नेपालमै भेटियो यस्तो डरलाग्दो वनझाँक्री बसेको गुफा,केटाकेटी हराएपछि गाउँलेहरुले खोज्दा भेटियो यस्तो

Поделиться
HTML-код
  • Опубликовано: 27 сен 2024
  • नेपालमै भेटियो यस्तो डरलाग्दो वनझाँक्री बसेको गुफा,केटाकेटी हराएपछि गाउँलेहरुले खोज्दा भेटियो यस्तो
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • Video
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Комментарии • 330

  • @jitendrarajchemjong1955
    @jitendrarajchemjong1955 4 месяца назад +39

    धेरै राम्रो लाग्यो अझ यस्ता प्राकृतिकरुप रहेका अनौठो २ स्थलहरु खोज गरेर😊 दुनियालाई देखाउनु सफल रहनुस धन्याबाद।😊

    • @mblimboo6811
      @mblimboo6811 2 месяца назад +4

      धेरै राम्रो लागेयो हामी सिकिम बांट हौ

  • @BHUBANVLOG01
    @BHUBANVLOG01 Месяц назад +5

    नेपाल मा येस्तो ठाँउ अनगिन्ती छन्🙏❤️

  • @dronagaule7739
    @dronagaule7739 4 месяца назад +15

    खुशी लाग्यो सर यसरी नै देशै भरिको यस्तै अभुतपुर्ण ठाउहरुको रोचक भिडियोहरु ल्याउदै गर्नुस

  • @basunrairai2302
    @basunrairai2302 4 месяца назад +12

    सुन्दर जङ्गल तेस्मा चरा चुरुङी को मिठो आवाज कति मनै रमाउने भिडियो खुसी लाग्यो

  • @siwanisunar7394
    @siwanisunar7394 4 месяца назад +2

    Good

  • @bijubaba6260
    @bijubaba6260 4 месяца назад +26

    बन झाॅक्रीले मान्छे खाने भन्ने कुरामा चैॅ मेल फिमेल मा भर पर्ने कुरा हुन्छ।मतलब मेल झाॅक्री ले खाॅदैन र फिमेल झाॅक्रीले चैॅ मार्ने खाने गर्छ भन्ने पहिलाका धामी, झाॅक्रीको यथार्थ भनाई छ।

    • @Jbkirati
      @Jbkirati 4 месяца назад +2

      Female होईन,Male ले चाही हो खाने।

    • @AaronBaral-ih5gf
      @AaronBaral-ih5gf Месяц назад

      A❤❤❤❤dhu 18:54 18:54 ​@@Jbkirati

  • @PrabinSunar-pw7jr
    @PrabinSunar-pw7jr Месяц назад +1

    Yesto thau lai Duniya Samuel dekhaunu parxa good Jon sir❤❤❤❤

  • @bishnunepal593
    @bishnunepal593 3 месяца назад +1

    Ati ramro lagyo,yas lai tourism point bhanayna sakiney raecha future ma ra yestai 2 vedio dhakhaunu hos research gardai garnu hola haii..😊

  • @JanakKhadka-v3z
    @JanakKhadka-v3z 4 месяца назад +8

    जे होस हाम्रो आचार्य सरलाइ धेरै धेरै धन्यवाद हामि घरमा बसि बसि यति रमणीय ठाउ हरु हेर्न पाएका छौ भ्लग पनि अति राम्रो बनाउनु भाछ यस्तो हेर्न पाउदा धेरै खुसि लाग्छ आउने दिनहरुमा पनि अझै राम्रो हेर्न पाउ है

    • @D7rga
      @D7rga 2 месяца назад

      Hare *****""""""""""""?

  • @HsudyBsndj
    @HsudyBsndj 4 месяца назад +4

    पत्रकार मित्रहरुलाई धेरै धन्यवाद

  • @rajlimbu840
    @rajlimbu840 4 месяца назад +4

    लेम लेममा लिम्बू भाषामा (खँजमा) पनि भनिन्छ। पर्बते भाषामा मैदानेनी भन्ने चलन्छ । बन्झाक्री चै बुडो र त्यो खँजमा चै बुढी अरे ..बन्झक्री ले चै मान्छे खाँदैन तर खँजमाले चै खाने गर्थ्योब्र भन्ने सुनिन्थ्यो। अहिले पनि अदृश्य शक्ति द्वारा मान्छे खान्छ भन्ने चलन छ खै के खै के ...जे होस भिडियो को लागि धन्यवाद छ ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 месяца назад +13

    हामी बच्चा बेलामा लुकामारी खेल्थेम् त्यहाँ 😍

  • @chamlingchamling7743
    @chamlingchamling7743 4 месяца назад +6

    मेरो मावला जाने बाटो यही हो मेरो मावला जादा यहा पुगे पछि डरले आखा नै नहेरी यो लेमलेम्मा गुफा काटथ्यौ मलाई सानोमा बोक्न् डेर्याउने हरूको साथ मा धन्यबाद भाईहरू यो भिडियोको लागी यो गुफामा लेम्सेम्मा झाक्रीनीले चै बच्चाहरूलाई फकाउदै पक्रेर लगेर खाने र आफ्नो बच्चाहरूलाई पनि मासु खुवाउने तर झाक्रिले चै लुकाएर झाक्री बिधा सिकाएर झाक्रि राम्रो शक्तिशाली धामी बनाउथे रे प्रदिप तिम्रो सफल्ताको कामना है र अर्को भाईको पनि सबै मेरो माईतीहरू ❤️❤️

  • @rabibahadur3266
    @rabibahadur3266 4 месяца назад +2

    धेरै राम्रो भलग बनाउनु हुन्छ हेरेर धेरै आन्द भयाे सर

  • @balbdrrai9708
    @balbdrrai9708 4 месяца назад +7

    गजब ठाउँ रहेछ सर😮

  • @SudeshBhujel-sw2ou
    @SudeshBhujel-sw2ou Месяц назад +1

    It's very dengerus cave😮

  • @tikaramgaha1845
    @tikaramgaha1845 4 месяца назад +1

    jaye hos

  • @honestjungkarki8686
    @honestjungkarki8686 4 месяца назад +7

    खुशी लाग्यो सर यसरी नै देशै भरिको यस्तै अभुतपुर्ण ठाउहरुको रोचक भिडियोहरु ल्याउदै गर्नुस सरहरु ❤❤

  • @BirbalRai-h1n
    @BirbalRai-h1n 4 месяца назад +4

    Sachai nai manoram drisya haru dekhaunu hunxa aavari xau hami🙏🙏🙏🙏❣️❣️💓💓sampurna team prati🙏❣️

  • @prakashghimire9808
    @prakashghimire9808 4 месяца назад +1

    राम्रो कामको शुभकामना

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 4 месяца назад +1

    राम्रो हो तर त्यहाँ पुगेपछि भितृ भागहरु देखाउनु पर्थ्यो अलिक खल्लो भो मुल दृस्य चैं छुटाउनु भो आफ्नो क्यामरा त्यो साथि हरुलाई खिच्नकोलागि दिनु पर्थ्यो मित्रले किन हो त्यहाँ पुगे पछि सातो उडे जस्तो लाग्यो ...... खैर भिडियो ठिकै छ......

  • @JagatGhatraj
    @JagatGhatraj 4 месяца назад +2

    यहाँ मान्छे खाने मात्र होइन यहाँ कोही झाक्री झक्रेनी निस्कने हरु छन् भने उसलाई लागेर 5,7 महिना राखेर झाक्री ज्ञान सिकाइ पूर्ण परिपक्क बनाई फेरी जहाँ बाट उठाएको त्यही लिएर छोडिदिने पनि गर्थे रे यो सत्य कुरा हो।

  • @biraharai
    @biraharai 4 месяца назад +23

    लगभग 15 /20 बर्ष अगाडि मेरो आफन्त दिदी को घर रामप्रसाद गाउँ पालिका बाक्चाखा भन्ने ठाउँ मा सानो छदा देखि नै म आवत जावत गर्दा यो गुफा मैले देखेको छु यस्को कहानी पनि सुनेको छु । रहस्यमय छ। अलि कति यस्को काहानी लामो छ सट्कट मा सुन्दा खासै रमाइलो लाग्दैन। यश गुफा को जानकारी को लागि त्यहाको बुढोपाको हरु सङ अन्तरबार्ता लिनु उहाहरु ले स्पस्ट पार्नु हुन्छ अहिलेको ठिटो हरुलाइ खासै थाह छैन।

  • @raymonddewan2835
    @raymonddewan2835 4 месяца назад +1

    Good job.

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 3 месяца назад +1

    भाेजपुर मा यस्ताे ठाउँ रहेछ थाहा पाइयाे 🎉🎉❤❤❤

  • @padamghale2221
    @padamghale2221 4 месяца назад +3

    सुदुरप्चिमाञ्चल तिरको गाउँठाउँको बारेमा नि ब्लग बनाउनु पर्यो सर।

  • @GopalKami-t5v
    @GopalKami-t5v 4 месяца назад +1

    Very nice

  • @passangsherpa47
    @passangsherpa47 Месяц назад +1

    Wow nice

  • @nischalvlog20
    @nischalvlog20 4 месяца назад +44

    साचै नै दर्लाग्दो भिर रहेछ

  • @dilugajmerdilugajmer5121
    @dilugajmerdilugajmer5121 2 месяца назад +1

    राेचक रहस्यमय लाग्याे यस्ताे गुफा झाक्रि बस्ने ठाउँ र देविथान काे अद्भुस रहस्यबाेकेकाे अर्काे टेम्के मैेयु गाउपालिका काे सिक्तेल पिपल डाडामा पनि छहै सर त्याहाँ पनि जाने काेसिस गर्नु भए आभारी हुनेथे🙏

  • @MohanBandari-zg1er
    @MohanBandari-zg1er 4 месяца назад +1

    danger video

  • @jograi4728
    @jograi4728 2 месяца назад +1

    सारै खतरानाक भिर रछ झक्क्री गुफा
    हेरड़ा धेरै होसियार गर्नुहै
    हजूर🙏🌹🏆🍿🤼‍♀️

  • @KarunaRaitamang
    @KarunaRaitamang 4 месяца назад +2

    धेरै राम्रो छ❤

  • @NarPandey-qm3nj
    @NarPandey-qm3nj 4 месяца назад +1

    वा त ऊसकालमा नजिकै जलको सतहले छाड्दै वसोवाशी जो शायद हाम्रै पुर्खा तथा रामप्रशाद राईज्यूको असल भूमिकामा सामाजिक एकताको योगदानले नै नामाकरण वारेको जानकारी समेत पाय आभारी!

  • @SandhyaRasaily-pn5cc
    @SandhyaRasaily-pn5cc 4 месяца назад +1

    ATI. Nai sunder gufa ramilo lagyo

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 4 месяца назад +1

    अद्भुत रहश्मय ठाउंकाे गजबकाे यात्रा।शुभकामना ।

  • @dhurbarai9590
    @dhurbarai9590 4 месяца назад +1

    Naturally beautiful, thankyou sir for exploring such amazing places.

  • @SirchandGurung
    @SirchandGurung 3 месяца назад +1

    Dh😮erai ramro drisya dekhaunuvayo moble premi haru sabaile ablokan garnu vayo hola dherai 2 dhanebad midia sathi harulai all the best

  • @ishwarichapagain6541
    @ishwarichapagain6541 4 месяца назад +1

    भाइहरुलाई नयाँ खोज खबरको लागी धेरै धेरै धन्यवाद । यस्तै खोज खबरले नेपाल को पहिचान हुनेनै छ ।

  • @muktabahadurkhatri
    @muktabahadurkhatri 4 месяца назад +6

    कमिन्ट लाईक आउला न आउला थाहा भयेन तर बन झाक्ररि ले मान्छे खादैन किनकि ...उले लगेपछि राम्रो मान्छे बनायेर पठाउछ र तो मान्छेले भोलि केगरछ भन्ने हो

  • @passangsherpa47
    @passangsherpa47 Месяц назад +2

    ❤❤❤

  • @TaradeviPandey-i3u
    @TaradeviPandey-i3u 4 месяца назад +2

    Nice 👍👍 thank you 🙏🙏

  • @dipapradhan958
    @dipapradhan958 2 месяца назад

    Sathi harule sarai ramro jaankari dinubhayo, dherai ramro prakriti dhekhyo, mo India🇮🇳 Assam dekhi

  • @karmadoma1694
    @karmadoma1694 4 месяца назад +3

    अति सुन्दर, रोचक अनि जानकारीमूलक भिडियो प्रस्तुत गर्नु भएकोमा हजुरहरुलाई मुरी मुरी धन्यबाद, दार्जिलिङबाट नमस्कार🙏🙏🙏

  • @jagatkarki8357
    @jagatkarki8357 4 месяца назад +1

    Very nice place

  • @chandrasapkota3358
    @chandrasapkota3358 4 месяца назад +2

    प्राकृतिकले भरी पुर्ण भिडियो बनाउनु होला

  • @narayanchetri113
    @narayanchetri113 4 месяца назад +1

    Nice ❤❤

  • @maheshthapa7982
    @maheshthapa7982 4 месяца назад +1

    धेरै रोचक र रमणीय लाग्यो भिडियो तर अलिक अपुरो भयो कि?

  • @basantapariyar1047
    @basantapariyar1047 2 месяца назад +1

    गफै हाे रैछ

  • @anjumainali2131
    @anjumainali2131 4 месяца назад +1

    Wow

  • @tikaramgaha1845
    @tikaramgaha1845 4 месяца назад +1

    om

  • @jivanshrestha5931
    @jivanshrestha5931 4 месяца назад +2

    video सङै यहाँ बाट उक्त दृश्य को उत्पत्ति सङै बिबिध बिसय मा उच्चारण गर्नु भयको इस्पस्त धाराणा र सब्द्द हरु सुन्दर छन, सुन्दर लागेको छ

  • @ShantaJain-ly2yh
    @ShantaJain-ly2yh 4 месяца назад +1

    Too know about future

  • @tharkarai
    @tharkarai 4 месяца назад +1

    Hamro gau thauma gayara vlog banaunubhayaxa hajur lai dherai dherai dhanyabad yahanera yo gufavitra ko banjhakriko pakayara khane chulo sutne khat Ani Saman rakne khopa harupani vitra xa

  • @gaganrai6413
    @gaganrai6413 4 месяца назад +1

    Wow Beautiful place
    Gagan Samparu Kulung Rai
    From Darjeelin Kizom
    Busty

  • @upendraregmi9895
    @upendraregmi9895 2 месяца назад +1

    रमाइलो

  • @MinTamang-z7y
    @MinTamang-z7y 4 месяца назад +1

    वअउ दामि ठाउँ हामी नगए पनि हजुर हरुको यो प्रसले हामी देखनपएकोमा धेरै। धनेबात हजुर को टिमलाई

  • @Basantadevipandey
    @Basantadevipandey 4 месяца назад +1

    Very good🙏🙏💓💓

  • @Nayagoreto
    @Nayagoreto 4 месяца назад +2

    Wow 🎉🎉🎉🎉

  • @seawilung400
    @seawilung400 4 месяца назад +1

    यो ठाउँ तिर पकि रोड हुनु हो भने जग्गा त डाईमण्ड नैरछ श्री पञ्चमि बजार लाग्ने एरिया साचै खेती वारि दाम्मी लाग्यो

    • @surajthapa6741
      @surajthapa6741 4 месяца назад

      looks like this cave and its surroundings has blue topaz crystals..

  • @Sanjiptimsina4141
    @Sanjiptimsina4141 4 месяца назад +1

    दामिज 👌🤟❤️

  • @nopenottoday8599
    @nopenottoday8599 4 месяца назад +1

    Very nice vlak

  • @samitaraut3874
    @samitaraut3874 4 месяца назад +1

    कति सुन्दर ठाउ

  • @chamlingchamling7743
    @chamlingchamling7743 4 месяца назад +2

    बासीखोरा र रामप्रसाद राई गा पा को प्रत्येक माटो हावा बनजंगल गाउ सबैको यति धेरै माया लाग्छ कि यो वन झाक्रि बस्ने सावाखोरा छेउ लेम्लेम्मा भीरमा देख्न साथ डरले छरथर काम्प छुट्थ्यौ

  • @kalarai9204
    @kalarai9204 4 месяца назад +1

    दामि छ

  • @kalpanarokaya9561
    @kalpanarokaya9561 4 месяца назад

    Thank you sir

  • @NandaRai-t3h
    @NandaRai-t3h 4 месяца назад +1

    👍👍👍

  • @bhagirathdevkota
    @bhagirathdevkota 4 месяца назад +1

    Very good.

  • @hinaghimire1496
    @hinaghimire1496 4 месяца назад +2

    J hos dami lagyo❤️❤️

  • @BalkrishnaAcharya-mk5nc
    @BalkrishnaAcharya-mk5nc 4 месяца назад

    Je hos yo Adbhutai dekhiyo dhannebad

  • @Shristighartimagar-b1k
    @Shristighartimagar-b1k 4 месяца назад +1

    ❤ ok 👌🏻

  • @NkRai-b1e
    @NkRai-b1e 3 месяца назад +1

    अहिले हाम्रा परिवार दार्जीलिङका खरसाङ महकुमा अन्तर्गत बदसिप्रिङ (सिंगेल्ल चिया बगान) बसोबास गरिरहेका छौं। हाम्रा पुर्खा नेपालको त्यही रामप्रसाद गवपलिका रहेका हाम्रा बाजे च्याब्जु ले बताउँछन्। भिडियोमा प्रेषित बन्झक्री काे किङबदण्टी घटना सत्य तथ्य भएको प्रमाण उजागर गर्दछ

  • @saraswotibaral8592
    @saraswotibaral8592 4 месяца назад +1

    Kahilayi thaha navayko kura hajurharule sahash purbak khoj garnu bhayo tesko lagi dhanebad

  • @sumitrarai2724
    @sumitrarai2724 4 месяца назад +1

    tyaiko najikai raheko hatuwagadi gaupalika ma awasthit sangkham chuli veer ani saya briksya rukh ko pani awalokan gardinu hola .

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 4 месяца назад +2

    Sir le dekhaunu bhayako bhir chahi banjhakri basne haina raxes basne gufa rahexa ❤❤❤❤❤❤ khusi lagyo dherai ramro drisya dekhaunubhayo dhannebad sir ❤❤❤❤❤❤

  • @LokbhadurMagar
    @LokbhadurMagar 4 месяца назад

    धेरै राम्रो लाग्यो पहिला को बुढा हरुले धेरैनै झाँक्री को कुरा गर्ने गर्दथे

  • @premthapa4142
    @premthapa4142 4 месяца назад +1

    Derai derai ramro kam

  • @bhagatdarnal778
    @bhagatdarnal778 4 месяца назад +1

    Patrakar mitra harulae bhojpur koebikat thau athaba banjhakri basne pahara koe vlok dekhaunu bhayekoe maatapaie harulai muri muri dhanyabad takryau xuh.

  • @dipakrai7167
    @dipakrai7167 4 месяца назад +1

    Kasi dahako machha lemlemma hutma lyayera khane sathiharulai dhannyebaad

  • @paudelds5153
    @paudelds5153 3 месяца назад +1

    Veri Nice

  • @BimalRai-p9o
    @BimalRai-p9o 4 месяца назад

    यहाँ महोदयको video मार्फत नेपाल को रमणिय र अद्भुतपुर्ण दृश्य देखाउनु भएकोमा धेरै धेरै धन्यबाद।Love from kurseong Darjeeling.

  • @kausilaacharya7253
    @kausilaacharya7253 4 месяца назад +1

    Om👍🏽👍🏽

  • @DipendraChalaune-o9i
    @DipendraChalaune-o9i 2 месяца назад +1

    good luck dai

  • @om45596
    @om45596 4 месяца назад +1

    हाम्रो गाउँ लेख तिर पनि भर्खर भर्खरको मानिशलाई त्यसरी नै बनाउनु झाक्रीले लगेर 15/20 दिन पछि फेरी त्यहि ठाउमा छोडि दिन्थे रे महिला झाक्रीले लग्यो भने तन्त्र मन्त्र सिकाउने अनि त्यस बनाउनु झाक्रीको समुहमा पुरुष छन् भने मार्न खोज्ने गर्छरे भन्ने कुरा चै 6/7 कक्षामा संगै पड्ने साथि लाई पनि त्यसरीनै लगेको हो र उहा आजकल चर्चित झाक्रीको रुपमा चिनिनु हुन्छ

  • @GyanBdrthapa-z6u
    @GyanBdrthapa-z6u 4 месяца назад +1

    भोज पुर को भुगोल प्रकृतिक सुन्द्रता

  • @sashimaskey3845
    @sashimaskey3845 4 месяца назад

    Rochak lagyo

  • @RitaBanjara-so7ty
    @RitaBanjara-so7ty 2 месяца назад +1

    ❤❤❤❤😊😊😊

  • @ganeshgc5513
    @ganeshgc5513 4 месяца назад

    very good

  • @firepokegamer3443
    @firepokegamer3443 4 месяца назад +1

    Mobile ko light balera gufa bhitra ko drishya dekhako bhay ramro hunthyo, lasta ma alikati khallo lagyo

  • @RaiGopal-n1p
    @RaiGopal-n1p 4 месяца назад +1

    Tapai ko vlugharu ma Portugal dekhi pani dherai herne garchhu.
    Hamro khotang ko anye thau haru
    Ra bhojpur ko anye that haru.

  • @girija-pokharel
    @girija-pokharel 4 месяца назад +1

    Hajur haru KO video Herera Ananda aauxa ramro laggxa

  • @sunilgurung6149
    @sunilgurung6149 4 месяца назад +1

    ramro lageo👍️

  • @saudenlimbu3116
    @saudenlimbu3116 4 месяца назад +1

    झन्दै हाम्म्रो ठाउ टाेके पहराे जस्तै रहे छ

  • @RamSharanAdhikari-k4m
    @RamSharanAdhikari-k4m 4 месяца назад

    Jay banjhakri guru

  • @purnakalagurung2283
    @purnakalagurung2283 4 месяца назад +1

    नेपालमा नि रहेछ राम्रो लाग्याे
    यस्ताे त बिदेशी डकुमेन्ट्री मा नि देखेकाे थिए

  • @nawarajhayu5727
    @nawarajhayu5727 4 месяца назад

    जँगल कि महा रानी ,, वन झाँक्रीनी
    श्री लाटी देऊ !!!
    कि
    जय जय जय !!!
    🌹🌾🌼🌺🌷🌹

  • @bishnuraj7570
    @bishnuraj7570 4 месяца назад

    Wow nice pointa

  • @namkaran3322
    @namkaran3322 4 месяца назад +2

    लेमलेमा भनेकाे चाहिँ बुढि हाे रबनझाक्रि चाहिँ बुढा हाे लेमलेमाले चाहिँ केटाकेटि खान्छ रे र बन्झाक्रिले चहि धमि झाक्रि उतारछ भनेकाे सुनेकाे हामिले चाहिँ

  • @RambahadurThapa-o4m
    @RambahadurThapa-o4m 4 месяца назад

    Good job sir

  • @Pradeep-Official
    @Pradeep-Official 4 месяца назад

    Yo bhanda dami hamro kavrepalanchok ma xa.ra gufa haru pani xa sanglo khola haru wow