माइली भाग १ | Maili Epi -1 | Rama Thapaliya | Mukunda Mainali | Tika Sanu | Man Singh Khadka

Поделиться
HTML-код
  • Опубликовано: 3 сен 2021
  • Tika Sanu Present's:-
    #Maili #RamaThapaliya #TikaSanu
    -----------------------------------------
    🎬️ Artists:-
    Rama Thapaliya
    Mukunda Mainali
    Khem Gharti
    Goma
    🎬️ Story / Concept:-
    Tika Sanu
    🎬️ Direction:-
    Man Singh Khadka
    🎬️ Cinematographer:-
    Prakash Khadka
    🎬️ Edit / Color:-
    Rajkumar Magar
    🎬️ MUA:-
    Mohan Lama
    🎬️ Post Production:-
    Rajkumar Films
    --------------------------------
    © Tika Sanu-2021,
    -----------------------------------
    RUclips: / tikasanu
    Facebook: / tika.sanu.1
    -------------------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
    ----------------------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------------------
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
  • РазвлеченияРазвлечения

Комментарии • 815

  • @TikaSanu
    @TikaSanu  2 года назад +27

    नमस्कार हजुर!
    आरामै हुनुहुन्छ ?
    मैले नया प्रयास गरेकी छु कस्तो लाग्छ? प्रतिक्रिया दिनुहोला।

    • @hariaryal2408
      @hariaryal2408 2 года назад +1

      कुनै शब्द नै छैन हजुर जति कमेन्ट गरे पनि कमी नै हुन्छ होला सफलताको शुभकामना सम्पूर्ण टिमलाई

    • @netragitayoutubechannel8165
      @netragitayoutubechannel8165 2 года назад +1

      कति राम्रोसँग काहानी लेखेको टीका जि कन्टिनिउ गर्नु ल पैला जस्तो 2#4 भग बनायर नछाड्नु ल सुभकामन

    • @sitarambro761
      @sitarambro761 2 года назад +1

      super

    • @bhimbahadur1142
      @bhimbahadur1142 2 года назад +1

      बधाई छ बहिनि अल्लि सुख खुसि को बनाउनु हेर्न नसकिने दुख छ

    • @ganeshbahadurhamal6547
      @ganeshbahadurhamal6547 2 года назад +1

      सानू बैनी यो शिरियलले सारै मन रुवायो हामी नेपालिहरुको अझैसम्म पनि यसरी चलिरहेको छ देशमा रोजगार छैन हाम्रो देशमा धनी हुने अति नै धनी छन गरिब हुनेहरू अती नै गरिब छौ असल सिस्टम नभएको देशमा यस्तै हुन्छ बिकशित देशरुमा देश धनी हुन्छ जनता गरिब हुन्छ र सबै जनाको समान हुन्छ रोजगार पाउछ

  • @tikkaramb.k6359
    @tikkaramb.k6359 2 года назад +11

    बाल्यकाल मा स्कुल बाट फर्खिए पछि पहिला आमालाई खोज्ने साथीहरू हाजिर गर्नु त!! आमा शीत काम होस या नहोस् तर घरमा आमा नदेखेसी मनै खुसी नहुने!!❤️❤️

  • @harimayashrestha5048
    @harimayashrestha5048 2 года назад +1

    अाफ्नै कथामेलखाने जस्ताेछनि टीका यस्तैभयाेथियाैर तिमिहरुपनि राम्रोबेसरी बधाई सँपुन टिमलाई 👍️👍️👍️👍️👍️

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +17

    समानता र विभेदरहित समाजको भाषण गरेर नथाक्नेहरुले समाजको यथार्थता टपक्क टिपेर बनाइएको यो मुटु छिचोल्ने सिरियल हेरेर शिक्षा लिन जरुरी छ । दुःख नभोगेका र नदेखेकाहरुको लागि यो बनावटी लाग्ला । तर हाम्रो समाजको वास्तविक बिद्रुप रुप यही नै हो ।

  • @basantasangam2132
    @basantasangam2132 2 года назад +2

    Dherai ramro raixa sirel badai xa tika

  • @rajkumarsenchuri2186
    @rajkumarsenchuri2186 2 года назад +2

    Ramro xa hjr ❤️

  • @anmolkumar7152
    @anmolkumar7152 2 года назад +3

    Herai ramro xhaii tika baiini

  • @shova.t.bomrel4583
    @shova.t.bomrel4583 2 года назад +2

    आहा सारै राम्रो रहेछ यो सिरियल ...👌

  • @bhimbahadur1142
    @bhimbahadur1142 2 года назад +9

    अल्लि सुख को हल्का रमाइलो हेर्न सकिने जस्तो बनाउनु धेरै दुख को भयो हेर्न सकियन

  • @premkhadka1423
    @premkhadka1423 2 года назад +3

    Dherei ramroxa tikadide bhavek bhaya Shaphaltako suvakamana xa all timlai

  • @mohanrijal8853
    @mohanrijal8853 2 года назад +2

    गरिब भएर बाँच्नुको पीडा अति मार्मिक !

  • @gkgamingyt4492
    @gkgamingyt4492 2 года назад +8

    आफ्नो कथा रैछ टिका

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger 2 года назад +17

    👈️#आहा कति रमाइलो बास्तबिक घटनामा आधारित सिरियल मनपराउने जति
    👈️यता हाजिर है।।।

  • @pabitraroka3264
    @pabitraroka3264 2 года назад +2

    धेरै धेरै धन्यवाद छ सम्पुर्ण टिम लाइ मेराे जिबन मा मेल खाकाे छ सारै मन राेयाे बदाइ छ

  • @bhawanagurung3524
    @bhawanagurung3524 2 года назад +2

    Bises gari tw tika baeni lai dherai dherai dhannebad🙏🙏pahilo apsod tw ramro🥰🥰aagami apsod jhan ramro hunxa vanni aasa ka sahit hjrko kalakaritalai ridayedekhi samman garxu 🙏🙏💖💖

  • @tejmalla9456
    @tejmalla9456 2 года назад +2

    धेरै राम्रो विडियो बधाई छ टिमलाई

  • @joyajoya5415
    @joyajoya5415 2 года назад +2

    बधाई छ भाईबहिनि सबै

  • @bhimsaraimithosorxananukob1762
    @bhimsaraimithosorxananukob1762 2 года назад +2

    सारै मन मुतु छुने सिरियल बनाउनु भको छ बधाइ छ

  • @prembistaofficialchannel3359
    @prembistaofficialchannel3359 2 года назад +1

    हाम्रो देश र समाज मा हुने घटना लाई समेटर बनाईएको एस माईलि टेलिश्रीख्ला लाई मन् पर्ने जति कति हुन् हुन्छ धन्यवाद 🙏मलाई त सारै मनपर्यो ❤️❤️❤️❤️🇳🇵

  • @puspanepali9042
    @puspanepali9042 2 года назад +3

    Ramro lagyo tika sanu baini ra man sing sir hajur Haru ko kam safal hos SUV kamana

  • @ritakhadka1106
    @ritakhadka1106 2 года назад +10

    सिरियलहरुमा चाहि रमा थपलियाको रोल सारै नै सुहाउछ

  • @krishnaharmel8050
    @krishnaharmel8050 2 года назад +3

    मेरो जिन्दगी मा मेल खायो बरै !
    क गर्नु गरिबी ले पनि सार्है सताउछ

  • @NishaSharma-iu1js
    @NishaSharma-iu1js 2 года назад +1

    सारै रोए बैनी यो हेरेर त 😭😭 सानाको याद आयो

  • @nabinbabu2869
    @nabinbabu2869 2 года назад +1

    आखा बाट आसु नै आयो यो सिरेल हेर्दा 😒😒 सारै राम्रो छ सफलताको शुभ कामना छ टिका सानु सबै टिमलाइ

  • @prakashsunar7185
    @prakashsunar7185 2 года назад +3

    गरिबी र अभावको जिन्दगी कति कष्टकर हुन्छ भिडियो मा देख्दा मन भक्कानियो 🤔😥🙏

  • @udaysalyani8972
    @udaysalyani8972 2 года назад +1

    wow yo po ho ta tarika nikai man xoyo mero

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 2 года назад +2

    यो शिरियलले सारै मन छुयो अहिलेसम्म पनि हाम्रो देश नेपालको हामी नेपालिहरुको जीवन बेथाहरु यसरी चलिरहेको छ किनकी बेरोजगारी नै बेरोजगारी छौ हाम्रो देश नेपालमा जसको धन सम्पती छ उसको अति नै नहुनेको केही छैन बिजोक एकाइसौ सताब्दी आयो भन्छ तर हाम्रो देश नेपालमा आएको छैन गरिब महा गरिब हुने शताब्दी आएको छ अहिलेसम्म शिरियल बनाउनु हुने सर्जकलाइ धेरै धेरै बधाई

  • @purnasunam8109
    @purnasunam8109 2 года назад +3

    सरै मार्मिक बनेको छ सबै टिमहरूलाई बधाई छ जुठे सिरियलम जिम्मल साब्को पुछार भको पन्डित यहाँत पोको पो बोग्नु परे छ अनि ढुङ्गा फोर्नु काम🤔🤔🤪🤪🤪🤪

  • @kanshirambudhathoki
    @kanshirambudhathoki 2 года назад +3

    यी बाउ आमालाई एक दिन छाेराले अबस्य पनि न्यायदिने छ मन छाेयाे

  • @sangitasharma9689
    @sangitasharma9689 2 года назад +2

    सफलताको शुभकामना !

  • @partyalnibina5170
    @partyalnibina5170 2 года назад +2

    Waw nice diju

  • @nishantbk700
    @nishantbk700 2 года назад +2

    हेर्दा हेर्दै आँसु झरेको पत्तै पाइयन 😭😭😭

  • @shrijanaaryal5531
    @shrijanaaryal5531 2 года назад +26

    राम्रो भाग बन्दै जाओश धेरै राम्रो छ सुभकामना सम्पूर्ण टिम लाइ😍😍😍😍

    • @magarjuna1474
      @magarjuna1474 2 года назад

      Uljhg ghugghu hi vi hi gu gu gu gu gu gu gu

  • @sanamsinghnewar4727
    @sanamsinghnewar4727 2 года назад +2

    Sapurna team lai bhadai xa

  • @rupkhatri3361
    @rupkhatri3361 2 года назад +1

    निकै भाबु खतरा सिरियल बधाई छ सम्पूर्ण टिमहरूलाई ।

  • @bhabanaacharya3586
    @bhabanaacharya3586 2 года назад +6

    धेरै राम्रो पियारि दिदि 💕💕💕💕 मन छाेयाे

  • @rameshcentury9843
    @rameshcentury9843 2 года назад +2

    Kati ramro babu nanu arko ep ma dhenu payo

  • @lokbahadurkc1994
    @lokbahadurkc1994 2 года назад +6

    बदाई छ टिक मान्सिङ लाई

  • @miraserpuja7767
    @miraserpuja7767 2 года назад +1

    अासु नै अायाे कति मार्मिक भिडियाे पर्गतिकाे शुभकामना हजुर भाग 2 काे पर्खाईमा बसिराकाे छु 🙏🙏🙏

  • @hombakadoorgurung4091
    @hombakadoorgurung4091 2 года назад +3

    Hajur tika sister and every kalakar team salut great movie

  • @pramilaraipramilarai2119
    @pramilaraipramilarai2119 2 года назад +14

    धेरै राम्रो गाउ घरको दुख सुख शब्दहरू समेतेको सिरियल बनाउनु भयो धेरै राम्रो लागो धेरै यो सिरियलले सुरुवात देखिनै सफलता मिलोस सम्पूर्ण कलाकार तिम शुभकामना .....

  • @dipakpariyar122
    @dipakpariyar122 2 года назад +3

    मार्मिक छ अगाडि झनै मार्मिक बन्दै जावोस्।।।

  • @PremPrem-ni5fi
    @PremPrem-ni5fi 2 года назад +7

    आफ्नै परिवारको कथा र सिरियल पनि आफ्नै जीवन को छ आफू पनि माइली ।। यो तिम्रै परिवारको यथार्थ कथा हो।।

  • @sunitapoudel5385
    @sunitapoudel5385 2 года назад +8

    आफ्नै बालापनमा मेल खाने कथा आहा अति भावुक बनायो दिदि💖💖धेरै धेरै बधाइ छ अजै धेरै एपिसोडको पर्खाइमा छौ दिदि💖💖💖😘😘😘

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 года назад +16

    अाहा कति राम्रो सिरेल भाग 1 मा म त भाबुक भय बदाई छ टीका दिदि मानसिङ दाइ 🙏🤦‍♂️👌💕💕🇳🇵

    • @gangamaharjan7673
      @gangamaharjan7673 2 года назад +1

      Sahed Tikabahiniko jeebansanga milne gari tayar pariyeko katha rahecha.Khushi lagyo.Pragati hudai jawos hamro shuvkamaña cha.

    • @kristinachaudhary5254
      @kristinachaudhary5254 2 года назад

      Aaja Kati mama choyo

  • @deepikasenchuri6713
    @deepikasenchuri6713 2 года назад +2

    Dhari ramro ❤️❤️❤️

  • @dnpritty3441
    @dnpritty3441 2 года назад +57

    सारा नेपाल् हाम्री प्यारी टीका सानू ले खानु हुने भयो। सफलता को धेरै शुभकामना ।लु लु साथी हरु सबै मिलेर 1M views पुर्याउ त है।

  • @suryashrestha6007
    @suryashrestha6007 2 года назад +49

    हरेक दिन नयाँ सृजना दिने भाइ बैनीलाई लाखौंलाख शुभकामना अनि सफलताको शुभकामना 💖💖💖🌺🌺🌺🌺✊✊✊🙏🙏🙏 मेरी बैनीले त आफ्नै कथा लेखेको जस्तो लाग्यो ।नानीहरूले घरमा आएर आमालाई बोलाएको सुनेर , ठ्याक्कै मेरो बाल्यकालको भोको पेट र खानाको खोजिमा बाहिर जानूभएको आमालाई रुखमा चढेर बोलाएको सम्झना आयो ।😭😭 , साना भाईहरुलाई रुखको फेंदमा राखेर म पनि आमालाई आ....मा, आ....मा भनेर बोलाउँथेँ । 😭😭 , आज मसँग आमालाई सुखले पाल्न सक्ने प्रशस्त धनसम्पती छ तर आमा मेरो साथामा हुनुहुन्न । यो सिरियललाई सबैले माया गरिदिनु होला । यो हाम्रो सामाजिक यथार्थ हो ।

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 2 года назад +7

    शुभकामना छ बहिनी भावुक छ

  • @karmalama7633
    @karmalama7633 2 года назад +2

    ल बधाई छ टीका बहिनी सफलता को शुभकामना

  • @rajeshbhusal7084
    @rajeshbhusal7084 2 года назад +1

    aafnai jiwan ko kahani rahexa tika ji ko. Dherai ramro maan xune video

  • @sanjitamagar4828
    @sanjitamagar4828 2 года назад +6

    ekdam ramero xa yo story man pareyo ali heart touch pani xa😢😘😘

  • @amarsunar3796
    @amarsunar3796 2 года назад +6

    25बर्ष अघि यो सिरियल भन्दापनि नाजुक कठिनाइ दुखदाय थियो मेरो परिवार!
    मेरै कथा ब्यथामा आधारीत रहेछ सिरियल!
    😪

  • @ramtmg10
    @ramtmg10 2 года назад +14

    अहा कत्ती दामी लगियो टीका सानू सिस लाई मान्शिङ भाइ लाई बधाई छ🙏🙏🙏

  • @premkanxo2330
    @premkanxo2330 2 года назад +12

    हार्दिक बधाई सम्पुर्ण टिम लाई miss you tika didi

  • @sdentertainment5252
    @sdentertainment5252 2 года назад +10

    पहिलो episode मा रुवाउनु भयो ।😪
    टिका जि बधाई छ हजुर लगायत हजुरको टिमलाई अन्य episode पनि हेर्न पाईयोस शुभकामना ।

  • @kishanrijal5916
    @kishanrijal5916 2 года назад +1

    निकै भावुक सिर्यल रैछ हजुर सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना

  • @puspakalarai
    @puspakalarai 2 года назад +28

    यो सिरियल को कथा बस्तु मेरो जीवन कहानी संग मिल्ने भयो मैले पनि ८ कक्षा पढ्दा सम्म झोला बोक्न पाएन । छाता त झन देखिएन स्कूल पढ्दा र बाबा ममी को याद आयो बल्यपन को😭😭 सम्पूर्ण टीम लाई धेरै सम्झना साथै सफलताको शुभकामना

  • @balkumari7956
    @balkumari7956 2 года назад +1

    टिका बहिनी को हरेक कार्यक्रमा सफलता मिलोस् मेरो अग्रिम शुभकामना छ। सुर्खेत बाट

  • @sitaramsewa420
    @sitaramsewa420 2 года назад +12

    सिरियल राम्रो लाग्यो 👏👏👏

  • @dhanrajbudha4875
    @dhanrajbudha4875 2 года назад +3

    आहा कती राम्रो सिरियल बधाई छ टीका sis

  • @bishalpariyar7954
    @bishalpariyar7954 2 года назад +7

    हाम्रो समाजको बास्तबिकता लाई कथा मा परिणत गरि निकै मार्मिक सिरियल प्रस्तुत गर्नुभयो मलाई त मन पर्यो बधाई छ माइली टिम लाई

  • @rojghartimagar9048
    @rojghartimagar9048 2 года назад

    धेरै राम्रो छ

  • @kumarpokhrel6708
    @kumarpokhrel6708 2 года назад +5

    Dherai dherai badhai tatha lakhau lakh safaltako suvakamana tika baini 🙏♥️

  • @muskanbk6128
    @muskanbk6128 2 года назад +5

    धेरै धेरै राम्रो छ शुभकामना

  • @chetragurung1149
    @chetragurung1149 2 года назад +5

    धेरै राम्रो छ बधाई छ टिम लाई

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 года назад +45

    टीका बहिनी को आफ्नै जीवन सङ्ग मेल खाने मा ढ्क्क छु ।भावुक भय तर हाम्रो समाज मा एस्ता घटना प्रस्ततै देख्न पाइन्छ ।

    • @X_siang
      @X_siang 2 года назад +2

      Asada ramro lago sarai ramro abinya garna

    • @laxmirawal1199
      @laxmirawal1199 2 года назад

      सिजापती भाइलाइनी खेलाउनु पर्यो टीका दिदि

    • @taralalrezayat5439
      @taralalrezayat5439 2 года назад +2

      बैनि टीका सानू धेरै मन रोयो आफ्नै आखाले देखेको घटना जस्तै लाग्यो म सउदि अरब देखि हेर्दै छु

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 года назад +1

    बधाई छ सबै तिमलाई यो दुख्खको काहानी

  • @amargaha885
    @amargaha885 2 года назад +2

    👍️👌

  • @pabitaghimire2653
    @pabitaghimire2653 2 года назад +1

    कस्तो मनै कटक्क खाने आंशु थाम्नै नसकिने विपन्न हुनु पर्दाको व्यथा संगालिएको सिरीयल बनाउनु भएछ , सबै टिमका परीवारलाई नै अझै प्रगति हुंदै जाने शुभकामना , वास्तविक गरीबि जीवनमा आधारित कथा वस्तु सारै राम्रो लाग्यो ।

  • @purnabahadur8350
    @purnabahadur8350 2 года назад +3

    समय अलि छोटो भयो

  • @dipakdhakal375
    @dipakdhakal375 2 года назад +1

    जुठे सिरियल जस्तै लाग्यो
    सार्है राम्रो 😘😘

  • @krishnaportel9957
    @krishnaportel9957 2 года назад +18

    बधाई छ अनि सफलता काे शुभकामना याे सिरियल ले लाग्छ सफलता पाउछ जस्तो लाग्छ

  • @mayasubedipoudel5367
    @mayasubedipoudel5367 2 года назад +15

    हार्दिक बधाई अनि सफलताको शुभकामना सम्पुर्ण टिम लाई ❤️❤️❤️❤️❤️

  • @susmitanepaltv9448
    @susmitanepaltv9448 2 года назад +2

    सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त gareako xu

  • @bhimbahadur1142
    @bhimbahadur1142 2 года назад +6

    सबैजनालाइ सफलता को कामना कति ठाउमा भ्याउनु हुन्छ बहिनि

    • @dhrubalohani3675
      @dhrubalohani3675 2 года назад

      निकै राम्रो लाग्यो ।पुर्ण सफलताको कामना।

  • @Pawangaming.123
    @Pawangaming.123 2 года назад +3

    Mero ta mutu mai xoyo
    So heart touching
    Good job Tika ji

  • @maheshlimbu7556
    @maheshlimbu7556 2 года назад +13

    निकै भावुक बनायो यो सिरियल ले मेरो आमा ले म सानो हुँदा गरेको दुख सम्जेर आँसु नै आयो सबै कलाकार लाई सफलता को सुभकामना

  • @shantineupane5356
    @shantineupane5356 2 года назад +3

    हे बरै आसु नै आयो सबै टीमलाइ शुभकामना

  • @dhirajbm991
    @dhirajbm991 2 года назад +1

    अति नै राम्रो कथा अनि अभिनय गाउँ घर डाडा पाखा पखेरा को गरिब बस्ती संग मेल खाने।।ति साना साना नानी अनि बुडा बुबा अनि आमाको अभिनय ले।।जो कोही को मन मस्तिष्क मा दुख को अनुभुति हुन्छ।।। धेरै राम्रो लाग्यो।।

  • @bikramacharya7362
    @bikramacharya7362 2 года назад +3

    nikainai vabuk vaye herera witing for next episode 😘🙏❤️

  • @mrbk6395
    @mrbk6395 2 года назад +5

    हजुरको यो सिरियलले मलाई मेरो बालापनको याद दिलाईदियो दिदी एकदमै मार्मिक छ अझै मार्मिक बन्दै जाओस् ।र सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।।

    • @urjalimbu6365
      @urjalimbu6365 2 года назад

      😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @thapajk4800
    @thapajk4800 2 года назад +6

    पारिवारिक समितियको निकै राम्रो कथा रहेछ सधै यसरिनै आइ राखोस हेरि रहन पाउ सम्पुर्न तिमलाई धन्यबाद छ्🙏

  • @ganeshpanthi8648
    @ganeshpanthi8648 2 года назад +5

    पहिलो एपिसोड नै एति भाबुक बनायो टीका बहिनी सम्पुर्ण तीम लाई सफल्ताको सुभकामना छ

  • @user-bd2lw2nq1w
    @user-bd2lw2nq1w 2 года назад +1

    निकै भावुक बनायो धन्यवाद सम्पुर्ण टिम्लाई।

  • @nirmalgautam2901
    @nirmalgautam2901 2 года назад +2

    हार्दिक badhai dd pahilo episode nai yeti bhabuk dd malai pani acting garna ekdam ruchi lagcha milxa vane reply dinuna plz
    Pin this comment❤️❤️❤️

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 2 года назад +4

    निकै भाबुक बनायो यो कथा ले सुरुमै रुलायो
    😭😭😭😭

  • @bhulshrestha1408
    @bhulshrestha1408 2 года назад +4

    टीका को लेखाइ मानसिह को डारेक्सन लाई सुभकामना👏👏👏👏

  • @bhimbahadur1142
    @bhimbahadur1142 2 года назад +1

    नेपाल को सत्य कथा हो गरिबलाइ बेबाहार यस्तै हुन्छ

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 2 года назад +8

    माईली सिरियल राम्रो लाग्यो बधाई सफलताको शुभकामना।।

  • @sanjeevshahi870
    @sanjeevshahi870 2 года назад +20

    सफलताको शुभकामना संपूर्ण टिममलाइ।

  • @pimlakunmwor9639
    @pimlakunmwor9639 2 года назад +2

    👌❤❤💞💞💓💕👌👌congratulations all tim

  • @krishnakharel7894
    @krishnakharel7894 2 года назад +6

    टिका दिदि राम्रो सिरियल हेर्दाहेर्दै मनमा पिर पस्ने खालको सफलताको शुभकामना व्यक्त गर्दछु धन्यवाद 🎻🎤🎤🌹🌹🏘️

  • @sumansherpalee6475
    @sumansherpalee6475 2 года назад +13

    अति राम्रो छ सिरियल टीका जी 💐❤️🙏

  • @partyalnibina5170
    @partyalnibina5170 2 года назад +5

    मलाई त काल्पनिक मात्र नभएर वास्तविक जस्तो लाग्यो दिजु सरै मन रोयो बधाइ छ 2 छित्तो हेर्न पाउ

  • @minaregmi651
    @minaregmi651 2 года назад +6

    मार्मीक लाग्यो घेरै राम्रो छ

  • @karinapartyal3231
    @karinapartyal3231 2 года назад +2

    बधाई छ तिका सानू दिदिको तिमलाई

  • @sitaramsewa420
    @sitaramsewa420 2 года назад +4

    माईली टिम मा रहनु भएको सम्पुर्ण मा मेरो हृदय देखीनै धेरै धेरै मायाँ अनि सम्मान छ 🙏🙏🙏

    • @ritapokharel9561
      @ritapokharel9561 2 года назад

      ta a
      N
      Ava feri and construction industry and cool thanks to you kali to you kali to be the most
      Ani sunday ta hunna is filed in.

  • @thaparam4860
    @thaparam4860 2 года назад +1

    केई नछोड्ने भयो टिका बैनी प्रगतिको शुभ कामना

  • @dikbahadurmagar9626
    @dikbahadurmagar9626 2 года назад +15

    पहिलो एपिसोड मै मलाई त भावुक र मन नै सिरिंग बनायो म त आँसु थाम्नै सकिनँ
    धन्यवाद टीका सानु दिदी लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना