रबि सर ले सहि बाटोमा चालेका पाइला लाई लक्ष्य मा पुर्याउन तपाईं हरु को साथ,सहयोग आवश्यक छ l देशमा भैरहेको कुरिती, विसङगती, गलत क्रियाकलाप लाई रोक्न तपाईंहरुको जस्तो मिडिया मार्फत सहि सम्प्रेषण गरिरहनु भएको मा धेरै धेरै धन्यवाद, जय घण्टी
जय घन्टी🔔🔔🔔 चिन्हमा चितवनकान २ का आमा बाबु दाजुभाइ तथा दिदीबहिनीहरु रबि लामिछाने लाई अत्याधिक बहुमतले बिजयी गरौ है तपाई हरु ले मत परिवर्तन गर्नुपर्छ 🔔🔔🔔🔔🙏🌹
परदेश रहनु भएको नेपाली दाजुभाइ तथा दिदीबहिनी यहाँ हरु सबैले यसपालि अाफनो घरमा रहनु भएका अाफन्त सबैलाई 🔔🔔🔔घण्टीमा भोट हाल्न अाह्वान गरौ र रबि दाइ लाई साथ दिउँ।
रवि लामिछाने पद र कुर्सीका लागी राजनीतिमा आएका हैनन्, देशमा भएको चरम लुटतन्त्र, भ्रष्टाचार कुशासन र अस्थिरताको अन्त्य गर्दै तपाई हाम्रो सेवा गर्न राजनीतिमा आएका हुन् ! आम जनताका लागि यो सुनौलो अवसर हो। "जय देश जय घण्टी"!🔔🔔
विदेश मा रहनुहुने सबैले घर घर मा फोन गर्नुहोस् र घण्टी लाई भोट हाल्न सुझाव गर्नु होस्, , यसपटक को निर्वाचन नेपाली जनताको भाग्य हो, राम्रा लाई जिताउँ र भाग्य बदलौ, समृद्ध नेपालको परिकल्पना गरौं,,, 🔔🔔🔔🔔
सबै स्वतन्त्र बालेन शाह जस्तो हुदैनन् सबै स्वतन्त्र हर्क शाम्पाङ जस्तो हुदैनन् विकल्प भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल देश भरी घण्टीमा🔔🔔अत्यधिक भोट गरेर आफ्नो अमुल्य मतदान गरौं जय स्वतन्त्र पार्टी 🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
तपाईंको शुरुदेखिकै प्रस्तुती सम्पूर्ण देश भक्त नेपालीको आवाज हो , तपाईंको प्रस्तुती महान छ तपाईं जनताको मन छुन पुग्नु भएको छ शिधा कुरा जनता सँग लाई धन्यवाद ! भ्रस्टचार ले देश र जनताको भबिश्य अँध्यारो भएको छ ।
नमास्ते दशमानुभाहरुमा एवं रबि सरलाई धेरै धेरै धन्यवाद छ दशमानुभ आब हाम्रो नेपाल रबि सर लाई मंन्त्री बनाउन पर्छ यी पुरानो लाई नाईके हरु यी झोलेहरुलाई संबैलाई निकालेर अहिले नयाँ नयाँ युवाहरु बनाउन पर्छ अनि बल्ल नेपाल देशले नयाँ मुहान एवं देश बिकास हुन्छ रबि सर जिन्दावाद जय नेपाल 🙏🙏🌺🙏🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🌺🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🙏💝💖🇳🇵🙏🙏💖🙏🙏🇳🇵💖💖
mcc पास गर्ने ,spp पास गर्ने र नागरिकता बिधेय पास गर्ने र भारतीय दलालहरुलाई भुलेर पनि भाेट नहालाैं।अबकाे किकल्प आशा र भराेसा राष्ट्रिय स्वतन्त्र पार्टी हाे सबैलाई घण्टीमा भाेट दिन अनुराेध छ🙏🙏🙏🔔🔔🔔
यसपाली हुन गइरहेको चुनाव 2079/08/04 गते आदरणीय देशबासी सम्पुर्ण आमाबुबा, दाजुभाई देशैभरिबाट 🔔 यो चुनाब चिन्हलाई नबिर्सिदिनुहुन आग्रह गर्दछु।🙏😌 कृपया यसपालि नेपाली राजनीतिमा केही नयाँ सोच बनाऔं सबैले शिक्षित युवाहरुलाइ समर्थनगरेर भोट गरौं देश बचाऔं देश बिकाशको कल्पना गरौं🙏🤗 धन्यवाद!😍❤️
रबि लामिछाने चितवन क्षेत्र नं २ बाट उठेपनि समानुपातिकमा नेपालभर बाट घण्टीमा भोट गर्न मिल्छ है यो कुरा जानिराखौ।मतपत्रको अन्तिम बक्समा घण्टी छ, हेर्न खोज्न समय नै लाग्दैन।🙏🙏🙏🔔🔔🔔
वास्तबिका छनबिन गरेर सबै सुकुम्वासी लाई सम्बन्धित आफ्नै जिल्लामा भूमी ब्यबस्था गरेर सार्नुपर्छ।त्यदो गर्दा सहरको चाप पनि कम हुन्छ।छाप्रो हालेर बस्ने मात्र सुकुम्वासी हैनन कति सुकुम्वासी त भाडामा पनि बसेका छन सबैको संबोधन हुनुपर्छ।एउटा बिज्ञ टोलि बनाएर छानबिन हुनपर्छ।
मत परिबर्तन गरौं! पुराना अनुहारलाई होइन नयाँ अनुहारहरुलाई अवसर दिउँ यसपाली। बैकल्पिक शक्तिका रूपमा उदाउदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टिमा मतदान गरि पुराना राजनीतिक दलहरुको एकाधिकार तोडौ। साल फेरियो, शासन फेरियो, संविधान फेरियो, संसार फेरियो, अब नेता किन नफेर्ने ? #RudraBhandari
रबि लामिछाने भनेर नाम उच्चारण गर्दा प्राण खुस्केलाझै मान्ने बिरेन्द्र जैरोले यो कार्यक्रममा थम्नेल र हेडलाईनमा चै सधै रबिकै विषयमा राखेको पाइन्छ।🤣🤣🤣🤣🤣 🔔🔔🔔🔔🔔🔔🔔
आहा मलाई त रबि दाइको झल्को मेटियो बेरेन्द्र ज्युको शैली हेर्दात म रबि दाइ गएसी हेर्नी थिन एता तर धेरै राम्रो रहेछ तपाईंको शैली पनि ग्याल्क्सी को भन्दाता तपाईंको दुरुस्त लाग्यो रवि दाइको जस्तै
I listen what she say but she is good from her side but why them people go and stay there it's so bad they must go from there it's must happen every where not only ktm
Rabi ji ko thaau ma basera teyo bhanda tagdaa nidar news show garnu hune hajur lagayet hajur ko sampurna teem lai salaam xa mero....aafno pesha ma janta sanga sidha kura jasto ramro news Nepal ma kahele aayeko thiyena....nidar bhayera satya tathya news xoddai jaanus kasai le satya news birudda ma hajur haru lai yek dam nai garo pareko bhaye ma lagayet hajur ko program man paraune desh bides ma hune sampurna youth ko support xa yo teem yo program lai...mero kura sahi lagne sachha nepali le mero yo comment lai like gardinu hola
देश लाई बाश्ताबिक निकाश र बिकाश यदि दिनु छभे भाेट घन्टीमा ,नेपाल लाई शुजर्ल्यान्ड र डिजीटली र बैज्ञानिक्त्व बनाउनु छ भने भाेट घन्टी ,हयी शनथी हाे!!??🙏🙏👋👏👍️
जय देश 🇳🇵जय रबि🔔 जय राष्ट्रिय पार्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔
जय घण्टी जय रबि🔔🔔🔔🔔🔔👌
रबि सर ले सहि बाटोमा चालेका पाइला लाई लक्ष्य मा पुर्याउन तपाईं हरु को साथ,सहयोग आवश्यक छ l देशमा भैरहेको कुरिती, विसङगती, गलत क्रियाकलाप लाई रोक्न तपाईंहरुको जस्तो मिडिया मार्फत सहि सम्प्रेषण गरिरहनु भएको मा धेरै धेरै धन्यवाद, जय घण्टी
जय घन्टी🔔🔔🔔 चिन्हमा चितवनकान २ का आमा बाबु दाजुभाइ तथा दिदीबहिनीहरु रबि लामिछाने लाई अत्याधिक बहुमतले बिजयी गरौ है तपाई हरु ले मत परिवर्तन गर्नुपर्छ 🔔🔔🔔🔔🙏🌹
परदेश रहनु भएको नेपाली दाजुभाइ तथा दिदीबहिनी यहाँ हरु सबैले यसपालि अाफनो घरमा रहनु भएका अाफन्त सबैलाई 🔔🔔🔔घण्टीमा भोट हाल्न अाह्वान गरौ र रबि दाइ लाई साथ दिउँ।
रवि लामिछाने पद र कुर्सीका लागी राजनीतिमा आएका हैनन्, देशमा भएको चरम लुटतन्त्र, भ्रष्टाचार कुशासन र अस्थिरताको अन्त्य गर्दै तपाई हाम्रो सेवा गर्न राजनीतिमा आएका हुन् ! आम जनताका लागि यो सुनौलो अवसर हो। "जय देश जय घण्टी"!🔔🔔
हजुर अब अर्को रबिको रुप हुन लाग्नुभएको छ।धन्यवाद हजुर
जय घन्टी जय राष्ट्रिय स्वतन्त्र पार्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
प्रस्ट विचारसहितको विशिष्ट वाचन कौशल र स्वाभाविक प्रस्तुति !!!
देशैभरि बाट घन्टि चुनाब चिन्हमा मतदान गरौ !!🙏🙏
Yes
♥️♥️🙏
Good.seju
विदेश मा रहनुहुने सबैले घर घर मा फोन गर्नुहोस् र घण्टी लाई भोट हाल्न सुझाव गर्नु होस्, ,
यसपटक को निर्वाचन नेपाली जनताको भाग्य हो, राम्रा लाई जिताउँ र भाग्य बदलौ, समृद्ध नेपालको परिकल्पना गरौं,,, 🔔🔔🔔🔔
Sahi vannu vayo
सहि लाइ चुनौ चुनौतीपूर्ण संघर्ष गरौं | जय नेपाल @#&"+_*:-
यो प्रस्तुतिको लागि सिधा कुरा जनतासँग कार्यक्रम टिमलाई धन्यवाद ।
रबि दाइ 😍
सबै स्वतन्त्र बालेन शाह जस्तो हुदैनन् सबै स्वतन्त्र हर्क शाम्पाङ जस्तो हुदैनन् विकल्प भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल देश भरी घण्टीमा🔔🔔अत्यधिक भोट गरेर आफ्नो अमुल्य मतदान गरौं जय स्वतन्त्र पार्टी 🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
जय घण्टी जय रबि
बिरेन्द्र जैरु जी लाई धन्यवाद रबि लामीछाने दाईकाे अर्काे रुप हजुरमा देख्न पाईन्छ👏👏👏👏🙏🙏🙏
सहि र यथार्थ समाचार
तपाईंको शुरुदेखिकै प्रस्तुती सम्पूर्ण देश भक्त नेपालीको आवाज हो , तपाईंको प्रस्तुती महान छ तपाईं जनताको मन छुन पुग्नु भएको छ शिधा कुरा जनता सँग लाई धन्यवाद ! भ्रस्टचार ले देश र जनताको भबिश्य अँध्यारो भएको छ ।
Sahi ho. 👍
L
Vote ghanti ra Halooma yespali Nepalle thulo paribartan garneechha Purana netaharulai muddha halera jailma kochnuparchha
रबिजिको कुरा सहहि लागयो
मलाइ त साँचै ठिक लागियो
नमास्ते दशमानुभाहरुमा एवं रबि सरलाई धेरै धेरै धन्यवाद छ दशमानुभ आब हाम्रो नेपाल रबि सर लाई मंन्त्री बनाउन पर्छ यी पुरानो लाई नाईके हरु यी झोलेहरुलाई संबैलाई निकालेर अहिले नयाँ नयाँ युवाहरु बनाउन पर्छ अनि बल्ल नेपाल देशले नयाँ मुहान एवं देश बिकास हुन्छ रबि सर जिन्दावाद जय नेपाल 🙏🙏🌺🙏🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🌺🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🙏💝💖🇳🇵🙏🙏💖🙏🙏🇳🇵💖💖
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔👌
Good job बिरेन्द्र SR
कस्तो दम्दार बोली र प्रस्तुति ब्रो,गजब लाग्यो मलाइ यो पहिलो पटक हेर्दै छु,
रबि दाइको जित पक्का हो
Jai ghanti best wishes 🔔🔔🔔🔔🔔
बिरेन्द्र सर नमस्कार तपाईको बोलिमा छुट्टै दम छ। यस्तै प्रगति देख्न पाउ
mcc पास गर्ने ,spp पास गर्ने र नागरिकता बिधेय पास गर्ने र भारतीय दलालहरुलाई भुलेर पनि भाेट नहालाैं।अबकाे किकल्प आशा र भराेसा राष्ट्रिय स्वतन्त्र पार्टी हाे सबैलाई घण्टीमा भाेट दिन अनुराेध छ🙏🙏🙏🔔🔔🔔
Meobinako dai ragabinako Nepal sbai raga
सुकुम्बासी चै हटाउनुनै पर्छ काठमाडौं बाट
Vote for ghanti ma jay ghanti jay rabi sir jay nepal 🇳🇵🇳🇵🇳🇵
कडा पस्तुती बिरेन्द्र सर को अनि भोट चाइ घन्टी र राप्रपा लाई मात्र
🔔🔔जय घन्टी मेरो त स परिवार घन्टी मा भोट जय चन्द्र सुर्य 🇳🇵🇳🇵🇳🇵
यसपाली हुन गइरहेको चुनाव 2079/08/04 गते आदरणीय देशबासी सम्पुर्ण आमाबुबा, दाजुभाई देशैभरिबाट 🔔 यो चुनाब चिन्हलाई नबिर्सिदिनुहुन आग्रह गर्दछु।🙏😌 कृपया यसपालि नेपाली राजनीतिमा केही नयाँ सोच बनाऔं सबैले शिक्षित युवाहरुलाइ समर्थनगरेर भोट गरौं देश बचाऔं देश बिकाशको कल्पना गरौं🙏🤗 धन्यवाद!😍❤️
good luck Nepal news Rabi dai 🙏🏾👍
हाम्रो सोलुखुम्बु मा घण्टी चिन्ह बाट कोहि उठेको छैन सारै दुख लाग्छ सोलुखुम्बु बासिन्दा सबै लाई दुख लागेको महसुस भएको छ 😓😓😓
सामानुपातिक मा मत दिनुहाेला!
समानुपातिकको घन्टिमा छाप हल्नु होला सर यो भष्टहरुलाई पत्तासाप गर्नु पर्छ।
रबि लामिछाने चितवन क्षेत्र नं २ बाट उठेपनि समानुपातिकमा नेपालभर बाट घण्टीमा भोट गर्न मिल्छ है यो कुरा जानिराखौ।मतपत्रको अन्तिम बक्समा घण्टी छ, हेर्न खोज्न समय नै लाग्दैन।🙏🙏🙏🔔🔔🔔
Hallo ma votee
🔔🔔🔔🔔🔔समानुपातिक मा from kathmandu -2
Excellent! News24 Nepal. Hats off!
वास्तबिका छनबिन गरेर सबै सुकुम्वासी लाई सम्बन्धित आफ्नै जिल्लामा भूमी ब्यबस्था गरेर सार्नुपर्छ।त्यदो गर्दा सहरको चाप पनि कम हुन्छ।छाप्रो हालेर बस्ने मात्र सुकुम्वासी हैनन कति सुकुम्वासी त भाडामा पनि बसेका छन सबैको संबोधन हुनुपर्छ।एउटा बिज्ञ टोलि बनाएर छानबिन हुनपर्छ।
You are great mane sir thank you so much for information go ahead god bless you jaya nepal 🙏🙏🙏🙏🌹🌹🌹🌹🥀🥀🥀🥀🇳🇵🇳🇵🇳🇵🇳🇵
Jaya ganti 🔔 🔔 🔔 🔔
सबै दुकुम बासी नेपाली हरुले हुन भन्न प्रयो सकीन न्ह
रवि सर को नेपाली नागरिकता को बिरोध हुन्छ भने नागरिकता बिधेयक खारेज हुनुपर्छ ,
रबिदाईले चलाउने कार्यक्रम भयर होला तपाईंले चलाउदानी उतिकै दमदार लाग्छ रबिदाईको जय होस अनि तपाईहरु सम्पुर्ण टिमको अनि भोट घण्टी maa🔔
Sar rabi सरको संस्कार सिक्नु भयो
सुकुम्बासी बस्ती जसरी नि उठौनै पर्छ,,
यी वास्तविक सुकुम्बासी लाई देसको कुनै खाली जग्गामा प्रतिस्थापन गर्नुपर्छ।
एकदम राम्रो सैलि हजुरको ।
बिरेन्द्र सर को 5मिनेट को भनाइ दमदार लाग्यो सलुट छ बिरेन्द्र सर नेपाल भरी हजुर जस्तै पत्रकार भए राम्रो हुनेथियो👍️👍️👍️🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
Don't worry Jit Rabi ko hune xa 🔔🔔🔔🔔🔔🔔
रबि सर को भन्दा दम्दार लाग्छ 🇳🇵🙏
प्रस्तुति अत्यन्तै मन पर्छ हजुरको। बिरेन्द्र सर र उहाँको टिम सबैलाई धेरै धेरै माया ❤️❤️❤️🙏
मत परिबर्तन गरौं! पुराना अनुहारलाई होइन नयाँ अनुहारहरुलाई अवसर दिउँ यसपाली। बैकल्पिक शक्तिका रूपमा उदाउदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टिमा मतदान गरि पुराना राजनीतिक दलहरुको एकाधिकार तोडौ। साल फेरियो, शासन फेरियो, संविधान फेरियो, संसार फेरियो, अब नेता किन नफेर्ने ?
#RudraBhandari
सर नमस्कार दम्दार प्रस्तुति
बागमतीका सुकुम्बासी हटाउनु परछ सुकुम्बासीका हात खुटा छैन कामगरेर खानु परछ सलाम बालेन सर
सरको प्रतुती रवि सर जस्तो छन्।नेपाल को राजनीति लाई नेता व्यपार बनाएका छन्।
मलाई पनि चाहिन्छ सुकुम्बासी जग्गा यदि मिल्छ मने हामी लाई पनि मिलाउने पर्यो नेपाल सरकार
Ma pani aaba jagga bechera 1 crore ko gadi kinchhu . Ani sukumbasi ma tahara banaihalne ho. Tyo pani tukucha ,bagmati dovan ma.
Derai derai dhanyabad sir for supporting rabi lamichhane.
Excellent speech,go head keep it up good work.
ं
Great speech 👏👏
रबि लामिछाने भनेर नाम उच्चारण गर्दा प्राण खुस्केलाझै मान्ने बिरेन्द्र जैरोले यो कार्यक्रममा थम्नेल र हेडलाईनमा चै सधै रबिकै विषयमा राखेको पाइन्छ।🤣🤣🤣🤣🤣
🔔🔔🔔🔔🔔🔔🔔
vote for 🔔🔔
यस्पाली घण्टी बजाउनु पर्छ सब ठिक हुन्छ।🌷🌷
आहा मलाई त रबि दाइको झल्को मेटियो बेरेन्द्र ज्युको शैली हेर्दात म रबि दाइ गएसी हेर्नी थिन एता तर धेरै राम्रो रहेछ तपाईंको शैली पनि ग्याल्क्सी को भन्दाता तपाईंको दुरुस्त लाग्यो रवि दाइको जस्तै
Thank you hajur ko program dherai ramro xa
Babal lagchha birendra sir ko prastuti...niyamit herne garchhu🙏🙏
Excellent opening statement as always. Hats Off!
I listen what she say but she is good from her side but why them people go and stay there it's so bad they must go from there it's must happen every where not only ktm
N NJ iii hu
@@manojpoudel299 +++++q+qq++
Pp
@@manojpoudel299
@@manojpoudel299 I up
🙏🙏💕Aba Nepali janta desh premi jati yak juth Hunu parxa 👉🔔🔔🔔❤️❤️❤️
Ravi sir ko arko rup ho tapaye aajkal sida Kura janta sang feri Herne like xa
Ak dam shai kura
सहि कुरा बौल्नु भयौ गुड
Good job balen go ahead
🔔🔔लाई भारी मतले जिताउँ देसै भरी बाट 🙏🙏
80% हुकुम बासि छन
News 24 all the time hero…. I am from Newyork… 🙏🙏🙏🙏🙏…
Congrazlation Rabi dai 😊
Rabi ji ko thaau ma basera teyo bhanda tagdaa nidar news show garnu hune hajur lagayet hajur ko sampurna teem lai salaam xa mero....aafno pesha ma janta sanga sidha kura jasto ramro news Nepal ma kahele aayeko thiyena....nidar bhayera satya tathya news xoddai jaanus kasai le satya news birudda ma hajur haru lai yek dam nai garo pareko bhaye ma lagayet hajur ko program man paraune desh bides ma hune sampurna youth ko support xa yo teem yo program lai...mero kura sahi lagne sachha nepali le mero yo comment lai like gardinu hola
Sukumbasi lai jamin bandera sambhav chhaina aba ko 50 barsa ma desh naya pusta sabai sukumbasi hunchhan k tyo sadhya chha?
Superb dai tapai KO harek sabda ma 1 josh XA dam XA💖💖
तपाईं को सिधा कुरा सारै दम्दार लाग्छ
Nameste Team
यो कदम धेरै राम्रो बागमती किनारको सुकुम्बासी हटाउनु परने ठाउँ हो यसले काठमाडौं को सोरुप नै बिग्रेको छ।
100% right news
जुन जिल्लाका भुमि हिन हुन त्यहि जिल्लामा भुमि माग्न जानु पर्छ ।
Min narayan Shrestha
0 seconds ago
Mayor balen saap.. yo bela nikai Satarka bhayera kaam garnuhola. Natra jhole harule khedo khanchhan. Aaba naya sarkarko sahari bikash mantralya ra kendra lai Ehi sukumbasi ko rally lagera ULTIMATUM DINA PARYO . 3mahina bhitra janma jilla anusar jilla ko khola najik mapdanda milayera baas bebastha garnuparyo .3 talle bhawan banaidiyeni hunchha. Tara Non Transferable... ". Kendrale 3mahinabhitra suru nagare dosh kendrali diyera Kathmandu safaa garne ho..
पक्का सुकुम्बासी चिनेर त्यस्को छान बिन होस । सुकुम्बासी बस्तिमा सबै सुकुम्ब बासी छैनन । प्राय सबैको जग्गा छ ।
राम्राे कामको लागि न्युज २४ लाई बधाई छ
100% सही कुरो गर्नु भयो
WOW what an excellent analysis!
Really proud u dai
नागरिता छानबिन गरेर कुन कहाको हो पैचान गरि बास्तबिक सुकुम्बासी को सुनुवाइ हुन जरुरी छ।
News 24🙏
Good kura
Balen bro sarai ramro kaam maha garari police lai salam chha 🙏🙏jay ganti jay rabi dai hai hai
बिरेन्द्र सर को प्रस्तुतीकरण बेजोड लाग्छ 🇳🇵🙏
दमदार प्रस्तुति पत्रकार हरू नै हुन बेतिथीको धोती खोल्ने
ghanti ma vote❤❤❤❤
देश लाई बाश्ताबिक निकाश र बिकाश यदि दिनु छभे भाेट घन्टीमा ,नेपाल लाई शुजर्ल्यान्ड र डिजीटली र बैज्ञानिक्त्व बनाउनु छ भने भाेट घन्टी ,हयी शनथी हाे!!??🙏🙏👋👏👍️
Well said like ravi lamichhane well done mr
सहि कुरा100मा100% सहिहो।
Great presentetion
Dhan BahaurGT
नमस्कार बिरेन्द्र सर लगायत सिदा कुरा हेरर बस्नु हुने सम्पुर्ण दर्सक हरुमा जायज कुराहरु गर्नु भयो सर 🇳🇵🇳🇵📢📢
good sir news
Jaya ghanti Jaya ravi
🔔🔔🔔 बजाऊम घण्टि टन टन टन 👏👏👏 !!!
You right sir🙏🙏🙏
Soda kura jahntasit birindra sir sarai ramro xa