How Bansbari Shoes Factory got killed? Rerality of CG..

Поделиться
HTML-код
  • Опубликовано: 20 июл 2023
  • This video is all about how one of the oldest and profitable company "Bansbari Leather Industry" was sold to private company for loss and how its land costing billions of rupees went into one of the biggest business house in the country.....
    #techtalkwithtanka,#techtanka, #nepal #corruption #politics #awareness #education #india
    ====================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : @shishirdahal
    Instagram: Tech_Talk_With_Tanka
    ====================================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    ====================================
    Sources:
    Music : pixabay.com, incompetech.com/
    All sources and materials here: docs.google.com/document/d/1X...
  • НаукаНаука

Комментарии • 838

  • @TechTanka
    @TechTanka  11 месяцев назад +102

    अन्त्यको २ मिनेटको video technical गडबडीले काटिएको हुनाले क्षमाप्रार्थी छु. त्यो काटिएको बाकि video को लिंक यहाँ तल छ हेर्नुहोला। Thank you a lot for your support and understanding! ❤❤
    www.tiktok.com/t/ZT8RbgSNY/

    • @anamak2000
      @anamak2000 11 месяцев назад +9

      CG को अरू पनि सयौ काण्डहरू छन । ति काण्ड हरूको पनि भिडियो आगामी एपेसोड मा हेर्न चाहान्छु ।

    • @marg4s83
      @marg4s83 11 месяцев назад +2

      I live in Auckland, If you want I can help you to find out more about "Deloitte Audit Firm".

    • @TechTanka
      @TechTanka  11 месяцев назад +2

      @@marg4s83 pls send me more

    • @ranjitkumarmishra1504
      @ranjitkumarmishra1504 11 месяцев назад

      Sir STA token ko barema video banaunu paryo 2 no. Pardesma trending x. Fake ho ki real stA token

    • @cassius8373
      @cassius8373 11 месяцев назад

      Tanka sir, hajur ko euta malai help chaiyeko thiyo. Kasari contact garna sakincha hola sir.

  • @LifeCapsule
    @LifeCapsule 11 месяцев назад +69

    जब चौधरी जस्ता व्यापारीहरुको मुख बाट "मैले जती कमाउन कमाइसके, अब जनाताको सेवा गर्न, देशको आर्थिक स्थिती सुधार्न राजनितीमा लागेको" भन्ने खालको कुरो निस्किन्छ, कदापी विश्वस नगर्नु होला । त्यसैले यस्ता पैसावालहरुलाई पैसाको आडमा राजनितिमा अगाडी आउन दिनु हुन्न । सोच्नुस यस्ताले, अर्थमन्त्री भएभने कस्तो निती र कार्यक्रम हरु ल्याउलान््
    सोचौँ

  • @shyamshrestha4491
    @shyamshrestha4491 11 месяцев назад +130

    टंक जि तपाईकाे अर्गानिक कार्यक्रम नबिराई हेर्न समय निकाल्छु। तपाईकाे कार्यक्रम ले नेपाली काे अांखा खाेलेकाे छ भने भ्रष्ट हरु को सातोपुग्लो गयेको छ सम्मान साथै शुभकामना छ।❤🎉

  • @suryarijal1301
    @suryarijal1301 11 месяцев назад +117

    यस्तो किसिमको भिडियोले नेपाल बचाउन मदत गर्छ ।

  • @satyakhadka3035
    @satyakhadka3035 11 месяцев назад +92

    तपाईओ भिडियो हेरिर्हदा यस्तो लाग्यो यो देशमा राम्रो काम गर्ने र देश प्रेमी त राजा महेन्द्र बाएक यो देशमा आज सम्म कोहि जन्मेकै रहिन्छ ।

    • @krishnalamichhane905
      @krishnalamichhane905 10 месяцев назад +1

      BIRENDRA SARKAR RA GYANEÑDRA SARKAR PANI RASTRABADI RAJA HUN RAJA MAHENDRA SARKAR JASTAI❤❤

    • @kappa633
      @kappa633 Месяц назад

      Birendra le dubako ho desh. Party haru lai aaunai na dinu parne sab bideshi dalal haru le jara gareko nepal birendra raja huda bahudal aayera nai ho tri pani last ma birendra lai nai maare sabai bhanda kamjor raja birendra nai niske

  • @jasonbaidya231
    @jasonbaidya231 5 месяцев назад +26

    ल टंक सर हजुरको मेहनतको फल आउने बेला भयो जस्तो लाग्यो आजबाट। अरुणलाई आज प्रहरीले समायो।

  • @nepaleas7595
    @nepaleas7595 11 месяцев назад +32

    अत्यन्तै सर्‍हानिय कार्य, सदैव जारी रहोस् । नेपाल आमाको आशिर्वाद लागोस ❤❤❤

  • @gangarai8565
    @gangarai8565 11 месяцев назад +65

    टंक सर तत्कालिन प्रधान मन्त्रि गिरिजा प्रसाद कोइरालाले बासबारी लगाएत 4 ओटा उद्योग एकै चोटी निजि करण गरेको छ त्यो समपूर्ण एकमुस्ट भिडियो बनाउनु होला

    • @manmk6931
      @manmk6931 11 месяцев назад

      राजा सहित को पञ्चायत ले लुटेर पुरै देश कङ्गाल बनाई सकेको थियो त्यही भयर २०४६ मा दलाल पूँजीवादी संसदीय व्यवस्था ले सबै कारखाना बन्द भए कारण बिना जग को कारखाना थियो

  • @sarojpoudel1349
    @sarojpoudel1349 11 месяцев назад +24

    दोषीलाई कडा कारबाही हुनुपर्छ ।सरकारको २५%सेयर पनि हुनुपर्छ ।४रोपनी जग्गा सरकारको नाममा फिर्ता हुनुपर्छ र सरकारि फाइल लुकाएको कर्मचारीलाई रत्नपार्कमा ल्याएर फासी दिनुपर्नेछ र चौधरीग्रुपलाई कडा कारबाही गरेर त्यसको जग्गा रास्ट्रियकरण गर्नु पर्छ ।

  • @reshamrana4119
    @reshamrana4119 11 месяцев назад +17

    तपाइँको कार्यक्रम अत्यन्तै जनचेतना र जानकारी मुलक रहेको छ। सबै नेपालीको तर्फबाट हजुरलाइ स्यालुट छ। 🙏❤️🇳🇵 0:18

  • @shreeramthapa6885
    @shreeramthapa6885 11 месяцев назад +13

    Thank u sir for infomatuons.सबमिलेर नेपाल टाट पलटायका रहेछन।

  • @janakchaulagain2787
    @janakchaulagain2787 5 месяцев назад +20

    Congratulations Brother ,Your courage become worthy ❤
    Coming to this after Arun chaudhary being arrested 👏👏

  • @gurkhaestate8840
    @gurkhaestate8840 11 месяцев назад +6

    यसरी बन्छ नेपालमा अर्बपति। लाज पटक्कै छैन। म यो भिडियो पूरा गर्न संघर्ष गर्दैछु। म धेरै क्रोधित छु र एकै समयमा धेरै दुखी र असहाय छु। यस्ता भ्रष्ट व्यापारी र राजनीतिज्ञका कारण हामी धेरै दुर्भाग्यपूर्ण छौं । यो देशमा नेपाललाई माया गर्ने राजनीतिज्ञ छैन ।आशा छ हामी सबै नेपालीले एक दिन न्याय पाउनेछौं।

  • @pradipsigdel5826
    @pradipsigdel5826 11 месяцев назад +17

    भृकुटी कागज कारखाना गैंडाकोट को हालत पनि त्यस्तै छ अब त्यो जग्गा प्लटनिङ गरी बेच्ने तरखर मा छन् ।

  • @anealmaharjan2458
    @anealmaharjan2458 5 месяцев назад +15

    Your every content is with strong points. Now watching after culprits being arrested. Hope justice is served.

  • @bhairablawati6895
    @bhairablawati6895 11 месяцев назад +15

    Great work Tanka sir

  • @DhirajGaming732
    @DhirajGaming732 11 месяцев назад +34

    जुन देशमा उद्योग कलकारखानाहर बन्द हुँदै जान्छन् त्यो देशले उन्नति र प्रगति गर्न सक्दैन भन्नुपर्दा फरक नपर्ला ।

  • @sunilkarki6013
    @sunilkarki6013 11 месяцев назад +31

    Thank you for your effort in exposing corruptions in Nepal. I admire your presentation and feel lot of corrupt peoples are really threatened by your video. Indeed, every person who wants to see all these criminals in jail should support your channel.

  • @bbkhadka9773
    @bbkhadka9773 5 месяцев назад +15

    सिधै ठगे छन व्यापारी र कर्मचारी मिलेर नेपाली जनताको सपत्तिलाइ।

  • @subbaLimbu779
    @subbaLimbu779 10 месяцев назад +2

    टन्क सर जस्ता युवालाइ सलाम मेरो अझ ससक्त रुपमा अघि बड्नुहोस हामी साथ दिन्छौ।

  • @snsth6050
    @snsth6050 5 месяцев назад +3

    Yo video ko result balla ahile dekhindaixa… thank u for the information sir

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 11 месяцев назад +2

    तपाईंको सत्प्रयास सफल रहोस्। बिदेशी का खेताला सरकारले गरेका देश द्रोह को भन्डाफोर अभियान निरन्तरता ‌रहिरहोस।। धेरै धेरै शुभकामना।।

  • @dipeshpulamimagar3626
    @dipeshpulamimagar3626 11 месяцев назад +5

    सत्य बोल्नु छोड्न हुदैन दाइ......... काग कराउदै गर्छ पिना सुक्दै गर्छ.......... भ्रष्टाचारी मुर्दावाद...... नेपाली सबै एक भएर जाग्नु पर्छ अब........ जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nabingurung6446
    @nabingurung6446 11 месяцев назад +2

    धन्यवाद टंक जी लुकेर बसेका सत्य तथ्य उजागर गर्नु भएकोमा।

  • @kamalmoktan5183
    @kamalmoktan5183 10 месяцев назад +2

    सत्य चिरफार लाई धेरै धेरै धन्यवाद छ।

  • @YakthungSaskar
    @YakthungSaskar 11 месяцев назад +3

    अत्यन्तै अम्भिर बिषय बस्तु बारेमा राम्रो जानकारी दिनु भएकोमा टङक सर लाई धन्यवाद

  • @xetri-xoro
    @xetri-xoro 11 месяцев назад +10

    सर हजुर !!!यो खोज खबर ले नेपाली राजनिति मा पकै खैलाबैला हुन्छ !!! हजुर ले बनाको भिडियोमा यस्तो सत्यता छ !!!!!त्यसै ले सरै रोचक हुन्छ सलाम छ हजुर भिडियो र खोज लाई❤❤❤❤❤❤❤

  • @user-fr8zn6ry1e
    @user-fr8zn6ry1e 5 месяцев назад +3

    टंक जि good job .we support you .👍️👍️🙏🙏🇳🇵🇳🇵

  • @sarojkoirala9014
    @sarojkoirala9014 11 месяцев назад +2

    धन्यवाद हजुर लाइ सत्य चिरफार गर्ने कोसिस गर्नु भएकोे मा,यो सम्बन्धित व्यक्ति हरु ले पुन सरकारि करन गरियोस्,

  • @notebookmovie1
    @notebookmovie1 5 месяцев назад +5

    Your video has put an impact.. brother of Binod Chaudari has been arrested … good job .. keep going

  • @Dippusinghvlogs
    @Dippusinghvlogs 11 месяцев назад +5

    नीकै सन्देस मुलक भिडियो बनाउनु हुन्छ sir मैले हजुर ले बनाएको सबै भिडियो हेरेको छु ! धेरै कुरा जान्न र बुज्न पायेको छु! video बनाउन न छोडनु होला धन्यवाद sir 😍😍😍

  • @abinashdong2431
    @abinashdong2431 11 месяцев назад +4

    सत्य तथ्य जान्कारी को लागि धन्यबाद टङ्क सर

  • @anilmagar6574
    @anilmagar6574 5 месяцев назад +3

    तपाइको खोज एक्दमै सहि छन, आज बिनोद चौधरिको भाइ पक्रेपछी खोज्दै आय, भिडिओ उत्कृष्ठ फ खोजमुलक लाग्यो।।

  • @Limbu-em4jw
    @Limbu-em4jw 11 месяцев назад +1

    पत्रकारिता यसलाई भन्छ देशको सच्चा पत्रकार❤❤❤

  • @MrKewalrai
    @MrKewalrai 11 месяцев назад +14

    मारवाडी खलक र कोइराला खलक भारतमा छिमेकी मात्रै होइन धेरै जना सम्धि सम्धिनीपनि थिए। ती सबै मिलेर अघिपछि गर्दै नेपाल छिरे अनि मारवाडी खलक ब्यापारी र उद्योगपति बने भने कोइराला राजनीतिमा आए। तब सबै तिनीहरूले मिली मिली सुनियोजित ढंगले देश बाँडफाँड गर्दै खाएका हुन्।

    • @bijbaj01bijbaj38
      @bijbaj01bijbaj38 11 месяцев назад +1

      mahesh acharya ko sasurali khalak 😂😂

    • @user-vg7tx6cb4n
      @user-vg7tx6cb4n 11 месяцев назад

      कोइराला ले जे वयपनी देश को लागी लडेको छ। राणा रन्डी को बिरुद्ध पनी लदेको छ। .तेही भयेरा कोइराला नेपाली नै हो । यो माडे हरु ले त केरा पनी गरको छैन। खाली भारत बता आयरा पैसा मात्र कमाए।,

    • @shyamrajpyakurelshyamraj2982
      @shyamrajpyakurelshyamraj2982 5 месяцев назад

      कोइराला ,दाहाल ,थापा , यादव ,महतो, नेमाङ्ग आदि खलकले हो भन्नु भन्दा पनि नेता भनिने खलक र तिनिहरुको पारीवारीक धन्धा अर्थात कथित राजनीतिले यो देशलाई बर्बाद पार्न केहि पनि बाँकी राखेन र भबिस्यमा पनि राख्ने छैन भन्नु उपयुक्त हुन्छ किनभने भारत ,अमेरिका तथा युरोपियन युनियन आदिले संचालन् गरेका आफ्ना बफादार बेश्याहरु अर्थात यि कथित नेताहरुको धन्धा राजनीतिले बहुसंख्यक मानिसहरुलाई राष्ट्रवादि देशभक्त भन्दा पार्टीवादि ,नेता र पार्टीभक्त बनाई सकेको अबस्था छ।देश नै नेता र पार्टीका झोलेहरुबाट ग्रस्तभैसकेको अबस्थामा राम्रो कार्यको आशा गर्नु नै मुर्खता हो।

  • @saurajpoudel2876
    @saurajpoudel2876 5 месяцев назад +5

    And finally investigation is going on for this case. Hope it gets finalized. Thank you for clear information.

  • @rajmaskay6990
    @rajmaskay6990 5 месяцев назад +7

    Dahal ji, Keep up the good work. I look forward to get truth about Nepal cases from you. I like your in-depth research and impartiality. Thank you.

  • @thamansingdura1723
    @thamansingdura1723 11 месяцев назад +7

    tanka सर एस्तो भिडियो सक्दो बनाउने गर्नु होला । हजुर लाई धेरै धेरै धन्यवाद ।

    • @ramudhimal7211
      @ramudhimal7211 9 месяцев назад

      Marwadi haru harami hunx bistarerae bisyater desh sidyauxan

    • @ramudhimal7211
      @ramudhimal7211 9 месяцев назад

      Binod chudari pani barat .ko goti.jsto po x dekhiyo ta.

  • @BishwaRamThapa
    @BishwaRamThapa 5 месяцев назад +2

    Tanka Ji, finally your hardwork paid off, cbi has arrested chaudhary. Thanks for hard work

  • @rojinashrestha1476
    @rojinashrestha1476 5 месяцев назад +3

    Thank you

  • @lazyfitnyinbaa4792
    @lazyfitnyinbaa4792 11 месяцев назад +29

    Keep grinding brother 💪 🙏 💯 🫡 👍🏻

  • @rajeshkafle7920
    @rajeshkafle7920 11 месяцев назад +2

    धेरै राम्रो! कथा पटकथा लेखेर यहाँले औंल्याउनुभएका सारा बिषयबस्तुलाई समेटेर सत्य घटनामा आधारित Suspense thriller movie (series) बनाउनुपर्ने रैछ। ताकी सबै नेपालीले हेर्न र बुझ्न सकुन् अझै स्पष्ट संग।

  • @hkrishna9686
    @hkrishna9686 5 месяцев назад +4

    You are great sir
    Power of your news Arun Chaudhary arested

  • @navinray
    @navinray 5 месяцев назад +3

    Excellent content , video ko Bich bich ma sms ko sound hatauda ramro hola 😊

  • @chandrapoudel4644
    @chandrapoudel4644 5 месяцев назад +3

    Baala Yesko effect aaja dekna paiyo
    Thank you tanka sir 🎉🎉🎉

  • @travellersview4975
    @travellersview4975 11 месяцев назад +4

    Thank you for the video. Public has right to know the these corrupt people

  • @sammmy1233
    @sammmy1233 5 месяцев назад +2

    Yo video le nai garda Aja ramro news Sunna paayeyo!!! CG ko pataan hunai parcha !! Thankyou tanka sir 🫡

  • @bhairajamaharjan8758
    @bhairajamaharjan8758 4 месяца назад

    सर लाई सलाम छ यस्तोभ्रस्ताचार हरुको सम्पती नेपालसरकारले जफतगर्नपर्छ देशनीकाला गरेपनी केहीफरक हुन्दैन

  • @rajkumarshresthashri2438
    @rajkumarshresthashri2438 4 месяца назад +1

    सियो बनेर पस्यो मुसल बनेर निस्के 😮धन्यवाद छ ❤🎉

  • @rajurijal3090
    @rajurijal3090 7 месяцев назад +1

    Good job यस्तै सत्यतथ्यमा आधारित खोज पत्रकारिता जारी रहोस् भन्ने शुभकामना।

  • @QwertyQwerty-bd3tm
    @QwertyQwerty-bd3tm 5 месяцев назад +2

    La badhai cha tapai ko research lai. Aile balla police action ma gayeko cha.

  • @BOYOPGaming3
    @BOYOPGaming3 9 месяцев назад +1

    मलाई लाग्छ यसरी छर्लङ्ग प्रोग्राम वनाउने नेपाल मा तपाई पहिलो व्यक्ति हुनुहुन्छ !हौसला वुलन्द होस!शुभकामना

  • @padamchemjong1417
    @padamchemjong1417 11 месяцев назад +2

    यस्ता देश दोहनमा लाग्ने धनि, महान नेता, पावरवाला जस्तै होस त्यस्लाई पानी मुनि गए पनि नछोड्ने गरि सरकारले कदम चालोस नत्र रबि उदाउदैछ एक दिन ठिक अबस्य हुनेछ र सरकारको
    नाममा जग्गा ल्याउनै पर्छ र ८३ रोपनि जग्गा छालाजुत्ता कार्खानालाई दिनु पर्छ ।🙏🙏🙏 देश लुट्नेहरूलाई छोड्नु हुदैन !!!
    ईतिहास यसरि बोल्छ र सत्य खुल्छ ... !!!

  • @bibekkumarmudbhari3326
    @bibekkumarmudbhari3326 5 месяцев назад +2

    All wooos to Tech Tanka.

  • @zokera001
    @zokera001 11 месяцев назад +5

    You are doing your part of service to the nation, sir !!

  • @deepakdeuba5409
    @deepakdeuba5409 11 месяцев назад +5

    Sir u r great
    Always your supporter

  • @surajbhandari291
    @surajbhandari291 11 месяцев назад

    एकदमै खोजमुलक भिडियो लाग्यो । यस्तो भिडियो बनाउन ठूलो आट चाहिन्छ । बालेनजस्ता मान्छे प्रधानमन्त्री भए पक्कै कारवाही हुन्छ ।

  • @balaramdhakal4672
    @balaramdhakal4672 11 месяцев назад +1

    महत्त्वपूर्ण जानकारीकाे लागि धेरै धेरै धन्यवाद ।

  • @sudarshanshresthauk175
    @sudarshanshresthauk175 11 месяцев назад +1

    Yes yes 👍 you are a best , you doing good for ordinary people information and investigations

  • @Rojansubedi690
    @Rojansubedi690 11 месяцев назад +3

    Salute to your courage

  • @bholayonjan7241
    @bholayonjan7241 11 месяцев назад +3

    ईतिहास हेर्दा देश लाई विभिन्न रुप रङ्ग र नाममा टाट पल्टाएको , देश को अर्थतन्त्र मा धरासयी गराइ जनता गरिब र देश कङ्गाल बनाउने पुर्ण रुपले काङ्ग्रेसीहरु को हात रहेको बुझिन्छ। तर जनताहरु यहि काङ्ग्रेसी लाई भोट दिएर जिताउछन र देश सुम्पिन्छन भ्रस्टाचारी नेता लाई । हुन त एमाले र माओबादिहरु पनि कहाँ कम छन र सबै उस्तै उस्तै। बिचरा मेरो देश थुक्क भ्रस्टाचारी कुलङ्गार नेता............

  • @rajan_720
    @rajan_720 11 месяцев назад +2

    यथार्थ चित्रण गरिदिनुभएकोमा धन्यवाद❤❤❤❤✊✊✊✊✊✊

  • @damodarpaudel5693
    @damodarpaudel5693 11 месяцев назад +3

    यथार्थमा भन्नुपर्दा भारत हाम्रो कहिले भलो नचाहने सत्रु, पैसा र पदको लागि देशको माया बिर्सिने नेता नै उसका मतियार भएपछि देशमा शान्ति, सुव्यवस्था र विकासको आशा गर्नु हामी जनताको लागि मुर्खता मात्र रहेछ🙏🙏

  • @user-ry1um5xv2w
    @user-ry1um5xv2w 10 месяцев назад +1

    Tanka ji ko research ani analysis Nepal ka mai hu bhanne patrakar haruko bhanda pani dherai mathillo sthar ko maile paye. Very independent free from any political pressure or personal gain. Keep up the great work Tanka ji!

  • @somashorts9735
    @somashorts9735 11 месяцев назад +7

    I’m so thankful for your work will be supporting you always

  • @arjunviskarma4449
    @arjunviskarma4449 8 месяцев назад +2

    जानकारी को लागि धेरै धेरै धन्यवाद सर नेपाली चोरहरु बात अलि बचेर काम गर्नु होला

  • @rajsir8856
    @rajsir8856 5 месяцев назад +2

    Salute sir .🙏

  • @mteve2253
    @mteve2253 10 месяцев назад +1

    जन।चेतनाको लागि धन्यबाद छ।❤।

  • @bivekchhetri2019
    @bivekchhetri2019 5 месяцев назад +2

    La hai sir suru bhayo aba. Hajur ko report le neta haru ko pet ma gham lagla jasto cha hai sir. Thankyou anyways

  • @musugaming5176
    @musugaming5176 11 месяцев назад +13

    Tanka ji carry ur work though its hard but its appriciated what u have been doing thank u for ur hard work and dedication towards our society, and dont panic we r with u ....

  • @bharatjoshi7207
    @bharatjoshi7207 11 месяцев назад

    राम्रो छ प्रस्तुति र विषय वस्तु, यस्तै अरु भिडियोको आशा गर्छु।

  • @optiontradingdeskotd2874
    @optiontradingdeskotd2874 11 месяцев назад +5

    Keep it up brother. We need people like you to open eye of Nepalese people.🎉

  • @mohanilalpandey5835
    @mohanilalpandey5835 11 месяцев назад

    सत्य चिरफारको लागि हार्दिक साधुवाद

  • @Jack-jc7py
    @Jack-jc7py 11 месяцев назад +6

    Tanka Jee, as always Great Investigative Topic blog. You have done your part , now its all down to Nepal general public to investigate more in detail and take further action . Keep it Up.

  • @sadhuramkhatri5884
    @sadhuramkhatri5884 11 месяцев назад +3

    देश प्रेमी जनता सबै सजक होऔ ...

  • @somnathbhatta5702
    @somnathbhatta5702 11 месяцев назад +4

    Thank you very much Tanka sir for authentic information

  • @dipenlal8318
    @dipenlal8318 11 месяцев назад

    Tapaai Ko Jaankaari Ko Laagi Dherai Dherai Dhanyabaad 💯💯💯💯💯👍👍👍👍👍

  • @sarojthapa-nn1tf
    @sarojthapa-nn1tf 11 месяцев назад +3

    Tapaiko presentation ra investigation sahi xa . Aba karbahi garna lai pugne praman sahit banadinu na video k tha kunai din koi ta aula himmat vako. Yo sab ko faisala garna .

  • @reshamsubedi4357
    @reshamsubedi4357 5 месяцев назад +2

    यो भिडियोले आज न्याय पायो है।

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 10 месяцев назад +1

    हजुरलाई हृदय देखि नै धन्यवाद🙏🙏🙏🙏🇳🇵🇳🇵🙏🙏

  • @chow-raymhorpaak8322
    @chow-raymhorpaak8322 11 месяцев назад +2

    U r the best sir.. keep going...! Aba sabaiko din aauxa.. balen ra harka sampang maya hudaixa desh.. koi bachne wala xaina. Yeuta bhrasta yug ko antya nischit xa ... jaya Desh. Jaya chandra surya..

  • @amarbudha4973
    @amarbudha4973 11 месяцев назад +1

    Tapai ko video news ati ramro lagxa tara yo news le mero mutu hwar-hwarti poli rahe ko xa ! Madbari haru ko kahilei biswas nagarnu best hunxa !

  • @khyamsiwakoti8701
    @khyamsiwakoti8701 11 месяцев назад +1

    You are the great, I like your all Videos. Keep it up.

  • @ashokrai2864
    @ashokrai2864 11 месяцев назад

    इतिहास गवाह छ। साथै सतीले सरापेको देश....यहाँ सत्य तथ्य बोल्नेलाई सधैं निशाना बनाइन्छ।

  • @kumarghale9223
    @kumarghale9223 11 месяцев назад +1

    अपराधीहरुलाई कुनैपनि हालतमा कानूनको दाएरामा ल्याएर दण्ड सजाए हुने पर्छ। रास्ट्रको सम्पतिमा आखा लगाउनेहरुलाई छोड्नु हुदैन

  • @umeshkarki3368
    @umeshkarki3368 11 месяцев назад +1

    विगतका सरकारले भूमाफिया र गिरोहसँग मिलेर देशका उद्योग र त्यसले चर्चेको भूमि तिनलाई कारबाही गरि फिर्ता ल्याइयोस्।

  • @zakirhaque7656
    @zakirhaque7656 11 месяцев назад

    Dhanyabad!! Tapai ko Samachar Satya cha!!

  • @devgrg3650
    @devgrg3650 11 месяцев назад

    उहिल्यै देखी देश थिला-थिला पार्न सुरु गरेका रहेछन् सुन्दा पनि मन कटक्क खाने ! राक्षसै राक्षसले चलाएको यस्तो सुन्दर देश !

  • @Educational_Platform1
    @Educational_Platform1 5 месяцев назад +3

    Salute you Dai for your brilliance ❤

  • @hpnp9996
    @hpnp9996 11 месяцев назад +1

    धेरैनै गम्भीर भ्रस्टाचार बिषयको टंक सरले उठान गर्भनु एको छ र कोहि पनि नेपाली मन भएकाले यो सरखारी जग्गा माफिया बाट फिर्ता न भए सम्म बिर्सनु हुन्न |

  • @basantajirel2194
    @basantajirel2194 11 месяцев назад +1

    Thanks for another informative video Tanka Ji. Hajur ko harek video dumdar hunchha. Big fan of yours. Keep going......

  • @budhatamang4591
    @budhatamang4591 11 месяцев назад +1

    घर होस् या देश को नेतृत्व कर्ता अरु कसैको इशारामा चल्छ भने त्यो कहिलै उभो लाग्दैन ।

  • @govindghale
    @govindghale 11 месяцев назад +1

    You do good journalism. Well collected data and reports. Thanks for bringing truth to the people.

  • @strikerman9534
    @strikerman9534 11 месяцев назад +2

    thanks for video sir, jaha nalayek ra kayer haruko sasan huncha, theha yestai huncha ,afno country bigarne aruko banaune

  • @devendrakhadk5878
    @devendrakhadk5878 11 месяцев назад +2

    जय होस् जय होस् हर हर महादेव ‌ॐ प्रणाम

  • @asimthebe2594
    @asimthebe2594 11 месяцев назад +1

    great research and presentation -------------- keep it up

  • @baba2nanu
    @baba2nanu 11 месяцев назад +1

    Great sir. . Kasaiko dhamki le garne wala k hi chaina. Good luck.

  • @purudon007
    @purudon007 11 месяцев назад

    निकानुस निकानुस सच्चा देश भक्तको हरूको कमी छ देशमा।
    जय मातृभुमी 🇳🇵

  • @DILE309
    @DILE309 10 месяцев назад +1

    💯 sahi news

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 11 месяцев назад +1

    बिनोद चौधरी को कालो कर्तुत पर्दाफास गरीदिनु भएकोमा धेरै धेरै धन्यवाद छ ! देश लुतेर बिदेश मा लगेर सम्पत्ति थुपारेको छ बिनोद चौधरी ले ? यो धनी भएर जनता ले के पाए ? रास्ट्रघाती काङ्ग्रेस ले ७ अरब कर छुट दिएको छ ?