बोल्न र लेख्न पनि पाइन्न ? | SAROKAR | 29 January 2025
HTML-код
- Опубликовано: 5 фев 2025
- बोल्न र लेख्न पनि पाइन्न ? | SAROKAR | 29 January 2025
विषय_र_वहसको_साझा_मञ्च #BikashThapaliya #kantipurtvhd #sarokar
______________________________________________________________
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
काङगरेस यमालेलाई ८४मा पतासाफ पाराैं ।
भ्रष्टाचार, मुल्य बृद्धि, घुस्याहा सरकारी जग्गा हडप्ने लाई आजिवन काराबास को बिधेयक पनि ल्याउन चाहिँ किन सकिएन ?
अब जनता हरुले लुतोतन्त्र र गाडतन्त्र फालेर राज सस्था ल्याउने पक्का पक्की भयो है ।
एमाले काङ्ग्रेस माओवादी को नेताकार्यकर्ताहरुले 2/4 पाली हैन 2/4 साल पनि हैन 30/35 बर्ष सम्म लगातार नेपाल देश र नेपाली जनताहरुलाई राजनीति जालझेल गरेर ठग्ने भ्रष्टाचार गरेर यो देश र जनतालाई लगातार लुट्ने एमाले काङ्ग्रेस माओवादी को नेताकार्यकर्ताहरुलाई कारबाही गर्ने कानुन चाहिँ खोइ किन नबनाको ??
सरकारमा बस्नेहरूको स्वभाव जहिले पनि दमनकारी हुँदोरहेछ।जनताबाट आउने आलोचना सहन नसकेर यो अध्यादेश ल्याए जस्तो लाग्यो।
Yesma sanchaar madhyam ko pura hak ra adhikar hunxa. Jaya hos
जेल हाले हाल सरकार तर केपी ओली मुर्दाबाद..! दलाल भ्रष्टाचारी मुर्दाबाद ..!दमनकारी सरकार मुर्दाबाद भन्न छोडिन्न ।
तिमी भस्ट्र नेताहरुले राम्रो काम गरेर सुद्रिय पछि यो सामाजिक सञ्जालमा गाली गर्ने समय बिस्तारै घट्दै जान्छ
good good arajakta le sima nagheko xa
सरकार ढल्न सक्ने खतरा नेता हरु ले देखि सके टै भएर यसलाई रोक्न ज पनि गर्न सक्छ तर अन्त मा जीत सत्य को नै हुन्छ यो कसले बुझाइदिने हाम्रो सरकार लाई 😅
भने पछि अब जनता सडकमा आउने भए
यदी यही बिधेयक पास हुने र कानुन सबैको लागि बराबर हुने हो भने त केपि ओलीका साईबर स्यालहरू सबै जेल जाकिन्छन त हो 🤣
❤😅😮
राजाकाे शासनमा बरू यसताे थियन ।
भारतमा ठूलो कम्पनी विरुद्ध कुनै व्यक्तिले मुद्दा हाले भने मानहानि भन्दै हरेक प्रदेशको उच्च अदालतमा उसको विरुद्ध नै मुद्दा हालेर हैरान पारिन्छ। कुनै एउटा व्यक्तिले Horlicks को विरुद्धमा मुद्दा हाल्यो भने उक्त कम्पनीको वकिलहरुले एक जना व्यक्ति विरुद्ध करोडौंको मानहानि हालेर दबाब बनाउँछन् अनि मुद्दा फिर्ता लिन बाध्य बनाउँछन्।
सुनिता दिदी नेकपा पार्टी फुट्ने कुरा भएपछि एमालेलाई निर्वाचन आयोगमा लागेर दर्ता गर्ने व्यक्ति हुन्। एमालेको सूर्य चिह्न सुरक्षित राखेको कारण नै अनेरास्ववियु को अधक्षय हुँदै समानुपातिकमा आएकी हुन्। उनी ओलीको साथी कि छोरी हुन् , उनीबाट निरपेक्षय जवाफ आश गर्नु मुर्खता हो। उनी ओलिको महिला Version हुन्।
कानुन दोहोरो अर्थ लाग्ने, कठिन शब्द, वा र तथा जस्ता शब्द प्रयोग गर्नु हुन्न !अझ भन्नू पर्दा स्पस्ट हुने गरि नेपाली शब्द प्रयोग हुनु पर्दछ
This law has come with the intention to shut up the mouth of general public to raise the voice against the government bad doing.
yo sajaya ta manche mareko bhanda dherai cha...
यो किर्ते प्रसाद ओलिको किर्ते काम र कांग्रेस एमालेले गरेको भस्ट्र कामलाई लुकाउनलाई बनाएको वाहियात विधेयक हो यो
एमाले भन्ने पार्टीको अध्यक्ष त conspiracy theory lae follow garne , highly reactive decision x ani yasto le k ko sabaiko valo hune kanun lyux t
जुन गोरु को सिंह छैन त्यसको नाम तिखे भनेको जस्तो😂
कानुन नमान्ने हो अहिले आउन लागेका नयाँ सिग्मेन्टमा कानुन कडा नैं हुनुपर्छ जस्तै हामी बिदेशमा बस्दा त्यो देशको कानुन मान्नुपर्ने ६०० दिराम तलब सुबिधा भएको देशमा काम गर्ने हामीले थोरै बाटो काट्दा काट्दा कानुन उल्लङ्गन गर्नेले ४०० दिराम तिरको हामी नागरिक देशमा कानुन बलियो बनाउदा किन यतिधेरै उखरमाउलो मच्चाइ रहनु पर्दैन गल्ति गर्नेले मात्रै हो डराउनुपर्ने
गाडीको सिट बेल्ट नलगाउँदा ५०० दिराम फाइन लिइन्छ उसको तलब सँग कुरा नगरौँ सोसल मिडियामा जे पायो त्यही लेख्नेलाई कडा कारबाही हुनुपर्छ
न राम्रो भिडियो eddit गर्नु हुदैन जनता लाई बोल्न र लेख्न दिनुपर्ने हुन्छ राम्रो काम गरे राम्रो भन्छन् न राम्रो काम गरे जनता ले त खबरदारी गर्न पाउनुपर्ने हुन्छ कि अरु देस सित जाद्नु हुँदैन कि त्यहा धेरै सुबिधा छन् के नेपाल छ त सुबिधा
Teso vaye kp oli le ghar ghar ma gesline jodchu vanera bolna paudaina neta haru le desha lai swegerland banauchu vana paudaina kasam neta nai fasnecha yesma
Kangresh ra yamala la loktantra sakna laka chan
सामाजिक सन्जाल लोक्तन्त्र को नाम मा जेपनि गर्न पाउने हो र असल काम गर्ने हरु किन दराउने के बोल्छ यो व्वकिल
जे पनि काे सिमा ताेकने सरकार काे हाे????
Shame on the netas of yemalea and congress to take a measures to put down the voice of public. We highly dis satisfy with his proposed law and warn the netas to bear the consequence in future. Timro matrai sarkar ta sadhai hunea wala china.
Free speech ya Freedom of Speech khai ta Nepal ma ra social media ma??? K Nepal dictator Russia ya China ho??? K haami Nepal dictatorship tira jaadai ho ta???
सुनिताको बहस सौर्य मुद्रा मा हेर्न आइयो ❤
Xada tantra nikai nai badyo sarkari ley yo kanun pailai lyaunu parthyo dhilo vaye pani swagat yogya xa good luck sarkar
बिचरा त्यो रस्मिला धामी र शुभा पाठक रुएको देख्दैन यो सुनिता बराल ले अरु अरु कुरा गर्छ बेकार
Bharsta chari jhola jholi harulai bahiskar garau party ka jhola nabokau
सामाजिक संञ्जाल नियनमन नियन्त्रण र कार्वाही गर्ने कानुन त्तकाल वनाईयाे हैनभने कर्पाेरेट मिडियाले नेपाली समाज विघटन तिर लगिरहेकाे छ । अराजकताले सिमा नाघ्याे जसले कानुन वनाउन अबराेध गर्छ माफिया अराजकता वादिलाई समाजले दन्डित गर्ने छ।
1. 1. Buda ko xal fal gardai kramasa byakhya gradai...tesko parivasa..dina milena vane tesko byakhaya..maa maile pani sahi byakhya gridina sakne xu hola sayad...
उखानेका गु खाने कानुन
यो पत्रुकार पनि एमाले कै रहेछ बुझियो
Tero rahuniyar baba
मैंले बुझे अनुसार बोल्न पाइन्छ तर भुक्न चरित्र हत्या र प्रमाण बिनाका कुराहरु गर्नुहुन्न
झाेले
hahaha you are on deep on the chakardari of dalal's
कुनै बरिस्ठ बुद्धिजीवीले भन्दै हुनुहुन्थ्यो यो बिद्ययको ड्राफ्ट कुनै देशले बनाको कट एन्ड पेस्ट हो भनेर