आदरणिय दर्शक महानुभावहरू । मेरो ममतामयी आमाको यस दुखद् घडीमापनि मेरा यूटुव टिमले यहांहरूको मनोरन्जनकोलागी कुल वहादुर काका सिरियललाई रिलिज गरेकाछन् । आमा विरामी हुनुभएको अवस्थामानै अलिकति समय निकालेर छिटो छिटो शुटिंग गरिएको कारणले अलि छोटो भएकोछ, त्यस्कोलागी मं क्षमा चाहान्छु । १५ औं भागसम्म शुटिंग भैसकेको कारणले १६ औं भागदेखि अलि लामो समय हेर्न पाउनुहुनेछ भन्ने कुरामा विस्वस्थ वनाउन चाहान्छु । साथै कुल वहादुर काकाको शिर्ष गीतमा स्वरांकन गरि सहयोग गरिदिने मेरो प्यारो भाई माग्ने वुढा अर्थात केदार घिमिरे भाईलाई विशेष धन्यवाद छ । like subscribe share garna navulnuhola hai hjr
कुल बहादुर काका राम्रो छ।हाम्रो खष भाषा बाेल्ने कुल बहादुर वलि लाई पनि समेटिएको देख्ना पाउ ।खष भाषा काे पनि समाबेश ता हुनेथियो ।राम्रो छ।नि बधाई छ सबै टिमलाई
सर्बप्रथम त कुल बहादुर काका आमालाई हार्दिक श्रद्धाञ्जलि । यस्तो सोकाकुल अबस्थामा पनि हामिलाई हसाउने काकालाई सलाम छ। हरेक episode मा नया कलाकार थपेकाले सिरियल दिनप्रतिदिन राम्रो हुदैगैरहेकोछ। कम्तिमा 500 भाग सम्म हेर्न पाइयोस । शुभकामना ।
हैन यो कुल बहादुर काका हेर्न आतुर भएको अबस्थामा किन खुल्दैन त ? 6 मिनेट पछि भनेको एक घण्टा भै सक्यो किन कुल्दैन यहा धेरै आतुर भै सक्यो छिटो खुल्ने गराउनु पर्यो ।
हा हा हा ....... कुल बहादुर काका ले एक दम सही क़ुरा गरयो, ..... बुहारी आए पछी घर मा नै बसने नी , सासु ससुरा को बुडेस कल ma देख भाल गर्नु पडयो ,........
अहिलेकाे समय भन्दा पछाडि फर्केकाे हाेकी जस्थाे अनुभूति गराउने प्रकनरकाे अभिनय भेटियाे वुहारी खाेज्दाकाे साेचमाभने पुरानाे रिती रिवाज नै खाेज्ने जाे हाम्रा हजुर अनमाले व्यहाेरेकाे कुरा जस्थाे लाग्ने र साथै ज्वाई खाेज्दाकाे साेचमा अाधुनिक्ता गास्ने अहिलेकाे समयमा त्याे कल्पना मिल्न सक्छ र ?
जुग देखि हेरि अायकालाई कति हेर्नू नेपालका नेता र पुराना अबिनेता जतिबिदा नभइ नाटक देस फिलिम बन्दैन त्यसैले त बरिस्ट कलाकारहरुको भियुज 1 लाख 80 हजार अाउछ नयाको हेर कति छ भियुज 1 मिलिवन देखि 4 मिलिवन सम्म छ तिमिहरुत खेर गाका हो बिचरा कतिपुराना अनुहार हेर्नु
दामी हुने भो कुल बहादुर काका किनकि पवन खतिवडा आको हुनाले बाबा लाइ चाही कहिले छोड्नु हुन्न हो शिब हरि दाइ breakfail ma पनि राम्रो लग्थियो बाबाको actor from doha qatar
कुलेको पनि लास्टै फटाहा बानी भएको मान्छेके आफ्नु घरमा आउने बुहारिलाईचै सबै काम गराउने !आफ्नु छोरी अरुकोमा बुहारी भएर जादा केही काम नगरिदिनु पर्ने!यथार्थमा समाबेश नै छ राम्रो लागो ?
मैले पनि नयाँ youtube च्यानल सुरु गरेको छु माया गर्दिनु होला सबै जनाले र सकिगोनी अब मंसिर 10 गते बाट हिमालयन tv बाट आउदै छ र मेरो chanel subscribe गर्दिनु होला 😍😍

😭😭भावपुण शर्दान्जली मुमा हजुरलाई बैकुण्ठ मा बाँस होस! भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् ।😭😭
ok
Nice.comedy
😄000
कुल बहादुर काका राम्रो छ।हाम्रो खष भाषा बाेल्ने कुल बहादुर वलि लाई पनि समेटिएको देख्ना पाउ ।खष भाषा काे पनि समाबेश ता हुनेथियो ।राम्रो छ।नि बधाई छ सबै टिमलाई
सर्बप्रथम त कुल बहादुर काका आमालाई हार्दिक श्रद्धाञ्जलि । यस्तो सोकाकुल अबस्थामा पनि हामिलाई हसाउने काकालाई सलाम छ। हरेक episode मा नया कलाकार थपेकाले सिरियल दिनप्रतिदिन राम्रो हुदैगैरहेकोछ। कम्तिमा 500 भाग सम्म हेर्न पाइयोस । शुभकामना ।
राम्रो छ कुल बहादुर काका. म पनि मलेशिया बाट हेर्दै छु.
हाल चालू हास्य टेलिसिरियलमा यहि चाहिँ स्तरीय लाग्छ।अलिकति लामो भइदिए झनै राम्रो हुँनेथियो।
Dami chha program
Derai mahilaaa fevor vayo
Daami chha baba
Jul Bdr kaka comedy is very interesting. A salute to the whole team and a special Namaskar to Kul Bdr kaka.
Ramro chh Tara chhoto bhayo.
हैन यो कुल बहादुर काका हेर्न आतुर भएको अबस्थामा किन खुल्दैन त ? 6 मिनेट पछि भनेको एक घण्टा भै सक्यो किन कुल्दैन यहा धेरै आतुर भै सक्यो छिटो खुल्ने गराउनु पर्यो ।
एकदम राम्रो
प्रत्येक एपिसोडलाइ लामो बनाइ प्रसारण गर्नु पर्छ सर हजुर अति नै राम्रो कमेडी।
Dherai.ramro
Atti ramro 6.TY
Wao
Pahila ko break fail dherai ramro thiyo yo kulbahadur kaka ni sem testai raix
हा हा हा ....... कुल बहादुर काका ले एक दम सही क़ुरा गरयो, ..... बुहारी आए पछी घर मा नै बसने नी , सासु ससुरा को बुडेस कल ma देख भाल गर्नु पडयो ,........
Nice मलेसिया बाट हेदै
Ramro xa
Ekdam ramro serial xa...keep it up...
Dherai ramro layo afno buda pakale gareko riti riwaj koile xodnu hunna tesaile korona viral lako sahi vannu vo 💯💯💯💯💯💯💯👌👌💯💓♥️♥️👍👌💯💯👌👍♥️♥️hall Dubai dekhi herdai xu
C Badhai ho badhai sir 🙏🏻
हसायो है हसायो
Kul Bahadur Kaka (Siva Hari Paudel ki) mamatamai Matako nidhan prati hardik sardanjali
ati ramrro
So nice #baba
Ksm baba baba vanne daju ko act dherai ramro x ♥️♥️♥️♥️♥️
धेरै राम्रो लाग्छ हौ म लाइ
Raja Ram like
Haha
Kul badhur kaka ko fane jati yata like garnu hula thank you ♥️ ♥️🙏🙏
Title song kada
Kedar dai
Magne budha ko die heart fan ko ko ho yata aam tw
Super
माग्ने बुढा लाई ल्याउनु पराे
दामिििििि झकासससससससछछछछछछछछ ललललललफफफ धन्यवाद अलटिमलाई ।।।।
Wow nice
I was so glad to see entire families/teams of break fail.
Hoping kul Bahadur Kaka will be more informative and interesting.
Wow
अहिलेकाे समय भन्दा पछाडि फर्केकाे हाेकी जस्थाे अनुभूति गराउने प्रकनरकाे अभिनय भेटियाे वुहारी खाेज्दाकाे साेचमाभने पुरानाे रिती रिवाज नै खाेज्ने जाे हाम्रा हजुर अनमाले व्यहाेरेकाे कुरा जस्थाे लाग्ने र साथै ज्वाई खाेज्दाकाे साेचमा अाधुनिक्ता गास्ने अहिलेकाे समयमा त्याे कल्पना मिल्न सक्छ र ?
Kulbahadhur kaka purne
Hardik shardhanjali aama, sworga ma baas hos
हैत ब्रेक फेल भने सिरिअल किन बन्द गर्देको हो ? सर ....अनुहार नपराया.... सारै राम्रो थियो पुन प्रसअरन गर्न मिल्दैन र भन्या.....
कुले भाउजू बाबा😃😃 चस्मे दाजु ले हसाउनु भयो। यो कार्यक्रम राम्रो छ तर समय फेरि छोटो बनाउनु भयछ।
जुग देखि हेरि अायकालाई कति हेर्नू नेपालका नेता र पुराना अबिनेता जतिबिदा नभइ नाटक देस फिलिम बन्दैन त्यसैले त बरिस्ट कलाकारहरुको भियुज 1 लाख 80 हजार अाउछ नयाको हेर कति छ भियुज 1 मिलिवन देखि 4 मिलिवन सम्म छ तिमिहरुत खेर गाका हो बिचरा कतिपुराना अनुहार हेर्नु
Good
Shivhari daiko aamako sworgama bas hos..
👍👍👍👍👍👍👍🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
दामी हुने भो कुल बहादुर काका किनकि पवन खतिवडा आको हुनाले बाबा लाइ चाही कहिले छोड्नु हुन्न हो शिब हरि दाइ breakfail ma पनि राम्रो लग्थियो बाबाको actor from doha qatar
video 30 minutes samma ko banaunus na baba😍😍😍
पर्खाइमा छु कुलबहादुर काका हेर्न
Hardek sardanjali
ए काउलीका गुन्द्रुक puranai break fail team ekadam daami xa yo serial lai chahi break fail jasto bichaima stop na garidinuhola धन्यवाद
Happy
Ho ho aba magne buda lai aano paro
sru sabai thik xa
Kulbahadur kaka 🥰🥰
i m waiting
Waiting
Im waiting
Dinesh
waiting
Poster vayena ali ramri banaunu parxa
Super ❤️❤️ love you
Happy dashain
कुलेको पनि लास्टै फटाहा बानी भएको मान्छेके आफ्नु घरमा आउने बुहारिलाईचै सबै काम गराउने !आफ्नु छोरी अरुकोमा बुहारी भएर जादा केही काम नगरिदिनु पर्ने!यथार्थमा समाबेश नै छ राम्रो लागो ?
We are waiting.
कुर्नै पर्यो बिबाह हुन्छ कि
magne budalai khelaunu paro
यो नया टेलिसिरियल हो र??
nice
waiting.
Hello Kul bahadur ji, telefilm aali, choto bhayana r? just 20 mins, you should make minimum 28 to 30 mins. I am watching this from USA now.
भिडियो चलाउन परो कुल बहादुर काका जि दर्शक हरु हेर्नु नपाए र आति सक्नु भएको छ म झन आतिएको छु के भएको हो
Kaka chhito aaunuhos
Here we go
😀😀😀😀💓💓💓💓👍️👍️👍️👍️
यो बाबा भन्ने को नियत ठिक छैन बेलामा सचेत हुनु है।यो मान्छे एकदमै बदमास नियत लिएर आएको देखिन्छ।बाकि हजुरहरुको इच्छा।
Time com vo hajur
नाम चै भएन तैट
Mersal and
purana artists haru xan ati ramro telesireal baneko xa kina viewers payana ???
rest in peace to her
Hello
Aba kul Bahadur Kaka ma Mundre laipani rakhnu paryo
भिडियो चलेको छैन कता कुल बादुर काका खोइ
गाठे शब्द प्रयोग नगरे हुन्छ
भिडियो चल्दैन हो कुल बहादुर काका जि
Xipiyeka budaharu matra vyeko siriyal taintue ko
मैले पनि नयाँ youtube च्यानल सुरु गरेको छु माया गर्दिनु होला सबै जनाले र सकिगोनी अब मंसिर 10 गते बाट हिमालयन tv बाट आउदै छ र मेरो chanel subscribe गर्दिनु होला 😍😍
It's a social network. I want to thank you all. We look forward to your continued activism.
Magne khate gayak pni vaixa hai 🤔
Sakigoni aaudai chha aba mansir 10 gate bata himalayan tv bata💚
Maya garnu hune le mero chanel subscribe garnu hola💙💙
Good
Waiting
Good
good