ठुला कमाण्डर नै ढलेपछी💫रुकुम खारा र दलसिङ्गे आ🕯️क्रमणको थप कुरा 📺️ शाही नेपाली सेनाको यस्तो योजना

Поделиться
HTML-код
  • Опубликовано: 3 окт 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । रुकुमको खारा र दलसिङ्गेको बारेमा थप कुरा । जनसेना नेपालका कमाण्डर टिकाराम सुनार सुकुमारको अर्को अन्तर्वार्ता ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. More about rukum khara and dalsinge. Another interview of Janasena Nepal commander Tikaram Sunar Sukumar.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #tikaram_sunar_sukumar #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #rukum_khara #khara_rukum #dalsinge #nepali_army #nepali_sena

Комментарии • 51

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 5 месяцев назад +1

    हेर्दै छु म पनि

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 5 месяцев назад +3

    गफ धेरै हारुवाहरुको १६० जना नेपाली सेनाले ७/८ हजार आतंककारीहरुलाई धुलो चटाउनु भनेको निकै ठूलो बिरता हो जति गफ दिएपनी म्याउबादिहरुको युद्ध कला कौसल केहिपनी होइन मुर्खता मात्रै थियो १००%

  • @parsaramoli588
    @parsaramoli588 5 месяцев назад +4

    दल्सिङीमा नेपाली सेना 1 जनामत्र मेरेको हो

    • @SunauloTV.
      @SunauloTV.  5 месяцев назад

      जानकारीको लागि धन्यवाद

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 5 месяцев назад +4

    Love you sunaulo tv ❤

    • @SunauloTV.
      @SunauloTV.  5 месяцев назад

      धन्यवाद

  • @rajulhyo
    @rajulhyo 5 месяцев назад +4

    सुन्नु त मजा आको थियो तर गफ धेरै दियो दाजु ले

  • @starluck5485
    @starluck5485 5 месяцев назад +1

    म पनि हेर्दै छु

    • @SunauloTV.
      @SunauloTV.  5 месяцев назад

      धन्यवाद

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 5 месяцев назад +1

    गजब

  • @sumanbhandari9035
    @sumanbhandari9035 5 месяцев назад +1

    गजब

  • @khusbusharma8682
    @khusbusharma8682 5 месяцев назад +1

    herdai chhu hai

  • @grg.227
    @grg.227 5 месяцев назад +2

    प्रचन्डेको छाउराहरु जति भुके पनि आमुने सामुने लडेको भए माओबादिले किनै हालतम सक्ने थिएन हो मैले हाम्रै लम्जुङको दुई लडाईबाट देखियो माइबादिको औकात

  • @yogeshverma7056
    @yogeshverma7056 Месяц назад

    Ladaku comrad❤

  • @rajulhyo
    @rajulhyo 5 месяцев назад +5

    माउबादी को 6000 जाना थोरेइ भयो रे आर्मी को 166 जना धेरै भयो रे यो दैइ ले के भनेको होला

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 5 месяцев назад +2

    Sslam chha sukumar daju

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto 5 месяцев назад

    ❤❤❤❤❤nice

  • @Adventurechitra
    @Adventurechitra 5 месяцев назад +1

    ❤❤❤

  • @bikashacharya5943
    @bikashacharya5943 5 месяцев назад +2

    तिन दिन लडेको भए पनि सेनाको कमान्डरको कुरो सुनदा गोली धेरै बाकि थियो भनुहुनछ कुराे कसको पताउने ।

  • @humengurung8395
    @humengurung8395 5 месяцев назад +1

    🎉🎉🎉🎉🎉

  • @pubmob5877
    @pubmob5877 5 месяцев назад +3

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rf 5 месяцев назад +2

    सबैले सुनौलो टीभी परीवार लाई साथ दीउं

    • @SunauloTV.
      @SunauloTV.  5 месяцев назад

      धन्यवाद हजुरलाई

  • @Kisan-kn4xb
    @Kisan-kn4xb 2 месяца назад

    Ma pani tansen thiya , sato gayo ni

  • @SaritaTamng
    @SaritaTamng 5 месяцев назад +1

    उदयपुर ताप्लिको पनि ल्याउनु पर्यो

    • @SunauloTV.
      @SunauloTV.  5 месяцев назад

      पहिले पनि लिएका थियौं, फेरि पनि ल्याउला सर त्यहाँ को

  • @laxmikanxi123
    @laxmikanxi123 5 месяцев назад +1

    herna suru

  • @anilsinha5902
    @anilsinha5902 5 месяцев назад

    स​र , पाप धुरी बाट कराउछ ।😊

  • @BHABHINRAI
    @BHABHINRAI 5 месяцев назад +1

    यो हावा गफ दियो है तानसेन पाल्पा को आर्मी कसरी बाहिर आयन मित्र म पाल्पा बस पार्क मै सुतेको थिय होतल मा किन गफ देको ?

  • @anilsinha5902
    @anilsinha5902 5 месяцев назад

    स​र , पाप धुरी बाट कराउछ ।😊

  • @tankabahadurtamang6705
    @tankabahadurtamang6705 5 месяцев назад

    गफ मा तालिम गरेका हरु हौ भन्नु नी , फाइरिङ त आखा चिम्लिएर गर्नेले के टार्गेट हिट गर्लान् म त पत्ताउन मुलाहरुको कुरामा।

  • @YagyaPun-sb9ht
    @YagyaPun-sb9ht 5 месяцев назад +1

    २५ जना बेकारको कुरा गर्यो चाम्रेडले 😅😅😅

  • @himakc9214
    @himakc9214 5 месяцев назад +1

    Namaskar Sabai janalai

  • @rameshthapa8854
    @rameshthapa8854 5 месяцев назад +1

    दलसिङ्गे माँ लडेको शाही नेपाली सेनाको अन्तरबार्ता ल्याउनुपर्ने भयो प्रत्रकार ज्यू 25 जना रे ? 😂

    • @SunauloTV.
      @SunauloTV.  5 месяцев назад +1

      हस् कुनै दिन पक्कै ल्याउने छौं सर

  • @parsaramoli588
    @parsaramoli588 5 месяцев назад +2

    25 होइन 1 मत्र हो

  • @rameshthapa4950
    @rameshthapa4950 5 месяцев назад +1

    Ajha 166 jana derai 6000 hajar chahi kam 😅😅😅uthaxa kura sunda

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 5 месяцев назад +1

    Back ground मा धेरै बाख्रा कराएर disturb गर्‍यो !!

    • @SunauloTV.
      @SunauloTV.  5 месяцев назад

      बाख्रा फार्म नजिकै भएर हजुर

  • @SHALINNEPAL
    @SHALINNEPAL 5 месяцев назад +1

    हेर्न सुरु गरियो

  • @rameshdynasty8721
    @rameshdynasty8721 5 месяцев назад +1

    Dherai vayo sir aaja voli video halna chhadnu bhako aaja bholi hajur bg bhayerw hoki k ho

    • @SunauloTV.
      @SunauloTV.  5 месяцев назад

      फिल्डमा काम गर्ने पत्रकारको अभावले हो, तर पनि 2-3 दिनको ग्यापमा भिडियो आइरहेको छ सर

  • @ichchasailakgemthikxa2595
    @ichchasailakgemthikxa2595 5 месяцев назад

    166 र 6000 बराबर हुदो रैछ

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel1784 5 месяцев назад +1

    suru gariyo

    • @SunauloTV.
      @SunauloTV.  5 месяцев назад

      धन्यवाद

  • @BikashDarai413
    @BikashDarai413 5 месяцев назад +1

    Army ko vdeo khoi

    • @SunauloTV.
      @SunauloTV.  5 месяцев назад

      आउँछ पछि

  • @BimalaLama-y6r
    @BimalaLama-y6r 5 месяцев назад

    Colt comand re😂😂😂😂 thats weapon name kamred not military force