६ महिना देखि बिरामी प्रहरीलाइ भेट्न पुगेकी गायिका मधु क्षेत्रीको रोकिएन आँसु ,मलाइ बच्न दिएन

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • ६ महिना देखि बिरामी प्रहरीलाइ भेट्न पुगेकी गायिका मधु क्षेत्रीको रोकिएन आँसु ,मलाइ बच्न दिएन
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Madhu Chhetri
    Camera
    Prakash Bishwokarma
    Edit
    Prakash Bishwokarma
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Official Video Logo Design
    Milan Bk
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #Madhuchhetri
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 299

  • @hardboyAka07
    @hardboyAka07 Год назад +17

    मधु क्षेत्री ले बोलेको कुरा ले मन छोयो मलाई त पहिले देखि नि मन पर्ने लोकदोहरी गाइका हुन तर उहाको मन सफा छ अनि बिरामी लाई छिट्टै सन्चो होस get well soon

  • @kumarrana2828
    @kumarrana2828 Год назад +21

    माहान नारीलाई म ईन्डेन आर्मी को बेगतीगत दर्फदेखी सलाम गर्छु

  • @kabitasubedi7620
    @kabitasubedi7620 Год назад +61

    भाइको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
    सम्मान छ बहिनीलाई ❤
    मधुलाई हृदय देखि नै धन्यवाद ❤

  • @karsangsherpa9080
    @karsangsherpa9080 Год назад +33

    उहाँ महान नरीको सम्मान गर्न चहन्छु।र उहाँको श्रीमान् को सिग्र स्वास्थ लाभको कामना गर्दाछु।

  • @mamtapradhan4544
    @mamtapradhan4544 Год назад +11

    मान्छे को मुख थुन्न सक्दैन बहिनी धर्य राख्नुस तपाई को माया र सेवाले तपाईको श्रीमान ले नयाँ जीवन अवश्य पाउनु हुनेछ ईश्वर लाई यही प्राथना छ बहिनी लाई लड़ने शक्ति मिलोस अनि भाई को सुस्वस्था मा चाडै निको भएको खबर सुन्न पाउ🙏🏼 get well soon bhai🥰🥰❤❤😊

  • @dipeshgurung8886
    @dipeshgurung8886 Год назад +59

    यस्तो श्रीमती जो कोहीको भाग्यमा लेखेको हुँदैन,यो श्रीमतीको मायाले केही पनि हुँदैन,छिट्टै निको होस🙏🙏🙏

  • @aashabc7295
    @aashabc7295 Год назад +5

    मधु सिस हजुर धेरै राम्रो मान्छे हो हजुर लाई धेरै धेरै धन्यवाद बिरामि दाजु छिटै निको होस ❤❤❤❤

  • @gaganmagar6087
    @gaganmagar6087 Год назад +22

    बहिनी लाई धेरै धेरै धन्यवाद छ म‌ पनि इन्डिया आर्मी हो हाल जम्मु काश्मिरबाट हेर्दै छु अरु त के भन्नु र बहिनी को जिबन सधै खुशी रहोस

  • @प्रतीक्षानेपाल

    be strong sis आफुले आफै लाई सम्हाल्नु पर्छ मन बलियो बनाउनुपर्छ जिन्दगी जिउन अझै धेरै छ सानो नानी छ यसरी रुन हुदैन है sis

  • @KhadkuKami-ko6od
    @KhadkuKami-ko6od Год назад +5

    बैनी तिम्रो शृमान को स्वास्थ लाभ को कामना गर्दछौ

  • @mayachidi3089
    @mayachidi3089 Год назад +17

    शिघ्र स्वास्थ्य लाभको कामना छिटो सन्चो होस भगवान

  • @kamalakc9323
    @kamalakc9323 Год назад +7

    सिघ्र स्वास्थ्य लाभकाेे कामना बाबुलाई धन्यवाद मधु नानू

  • @rameshkhatri6350
    @rameshkhatri6350 Год назад +16

    मेराे सबैलाई रिकाेईसट छ ,पिलिज गालि नगरनुस याे चेलिलाई,सकनु हुनछ भने सहयाेग गरदिनुस,भाेलिकाे कुरा साैचाेै सबैले तपाईं हामिलाई पनि हुन सकछ,पिलिज गालि नगरनु

  • @dalthapa6602
    @dalthapa6602 Год назад +2

    Yes madam.you are 100% right.jati sakinxa sahayog garau

  • @rameshkhatri6350
    @rameshkhatri6350 Год назад +36

    गायिका मधु मिस लाई सलामछ,दुख परेकाे चेलिलाई साथदिनु भकाेमा,

  • @lighthouse7900
    @lighthouse7900 Год назад +3

    सकेसुख दिउँ.नसके दुखपनि.न दिउँ पिल्लिज आइमाई को पिडा आईमाईले बुझने गरौ हजुर! ! निरूताबैनिको हिम्मत र साहस को एकदमै सम्मान छ बैनि ❣❣bhai.ko स्वास्थ्य लाभ को कामना बैनिको पुकार सुन्दै निशब्द

  • @dhurbatara1776
    @dhurbatara1776 Год назад +5

    सलाम छ बैनी लाई

  • @sandip.limbu.00
    @sandip.limbu.00 Год назад +20

    भोलि को दिन कस्तो आउछ भन्ने कस्लाई के थाहा अघि हैन पछिको सोच राखौ भन्ने चाहान्छु। शिघ्र स्वास्थ्य लाभको कामना 🙏🙏🙏🙏

  • @prakashbista4351
    @prakashbista4351 Год назад +3

    नेपाल प्रहरी ले बिमारी र परिवारको जिम्मा लिनुपर्छ यो सब उपचार गर्ने जिम्मा नेपाल सरकारको हो यसमा परिवारले नि सरकारलाइ सहयोग गर्नु परो उपचार होस राम्रो होस

  • @topjungchand
    @topjungchand Год назад +14

    सिघ्र स्वास्थ्य लाभको कामना छ बाबुलाई

  • @tarathapa4240
    @tarathapa4240 Год назад +2

    get well soon god bleass you ,नरूनू बहिनी पापै देख्छ पापीहरूको क्रूध आँखाले भोलीका दिन के थाहा कसलाइ कती खेर के हून्छ,,कसले देखेकोछर

  • @sunitabhatt5445
    @sunitabhatt5445 Год назад +7

    😢 फलामले सुनलाई पिट्दा आवाज आउदैन तर फलामले फलामलाई पिट्दा😢 झन आवाज निस्किन्छ त्यसैले आफ्नै मान्छेले गरेको नराम्रो कमेन्ट ले दिदीको मन अझ कमजोर भाको छ 😢😢नरुनु दिदी एक दिन अवस्य तपाईंको दिन पनि फेरिन्छ रात दिन नभनी श्रीमानको सेवा गर्नु भाछ भनिन्छ जसलाई सहने धेरै क्षमता हुन्छ भगवानले अप्ठेरो परिस्थिति उसैलाई दिनु हुन्छ तर अब धेरै भयो अब खुशी देऊ भगवान उहाँलाई🙏 😢😢😢

  • @bishnurana1185
    @bishnurana1185 Год назад +1

    Hjur ko sirimaan chhitae niko hos parmeswar pita ko ashish God bless

  • @bashantidhungana630
    @bashantidhungana630 Год назад +1

    मधु जि हजुरलाई धेरै धेरै धन्यवाद। बैनिलाइ नेपाल सरकारले सक्दो सहयोग गरोस

  • @ritamagar274
    @ritamagar274 Год назад +6

    बिरामी स्वास्थ्य लाभ को कामना र मधु लाई धेरै धन्यबाद छ।

  • @devikachettri6222
    @devikachettri6222 Год назад +2

    Get well soon sir🙏

  • @mohanthapa9196
    @mohanthapa9196 Год назад +1

    सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु

  • @rosegurong6917
    @rosegurong6917 Год назад +3

    मुधु ले भनेको शब्द एकदमै सहि हो ।

  • @nirugc2697
    @nirugc2697 Год назад +11

    शिघ्र स्वास्थलाभकाे कामना ,हजुर धेरै नरुनु न हेर्दाहेर्दै आशुझरेकाे थाहा नै भयन

  • @saritathapa6539
    @saritathapa6539 Год назад +9

    सके सयोग गर्नु नसके दुख दीन मन रुने खाल को न लेख्नु होल बिचार आज उसलाई पीड़ा छ झन बडी न थपी दिन होला

  • @Rekammagarvgl
    @Rekammagarvgl Год назад +3

    :हामी राष्ट्र सेवक अरुको सुरक्षा मात्र गर्ने हो आफ्नो सुरक्षा कसैले गर्दैन हे भगवान छिट्टै निको होस्😥😪😥😪😥😪😥😪😥😪😥😪😥😥😥😪😥😪😪😥😪😥😪😪

  • @ombadaila4203
    @ombadaila4203 Год назад +2

    सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु छिट्टै निको होस् 😢😢😢😢😢

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 Год назад +63

    मान्छेले कम्जोर भएपछि नराम्रो कमेन्ट गर्ने जुन ब्यक्तिको प्रवृत्ति हो त्यो गलत छ कृपया त्यस्तो नगर्न अनुरोध गर्छु बरु सहयोग गर्नु होला।

    • @nirukhatri5246
      @nirukhatri5246 Год назад +1

      Hammat na harnu dedi chitai sancho vyako dakhna paios bhagawan 🙏🙏

  • @gopalgijungjung7266
    @gopalgijungjung7266 Год назад +3

    बहिनिको श्रीमान को श्वास्थ को कामना गोपाल दाङ

  • @rameshkhatri6350
    @rameshkhatri6350 Год назад +9

    हिमत नहारनुस दिदि जु,हजुरहरु दुई जना सङगै हिडेकाे देखन सबैले पाउछन

  • @manusalami7937
    @manusalami7937 Год назад +6

    छिटो सन्चो होस बैनि हजुरलाई सलाम छ हार नमानु

  • @gangatandan9734
    @gangatandan9734 Год назад +6

    शिघ्र स्वास्थ्य लाभको कामना 🌹🌹🙏🙏

  • @abisekabisek7426
    @abisekabisek7426 Год назад +10

    God bless you🙏🙏🙏 and get well soon don't cry sister be strong 💪💪💪

  • @shobhatamang5824
    @shobhatamang5824 Год назад +2

    Dhanabada madhu dd hajur dhari dhari khusi lagyo

  • @manojchaudhary7155
    @manojchaudhary7155 Год назад +1

    शिघ्र स्वास्थ्य लाभकाे कामना
    नेपाल प्रहरी सङगठन किन यति स्वार्थि

  • @bastolashanti601
    @bastolashanti601 Год назад +5

    Get well soon sir be strong hajur 🙏 n great work whole team 🙏

  • @HHo-ez3gr
    @HHo-ez3gr 2 месяца назад

    याे कुरा मधु जि काे सहि हाे सलाम मुधु जि घर भित्र ई काे मान्छे ले सात दिडैनन दिदि मैले सबै भाेगे काे छु हजुर 😭😭😭🙏🙏🙏🌹🌹

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +3

    सारै दुःख लाग्दो काहानी छ दुख लाग्यो मलाई

  • @gayatribhandari4809
    @gayatribhandari4809 Год назад +5

    God bless you ❤❤be strong Sis

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d Год назад +1

    सिघ्रस्वाय लाभको कामाना छ भाइ लाई भगवान ले रक्षा गरुन्🙏🙏

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 Год назад +2

    स्वास्थ लाभको कामना भाइ छिटो निको हुनु

  • @manisharasaili2858
    @manisharasaili2858 Год назад +1

    नेपाल को कानुन सानो दर्जा को लाई त नेपालमा कुनै मत्लब नै छैन जसको तलब थोरै हुन्छ उसको साथमा कोहि नहुदो रहिछ यो सब राज्य ले गने काम हो छिटोभन्दा छिटो सन्चो होस दाई हिक्मतवालि दिदि

  • @manojoliya257
    @manojoliya257 Год назад +6

    sarai dukha lagyo
    baini
    kasailai naparos yesto
    get well soon😴😴😴😪😪

  • @krishnadhungana7688
    @krishnadhungana7688 10 месяцев назад

    🙏🏾🙏🏾माहान नारी लाइ सलाम हारदिक नमन छ ,अगाध माया साथ सपोरट ,आफनो,सिरीमान,को,लागी,दियर ,अरु महिला को ला गी ,पनी,पेरेना,पाय,,जय हो नारी,याहा् पुकार भगवान ले,सुनी दिउन,छिटो निको होस,❤️🌺💐🙏🏾🙏🏾

  • @sunitabhatt5445
    @sunitabhatt5445 Год назад +4

    😢आज राम्रो छ मेरो जिन्दगी यसरी नै अगाडि पनि जान्छ भनेर कसैले नसोच्नु यस्तो मान्छेलाई हेला गर्नु हुँदैन सकिन्छ भने सहयोग गरौं यदि सकिँदैन भने पीडा मा झन पीडा😢 थप्ने काम कसैले नगरम बिन्ती छ दिदी नरुनु 😢हजुरले गरेको प्रयास सफल भएर हजुरको श्रीमानलाई छिट्टै निको होस् भगवानसँग यही प्राथना गर्दछु 🙏😥😢

  • @sushilatamang7474
    @sushilatamang7474 Год назад +8

    Get well soon babu❤️❤️❤️❤️

  • @Anticorr318
    @Anticorr318 Год назад +2

    मधुको बोली भाषा राम्रो लाग्छ ! मधुले बोल्दा राम्रारी नै बोल्छ तर सुनिन्दा कडा र व्यंग्य हने झैं सुनिन्छ !यो सुन्नमा भर पर्छ !

  • @puspakcPuspakc-eo9dc
    @puspakcPuspakc-eo9dc Год назад +1

    Getwellsoon dai ❤be strong de xitaai niko hunxaa aaruko kurale man nadhukhaunu de 😪😪 ❤

  • @yamunaacharya5360
    @yamunaacharya5360 Год назад +2

    Get well soon God bless you

  • @NaranBaral-xq4xg
    @NaranBaral-xq4xg Год назад +5

    भगवान माथि बिस्वास गरनु भइनी❤❤❤❤❤❤

  • @bishwokarma864
    @bishwokarma864 Год назад +3

    बिचारा सिस्टर दुख सबैलाई पर्छ दुख परो भनेर आतिन हुन्न सुख अजै लुकेको छैन निको हुन्छ न आदिनु पक्कै नेपालि जन्ता ले सयोग गर्छन हजुर लाई नराम्रो कमेन्ट गर्ने मान्छे राम्रो पक्कै होइन

  • @khimsen2610
    @khimsen2610 Год назад +3

    Get well soon🎉🎉❤❤

  • @rubeepandey5379
    @rubeepandey5379 Год назад +2

    Get well soon ❤❤

  • @user-do2xo5rj1l
    @user-do2xo5rj1l 2 месяца назад

    स्वास्थ्य लाभको कामना,

  • @sanjanapoudelsp4480
    @sanjanapoudelsp4480 Год назад +7

    Get well soon brother 🎉🎉❤❤

  • @manjukhadkakhatri7192
    @manjukhadkakhatri7192 Год назад +4

    Good luck Get well soon ❤️❤️❤️🙏🏽

  • @mandiramagar3462
    @mandiramagar3462 Год назад +2

    सहयोगी सम्पुणमा आशीरबात

  • @tilanjalianuragi568
    @tilanjalianuragi568 Год назад +2

    Get well soon vai be strong sis

  • @khemrajdhakal2211
    @khemrajdhakal2211 Год назад +2

    Get well soon.

  • @damanthagunna6636
    @damanthagunna6636 Год назад +2

    get well soon borther

  • @misakhatri9718
    @misakhatri9718 Год назад +2

    Get well soon vai

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 Год назад +5

    सम्मान छ मधु सिसलाई

  • @gangachunara8343
    @gangachunara8343 Год назад +2

    Get well soon 🎉🎉

  • @mukundabasnet1124
    @mukundabasnet1124 Год назад +2

    Get well soon bro god bless you

  • @bishnushah709
    @bishnushah709 Год назад +1

    Baini thik hunxa hjr ko siriman lai. Chinta nagarnu narunu hai aafai bimari vayo vane bimari siriman lai kasle bachauxa ❤❤❤❤

    • @bhagawatiadhikari3662
      @bhagawatiadhikari3662 Год назад

      दिदी नरुनु हजुर रोको देखेर मनथामन सकिन मईले

  • @bishnukharel15
    @bishnukharel15 Год назад +4

    God bless you sister

  • @nareshchand2960
    @nareshchand2960 Год назад +5

    Get well soon tek care

  • @leelabhat5499
    @leelabhat5499 Год назад +4

    Get well soon brother🙏

  • @sarmilagurung5542
    @sarmilagurung5542 Год назад +1

    छिटई निको होस ईश्वर

  • @tikagautam405
    @tikagautam405 Год назад +2

    get will soon brother 🙏🏻🙏🏻

  • @bhawanibhattarai110
    @bhawanibhattarai110 Год назад +5

    Get well soon bro😢god bless u❤

  • @pratimakarki5558
    @pratimakarki5558 Год назад +1

    Hajurlai herepaxi ma aafaila samhalna sakdina vagwan xito niko hosh 😢uhako shrimanlai ❤❤

  • @sitakarki7373
    @sitakarki7373 Год назад +1

    Nani sahanu parxa voli dekhinx vanelai vandinu parxa Get well soon vai xitai sancho hus vagwan❤️😊

  • @argonplays5930
    @argonplays5930 Год назад +1

    Nanu, be strong

  • @Hemantbinadi
    @Hemantbinadi Год назад

    Madhu Didi lai thanks

  • @chhamakalasunar7469
    @chhamakalasunar7469 Год назад +5

    Get well soon nepali police sir🙏🙏🙏🙏🙏🙏🙏

  • @gangaacharya6005
    @gangaacharya6005 Год назад +1

    God 🙏 bless 🙏 you get well soon 🙏

  • @dilukandel917
    @dilukandel917 Год назад +11

    छिटो भन्दा छिटो सन्चो होस नराम्रो कम्मेन्ट गर्ने हरु को अगाडि दुई जना हात समाएर हास्दै हिडेको देख्न पाम सारै दुख लागो😭😭

  • @tekrajsunar923
    @tekrajsunar923 Год назад +5

    Get well soon brother

  • @bimalsunar8165
    @bimalsunar8165 Год назад +2

    Geet well soon da 😭

  • @anishapunam3646
    @anishapunam3646 Год назад +3

    स्वास्थ्य लाभको कामना 😢😢😢😢

  • @sunitabk7224
    @sunitabk7224 Год назад +1

    Aafu royr kmjor nhunu sis kinki hur noi spoi vnda thulo khamba ho sancho hunx❤❤

  • @sapanaadhikari-hx2zw
    @sapanaadhikari-hx2zw Год назад +1

    Xitai Sancho hunxa baini manabta nabhayakaharuko kamet herer man nadukhaunu saknele sahayog garau parthana garau yo aabasta josukailai parna sakxa baini hajur mahan hunuhunxa ❤❤❤❤❤❤

  • @sushilagairhe1111
    @sushilagairhe1111 Год назад +2

    Get well soon

  • @shantakharel5859
    @shantakharel5859 Год назад

    Jai Jai hos

  • @sarmilamajhi4118
    @sarmilamajhi4118 Год назад +1

    Get well soon ☺️☺️

  • @khimarana8287
    @khimarana8287 Год назад +2

    #Get well soon bro❣️

  • @bishnubishnu4778
    @bishnubishnu4778 Год назад +3

    यस्तो नराम्रो कमेन्ट नहेर्नु बैनी सास छौन्जेल आस हुन्छ भाइलाइ छिटो सन्चो होस भगवान् 🙏

  • @manitakarki4815
    @manitakarki4815 Год назад +3

    Get well soon.
    U R Strong Wife.

  • @raijanam3157
    @raijanam3157 6 месяцев назад

    Be strong 🎉🎉🎉

  • @raminamagar3751
    @raminamagar3751 Год назад +2

    Get well soon 😢😢dai

  • @pratimakarki5558
    @pratimakarki5558 Год назад +1

    Get well soon 😢😢😢

  • @AbcDef-it6nu
    @AbcDef-it6nu Год назад +3

    Good 👍 ❤❤❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад

    सतिले सरापेको देश थुइक्क । रास्ट्र सेबक तेस्तो हालत मा हुदा पनि पुलिस प्रसाशन ले के हेरेको भाइ को चाडै उपचार होस ।

  • @pujankarki8642
    @pujankarki8642 Год назад +1

    चाडै निको हुन्छ सिस हिम्मत नहार्नु भन्नेले जेसुकै भनुन