सोनु निगमको कन्सर्ट हेरियो नी त्यस कन्सर्टलाई भनिन्छ असली लाईभ कन्सर्ट म्युजिसियन हरुको साथमा रहेर गीत गाउने असली कलाकार त्यसैले त इन्डियन गीत संगीत विश्व सामु यसरी विकास भएको छ र इंडिया लगायत अन्य कुनै पनि देशमा गीतको ट्र्याक मा गीत गाउँदै हिँड्दैनन् र यसरी हिड्यो भने कारबाही हुन्छं तर हाम्रा नेपालका गायक गायिका हरु को कन्सर्ट गीतको ट्र्याक मा हुन्छन् म्युजिसियन हरु पर्दैन खर्च धेरै हुन्छ भनेर आफूले पैसा कुम्ल्याउँछन् यसरी यस्तै लोभी प्रवृति ले नेपालको गीत संगीतको विकास हुन नसकेको हो । ट्रयाके हरु कै कारण नेपाली म्युजिसियन हरुले कुनै पनि बाजाहरु बजाएर बाँच्ने आधार गुमाई रहेका छन् । साथै नेपाली बाजाहरु समेत लोप हुँदै गएका छन् । जुन देशको बाजाले त्यस देशको गीत कला संस्कृति को पहिचान तथा चिनारी जनाउँछ । बाजा नै नरहे देशको कला संस्कृति सबै लोप हुँदै जानेछ । त्यसैले गीतको ट्र्याक बाट कार्यक्रम गर्न बन्द गरौं । नेपाली बाजा र नेपाली म्युजिसियन हरुको सम्मान गर्न सिकौ र नेपाली कला संस्कृति र परम्परा साथै सभ्यता लाई विकास गरौं ।
Hello Acha Penzom la, lots of love from USA. I have a question regarding the chupa wanjuk order. How do i contact you for order the chupa, wanjuk, and pangden? Just to let you know that i am not a social media person. Thanks alot. Tashi Delek ❤
EK BHARATIYA SINGER KO LAGI YO STAGE" CONCERT KO STANDARD DEKHERA NEPAL KO LOCAL THUTEY KALAKAR HARU ARISH RA REES LE MARIGAYE HOLA JAILE 5" HAJAREY LOW LEVEL TAMBOO BAMBOO STAGE MAI TAREEDINCHA ORANIGER HARU LE😂😂😂
Well come Sonu Nigam I love ur video always.
masti bhari song main jab kal ho na ho song aaya thoda rula diya ❤❤❤
This man is just magic 😍😍
Legend ❤❤
Lovely ❤sonu nigam
Legend🎉🎉
बैनी को कन्फिडेन्स बडा अच्छा लाग्यो है! सुर मा ताल मिलाउने कोसिस दाम्मी 👌
Ha ha, you watched it precisely! Thank you for watching 🙏
Finally video❤
India ka number 1 singer Jun singer le chahera ni besur hudeina ❤legend
Hello love from parbat baglung❤ kada cha hai hamro sonu nigam ko concert ❤❤
God ❤ gaate huye
Thanku your RUclips channel
🎉🎉🇳🇵🇳🇵🇳🇵🇨🇳
Pey hyakpu❤
Thanks for Kal ho Na ho ❤
सोनु निगमको कन्सर्ट हेरियो नी त्यस कन्सर्टलाई भनिन्छ असली लाईभ कन्सर्ट म्युजिसियन हरुको साथमा रहेर गीत गाउने असली कलाकार त्यसैले त इन्डियन गीत संगीत विश्व सामु यसरी विकास भएको छ र इंडिया लगायत अन्य कुनै पनि देशमा गीतको ट्र्याक मा गीत गाउँदै हिँड्दैनन् र यसरी हिड्यो भने कारबाही हुन्छं तर हाम्रा नेपालका गायक गायिका हरु को कन्सर्ट गीतको ट्र्याक मा हुन्छन् म्युजिसियन हरु पर्दैन खर्च धेरै हुन्छ भनेर आफूले पैसा कुम्ल्याउँछन् यसरी यस्तै लोभी प्रवृति ले नेपालको गीत संगीतको विकास हुन नसकेको हो । ट्रयाके हरु कै कारण नेपाली म्युजिसियन हरुले कुनै पनि बाजाहरु बजाएर बाँच्ने आधार गुमाई रहेका छन् । साथै नेपाली बाजाहरु समेत लोप हुँदै गएका छन् । जुन देशको बाजाले त्यस देशको गीत कला संस्कृति को पहिचान तथा चिनारी जनाउँछ । बाजा नै नरहे देशको कला संस्कृति सबै लोप हुँदै जानेछ । त्यसैले गीतको ट्र्याक बाट कार्यक्रम गर्न बन्द गरौं । नेपाली बाजा र नेपाली म्युजिसियन हरुको सम्मान गर्न सिकौ र नेपाली कला संस्कृति र परम्परा साथै सभ्यता लाई विकास गरौं ।
Right wow great view
Hello Acha Penzom la, lots of love from USA. I have a question regarding the chupa wanjuk order. How do i contact you for order the chupa, wanjuk, and pangden? Just to let you know that i am not a social media person.
Thanks alot.
Tashi Delek ❤
Tashi delek Tenwang la, please follow me on instagram Penzom’s chupa
Love love love our pride ❤❤❤
Dami sis plz speak nepali
कुन भाषा बोल्छ हौ।
There are many Better Singer then This so why We Need sonu😂nigam
besura nai tya dherai gako raichan music lover keep on
EK BHARATIYA SINGER KO LAGI YO STAGE" CONCERT KO STANDARD DEKHERA NEPAL KO LOCAL THUTEY KALAKAR HARU ARISH RA REES LE MARIGAYE HOLA JAILE 5" HAJAREY LOW LEVEL TAMBOO BAMBOO STAGE MAI TAREEDINCHA ORANIGER HARU LE😂😂😂
5k yei herna tirya 😂😂
Ani K herna tirne tah bro
@Red626 Aafno choice ho bro, mero type to concert n raixa
Sir, Its 3 hour long concert, That Vibes Surrounding Momentum and Feeling can't be captured in 30 minutes video. ❤❤
Dhoti
𝑩𝒊𝒄𝒉 𝒃𝒊𝒄𝒉 𝒎𝒂 𝒈𝒂𝒚𝒆𝒓 😂😂 𝒌𝒂𝒔𝒕𝒐 𝒉𝒐𝒌𝒆 𝒇𝒆𝒓𝒊😂😂😂