मादल बादन प्रतियोगिता/susila budha magar/fimala music/madal/dev pun/dev chochangi
HTML-код
- Опубликовано: 3 окт 2024
- #devchochangi#fimalamusic#madal#madalbadan#madalbadanpratiyogita#mahilamadalbadanpratiyogita#prathammahilamadalbadanpratiyogita#devpun#mahilakalakar#madalbadak#mahilamadalbadak#magarmadalbadak#magarmahilamadalbadak#loksangit#nepaliliksangit#susilabudha#shushilabudhamagar#shushilabudha#susilabudhamagar
धेरै धेरै धन्याबात दिदि हजुरको पर्तिभा लाई सलोट छ 👌👌👌👍️👍️👍️
Wow......एक दम दामी लाग्यो । solid छ मादल बजाई । उहाँ लाई धेरै धेरै धन्यबाद छ ।
हार्दिक बधाई !! ज्यादै उत्कृष्ट प्रदर्शन !!
बधाई छ है बैनी
अाहा...यो हो नि त कला भनेको,उहाँलाई धेरै धेरै सम्मान छ...।
नचल्ने सरिल नि मादल धुन सुन्दा तेसै हल्लिने बधाई छ बैनी लाई
धेरै राम्रो प्रतिभा र कला सफलता को शुभकामना हजुर लाई
शरीरमा कडा उम्रियो।आँखा रसाए मेरा कति राम्रो बजाउनु भाको । ❤
बधाई छ सुशिला बहिनिलाई मादलसँग गित गाउदा झन राम्रो भयाे।
बधाई छ सुशिला दिदीलाई,झाँप्रे र टप्पा मा अझै राम्राे लाग्याे ।
Sarai ramro deju asadhi nam paryo
congressional 🎉
Aasadhi ramro xa dejju
बधाई छ सम्मान पनि छ
सारै राम्रो मन् खुसी भयो एक छिन् 😊❤ सफलताको सुभकामना!!
❤❤आहा कती सुन्दर चेलिलाइ हृदय देखि नै सम्मान मीठो प्रस्तुतिको लागि।🙏
आहा कति राम्रो बजाउनु भएको शुसिला बुढा मगर दिदि बधाइ छ
JOSILO VIDEO GAATHEHO FROM JAPAN TOKYO JAI SANGIT 🐒🇳🇵🇳🇵🇳🇵🇳🇵
बधाई छ सुशिला बैनि लाई ❤❤❤❤❤
Babbal xa bihini ko
बधाई छ 👏👏👏
Badhai xa dd
अति राम्रो लागेयाे कलाकाे सहमान गरै
Wow kati ramro respect sister
बहिनीको कलालाई उच्च सम्मान छ।
हाम्रो सल्यानी शुशिला दिदिको प्रतिभा देखेर मैले त खुशिका आँसु बगाए😭😭😭
Bahut khatra xa yrr madal ko taal .
Man paryo malai
Wow nice hajur
❤❤❤❤super
बधाई छ दिदी हजुर सारै राम्रो हेरिरहु सुनिरहु लाग्यो
कला र गला काे सम्मान गराै
राम्रो छ हजुर नमस्कार धन्यवाद।
बधाइ छ
Very nice
लु बधाई छ ❤❤
Congratulations 🎉🎉👏👏 bahini
Dami
बबाल❤️❤️❤️❤️
बधाई तथा सम्मन❤
सारै राम्रो मादल बजाउनु हुदो रैछ पतिभाशाली सुशीला बधाई छ
Mitho tal😊❤
बधाई छ दिदी 🎉
Congrats
Ramro Pratibha
8:45 bat wow..yasto kada dinu vyo babal.....
हजुर को कलालाई उच्च सम्मान सहित आगामी दिनको धेरै शुभकामना दिदि
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 Salyani🙏🙏🙏
Dherai ramro❤❤❤❤
Nice
वाउउ क्यादामी
Wow❤
Ramro❤❤❤
Badai xa susila diju salyan kai nam rakhnu vo
बधाई छ ।मन सारै खुशी भयो मेरो उहाँ कलालाइ सम्मान छ्❤️❤️
हजुर्को कला र मेहनतलाई सलुट्छ
❤❤❤❤
धेरै धेरै बधाई छ सुशीला मेम।❤❤
Waw❤❤❤
बब्बाल ।
Wow congratulations ❤mero salyan ni dijulai ❤🎉❤
wowww
Wow Hamri salyani Susila di Lai dherai dherai badhai xa 🙏🙏❣️❣️❣️❣️🎉🎊🎊🎊🎊🎊🎊
बधाई छ
पाचौ स्थान ल्याउने सल्याकै अर्को चेलीको पनि भिडियो हाल्नुपर्यो!
यस्तो event हरेक साल गर्न सुझाब छ संबंधित निकायले!❤🇳🇵
Hajur ko kala lai samman x
yo yatra sada kayam rakhnu !!!
Very nice ❤❤❤❤😂
बधाइ छ सफल्ता को कामना
मैले चिनेको छु मेरो घर साङ्कोट हो
हजुरको कला प्रती सम्मान छ।
अति राम्रो छ बहिनी
वधाई एवंम सम्मानयोग्य छ ।
बधाई छ ❤❤❤❤❤
कत्ति राम्रो बजाउनु भाको बैनी बधाई छ ❤❤ हजुरले गर्दा सबै चेलीहरुको शिर उच्च भाको फेरि पनि हजुरलाई धेरै धेरै धन्यबाद तथा बधाई छ बैनी ❤❤
❤❤❤❤प्रतिभालाई साष्टाङ्ग कदर ❤❤❤
सारै राम्रो ❤❤❤
Tiktok ma videos dekhera aauni ko ko hunuhunxa haat utham ta❤❤❤❤❤
बधाई छ्❤️❤️🌺🌺👏👏
Dherai raamro
हाम्रो सल्यानी चेलिलाइ उच्च सम्मान छ्🙏
Wow salyani dide❤❤🎉best up luck 🎉❤❤
Maiti gaonko cheli lai salam xa hai Sushila ji❤❤❤ love from dang 🎉🎉🎉
सल्यानको शान 🙏♥️😘
good jub bahini sarai khusi lagyo god bless you
Dherai dherai badhai xa didid hjrlai
subscribe matra yo dd ko lagi❤
दिदिलाई धेरै धेरै सम्मान छ
सलुट छ बहिनी लाई
congregation 🎉🎉dd
Great congratulations bahini
Sarai Ramro Mathal Bajayo
गजब छ ।
Good luck jay hos 💐💐💐
हाम्रो छिमेकी जिल्ला सल्यानी दिजु लाई दङ्गाली को तर्फबाट धेरै सुभकामना।म पनि दङ्गाली चेली।हजुरको मादल बजाउने तरिकाको कसरी बयान गरु।कुनै ठाउँ नै बाकी देखिन।सलुट छ हजुरलाइ।म पनि बासुरी मादल हार्मोनियम अलि अलि बजाउछु।हजुरजस्तै देशले चिन्ने बन्न मन थियो।बाध्यताले खाडिको प्रदेश पसायो।अझै रहर मरेको छैन।
Badhai xa unty dherai ramro x❤
🎉🎉🎉
Congratulations ❤❤🎉🎉
🙏🙏🙏♥️♥️🙏💐
Congratulations dd❤❤❤
Badhai xa dherai ramro