Halka Ramailo | Episode 31 | 14 June 2020 | Balchhi Dhrube, Raju Master | Nepali Comedy
HTML-код
- Опубликовано: 10 фев 2025
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta, Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.co...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
हामीलाई माया गर्नुहुने सम्पुर्ण हाम्रा भगवनरुपी दर्सकहरुमा नमस्कार छ। हजुरहरुले माया गर्नु भयको हाम्रो कार्यक्रम हल्का रमाईलो नयाँ भाग आउन थालेको खबर सम्पुर्ण साथीभाइहरुमा पुर्याईदिई हामीलाई सहयोग गरीदिनुहोला। र स्वास्थ भोजन दैनिक शारीरिक ब्यायाम गरि कोरोना बाट बचौ। हल्का रमाईलो परीवार😍😍😍😍
Namaste balxi dada
Balchhi Dhurbe ok 😌 tapai pani save from 😷😷😷
@@sushantpokharel2948 Huge Respect all entire team and stay safe all of you
Ramesh Pokharel thank
Supop maile tv ma herisake ❤️❤️❤️
Wao kati ramro samaya sandarvik ❤❤🙏🙏🙏
जहिले पनि आइतबार बेल्का।।खाना खायेर पर्खेर बस्ने साथीहरू आउनुस त हल्का रमाइलो हेरुम है।।हाजिर गरुम ।😍😉
Ma
@@creativetechnical976 👌👌
Hajur ma ni aaya hai
@@TechnicalBhu1 👌👌😍
@@creativetechnical976 jbnvb
हल्का रमाईलो 1 देखी 31 सम्न नाबिरायेर हेर्ने यता हाजिर गरौं है
Mo Pani xu nii..
सामाजको राम्रा नराम्रा घटना लाई जस्ताको त्येस्तै देखाउने "हल्का रमाइलो" कार्यक्रमलाई छिटै 1000 episode पुगोस भन्ने कामना छ🎉
बिदेशी भुमी देखि हल्का रमाइलो सधै हेर्ने मित्र हरु ले like है
good🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
by contrast the sakkigoni new playhouse children Sammamish
@@samjhanasubedi3683 nnnn
पारी पट्टि घाम लाग्यो घमाइलो,,
जिन्दगी पुरै होइन😂 हल्का रमाइलो
धेरै दिन पछी को अन्तराल मा हल्का रमाइलो खुशी🤗🤗🤗🤗🤗
धेरै दिन पछिको अन्तराल मा हल्का रमाइलो खुसी।🤗🤗🤗🤗🤗🤗🤗
हल्का रमाइलो जस्तै गरि अन्य नेपाली सिरियल लाई माया गर्ने को को हुनुहुन्छ???👍️👍️👍
👇️
मत मेरि बास्सै र हल्का रमाइलो बाहेक अरु त राम्रो लाग्दैन !!
म पनि छु है भाइ हाल मलेसियाबाट
मैले हेर्ने सिरियल मेरि बास्सै। हल्का रमाइलो ।हर्के हवल्दार । रिसानि माफ ।भुन्टि ।कान्छि ।अति भो । हालत खराब ।गोलमाल । झरु पनि छन तर मैले नाम भुले ।
ल दामी दामी Last part chai khtrai lago k balchi dai keepit up.... all team thanks to all hami lai yesto mahamari ko bala ne manoranjan denu vako ma😍😍😘😘😘
हल्का रमाइलो भाग 1-31 सम्म नियमित हेर्ने को को हुनु हुन्छ???❤️❤️Hit like Balxi and Raju master.
आहा कति राम्रो समसामयिक सन्देशमुलक्❤️❤️❤️🙏 बधाई छ हल्का रमाइलो
देशको वास्तविक तस्बिर लाई चित्रण गरिएको रहेछ। अति राम्रो लाग्यो । मास्टरनि को नाचो चाहिँ झनै राम्रो 👌 । Thanks all team.
धेरै राम्रो लाग्यो.. मन छोयो 😍 ♥ देश लाई हामी सबै नेपाली एक जुट भई डटेर भ्रष्टाचारी हरू लाई सजाय दिनुपर्छ
आहा कति राम्रो समसामयिक सन्देशमुलक्❤️❤️❤️🙏 बधाई छ हल्का रमाइलो Timalaaii lop you all teams❤️❤️❤️
💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋🦄🦄🦄🦄🦄🦄💋💋🦄🦄💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋🦄🦄🦄🦄💋💋💋💋💋💋💋💋💋💋💋💋🦄💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋🦄🦄🦄🦄🦄💋🦄🦄🦄🦄💋🦄💋🦄💋🦄🦄💋💋💋💋💋💋💋💋💋💋💋💋💋🦄💋🦄💋🦄💋🦄💋💋💋💋💋💋💋🦄💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋
@@laxmimahara3182 💋💋💋💋💋
हाहाहा मज्जालाग्यो है मज्जा लाग्यो हल्का रमाइलो आझ बल्छी दाइको दोहरी अनि अनिता दिदिको नाच
सारै राम्रो समसामयिक बिसयबस्तु चेतनामुलक सन्देश सलाम छ कतारबाट
Yakdom damii xa ❤️❤️
Balxi bro ko rw nepti ko lovestory dammi xa hai keep going on for this couple.
Hytgbvtu98Dalai
Y hhvvvhhhh
P
@dalaiDalai
K vanna khojeko
नयाँ आकिवालिलाई आई लभ यु ❤️
नेपाली सुपरहिट हाँशे सिरेल हल्का रमाईलो लाई सफलताको धैरे धैरे शुभकामना छ
राजु मास्टर बल्छी धुर्बे मास्टनी काली आमा फयान यता आउनुहोस्
हाम्रो देश मा बस्तबिक घटना को बारेमा यो सीरेल बाट देखिन्छ ।बाल्छी धुर्बे लै धेरै धेरै शुभकामना छ
@@indratamang3414 😍
@@indratamang3414 mkuyghfdde
आजसम्म कुनैपनी भाग नछुटायर हेर्ने कतिजना हुनुहुन्छ।
हल्का रमाइलो भाग 1 देखि भाग 31 सम्म्म हेर्ने जति यता अनि बल्छी र राजु मास्तर को फ्रेन र कतार देखि को को साथी हरुले हेर्दै हुनुहुन्छ
👌👌👌👌
Real vrastacharko example dinu vo sabai team laie heartly thanks !🙏🙏🙏💕💕💋❤️❤️
😁😁😁😁
😢😢😢😢
Aayushwj
@@rupabashnet2517 Halka ramailo ramailo Chha
बल्छि र नेप्टि को लप ईस्टोरि चाहिँ बबाल छ है मलाई मन पर्यो अनि सम्पुर्ण टिम लाई धन्यवाद छ
भाज १देखि भाग ३१सम्म नबिराही हेर्न को को हुनुन्छ❓️❓️❓️
Hahahahaha aba continue aunu paro hai balchi bro.... Natra feri mata🤣😂😂😂🤣🤣🤣
🙏🙏 कति हस्ने होलानी 🤣🤣🤣🤣
यो कार्यक्रम विशेष छ धेरै धेरै धेरै रमाइलो लाग्यो हल्का रमाइलो
धेरै खुशी लाग्यो अस्तिको हप्ता अपुग भाको हल्का रमाईलोको लगभग सबै टिम आएछ। अब फेरि बल्छी र नेप्टिको माया प्रेमको लिला हेर्न पाउने भो। मास्टरको बुढिलाई चाहिँ आफ्नै बहिनी घाँडो हुन लाग्यो।🤣🤣🤣🤣
धन्यवाद नेपालका झोले हरुलाई हाम्रा नेपाली दाजु भाइ हरुको विदेस मा विच्चलि छ तिमि हरुलाई आफ्नो झोला भर्न ठिक्क छ जय होस तिमीहरू को 🙏
राजु मास्टर रुखको ठुटो रे 🙈🙈🤣🤣🤣
अनिता दिदी( मास्टरनी को)नाच कडा छ नेप्टुको यक्टिङ धेरै मन पर्छ समग्रमा हल्का रमाइलो होलटिम को नै धेरै प्रगतिकोकामना😍😍
एकदम राम्रो प्रस्तुत यो एपिसोड देशमा भइरहेको गतिविधिलाई समेटि बनाउनु भएको हल्का रमाइलो टिम सम्पूर्ण परिवारलाई धेरै धेरै धन्यवाद साथै आगामी आउने दिनहरूमा पनि राम्रो कथा वस्तुलाई समेटि ल्याउनु हुन्छ भनी अपेक्षा राख्दछु धन्यवाद ।।
i m from Darjeeling to looking halka ramailo,so lovely and beautiful this halka ramailo so i want to thank for all actors and actresses for there hard work...!
Hahahahahahahahahahaha
सबै रमाइलो लाग्यो झनै राम्रो त
मास्टरनी भाउजू नाचेको अतिराम्रो फुर्तीलो सङ्ग नाच्नु भयो
एस्तै रमाइला रमाइला र वास्तबिक्मा समेटिएका भिडिओ बनाउदै जानू होला
सबै कालाकारहरुको अझ उननती ,प्रगतीभएको देखन पाउ धन्यवाद्❤️
एकदम सान्दर्भिक best wishes for upcoming days every body who heartily involve in this comedy and we people always appreciate your story which is too much natural and mix of everything . good luck love you all 😍😍
Damii 👌 xa
Yo video hernachi dherei dilo vayo ...
Kei testei samsiya vayeko thiyo ani
*Aja ko episode dherai ramailo rhex* 😂😂😅😆
So beautiful ❤️😍😍 and sweet sho
One of the best episode. Tq halka ramailo all units.special balxi and ,......
धेरै दिन पछि फेरि रमाउने दिन आयो । एकदम राम्रो छ।
बल्छी धुर्बे र राजु मास्टर लगायत सम्पूर्ण कलाकारहरुको हास्य तथा सन्देशमूलक नाटक हल्का रमाइलो यसैगरी चलिरहोस् । जय होस् ।
❤👌हल्का रमाईलोका फ्यान हाजिर हौ यता👌❤
😍लाईक गरौ हौ😍
It’s seems realistic good job guys keep it up 🍔🍟😜
धेरै रमाईलो
My Lord ramailo xa★★*
Thanks for all videos it's to funny and nice its true nature of out country it's nice
Nice messages & very good episode. God bless you all halka ramailo team. Watch from saudi arabia. We are waiting for your next episode.
अनिता बैनीको नाच त सारै रामरो लागयो नी
राजु मास्टर को साली 😍 राम्री लाग्ने जती एता लाइक हानमत
दामी छ खुसी लाग्यो Best of luck हल्का रमाइलो holl टिमलाइ
हैत हल्का रमाइलो पो
लौ सुरु गरियो हेर्नलाइ
ओइ नेप्ती दामी ल
मास्टर्नी नाचेको मन पराउने जति यता 😅😅
Love n respect ur effort all the team members. Every evening after coming back from work I m enjoying with Halka ramailo. Huge love n respect from Madhav Nyaupane.🙏😘😘😘😘😘
Anita di ko dance chei sarei moon paryo hei molai....sarei furtile dance grnu huncha.....👍👍👍
एस्पालिको धेरै राम्रो छ , हल्का रमाइलो , यसरी नै एन्टिटेन्मेन दिदै जानू होला , हल्का रमाइलो को सबै टिमलाइ , धेरै धेरै शुभकामना दिन चाहान्छु , ओखलढुंगे किशोर गिरि मलेशिया
अरु भन्दा पनि "इस्तु"= नेप्ती लाई हेर्नु मन लाग्छ।
Thank you so much halka ramailo Tim Lai 🙏🙏🇳🇵
लकडाउन को बेला होम क्वारेन्टाइन मा बस्दा बस्दा बोर लागेको बेला आधा घन्टा भएपनि मनोरञ्जन लिन सुरु गरियो अब हल्का रमाइलो हेरेर ..
😂😂😂 मास्टर जी ले त दरो tiktok बनाउनु भो त
Sali kasko bhenako😃😃😃😃😃
best Episode thank u Raju, Balchhi
😐😐😐♥️
I love all the characters of halka ramilo mainly balchhi, Raju master ,nepti, Kali aama and many others.
This video is so messagable as well as comedian....
I watched it from Doti silgadhi......
😊😊
मास्टरनिलाई बिबाहित महिला भाकाे कस्ताे सुहाकाे 200% र एक्टिङ पनि सुपर छ
यस्ता देश लोटाहा ले गर्दा 10अर्ब को कोरोनावायरस खर्च भाको हो
जनचेतना को लागी धनेवाद
wow nice🌻😍
Long time but even more entertaining and good themes.🇳🇵👍
It is very good❤❤❤😮
31भाग सम्म हेर्ने जति यता हाजिर हुनु धन्नेबाद
Hcf
Waiting 🤟🤟
. Ojo Mein laddu Bantu ki
Big salute to the team of halka ramailo for all your efforts to make us happy while we are having a bad time nowdays 🙏👏👏and love u my favourite actress sabina acharya(sali nani) 😊😊😍😍💖💕
💆♀️💆♀️💆♀️🍰🍰🍰😈😈👺
🎈🎁🍰🥳🥳
❤❤😂
I am the biggest fan of the @halka_ramailo whole team & this is the most entertaining series......I wish this series never end...
Wow dami guys miss you all ❤️❤️❤️
j
maastar नि नानी को नाच चाइ दामी छ 🤣🤣🤣
Like cmnt garera mAtra herne jatti yata hajir hunu hai 🤣🤣
माछाको कत्ला नै त अति नै भयो हौ😂😂
Good Message for all the Nepalese people...
Please sabai jana le aa Afno gaupalika ko Mayor sanga hisab khojnu care garnu. don’t blame all the time Nepal prime minister . Your local municipality doing business in the corona time ...
मास्टरनी दिदी को चान चाहिँ सारै राम्रो छ
Legend balchhi is back after many days....😘😘😘🇳🇵🇳🇵🏅
नेपाली समाजको लागि राम्रो सन्देशमुलक कथावस्तु समेटिएको यो भाग साह्रै मन पर्यो।
love halka ramailo 😘
अब सक्किगोनी कुर्ने को को छम?
Very nice episode hole family ...
😂😂😂😍😍
Damiiii benako xa video tero 🔥 jaldiii banunu video la ma ho rajii samal ho pV😂😂😀😂😂
Aajako episode ekdam ramro xa master ji nd balxi bro unit tem lai dherai dherai dhane bat
Wow all team members v good job
Halka ramailo na chutaikaana episode yeta hajir
Ending was awesome & touched my heart ♥️
This Show is very important and good also
episode 1 देखि अाज 31 भाग सम्म हेरे 31 भाग राम्रो लाग्यो किनकि covid-19 र भस्टाचार को बिसय मा अाधारित कथा बस्तु समाबेस गरियको थियो सबै टिमलाई विशेष धन्यबाद दिन चाहान्छु ??
Sabina giri please come back 💕😘💕
हल्का रमाइलो आज मात्रै हेर्ने जति यता हाजिर गरुम♥️♥️♥️🎶🎵👌👌👌
Qatar bata halka ramailo herne ko ko hunuhunxa like here.
✋✋✋✋
ruclips.net/video/1pTRIAFl2cU/видео.html
Raju mastarni 🙏😍👏👏👌🥰🥰
सिरेल हेर्नु भन्दा अगाडि सिरेल कति मिनेट को छ भनेर कती जनाले सोच्नु हुन्छ म त सुरुमै कति मिनेट को छ भनेर हेर्छु सिरेल।।।।
सारै राम्रो सन्देश 😍
मैले जबदेखि sukumaya tv बाट भुन्टी कान्छी हेर्न थाले तब देखि यो बल्छी को हल्का रमाइलो भद्रगोल अति भो देखि जति पनि टेलिसिरियल छ आउँछ त्योभन्दा राम्रो आशा खड्काले लेखेको बनाको उत्कृष्ट लाग्यो अरु सब खल्लो न कथा न कहानी ।भुन्ती र कान्छिको सिरियल कहिल्यै अन्त्य भएको छैन त्यही कथा बस्तुमा गैरहेक्को छ आहा हेरौ हेरौ अब के हुन्छ होला कहाँ पुग्छ होला भन्ने उत्सुकता हुदाहुदै सिरियल समय सकिन्छ तर कथा सकिन्न बाकी रह्ब्छ
मास्टर्नि लाई मनदेखी मनपराउने जति हाजिरहुमत
❤
"Oe oe halka ramailo"👌👌👌