Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
प्रेमियर सुनिरहनुभएका सबैमा हार्दिक धन्यवाद । पूर्व मन्त्री तथा लेखक प्रदीप नेपालले यो audio book आज दिउँसो २:३० बजे विमोचन गर्नुभएको छ ।
धन्यवाद मेटिन लागेको ईतिहास लेख्दिनु भएकोमा🙏🙏🙏😍😍😍😍😥😥😥😥
एक्दमै राम्रो माधुर्य आवाज र तिलस्मी लेखन जसले इतिहासकै महान योद्दा को देश भक्ति यो गद्दले उजागर गरेको छ ❤❤
धेरै राम्रो लाग्यो धन्यवाद छ यो लेख्ने र प्रस्तुत गर्ने महानुभावहरुलाई
देशभक्त त उइलै बाट बेपत्ता भये या गुमनाम बने,,देश त उइलै बाट कपटिको कब्जामा परेको रहेछ।ठगले ल्यायको परिवर्तनमा आज सम्म ठग नै शासनमा छन।रामप्रसाद राईको बाटोमा परिवर्तन आयेको भये आज देश अर्कै म्डमा हुने थियो
अच्युत घिमिरे दाजुको स्वर वाचनमा जादु छ। कर्णाली ब्लुज, सकस जस्ता उपन्यास दोहोर्याई दोहोर्याई हेरेको छु❤❤
उत्कृष्ट एेतिहासिक कृतिको उत्कृष्ट प्रस्तुति।हाम्रा जननायक क्रान्तिवीर राम प्रसाद राई सधैँ मन मुटुमा बसिरहनेछन्।
Hajurko awaj ma jadu xa harek upanyas ra katha hajurko bachan bata suneko xu tara summer love ma ta jhan kati roiyo roiyo..
अति राम्रो उत्कृष्ट प्रस्तुति बधाई छ
अति राम्रो र अथि जुजारु पनि
हृदय देखिनै धन्यवाद दिन चाहन्छु सर , मैले यो किताब हजुरको आवाजमा सुन्ने धेरै मन थियो , त्यो पुरा गरीदिनुभएकोमा धन्यवाद सर
Hamro agraj raja ramparsad baj lai sadhai Samman RW salam xa aaja desko lagi jiyan dinu vako xa ❤😢
पहेलपुर सुन्ने धोको छ 🙏
Ramro Chaa.
टङंक कटुवाल को सिपाहीको डायरी खोजेको दश दिन भो 😢😢😢छैन त
❤👌😭❤️❤️❤️🙏
Wow dami ❤❤❤
Nice 👍
हामी भोजपुर बासिले यक पटक सुन्नै पर्ने यथार्थ घट्नामा आधारित उपन्यास ❤😅
🎉🎉
🎉🎉🎉🎉❤❤❤❤
💚💚💚❤
Achyut sir ko voice sunna aauxu mata
सर पिङ्गला उपन्यास सुन्ने चहाना छ
कसले लेखेको हो ? नाम दिनुस् न ।
Ram parsad rai ko khoji hunu parcha