Pramod is the best one.
ठिकै हो अरुहरूलाई पनि चान्स दिनु पर्छ र नयाँ नयाँ सोरहरूलाई पनि चिनाउनु पर्छ ❤❤❤❤❤❤❤
Sahi kura ❤
जो जो ल्याए पनि हटाए पनि प्रमोद र राजु चाही हुनै पर्छ ।
😂😂😂 vak mug
Honi 👍
Tero soch badal vai sabai ramro lagxa
प्रमोद मात्र हैननी नेपालको नम्बर 1 गायक ?अरु पनि छन र अरुमा पनि छ क्षे मता so अरुले पनि पाउनु पर्छ jaj बन्ने मौका
To Muji le bnera hunxa Sala 😅😅😅😅
प्रमोद खरेल आउनुपर्छ😢
Honi pramod hunu parxa ma herdin the raju lama dada hunuhunxa ra matra herko
😂😂😂😂
Koach change bhaya ko thikxaa sanai friend haru sabai khusee hunxa good job the voice thik garnu bhayo ❤❤❤
@@GangaXetri-y9sna berna bhai aru lai thik xa khem aako ma sabai ko palo yaunu parxa
😂😂😂
कोच प्रमोद खरेल जस्तो अरु त हुन्न तर नया कोच को पनि कोचिङ हेर्न जरुरी छ मन पर्छ खेम सेन्चुरि
खरेल नल्याएकोमा धन्यवाद भ्वाइस टिमलाई
धन्यवाद
समय परिवर्तनशिल छ गतिशील हुन सिक झेण्डुहरु। हरेक कुराको प्रयोग,स्वाद सँग सँगै अनुभव लिएर हिँड्न सिक्नुपर्छ र प्रगतिको बाटोमा जानुपर्छ लोकसंगीत के संगीत होइन???
प्रमोद खरेल गए पछि खल्लो लाग्छ यो कार्यक्रम ।
Ho yrr😢
K̺e̺ k̺o̺ k̺h̺o̺l̺l̺o̺
खल्लो भए नहेर्नु नि त?
@KrishnaTamang-d7o तिम्रो कार्यक्रम हो नहेर्न लाई ? जति खल्लो लागे नि हेर्छु । तल तल कमेन्ट हेर न प्रमोद खरेलको फेन हरु कति छन् ।
तिम्रो निजि कार्यक्रम होला केरे तिमिले नहेर भनेपछी नहेर्ने हेर भनेपछि हेर्न लाई @@KrishnaTamang-d7o
Prmod sir always besta fene mero 😢😢😢😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यस पटकको भ्वाइस हेर्न त्यति मन लागेन ।
Na herana ta ham baal😂😅😅
मन नलागे नहेर बाल हेर्नै पर्छ भन्नेनि कसले करलाको छ
त्यसो भए न हेर्नु न त के को कर हो र 😅😅😂😂
Talai kasle Kar gareko xa ta
Pramod sir best singer ❤
My favorite singer pramod
प्रमोद खरेलको ठाउँमा ल्याउनैपर्ने कोच भनेको शिव परियार हो, किनकि खेम सेन्चुरीको भन्दा शिव परियारको खुबी धेरै माथी छ। लोकदोहोरी गित गाउनेहरु Von मा एकदमै दुर्लभ आउँछन त्यैसैले खेम को ठाउँमा शिव परियारलाई राखियोस भन्ने मेरो भनाइ हो।
कुरा जाउज हाे अनि मेराे cOMENT माथि छ पडेर me लाई reply दिनु है 🤘😍😎😎
प्रमोद सरले भोइस को ट्रफि धेरै जितेर हो यो सब प्रमोद सरका बिरोधको चाल हो
खल्लो छ हो प्रमोद खरेल बिना voice of nepal
Yes of course
Pramod ko geda kha
Xaina
होनि 😂
किन किन प्रमोद खरेल नभए पछि त सो हेर्नै मन लागेन कोच प्रमोद त आउनै पर्छ
प्रमोद खरेल नहुदा voice हेर्न मन लाग्दैन।।।।खल्लो महसुस हुन्छ।
😂😂😂😊
❤promod kheral is the best singers in the country in Nepal ❤❤
Pramod sir always besta 🙏🙏❤️❤️
Miss u Pramod sir🫶🫶💕💓💗
प्रमोद खरेल आउनुपर्छ
Pramod sir always best. ❤
Pramod ko coach sabai bhanda best lagchha❤❤❤❤❤
I love ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ khem century ❤❤❤❤❤❤❤❤❤❤❤
Pramod kharel sir chai yo 🙏🥰🥰🥰🥰
Pramod kharal sir big fan 👑👑👑👑❤❤❤❤❤
Pramod.sir.always
जो सुकै ल्याए पनि जे सुकै गरे पनि तिमीहरूले voice of nepal लाई भन जे पाई तेई बोलेर अरुलाई गालि गर्ने होइन आफ्नो ठाउँमा सबै ठिक छन्
प्रमोद मा सङ्गीत को घमण्ड छैन, जात को आधार मा पनि लागेको देखिदैन। कर्म को आधार मा लिने दिने गरेको पाइन्छ।
always besta fan ho maro parmod kharel dai💗❤🥀
प्रमोद खरेल नभएको भोइस अफ नेपाल खल्लो भएको छ।
प्रमोद खरेल आउनु पर्छ ❤❤❤
Sab lai mauka paunu prxa kahixaina. Khem sir nii ramro garnu hunxa Vani aasha xa malai paniii Best of luck khem sir❤❤
We need pramod kharel the voice of Nepal kids season 4
I want you Pramod kharel❤😢
जसरी भएपनि कोच प्रमोद हुनै पर्छ।❤❤❤❤❤
I want you pramod sir i am big fan🤘❤️❤️
I want coach pramod kharel❤❤❤
Pramod sir jastho ramro coach voice of Nepal ma kohi hunna . Hajarou coach ma 1 hunuhuncha Pramod sir
प्रमोद सर लाई पय्मेंट बडी गर्न पर्यो भनेर भोईस ले जर्जे परिबर्तन गरेको हो सत्य येइ हो
Definitely Mr. Promode is one of the ornament of the voice of Nepal .
My favorite milan mam❤❤❤❤
Pramod Kharel lai Hataaer Udit Narayan jha lai Voice Of Nepal ma lyae Pani Pramod Kharel Ko Thau lin Sakdain. Pramod Bhaneko Pramod ho ,
We want pramod kharel
प्रमोद दाई त राम्रै हुनुहुन्छ खेम भाई लाई नी चान्स दिएको धेरै राम्रो हो सधैं सधैं एउटै अनुहार नी राम्रो लाग्दैन चेन्ज चाई चाहिन्छ
जो जति फेरिए पनि pramod kharel hunnuparxa 🎉🎉🎉
प्रमोद जस्तो हुदै होइन आफ्नो ठाउँमा खेम नि ठिक छ
मलाई सबैभन्दा मन नपर्ने कोच नै प्रमोद खरेल हो!
yes right point true 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️
❤Parmod sir
I want to you pramod sir ❤
I want Pramod kharel❤❤❤❤❤
यसै ६ सिजनमा पाहुनाकाे रुपमा १ दिन प्रमाेद दाइलाइ बाेलाउन अनुराेध गर्छु भ्वाइस टिमलाइ
He is Proudy and always says “I the winner in every program
We want prmod sir
प्रमोद को भन्दा खेम का फ्यान धेरै भएर
voice of चलाउन ल्याय को होला नि
भ्वाइस सफ नेपालमा कोच प्रमोद र कोच राजु लामा हुनैपर्छ फिमेलमा कोच मिल्न नेवार नै हुनुपर्छ खिम सेनचिउरी कोचमा राख्नु भन्दा अग्रज गायक हेमेन्त शर्मालाई कोचमा ल्याउनु पर्ने थियो फिमेल कोच मिलिना राईता गुरिया जस्तै लाग्छन् के कोचमा सुवाउनिन
We want yo yo rai is king back allu mula k bhanchas ho 🤪
Mero lado ko king 😂😂tero yoyo Laii look geet gauna Laga tw Ani thaha hunxa baru Pramod kharel thik xa usko look geet gauni himmat ni xa gayeko ni xa bujhis
@@Sumanmallathakuri-s3whait के बाेलेकाे भाइ साेसल मिडियामा 😢😢 अनि मेराे coment माथि छ पडेर me लाई reply देउ है 🤘😎
प्रथम त: मंगाेलियन हट दाइ र प्रमाेद दाइलाइ भ्वाइस अफ नेपालबाट नहटाइ नछुटाइ समावेश गरिनु पर्छ बाँकि लाई फेरबदल गर्दा भ्वाइस अफ नेपाल लाई खासै फरक पर्दैन राजुलामा राजु लामै हुन खत्रा भन्दा पनि खत्रै फेरि प्रमाेद दाइ काे पनि राजुलामा दाइ जत्तिकै महत्व छ यी २ जना भ्वाइस अफ नेपालका हिरा हुन
season 7 and kids ma chai jasri pani pramod kharel laydinus na hai .Pramod kharel bina voice ekdamai khallo bhayo
Good thought 🤘😎 एउटै बेक्क्तिलाई संझै हेरन पनित सकिदैननि दर्शकहरूले प्रमोद अहिले बाहिरिएकाे ठिक छ किनकि झन उनकाे उचाई बडछ र खेम संचुरि भाईलाई in गरेर judge मा राखेकाे V good छ किनकि Voi मा अहिले सम्म लेाेक दाेहाेरि मा पाेखत (लाेकदाेहरिलाई बुझेकाे र पक्का नेपाली लाेक गायक ) र पनि त थिएननि तेसैले ने भयाे V GOOD & JAYA DESH JAYA RASTA JAYA NEPAL 🤘😍😎😎
Pramod kheral miss you❤❤❤❤
प्रमोद राम्रो कोच हुन उहाविनाको voice of Nepal खल्लो भयो
Wr want pramod❤
Parmod kharel best 👌
Pramod is best coach ❤❤
Parmod sar navayara yo the voice of Nepal herne man nailageko xaina the voice of Nepal parmod sar bina adhuxa 😢
प्रमोद जि नहट्न पर्ने हो।प्रमोद जि नभएर खल्लो नै भयो यो seicion 6 भोइस नेपाल
my favourite pramod
Need Pramod and Raju in every season
खेम सर आउनु गलत होइन तर प्रमोद लाई नह्टाउनु पर्ने
प्रमोद ठिक ठिकै हो कोच त सबैलेनै आफ्नो आफ्नो तरिकाले best नै दिन्छ तर सबैलाइ थाहा छनी 😂 कारण
Pramod kharel Aaunu paryo
Next season ma pramod lai herna paaun vanne jati hazir hum
आइ वान्ट कोच प्रमोद खरेल।
Prmod sir miss you in session '6' without sir is very boring 😢😢😢 progaram 😢😢😢😢😢😢😢
Na herana ta
Pramod vanda khem ramro lagxa malai
Miss you pramod sir
यस पटक को भ्वाइस राजेश र प्रमोद नहुदा एकदम खल्लो भएको जस्तो छ
Malai pni pramod kharel bina ko voice of nepal man naparer herdai xu .
Lastai khallo x yespali ko voice of nepal .
खेम सेन्चुरी परिचित हुन लाई प्रमोद खरेल लाई पैसा दिएको छ। सेन्चुरी सँग पैसाको कुनै कमि छैन। खरेल ले चाहेको भन्दा बढी पाएको छ। त्यसैले सेन्चुरी लाई The voice of nepal मा नियुक्ति गरेको हो।
Khem sir aba dharai agari pugnu vaye sakyo 😊😊😊😊
khem sir big fan ❤❤❤❤
प्रमोद खरेल नआउँदा पनि त्यत्रो असर पर्छ जस्तो लाग्दैन मलाई चाहिँ 🤔
Parmod is best❤
Khem Sir .Best
I'm happy full support khem sir
प्रमोद खरेल बिना को यो कार्यक्रम खासै चल्छ जस्तो लाग्दैन ।।।।।
pramod ❤
@suk ghatane:🙏🙏🙏
हाम्रो चर्चित & सर्ब प्रिय गायक खेम सेन्चुरी
Best coach❤️❤️❤️
प्रमोद बिना त साच्चिकै सो नै हैन जस्तो लाग्छ
प्रमोद नभाको ब्वोइस नि हेरेको छोइन
Pramod kharel best singer
🪭 Pramod 🪭 Lai 🪭 dherai 🪭 miss 🪭 gareko 🪭 xu 🪭 big 🪭 fan 🪭🪭🪭🪭🪭🪭🫶🫶🫶🫶🫶🫶
Pramod is the best king of music industry 😎😊
प्रमोद खरेल बिना खल्लो छ,ब्वाइस अफ नेपाल
सबैले चान्स पाउनु राम्रो कुरा हाे ।
I want coach Pramod and coach raju always
malai khem chentury ko lagi ramro lagyo ❤❤ra coach change pani huniparxa tara khem chentury ,promod kharel,melina rai,ra raju lama lai aaru baki season ma chai yi char coachlai rakhu paryo😊😊😊😊😊😊😊😊😊big fan pramod kharelllllllllllllllllllllllllllll............!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!#!!!
Pramod kharel dai aaunai parxa ❤❤❤jasari vaya Pani
सधैं एउटै कोच ठिक हुँदैन
Parmod kharel is a best🎉🎉🎉🎉🎉
Pramod kharel is best ❤❤❤
❤❤❤ right sir ❤❤❤