शान्ती परियारको बास्तबिक जिवनमा आधारीत मनै रुवाउने दोहोरी | Netra Vs Shanti | New Live Dohori 2080

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 369

  • @sureshtamang9752
    @sureshtamang9752 10 месяцев назад +21

    एति माया गर्नी श्रीमती र अबोध बालक को पाप लाग्छ सुमनलाइ😢😢😢

  • @pabitrabishokarma
    @pabitrabishokarma 3 месяца назад +18

    पैल त मन पर्ने गाएक थिये सुमन तर जब छोरा र श्रीमति छदेको थाह पाए अनि त हेर्दिन उहाँको भिदियो

  • @Chhahari
    @Chhahari 10 месяцев назад +13

    एकदमै मिठो आवाज रहेछ शान्ति बहिनी सफलता को शुभकामना निरन्तरता दिदै जानुहोस्। मत पुरा भिडियो हेर्नै सकिन मन थाम्न गार्हो भो...😭😭😭😭

  • @TikaTapa
    @TikaTapa 2 месяца назад +4

    बिचरा बाबू को मन कति रोयको होला सबैका बाबा देख्दा कति पापी हो सुमन मन आफ्नै छोरा माया पनि न लाग्नी रैछ

  • @gauraregmi9184
    @gauraregmi9184 10 месяцев назад +5

    सुमन दादा छोरा को लागि भएपनि यक हुनुपर्छ बिचरा बाबू मन कति रोयो

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 4 месяца назад +3

    सारै मन छुने दोहोरी गीत भावुक बनायो गायक गायिका दुबैजनालाई उच्च सम्मान

  • @arjunbirahirawal2114
    @arjunbirahirawal2114 10 месяцев назад +7

    हामि योे सानो वेलामा नाच भन्ने बितिकै हुरुक्क हुने रमाइलो गर्थियौ आज यो सानो बाबु को आशु हे भगवान 😢😢

  • @narendrapariyar4013
    @narendrapariyar4013 10 месяцев назад +11

    दिदि हजुर को यी मन छुने शब्द सुन्दा मन समाल्न सकिन दिदी #be strong#बिस्तारै परिवतित हुँदै जान्छ जिन्दगी आफुलाई समाल्नु दिदी"" हजुर त मलाई चिन्नु हुन्न सायद म तपाईंको आफ्नो अनि नजिक आफ्नो अनि सुभचिन्तक हु ..बाबु लाई देख्दा सारै नराम्रो लाग्यो ❤खुशी हुनु बिस्तारै ठिक हुन्छ मेरो दिदि🙏

  • @parkashbardewa4870
    @parkashbardewa4870 10 месяцев назад +17

    अति राम्रो प्रस्तुती,,हरेस नखानु बलियो भएर अगाडी बढनु जीवन जिउन सजिलो भगवान ले एति राम्रो कला र गला दिनुभाछ्🙏🙏🙏💐💐

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 10 месяцев назад +9

    तितो यथार्थपरक कोही कसैको जीवनमै भएको घटनामा आधारित रहेछन् ।
    शुभकामना तथा बधाई छ दुवैजना गायक तथा गायिकालाई साङ्गितिक यात्रामा सफलताको शुभकामना छ ।

  • @Yamjungoli_journalist
    @Yamjungoli_journalist 10 месяцев назад +8

    बिचरा भाइकाे अबस्ता आफ्नाे मनसमालेर अगाडि बड्नुस भाइलाइ सधै खुसि बनार अगाडि बढ्नु दि शुभकामना😭😭❤❤

  • @shovakc5611
    @shovakc5611 10 месяцев назад +20

    भाइ सुमन शान्ति बहिनी छाेराकाे लागि भयनि मिलि बस्नु शुभ अाशिर बाद छ

  • @RAIMOON790
    @RAIMOON790 2 месяца назад +3

    बाबुलाई देखेर कति आँशु आयो मलाई त बाबु रोएको हेर्नै सकिन 😭😭😭😭

    • @laxmidhakal3053
      @laxmidhakal3053 Месяц назад

      Malai pane testai vayo sarai roya ma pane 😭😭😭😭😭😭

  • @bishnubahadurshrestha6012
    @bishnubahadurshrestha6012 9 месяцев назад +13

    सारा दुनियालाई रमाइलो गराउने सुमन परियार ले आफ्नै घर मिलाउन सकेको रहिन्छ

  • @nplsapna4225
    @nplsapna4225 5 месяцев назад +3

    सुमन परियार को फ्यान थिए म ।।आज बाट भइन ।।बहिष्कार गरियो अब।।यो बालक र श्रीमती को आँसु लाग्छ त्यो स्मिता परियार र सुमन लाई

  • @Junubudha-e9w
    @Junubudha-e9w 10 месяцев назад +9

    पिर सबैको हुन्छ दिदि जे छ तेस्मै खुसी हुने कोसिस गर्नु पर्छ यति मिठो कलागला छ बिचरा बाबू देखेर म पनि रोय साङ्केतिक यात्रामा सफलता को सुभकाना दिदी सबै ले हेरेर माया गरिदिनु होल

  • @himeshkarki6382
    @himeshkarki6382 2 месяца назад +1

    यस्तो राम्रो छोरा र श्रीमती सङ अलग हुने त्यो सुमनेको अजको दिनबाट तेस्को गीत सुन्नुत परैको कुरा अनुहर पनि हेर्दिन

  • @keshavdhakal1419
    @keshavdhakal1419 10 месяцев назад +6

    अति मार्मिक शब्दहरु दुबैजना को शुभकामना ,,,,

  • @hirathapa4966
    @hirathapa4966 10 месяцев назад +16

    सुमन भाई पनि बाबै यस्तो ? कठै छोरा को मुहार देखेर आसु नै खस्यो 😢 मिलेर बस्नु राम्रो!

  • @ShovaOli-nr4pm
    @ShovaOli-nr4pm 10 месяцев назад +8

    त्याे बच्चाकाे निर्दाेस अनुहार अनि भित्री मनमा परेकाे चाेट बगेकाे आसुले साच्ची नै भावुक बनायाे 😥

  • @TULSARA_PUN
    @TULSARA_PUN 10 месяцев назад +6

    जति सुन्यो उति सुन्न मन लाउने🙏❤️🙏❤️🙏दोहोरी सबै तिम लै बधाइ छ❤️❤️

  • @sarojghamal9550
    @sarojghamal9550 10 месяцев назад +7

    साच्चै बिचरा त्यो छोरोले आशु बगाउदा मेरो पनि आशु बगिरहेको पत्तै पाइन 😢😢❤❤

  • @alishabohara970
    @alishabohara970 10 месяцев назад +10

    धेरै राम्रो छ भाऊजू ❤ सफलता को शूभकामना छ ❤ एकदिन पक्कै सबैको पालो आउँछ भाउजु हरेश खानु हुँदैन ❤

  • @kabitashrestha9173
    @kabitashrestha9173 10 месяцев назад +5

    दुनियाँलाई हसाउने र मनोरञ्जन दिने सुमन
    जि प्लिज छोराको मूख हेरेर मिलिदीनूस्😥

  • @khatrichhetri837
    @khatrichhetri837 9 месяцев назад +1

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤

  • @mayapariyar2908
    @mayapariyar2908 2 месяца назад +2

    बाबु को अगाडि नरुनु दिदी बिचरा कति रोको छ त्यो हेर्नु n म त कति रोए नी बरै😢😢😢😢

  • @aashikagurung2829
    @aashikagurung2829 10 месяцев назад +34

    बिचरा बाबुको के दोष थियो 😥हर शब्दमा मलिन मुख 😥धेरै माया बाबु❤❤

  • @arjunshresthashrestha851
    @arjunshresthashrestha851 10 месяцев назад +8

    नमस्कार सबैलाई साह्रै राम्रो प्रस्तुति दिनु भयो कलाकारिता क्षेत्र लाई सम्मान छ

  • @yamkumar2264
    @yamkumar2264 2 месяца назад +1

    धेरैमिठो दोहोरि बधाई सफलताको शुभकामना

  • @FulBahadurNepali
    @FulBahadurNepali 9 месяцев назад +1

    धेरै राम्रो गीत गाउनु भो सान्ती जि 3 दिन अगाडि भेट भा थ्यो

  • @junakhatri940
    @junakhatri940 10 месяцев назад +3

    दुबै जनालाई उच्चा सम्मान 🙏🙏

  • @shantbdrnepali4219
    @shantbdrnepali4219 10 месяцев назад +5

    बासतबिक जिवनमा आधरित गित गायक कलाकार हरु मेरो सलाम

  • @lalitathapa9116
    @lalitathapa9116 10 месяцев назад +3

    Babu roko dakhara kasto man thamanai garo vayo ❤❤😢😢😢

  • @AbhasOli
    @AbhasOli 10 месяцев назад +1

    अति मारमिक मन छुने शबदहरु दुबै जनालाइ सफलताको शुभकामना❤❤

  • @Puspasharma2055
    @Puspasharma2055 10 месяцев назад +3

    हे ...छुत्टो माया बिगृयो घर अब बाच्ने विकल्प के छर .....नहिन तर्केर तिम्रो माया कति छ कति छ आउ सानु फर्केर......दिदि मन सहमाल्नुस बाबु लाइ हेरेर आफु कम्जोर भय झन भने जस्तै हुदो रैछ😊

  • @AnnoyedGoldenRetriever-ci6jg
    @AnnoyedGoldenRetriever-ci6jg 10 месяцев назад +2

    Jindagi hjrko rah Mero ustai ustai rahexa😢😢😢😢

  • @KaushilaBhattarai-v9d
    @KaushilaBhattarai-v9d 10 месяцев назад +2

    सुमन र सान्ति को जोडि नि राम्रो छ छोराको लागि मिलेको राम्रो हुनछ

  • @LaxmiLaxmi45-j
    @LaxmiLaxmi45-j 10 месяцев назад +4

    बाबुको मुख हेर्नु sis..यक दिन सबै ठिक हुन्छ

  • @ashokashokashok6320
    @ashokashokashok6320 9 месяцев назад +2

    dharai dharai marmika xa dohori ❤

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf 10 месяцев назад +2

    तिम्रो लाईभ दोहोरी हेर्ने र सुन्ने धेरै दोका थियो आजा पुरा भयो अब धेरै गाउनु पर्छ चिन्ने नाई लाईभ दोहोरी बाट हो बुनु

  • @bishnubk828
    @bishnubk828 10 месяцев назад +5

    बाबा आमा को कारण ले अन्जान अबोध बालक को कलिलो चेतना मा ठूलो चोट पर्छ ❤❤❤ जिबन गाउनु र रुनु जस्तो सहज कहाँ छ र???

  • @bastolashanti601
    @bastolashanti601 3 месяца назад +1

    Ramro cha dohori hajur haru ko 👌👌❤️❤️

  • @SaritaDc-jb1nz
    @SaritaDc-jb1nz 10 месяцев назад +5

    आहा कति राम्रो दोहरी गाउनुभएको छ

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 10 месяцев назад +2

    दोस कस्को हो हामीलाई थाहा छैन तर यसरी हरेस नखानु शान्ति जि बाबाको मुख हेरेर चिन्त बुझाउनु एक हजुरको पनि दिन अाउछ यो मार्मिक सब्द ले सबैलाई रूवायो राम्रो लाग्यो सफलताको धेरै धेरै सुभकामना❤️❤️❤️❤️

  • @BhimHariGhimire
    @BhimHariGhimire 10 месяцев назад +2

    Yo gayek suman ko bihe bhako xaina bhanthe ta yeti ramro budi Ra xora raixan Ani Shanti aawjko Dhani ❤❤❤❤

  • @yamthapa666
    @yamthapa666 10 месяцев назад +1

    Kati marmik dohori x safaltako lagi sabaelae dharae2 suvakamana 🙏🙏🙏🙏♥️♥️❤️❤️❤️❤️❤️❤️💗💗💗💗💖🙏🙏🙏🙏🙏🙏

  • @sunitamalla7682
    @sunitamalla7682 10 месяцев назад +1

    आहा जति सुनेनी मनै न अगाउने दोहोरी अनि हरेक शब्दमा आँसु आउने काहानी सबैको यश्तै छ तर कतिले देखाउनु हुन्छ कतिले लुकाउनु हुन्छ सेम छ काहानी 😭😭

  • @saraswotikatuwal4401
    @saraswotikatuwal4401 10 месяцев назад +4

    बाबु को के दोस थियो र बिचरा रोएको हेर्न सकिएन 😭😭😭सुमन भाइ बाबुको आसुले पोल्ला होस गर्नु 😭😭

  • @ecobeeproduct-ecohoneyhous7883
    @ecobeeproduct-ecohoneyhous7883 2 месяца назад +1

    घरपरिवार लथालिङ्गपारेर आफुमात्र रमाउने स्वार्थि गायक लाई बहिस्कार गरौ।😂😂😂😂

  • @minuchhetri2637
    @minuchhetri2637 10 месяцев назад +2

    बिचरा बाबू रोएको देखेर मन थाम्न सकिन मन भक्कानियो 😢😢😢😢😢

  • @SabitriPaudel-p5s
    @SabitriPaudel-p5s Месяц назад

    भाइ कस्तो आँसु आयो
    त्यो सुमन रोएको पछुताएको हेर्नु मन छ

  • @RamuSunar-tw3zv
    @RamuSunar-tw3zv 3 месяца назад +1

    सारै मन क्षोय 😭😭😭😭😭

  • @bharatrumba
    @bharatrumba 10 месяцев назад +1

    Be strong ❤🎉❤sister naramro bato nalagnu hola ekdam abasya safal hune xa ❤❤❤

  • @ramaghimire8757
    @ramaghimire8757 10 месяцев назад +6

    बाबू राेएकाे देख्दा पुरै गित हेर्न सकिन बहिनीकाे कति राम्रो कला छ ❤❤❤😭😭😭😭😭

  • @SitaRaut-hp3fd
    @SitaRaut-hp3fd 10 месяцев назад +1

    बास्तम मा यो गित मेरै लागि बनेको जस्तै लगेको छ 🙏🙏🙏जति हेर्छु त्यति हेरु हेरु लागिरहेको छ 🙏🙏🙏सबैमा धरै धरै सुभकामना

  • @NirmalaChanda-fe7hk
    @NirmalaChanda-fe7hk 10 месяцев назад +4

    बिचरा बाबु छ हजुर हरु मिलेर बसेको देख्न पाइयोस् सफलताको शुभकामना ♥️❤️♥️

  • @KopilaThapa-u6u
    @KopilaThapa-u6u 10 месяцев назад +3

    wow ati sundar voice sisterko❤yasai gari agi baddai januhos safaltako suvakamana❤❤❤

  • @sureshtamang9752
    @sureshtamang9752 10 месяцев назад +3

    गल्ती दुबैको होला बिगतलाइ भुलेर दुबै जना एक भएर बसेको हेर्न पाउ। अनि सुमन जि बाहिर धेरै केटी जिस्काएर हिन्ने होइन घर परिवारलाइ पनि बुज्ने प्र्यास गर्नु

  • @Kiranpun200
    @Kiranpun200 10 месяцев назад +1

    Yekdam ramro lagyo shanti ❤❤❤❤

  • @RamuTimilsina-xm8ny
    @RamuTimilsina-xm8ny 8 месяцев назад +1

    Badhai xa baini ❤❤❤❤❤

  • @subashtamang4255
    @subashtamang4255 4 месяца назад +2

    Badhai xa

  • @khatijakhatun6822
    @khatijakhatun6822 9 месяцев назад +2

    Malai ta sano babu lai dekhera sarai maya lagyo mom le git gauda mukh ma herdai aakha rasilo pardai baseko dekhera babu ko lagi vaya ni miler basda ramro hunxa jasto lagyo comente nagarau vaneko babu ko lagi garnai man lagyo

  • @sharmilapaudel1809
    @sharmilapaudel1809 10 месяцев назад +1

    छोरा को लागी नि मिलेर बसेको देखन पाउ। कस्तो आँसु नै आयो मेरो त मलाई पनि यस्तै भएको थियो ।

  • @santoshruchal3540
    @santoshruchal3540 10 месяцев назад +4

    बरा त्यो छोरोको मनले के सोच्यो होला कस्तो अभागी बाबु आमा अलग हुनुको कारण पनि बुझ्न नसक्ने सानै रहेछ कस्तो गाँठो पऱ्यो मन😢

  • @rekhabudha5025
    @rekhabudha5025 4 месяца назад +1

    Swarthi duniya janma diyar bau wa aama ko karbay dina nasaknu pap ho aama baba ko sano galtile babuko vabisya bichara man dukhx 😢😢😢aama hunuhunx sis be strong sis😢😢❤❤❤😊

  • @KrishnaChetri-os6ph
    @KrishnaChetri-os6ph 9 месяцев назад +1

    Ramro lago yo dori mon xho yo dori la astai dori harna pam bohot ramro lago😊😊😊

  • @Rowzi4829
    @Rowzi4829 10 месяцев назад +1

    बिदेश बाट हेर्दै छु धेरै रोए मेरो जिन्दगि सङ मेल खायो अनि बाबु को मलिन मुहार😢😢😢😢😢😢

  • @youmalla6748
    @youmalla6748 5 месяцев назад +2

    Badhai xa shanti

  • @HimaKhadkaBasnet
    @HimaKhadkaBasnet 2 месяца назад

    मैले यो गीत टिकटकमा देखेर युटुबमा आएर हेरे पुरै भिडियो यति धेरै मन र आँखा रोए मेरा पनि किन कि कल्पना गरेर गाउनु र यथार्थ भोगेर गाउनुमा धेरै फरक छ मर्न मन त मेरो पनि थियो छोरीको मायाले मर्न सकिन एउटा आमालाई के के पर्छ पर्छ😢 छोरा छन सिस आफुलाई सम्हाल्नु र केही बर्ष बिर्सन गारो हो। अनि त एक्लै छोरासँग बानी हुन्छ रमाउने be happy always with your son😘❤️म अहिले छोरीसँग धेरै खुसी छु हजुर पनि move on हुनु पर्छ सिस एकपटक फुटेको सिसा जति कोसिस गरे पनि पुरानो जस्तो हुदैन don't worry sister 🇳🇵💐🙏❤️😘😘हजुरको कलालाई उच्च सम्मान यसरी नै अघि बढनु शुभ कामना🙏🙏🙏🇳🇵💐💐💐

  • @omrana3491
    @omrana3491 7 месяцев назад +1

    Badhai xa shanti baini ❤❤❤

  • @ShovaOli-nr4pm
    @ShovaOli-nr4pm 10 месяцев назад +2

    गल्ती बाबा मम्मीकाे हाेला तर बच्चाकाे त्याे निर्दाेस अनुहार भित्र मनमा लागेकाे चाेट अनि अाखामा बगेकाे आसुले साच्चिकै भावुक बनायाे।😥

  • @lokbahadurghale500
    @lokbahadurghale500 9 месяцев назад +1

    Suman pariyar ko budi ta shanti ho raixa ❤❤❤❤❤❤❤

  • @BirshanaShahi-u2w
    @BirshanaShahi-u2w 10 месяцев назад +6

    दिदी हेर्न सकिन बात्यताले हेर्ने कोसिस गरे र हेरे 😢 दिदी एक चोटी छोरा लाइ हेर्नु त कस्तो भो होला बाबुलाई यस्तो समस्याले बाबुको भबिश्य बिगिन्छ बाबुलाइ अगाडि बढाछनु र दुनियालाई बिर्सिएर जोस्ले हजुर लाइ नराम्रो सोचेको छ त्यसको अगाडी रामो बन्नु हार कहिलै नमानु।
    जति त्यो ब्याक्ती ले घमन्ड गर्छ त्यति हजुर पनि गर्नु आशु देखाउदा नाटक भन्ने धेरै छन् हासो देखाएर हिड्नु दिदी ।
    सफलता को सुभकामना दिदी ❤🎉🎉

  • @pradipbarailu2110
    @pradipbarailu2110 10 месяцев назад +3

    Suman daju ati ramro pariwar kasari xodnu vayo Babu ruda kasto man royo😢😢plz milnus

  • @MunaDc-d3d
    @MunaDc-d3d 7 месяцев назад +2

    Live dohori ma arulai hasauna suman afno xoro lai asari ruhauna pap lagxa suman dai😢babu ko asu la ek din polxa hjr lai 😢jasto vaya pani afno santan xa bichara 😢bau huda pani😢eklo na banunu dai😢

  • @rinakcofficial1090
    @rinakcofficial1090 10 месяцев назад +3

    Xoro man Sano na banau hai 😭😭😭😭😭thulo manxe hunu parxa hai be strong dear sis

  • @rbentertainment_07
    @rbentertainment_07 10 месяцев назад +5

    राम्रो छ निरन्तरता दिनु होला ❤

  • @SleepyBirthdayCake-zm2yu
    @SleepyBirthdayCake-zm2yu 9 месяцев назад +1

    Didi badahai xa ❤❤❤❤

  • @ramtarnani6448
    @ramtarnani6448 9 месяцев назад +1

    Dd narunu hjur ko kakha babu xa suman dai lai pani kunai din paxuto lagx babu ko asu lagx❤❤❤❤❤❤

  • @sharmilabc2860
    @sharmilabc2860 10 месяцев назад +7

    कस्तो मन थाम्न सकिन मैले त बाबू ठुलो मान्छे हुनु 😭😭आमालाई धेरै माया गर्नु

  • @sad_boy18
    @sad_boy18 10 месяцев назад +2

    सारै गारो भयो मन थाम्नै सकिना यो गित सुनेर अनि तो बाबू को आखाँ बाट आसु देख्दा मलाई मन थाम्नै गारो भएर आसु बगेको थाहानै भएन तर दिजु हरेश न खानु एक दिन तो बाबू ले हजुर को आसु पुछ्ने छ र खुशी दिने छ तर तो बाबू लाई बाबा को मायाको हजुर ले कमि न गर्नु होला बाबा ले दिने माया दिनु होला😭😭😭😭😭😭

  • @HEARTLESS-c6o
    @HEARTLESS-c6o 8 месяцев назад +1

    Badhai xa didi ❤❤❤

  • @namunapoudel7231
    @namunapoudel7231 10 месяцев назад +3

    Kati ramro gaunu hudo raixa sis❤❤❤❤

  • @badalthapa1190
    @badalthapa1190 10 месяцев назад +1

    Badhai xa shanti aawj Mitho xa lukera nabasnu hola ❤

  • @nirmalrai6751
    @nirmalrai6751 9 месяцев назад +1

    Badhai xa Didi ❤❤❤❤❤❤

  • @ritapaudel1287
    @ritapaudel1287 10 месяцев назад +1

    बाबुलाई हेरेर मन थाम्नै सकिएन😢😢😢

  • @AbinashMagar-s5q
    @AbinashMagar-s5q 10 месяцев назад +1

    Gorkhaliko buhari suman pariyar ko budi ❤❤❤❤❤

  • @SanitaMagar-s1q
    @SanitaMagar-s1q 10 месяцев назад +3

    Didi suman dai lai babu maya ni nalagni raixa hai😢😢😢😢😢

  • @nirajanthapa2980
    @nirajanthapa2980 10 месяцев назад +2

    Baglung KO Shanti KO pani sor ramro xa ❤❤❤❤

  • @shankarsunarofficial8851
    @shankarsunarofficial8851 10 месяцев назад +2

    सारै राम्रो दोहोरि।

  • @ramitalama6381
    @ramitalama6381 10 месяцев назад +3

    Aba raju pariyar dai sanga ni gaunu hai❤

  • @rajkumari7089
    @rajkumari7089 10 месяцев назад +2

    सारै राम्रो दोहोरी

  • @manishgurung8844
    @manishgurung8844 10 месяцев назад +2

    Dherai ramro xa sis agadi badnu hola 😢😢😢😢😢

  • @RamuSunar-tw3zv
    @RamuSunar-tw3zv 3 месяца назад +1

    Wow so nice dohori 😭😭😭😭😭😭😭

  • @DurgaKhatiwada-x6p
    @DurgaKhatiwada-x6p 8 месяцев назад +1

    बिचरा बाबू रोयको हेर्न सकिन्😭😭😭😭

  • @JhakGharti
    @JhakGharti 10 месяцев назад +1

    Shanti baini badhai xa ❤❤❤

  • @ftrtristan5812
    @ftrtristan5812 10 месяцев назад +1

    Feri pani bhag 2 gaunu hola shanti didi ❤❤❤❤

  • @simranpariyar2145
    @simranpariyar2145 10 месяцев назад +5

    मार्मिक गित congratulation vauju

  • @RajeshPariyar-v9d
    @RajeshPariyar-v9d 4 месяца назад +1

    Kasto manthamnasakina kasto paapi baauho babu😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢narunu nani

  • @japanmagar234
    @japanmagar234 10 месяцев назад +1

    Shanti didi badhai xa ❤❤❤❤❤