दुइवटा जिल्लामा 36 वटा घर । एउटै घर पनि दुई जिल्लामा ॥ जिल्लाहरू सकिएको ठाउँको अचम्मको गाउँ Letang

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • 2 जिल्लामा 36 वटा घरहरू । A place called 6 No. Budhabare has no Specific District to be Named. Half of the market lies in Dhankuta and Half on Panchthar. Single houses fall under Two Seperate Districts.
    Please watch our other videos
    Village in 2 districts (Badamtar)
    • इलामभित्र झापा ॥ एउटा ...
    Maiyung- Mundhum Trail Part 1
    • घोडाले राज्य गर्ने मैय...
    Maiyung Hill Beautiful Scenery Part 2
    • हिमालको काखमा गोठको जी...
    Bhojpur Taksar
    • भोजपुरको पैसा छाप्ने ग...
    Bhojpur Dingla Tour
    • Bhojpur Dingla || नेपा...
    Dhankuta Vlog
    • Dhankuta Vlog || भेडेट...
    Sankhuwasabha Num Arun 3rd
    • संखुवासभा VLOG || धरान...

Комментарии • 299

  • @jhamakbk6010
    @jhamakbk6010 Год назад +15

    परदेश बाटै भए पनि आफ्नो जन्मभुमी मजाले हेर्न पाउँदा खुशी लाग्यो , 😊 धन्यबाद सचिन सर 🙏

  • @binodpariyar1660
    @binodpariyar1660 Год назад +11

    हामी बिदेशीलाई नेपालको हेर्न पाउँदा सारै आनन्द लाग्छ धन्यवाद सचिन सर

  • @sanugurung5757
    @sanugurung5757 Год назад +5

    एउटै घर दुई जिल्लामा बाडिएको कहानी पहिलो पटक हेर्न पाउँदा अनौठो लाग्यो। यस्तो रोचक सामाग्री प्रस्तुत गरिदिनु भएकोमा सचिन सर लक्ष्मी सर लगायत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 👍️👍️👌

  • @jharendrakhatiwada6787
    @jharendrakhatiwada6787 Год назад +10

    खुशि लाग्छ नेपालका हरेक ठाउँ हेर्न पाउदा

  • @bhumrajthada7140
    @bhumrajthada7140 Год назад +18

    खुसी लाग्छ । घरमै बसि नेपालका कुनामा घुम्न पाउदा ।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад +6

    धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक आकर्षक दृश्य !!!
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर घरमै बसेर घुमाउनु भयो !!!❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jeevanchand5238
    @jeevanchand5238 Год назад +4

    अमेजन को जङ्गल जस्तो देखियो

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад +2

    एकै ठाउँ तीन जिल्लामा अनौठो अतिनै अनौठो आश्चर्यजनक रोमान्चक पनि लाग्यो !!!

  • @rahulofficial405
    @rahulofficial405 Год назад +3

    एकदमै खुसी लाग्छ नेपाल काे लुखेर रहेका ठाउँ हरु हेर्न पाउँदा

  • @purnahanglimbu700
    @purnahanglimbu700 Год назад +1

    संसार संग अचम्मै लाग्यो आफनो एउटै घर दुई तिन जिल्लामा पर्दा जे होस पुर्बी चेनल लाई धन्यबात अनउठो कुराहरू बान्तबीक नेच्रल सुन्दर गाउँ ठाउँ हरु चेनलमा उत्तारनु भएको मा

  • @hgyi8fu144
    @hgyi8fu144 Год назад +1

    सुन्दर हरियाली बन जङल खोला नाला गाउघर एक्दम मनमोहक दृश्य। साथमा उत्कृष्ट बाचन शैलि ले भिडियो झन आकर्शित भयको छ्👌🙏

  • @abishuadhikari1416
    @abishuadhikari1416 Год назад +1

    अहिले युबाहरू देश बिदेश बसेर के गर्ने कसो गाउँ बसेर गाउँलाई कसरी एग्रो टुरुम जन् पर्यटक भित्र्याउन भन्ने हरलाई तपाई हरुको भिडियो धेरै राम्राे सन्देश दिन्छ मालाई मन् पर्यो भिडियो म धेरै हेर्छु तपाई हरुको भिडियो।।

  • @mespangrai5240
    @mespangrai5240 Год назад +2

    गडेरे भन्ने गाउँ अतिनै सुन्दर लाग्यो!
    नया पछि हालिएका नीलो टिन को छाना हरुले चाही सुन्दरता अलि बिगारेछ -
    (रातो टिन को छाना लगाए कति राम्रो देखिने थियो!)

  • @sanitarai1180
    @sanitarai1180 Год назад +4

    आफ्नै छिमेकि वजारको घरहरुको रोचक जानकारिको लागि धन्यबाद ।अब अलिक पुर्वतिर पर्ने लेखगाऊँ पनि घुमेर तिहाको ताल डाँडा काँडा जैविक विभितता र जडिवुटि भिरपहारका वन जंगल पनिसमेटेर रमाउने मौकाको आस जागेको छ है हजुरहरु वाट☺️☺️

    • @Dinesh-Poudel-Itahari
      @Dinesh-Poudel-Itahari Год назад +1

      म २०६१ सालमा मिक्लाजाेङ पहाड चढ्न जाँदा लेखगाउँमा वास बसेकाे थिएँ । लेखगाउँका शिक्षक सुरेन्द्र राइकाे घरमा ।

    • @sanitarai1180
      @sanitarai1180 Год назад

      @@Dinesh-Poudel-Itahari वास बसेर घुम्ने असर मिलेकोथियोकि थिएन ? मिलेको थिएन भने फेरि गएर घुमेर रमाइ दिनु होला त्योवेला भन्दा केही परिवर्तन छ मेरो गाऊँ म चाहि इटहरि

  • @kishorrsrai3492
    @kishorrsrai3492 Год назад +2

    मिक्लजुङ डाडा पनि गएर पुरै जनकारी गराउनु होला सचिन सर साह्रै राम्रो छ ।

  • @pb9916-c8s
    @pb9916-c8s Год назад +1

    राम्रो ठाउ रहेछ झरना भ एको बाटोचाहि कच्ची रहेछ । छनम्बर बुधबारे आधा धनकुटा आधा पाचथर अनौठो ठाउ रहेछ ।

  • @sabinregmi2015
    @sabinregmi2015 Год назад +1

    दाजुले लेटाङलाई यसरी व्याख्या गरिदिनु भएको छ। दाजुलाई विशेष धन्यवाद। याङ्शिला काठको भ्यु टावर बाट देखिने खोला भुवा खोला रहेको जानकारी गराउन चाहन्छु। लेटाङ ७ समला पछिल्लो समयमा पर्यटकिय गन्तब्य बन्न पुगेको छ। सडकको अवस्था चाडै नै सुधार हुने जानकारी गराउदै घुम्न आउन चाहाना राख्नु हुने तपाईंहरु सम्पूर्णमा हार्दिक स्वागत छ।

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 Год назад +1

    ए.. बाजेले भन्नु भएको कूरो सहि लाग्यो धनकुटा र पान्थर त सूर्ये र पद्मे को राज्यै थियो पंचायतकाल त्यसैको नतिजा एउटै घर दुई जिल्लामा

  • @kailashkhadka7320
    @kailashkhadka7320 Год назад +2

    सधैं मलाई चिन्ता र तनाब भाको बेला सचिन सरको नयाँ भिडियो हेर्दा तनाबलाई हराई सपनाको छुट्टै सहरमा पुर्याई दिने भिडियो बनाउनु हुन्छ सचिन सरले वास्तविक गाउँ ठाउँको दुख बेथा र कथालाई पस्कनु हुन्छ खुसि लाग्छ सर अझै यस्तै नयाँ नयाँ भिडियो बनाउदै जानु सर शुभकामना 🙏🙏🙏

  • @saranlimbu8707
    @saranlimbu8707 Год назад +1

    खाइ खेलि हिडेको गाउ ठाउ देख्न पाउदा साच्चिकै आनन्द अनुभुति भयो सर

  • @bungkshyangchha
    @bungkshyangchha Год назад +2

    सारै खुसी लाग्यो आफ्नो माउला गाउँहरु हेर्नू पाउदा

  • @stutighimire4990
    @stutighimire4990 Год назад +2

    बुधबारे देखि 2.5 hra लाग्छ मिक्लाजुङ पुग्ने ठाउ

  • @bgsoham5119
    @bgsoham5119 Год назад +1

    बुधबारे जाने योजना थियो कुनै बेला,,अहिले हेर्न पाइयो खुसी लाग्यो

  • @hjgaming5947
    @hjgaming5947 Год назад +1

    गाउँ र जमीन त धेरै ठाउँमा अाधा अाधा परेको देखिन्छ तर सब भन्दा रोचक बिषय एउटा घर दुई जिल्ला पहिलो पटक देखियो।

  • @anmolroshan4641
    @anmolroshan4641 Год назад +1

    रोचक कुरा हेर्न पाइयो धन्यवाद सचिन जी 🙏🙏

  • @kullbahadurdulal8780
    @kullbahadurdulal8780 Год назад +1

    मेराे देश नेपाल हरियाली सुन्दर शान्त कति राम्रो हरियाली बन जङ्गल पहाड कति सुन्दर छ नेताहरुले भुडि भरेर मात्रै हाे नत्र हरेक जिल्लामा बिकास हुदै छ बिस्तारै आफु पुग्न नसके पनि भिडियो हेर्न पाइयाे धन्यवाद छ

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Год назад +3

    सुन्दर भिडियोको लागि धेरै धन्यवाद सचिन सर लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏

  • @sandiptamang2180
    @sandiptamang2180 Год назад +1

    Back round tune and viewsले एकदमै मन छुन्छ।

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Год назад +1

    धेरै धेरै बधाई छ है हजुरहरुलाई कती दामी जङगल तेसै भन्दैन हरियो बन नेपाल को धन

  • @manjeelbhandari3709
    @manjeelbhandari3709 Год назад

    हजुर लाई धेरै धेरै धन्यवाद तथा हजुर पर्ती धेरै कृतज्ञता वेक्त गर्दछु ।हजुरले हाम्रो पुर्ब आन्चल को सुन्दरतालाई बिशोलाई चिनाउने पर्यस गर्नु भाको छ । हजुरको यो बिशोको १ नम्बर च्यानल बनोस ।तपाईंलाई मेरो साथ र सयोग सदैब रहने छ । धन्यवाद जय नेपाल आमा 🙏

  • @yubrajdawadi2118
    @yubrajdawadi2118 Год назад +3

    सचिन भाइ , तपाईंले अत्यन्तै मेहेनत साथ बनाएको देशदर्शनका प्रत्येक ( हरेक) भिडियोहरु युटुबमार्फत टेलिभिजनमा हेर्छु ! कानेपोखरीको पोखरी, त्यहाँ निर्मित कानको प्रतिमा समेत देखाउनु भएकोमा धन्यबाद यसको ऐतिहासिकता बारे थाहा नभएर होला केही उल्लेख गर्नु भएन ! लेटाङ् देखि बुधबारे सम्मको सडकको दुर्दशा देखाउनु भयो ! यो बाटो कहिले देखि बनाउन सुरुगरेको र किन अहिले सम्म राम्रो बन्न सकेन भन्ने बारे पनि लेटाङको अन्तिम विन्दु तिरका अलि बुढापाका ६० कटेकाहरु संग सोध्नुभएको भए यथार्थ आउने थियो !एकजना बा ले सुर्यबहादुर थापा र पद्मसुन्दर लावती का बारे बोल्नु भएको थियो नि त्यस्तै ! म हरेक एपिसोट हेरे पनि टेलिभिजनमा हेर्ने गरेकोले मोवायल खोलेर कमेन्ट गरेको चै यो दोश्रो पटक मात्र हो !म चै यो कानेपोखरी बाट ४.५ कि मि दक्षिण रमाइलो बजारको बासिन्दा !

  • @Orjun485
    @Orjun485 Год назад +1

    धेरै धेरै धन्यवाद छ तपाईंहरूलाई यती राम्रो दृश्य देखाउनु भएकोमा👏👏

  • @gyanuwaji4332
    @gyanuwaji4332 Год назад +2

    सर मेरो अनौठो बजार छ नंबर बुधबारे पनि आइपुग्नु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई। साथै अब त्यहा बाट अझ पूर्व दक्षिण पर्ने मिकलाजुङ डाँडाको पनि भ्रमण गर्नु भएको भिडियो हेर्नु पाए अझ सुनमा सुगन्ध थपिने थियो ।

  • @Newyoutubechanal4295
    @Newyoutubechanal4295 Год назад

    केहि ब्यस्तताको कारणले मैले यो ईपिसोड बाट हेर्न पाईरको थिइन।तर आज यहि भाग बाट शुरु गर्दैछु। एकदमै सुन्दर ठाउँ रहेछ यो भागमा पनि। मँ आफै पनि धनकुटाको बासिन्दा भको हुदा खुशि लाग्यो। धन्यवाद हाम्रो सचिन दाई र तपाईको टिमलाई।👏👏👏

  • @cthabal2815
    @cthabal2815 Год назад +2

    हाम्रो गाउँमा पनि जानू भएछ खुसि लागेको छ

  • @yambdrsen322
    @yambdrsen322 Год назад +1

    सर्वप्रथम सचिन लक्ष्मी सर नमस्कार 🙏 म तपाई को भिदियो अति मन पर्छ र खाडी मुलुक देखि नियमित हेर्ने पनि मान्छे हो र सब भन्दा हजुर को भिदियो हरु उत्कृष्ट छ्न तपाई को भिदियो हरु मा सम्पादन गर्ने तरिका लगाए सम्पुर्ण तर हजुर अब पश्चिम् को रोल्पा जलजला रुकुम लुकुम सिस्ने हिमाल अन्य थुप्रै स्थान छ्न र प्युठान को सोर्गदोवारी झुलेनी कुम कोथी गौमुखि तिर को पनि भिदियो बनाए को देख्न पाए आभारी हुने थिए धन्यवाद 🙏
    कृष्ण सेन ठकुरी प्युठान
    हाल खाडि मुलुक दुबई देखि

  • @dilchetri1430
    @dilchetri1430 Год назад +1

    Yesta anautho bazar dekhayeko ma dhanyabad. Yesta kahi pani dekhiyeko/suniyekai thiyena.

  • @NandaLimbu-y5u
    @NandaLimbu-y5u 10 месяцев назад +1

    केगर्ने जहाँ सुबिधा त्यहा खाप्को खाप तराइमा रोड छ लेन पहाडमा गतिलो सडक छैन पिच छैन दुख छ सुबिधा छैन

  • @greentea1431
    @greentea1431 Год назад +1

    नेपाल को कुनाकाप्चा बिदेश बाट हेर्न पाउँदा सारै खुशी लाग्छ

  • @indrapoudel6203
    @indrapoudel6203 Год назад +1

    ल पनि चेन्नैमा बसी बसी काने पोखरी देखि बुधबारे सम्म घुमें शचिन जि संग

  • @s.pakhrin
    @s.pakhrin 7 месяцев назад +1

    We made this trip just last month only. It wasn't that easy to get there casue of the horrible road and horrendous geography. However we finally made this adventure safely. I was so glad to explore my forefather origin and their way of life. Thank you for the vids.

  • @maheshlimbu6983
    @maheshlimbu6983 Год назад +1

    मिक्लाजुङ डाडाको बारेमा पनि भिदियो बनाउनु होला सर

  • @bishnualemagar9050
    @bishnualemagar9050 Год назад +2

    सचिन भाइ , तपाइँको यो प्रस्तुतीकरण एकदमै राम्रो छ , तर पुरानो उखान जस्तै रैछ , साढे को जुधाइ ( लावती र थापा ) । काहीं नभाको जात्रा हाडिगाउ मा एउटै घर ३ जील्ला मा । नेता हरुले चाहिँ ७५लाई ७७ बनाउनु हुने ,जनता लाई दुख दिएर दुई तिर दौडाउने ।

    • @bishnualemagar9050
      @bishnualemagar9050 Год назад

      अलिक बिरोध जनाउन , आवाज उठाइदिनु पर्यो सचिन भाइ सार्हैनै मन दुख्यो ।

  • @sadbooy.
    @sadbooy. Год назад +3

    हाम्रो संखुवासभा जिल्ला खादवारि नगरपालिका 11 मा रहेको छ्हरे झर्ना धेरै राम्रो छ नेपाल मै यति सुन्दर झरना छैन होला सायद
    हजुर हरु पनि एक चाेटि आइ दिनु होला

  • @jagatmagar6039
    @jagatmagar6039 Год назад +1

    जानकारी दिनुभयो धन्यवाद बुधबारे सुनेको थिए तर घर नै दुई जिल्लामा बाडिदा दुख चाहि जनताले पाए।मेरो जिल्ला मोरङ्गको पनि सिमाना परेछ।

  • @kumardeelip9260
    @kumardeelip9260 Год назад +1

    यस्तो त मेरो घर पनि छ धनकुटा र सुन्सरी बिचको कन्या पोखरीमा पनि छ

  • @ratnakuwar6468
    @ratnakuwar6468 Год назад +2

    आहा!!! कति रमणिय हाम्रो नेपाल धन्यवाद !!! पत्रकार सर।

  • @youtubekolagi7827
    @youtubekolagi7827 Год назад +7

    Though we are far from the country, you have made us able to see new places of the country. A beautiful pleasant quite places with special characteristics. Thanks . Hope to see new episode. ( P Shrestha Maryland USA)

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад +2

    Good job purvi bluj pariwar thanks 4 video.

  • @nirmalchaudhari903
    @nirmalchaudhari903 Год назад +1

    Attyent naulo video bananu vo @purvi blues team 💙 🙌 👏 👌

  • @hirarai4423
    @hirarai4423 Год назад +2

    हजुर को एतिसुनदार भिडियो हेर्नु मा धेरै आनदालिएको छु एसारिनाइ आगमिदिनको हजुर lai साफलतको सुभकामना Sachin sar ma hal KTM bata hjur ko videyo heraxu 🙏🙏🙏

  • @renustha6158
    @renustha6158 Год назад +2

    Mero maiti gau gadere pni pugnu vyex hjr omg gadere Ghar nai puge jasto vyo gau herda ta❤️❤️❤️ahile chahi ma rautahat chapur bat herdai xu hjr

  • @padamrai4983
    @padamrai4983 Год назад +1

    Shachin sir thank you yo dirse dekhawnu bhakoma

  • @binodlama7744
    @binodlama7744 Год назад +1

    हाम्रो गाउँ पनि दुईवटा जिल्लामा पर्छ बाटो वरि नवलपरासी पश्चिम् बाटो पारी रुपन्देही

  • @BRNentertainmentbibash
    @BRNentertainmentbibash Год назад +24

    हैट हाम्रो गाउँ पनि आइपुग्नु भएछ, तर कहिले आउँनु भयो ? थाहा भएन । खुसि लाग्यो तर भेट भएन दुखको कुरा ।

  • @rbbogati6236
    @rbbogati6236 Год назад

    साच्चिकै हा म्रो देश नेपाल स्वर्ग को एक टुक्रा रहेछ

  • @dharjensaikia9367
    @dharjensaikia9367 Год назад +5

    Purvi blues is exploring places and cities of Nepal even very interior places and presenting it in front of us. Nepal is a very beautiful country, its people pollution free air, far away from concrete jungle. Thanks to Sachin Neopani for helping us to visit Nepal sitting at home.

  • @narendratamang3555
    @narendratamang3555 Год назад +2

    Thanks sir .video bata afnu ghar Ani letang herna paiyo mero ghar BP chook..

  • @Kawai492
    @Kawai492 Год назад +7

    You guys have caught attention of many people,appreciated guys keep rocking

  • @Rk_1982
    @Rk_1982 Год назад +3

    nepal ko sabai jilla ani jilla ko harek gaau thaau autai farme vitra herna paauda dherai nai khusi lagxa ...dhanybaad purvi blues

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 Год назад +1

    लेटाङ् हुँदै याङ्सिला देखि 6 नं बुधबारे सम्म पुगियाे सचिन् शर्

  • @bibashjunuchannel2548
    @bibashjunuchannel2548 Год назад +1

    हैट सारौ रोचक रहेछ योत सन्सार मा नै नभयेको होला है सचिन सर

  • @rajengurung587
    @rajengurung587 Год назад

    भाइले मेरो मनले छुने ठाउ देखाई दियो आजु भन्दा २६ बर्षा अघि यो बाटो गाडी हुन्ने पनि थिएन लेटाग देखि हामी पैताल यात्रा गरि ६नबर देखी दुरदुब्बा हुदै चिसो पन्ञमी ५थर रबी भएर घर आको थियौ मेरो धर मिरिक हो

  • @Aradhyabudhathoki
    @Aradhyabudhathoki Год назад +1

    हौ झुसेको कहिले आउँछ भनेर कुर्नु बाध्य पो बनाउछ त हौ।जे भए पनि नेपालको हरेक छेत्रको रमाइलो तरिकाले जान कारी पाइन्छ खुसी लाग्छ

  • @suryakarki2594
    @suryakarki2594 Год назад +2

    अरु त त्यस्तै हो पहाडको बिचमा त्यो काठे भिउ टाओर देख्दा चाहिँ बिकास को दुरुपयोग लागो

  • @bblimbusanba8773
    @bblimbusanba8773 Год назад +1

    wow मेरो गाउँ लेटाङ्ग पनि पुग्नु भएछ सर हजुर लाई धेरै धेरै धन्यवाद दु:खद कुरो भेट्न सकिएन ।।

  • @RanjitKarki-u6s
    @RanjitKarki-u6s 6 месяцев назад +1

    Very nice videos.Thanks Sachin ji.6 no budabare is incredible place.❤❤

  • @love014
    @love014 Год назад +1

    Hami sano ma ghumeko budhabare bazaar ramro lagyo video herer
    10 years paxi budhabare bzr ko video hern paiyo

  • @hamronepal3093
    @hamronepal3093 Год назад +1

    यो त सुन्दै आच्म लाग्नी । vlog राम्रो छ। केही नया कुरा को ज्ञान् दिनु भयो।

  • @Dipakmaden
    @Dipakmaden Год назад +1

    हेरेपछि मलाई नि जान मन लाग्यो

  • @pujanlimbu7336
    @pujanlimbu7336 Год назад +21

    Sachin sir you had choose a. Better lifestyle..as an RUclipsr promoting our Nepalese culture and religion and representing various places of Nepal..always respect ...from my deep ❤️ heart...hope to see you.soon ... making various videos of international countries too 💎❤️❤️❤️‍🩹

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 Год назад +1

    Aasti sudur paschim..surma sarobar tal ko yatra ani tyo thau chai ati sunder lagyo tar kathin yatra

  • @purbelligamer9296
    @purbelligamer9296 Год назад +2

    Aati sundar video purbi blues ko thulo fain good luck tapai haru loi ilam gajurmukhi ko Pani banaunu na please

  • @johnraya2853
    @johnraya2853 Год назад +3

    Wow!amazing beautiful place thanks for visiting us to you sachin sir.👍️👍️👏👏🙏🙏🇳🇵

  • @parmansingthapa4112
    @parmansingthapa4112 Год назад +1

    Sachin sir hajur haruko video herda atinai atinai khusi lagyo again din haruma pani yestai video haru dekhaunu hola bhani asa garda xu

  • @bgsoham5119
    @bgsoham5119 Год назад +1

    राजा रानी म नी गाको छु,,निकै राम्रो छ

  • @gitagurung3122
    @gitagurung3122 Год назад +1

    Namaskaar to the entire team of this channel Purvi Blues l am from Darjeeling I like all beautiful and natural scenery and wonderful village's houses which is made in between the two Distinct thanks for showing us beautiful and interesting things.

  • @sandipkumar336
    @sandipkumar336 Год назад +1

    अति सुन्दर ठाउँ

  • @JhamakaKarki
    @JhamakaKarki Год назад +1

    सारै राम्रो भिडियो मलाइ पनि एक चोटि जान मन लग्यो

  • @salturover2970
    @salturover2970 Год назад

    एम्येजिंग कन्टेन्ट सचिन सर! 😍😍😍😍😍😍😍👍👌✌🙏❤❤❤❤❤❤❤❤💎💎💎💎💎💎💎💎💎💎💎💎💎

  • @sureshlawati7647
    @sureshlawati7647 Год назад +1

    पांचथर को रबि बजार पनि सप्तमी बजार घुरपिसे र राँके बजार साथै चिसोपानी पंचमी बजार पनि आधा आधा मा छन ।
    रबि मा इलामको साबिक लुम्दे गाबिस को एउटा वडा पाँचथर मा अहिले गाभिएको छ सबै सरकारि कामकाज सबै अहिले पाँचथर मै गर्छन ।
    बुदबारेको जस्तो समस्या अरु बजारमा चाहिन छैन तर रबि मा हुन सक्थ्यो तर गाभिएको हुनाले समस्या छैन सर।

  • @khamlalungapahim
    @khamlalungapahim Год назад +15

    Sachain, Bhai, one thing I must stress here in a few words. Your verbal description of the places you captured on video needs no further explanation. You have explained it thoroughly as lecturer does to his student. I have not missed your every episode of your documentary that has certainly enhanced not only mine but also of others the knowledge about our own country. Thanks

  • @keshabpdnyaupane7173
    @keshabpdnyaupane7173 Год назад +1

    प्रशंसनीय कार्य

  • @krishnatiruwa9932
    @krishnatiruwa9932 Год назад +1

    Namaskar ma krishna tiruwa sadai naya thau herna pauda khusi lagxa tq all tim lagayat bishes gari sachin sir lai

  • @yangajoy8347
    @yangajoy8347 Год назад +3

    Sacchai bhanneho bhane hamro desh sworga jhai cha...❤❤❤,proud to be nepali

  • @santhosrawal9564
    @santhosrawal9564 Год назад +3

    धेरै दिन पछि भिडियो अायाे हजुर काे भिडियो काे पर्खाइमा हुन्छ

  • @phagendralimbu5110
    @phagendralimbu5110 Год назад +7

    जय मातृभूमि !

  • @Pawan1722
    @Pawan1722 Год назад +1

    राम्राे लाग्याे .....

  • @sushilghimire6944
    @sushilghimire6944 Год назад +1

    चौबिसे गाउँपालीका अर्थात् हाम्रै गाउँपालिका पुगिएछ खुसी लाग्यो है ।

    • @roshandahal2016
      @roshandahal2016 Год назад

      दाई लाई मैले भनेको थिए एक वर्ष अगाडी, म चाई लेटाङ बाट

  • @rameshgurung9838
    @rameshgurung9838 Год назад +1

    २०३३ साल भन्दा अगाडि हाम्रो छ गाउँ लमजुङ जिल्लामा थियोे रे अहिले कास्कीमा छौ ,त्यत्रो छ छ गाउँ त कुन्छा टाढा पोखरा नजिक पर्ने भएकोले हामी कास्की तिर गाभ्न सफल भयो भने यो त शहर सिधै धनकुटा जिल्लामा गाभिए भैहाल्यो नि किन यस्तो झन्झट लिनु क्या ।

  • @aashriyakarki6518
    @aashriyakarki6518 Год назад +1

    Sachin sir 1 patak bhojpur ko hatuwaa gadi pani janu paryo sarai ramro thau xa

  • @gangasunuwar4885
    @gangasunuwar4885 Год назад +3

    Daju hamro damak ramro damak ko ni banaunu paro

  • @roshandahal2016
    @roshandahal2016 Год назад

    धेरै पछी मैले भनेको ठाउँको ब्लग आएछ, धन्यवाद दाई?
    म मोरङ्ग बाट है

  • @pratimarai5792
    @pratimarai5792 Год назад +1

    Hamro gau ghar samala samma awalokan gardoi aaunu vayekoma dheroi dheroi dhanyabaad 🙏

  • @anillimbu6481
    @anillimbu6481 Год назад +1

    ramaniya drisha dekhda maja aayo sir🤗🤗🤗

  • @puranlimbu244
    @puranlimbu244 Год назад +1

    आफ्नै जिल्ला धनकुटा हेरियो आज तर अचम्म परियो

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Год назад +2

    सचिन दाइ हजुर को भिडियो रेगुरल कतार देखि हेर्छु एकदम नै राम्रो लाग्छ हप्ता मा दुईवटा भिडियो हाल्ने गर्नु न हो🙏♥️♥️♥️ठूलो फ्यान ♥️♥️

  • @karkijaya
    @karkijaya Год назад +1

    धेरै राम्रो छ हजुर 🙏🙏

  • @camilalll7894
    @camilalll7894 Год назад +1

    Acham lageyo tar thau ati sundar lageyo danewad cha

  • @charlieputhsongs1776
    @charlieputhsongs1776 Год назад +1

    Sachin ji very beautiful place