आहा कति रमाइलो जोडी प्रबिसा कति राम्रो बोलेको हरेक सब्दमा मुस्कान धेरै खुसी लाग्यो आज प्रबिसा राम्रो गायिका मात्र होइन मनको पनि राम्रो रहेछ । दामपत्य जिबनको सुभकामना भगवान ले नै जुराको जोडी रहेछ ।
वचन हाेईन व्यवहार राम्राे हाेस् भूत हाेईन भबिष्य राम्राे हाेस् सजावटका लागि त 🙆 थुप्रै पाइन्छन् बजारमा त्यसैले चित्र हाेईन चरित्र राम्राे हाेस् 🤗सधैं खुशी रहनु 💖😘 वैवाहिक जीवन सुखमय रहोस् शुभकामना💐🙏
अन्तरबार्ता दिन जाउ भने कुरा चिप्लिएर विवाद मा आउला भन्ने डर नजाउ भने हुँदा नहुदा कुरा हगेका मुतेका सबै tv मा देखाइदेला भन्ने डर हाम्रा प्यारा कलाकार कलाकार्नी हरु लाई 🙂😍😍😘😘
फुल होइना जुन फिल्मको गित सुनछु मन खुसी लाग्छ साथै the voice kids को कोच पनि हुनुभयो त्यो पनि खुसिको कुरा हो मान्छे पनि उत्तिकै राम्रो हजुरहरुको दाम्प्त्य जिवनको धेरै धेरै शुभकामना है।
वैवाहिक जीवन समधुर रहोस् सयौ वर्ष साथ माया विश्वास रहोस् यही छ यहाँहरुलाई दाम्पत्य जीवनको शुभकामना यस्तो राम्रो जोडी अहिले को music क्षेत्रमा नहुन सक्छन प्रविशा ले अतिनै राम्रो जीवन साथी पाएकी छिन् अमेरिका बसे पनि कस्तो मिठो बोल्ने शैली रहेछ
आहा प्रविशा दी को बोल्ने शैली राम्रो लाग्यो ।उहाँको फूल हैन काँडा भन्ने गीतको एकदमै ठूलो fan छु। Big congratulations for your married life 💕 यसरी नै सधैं हाँसी खुशी देख्न पाउँ। great couple of you 💐💐💐💐💐💐💐💐💐💐
कार्यक्रम धेरै मन पर्छ।यो एपिसोड पनि राम्रो लाग्यो।हाम्रा कलाकारहरुलाई आफ्नो देशको बारेमा केही सामान्यकुराहरु पनि थाहा नहुदा नमज्जा लाग्ने गर्छ।देशको भौगोलिक अवस्था राजनिती र धर्म सस्कृति अनि विभिन्न राष्टिय तथा अन्तर्राष्टिय घटनाहरुको बारेमा सामान्य त थाहा हुनु पर्ने हो नि।
सुन्दर जोडि , अनुपम संगित प्रस्तुति 🥰🥰💐💐 यसरी नै सुन्दर एवम अनुपम कार्यक्रम प्रस्तुति गर्दौ गर्नु होला ! सम्पुर्न टिम युनिटमा हार्दिक बदाई साथ साथै दुबै दाम्पत्य जोडिमा हार्दिक शुभकामना सहित उतर: उतर प्रगतिको काम्ना 💐💐
प्रबिशाको गित Tik Tol मा सुनेको तर कहिले चिनेको या देखिकी थिएन जव Voice मा देख्ने अवसर पाए यति मन पर्न थाले कि कुरै नगरौ ❤️ स्वरको त कुरै नगरौ, व्यवहार पनि उस्तै र अनुशासित पनि लाग्यो । May god bless you 🙏🏻❤️ भाई पनि Joker रहेछ 😄That’s a blessing
Bhinaju dherai ramail hunu rachicha .yestai haso or khusi ko sath ma tpai duita le yo bandha lai ramro sita nibhai dinu. Bhagwan ko aashirwad sadhi tpai haru mathi bani rahos. Duniya ko naramro najar na lagos. God bless both of you 🙏 ❤️
राम्री हरुले प्राय हेर्दै तोर्पे जस्तो , थोप्रा सोप्रा बिग्रेको , या तक्लु अङक हरु सन्ङ बिहे गर्छ्न यद्तो देख्दा हामी जस्ता हान्ड्सम हरुको मन दुखेर आउँछ , तर जे होस प्रबिसाको श्रीमान हान्ड्सम नै रहेछ्न ।जोडि मिलेछ।बधाइ छ्।
प्रताप र प्रबिशा real मा दिदिभाइ नै जस्तो देखिन्छन । प्रबिशा कस्तो मान्छे बयान गरेरै साध्यै छैन । कति मिथी कति प्यारी कति सुशील ओहो अरु के भनम । यो जोडी अमर रहुन
रमाइलो कुराकानी रहेछ ।हेर्दाहेर्दै समय बितेको पनि थाहा पाइन मैले त ।प्रविसा एकदमै मन पर्ने गायिका हुन् श्रीमान पनि हसिलो मिजासका रहेछन् । सुखद वैवाहिक जिवनको शुभकामना ।
दुई जाना नै गज्जब को रछ ! अरुले जस्तो नौटकी गर्न आउदैन रछ ! अनि प्रबिसाको हसाई नै खतरा के 😘 ! बैबाहिक जीवन को congratulaions
आहा कति रमाइलो जोडी प्रबिसा कति राम्रो बोलेको हरेक सब्दमा मुस्कान धेरै खुसी लाग्यो आज प्रबिसा राम्रो गायिका मात्र होइन मनको पनि राम्रो रहेछ । दामपत्य जिबनको सुभकामना भगवान ले नै जुराको जोडी रहेछ ।
बिग फेन रे।नाम चिन्दैन रे नाटम कै हो
@@binodchopra7359 कुनै कुनै कुरा मनमा आउँछ दिमागमा आउदैन हजुर ।
Marna lageko suddo budo kopo rahexa
प्रबिशाको गितहरु एकदमै मनपर्छ अनि बोल्ने शैली पनि निर्दोष लाग्छ सुनिरहन मनपर्छ
वचन हाेईन व्यवहार राम्राे हाेस् भूत हाेईन
भबिष्य राम्राे हाेस् सजावटका लागि त 🙆
थुप्रै पाइन्छन् बजारमा त्यसैले चित्र हाेईन
चरित्र राम्राे हाेस् 🤗सधैं खुशी रहनु 💖😘
वैवाहिक जीवन सुखमय रहोस् शुभकामना💐🙏
के छ हजुर्😁🙏
Hajur jaha paniii
Copy post😂😂😂
@@aashashrestha4742 होर 😲🙊
प्रबिशाको मिठो मुस्कान र बोल्ने शैली नै धेरै राम्रो लाग्छ 💝🌹😍
अर्को पाँच माहिनमा ब्रेक its true
Hi
Molaita parbishako hasai nai man parxa kasam
@@vikifet3274 v ft yg by vvg5
Timlae किन मन परो हो प्रविशा 1ओटा गीत हिट हुदा भ्वाइस को जजेज hah
Bhinaju ta very funny and most intelligence person 😊😊 both r lucky to have you
Prabhisa sexy kt ho, positive way ma, chubby girl. Best of luck
सधै यस्तै खुसी देख्न पाइयोस् दैबको अाँखा नलागोस , दाम्पति जीवनको धेरै धेरै शुभकामना !!!
प्रबिसा धेरै मीठो स्वर कि धनि गायिका रहेछ्न ।मुस्कान त झन कति राम्रो हो ।
के गर्छौ त तिमी अम्रिका गएनौ त्🤣🤣🤣🤣
beura gubko jasto
E
अन्तरबार्ता दिन जाउ भने कुरा चिप्लिएर विवाद मा आउला भन्ने डर नजाउ भने हुँदा नहुदा कुरा हगेका मुतेका सबै tv मा देखाइदेला भन्ने डर हाम्रा प्यारा कलाकार कलाकार्नी हरु लाई 🙂😍😍😘😘
😆🤣🤣🤣😳😆😆😆
सहि भन्नुभयो😂रजतपट अङकलले कलाकारहरुकाे उठिबास गराइदिएका छन,सायद याे कार्यक्रम मा आउनु पुर्व हरेकले हाेमवर्क गरेका हुन्छन् 😂🤣😂
😜😜😜😜
🤣🤣🤣🤣🤣
😂😆😂😆😂😆
सारै मन पर्ने गायिका हुन ! के गर्नु बिहे गर्नुभो सारै तनावग्रस्त भैयो भन्या !! जे होस प्रकाश जी राम्रो लाग्यो आजको पनि !!!
😂😂😂 u r too late
😀😀😀
😃
🤣🤣🤣🤣😏
फुल होइना जुन फिल्मको गित सुनछु मन खुसी लाग्छ साथै the voice kids को कोच पनि हुनुभयो त्यो पनि खुसिको कुरा हो मान्छे पनि उत्तिकै राम्रो हजुरहरुको दाम्प्त्य जिवनको धेरै धेरै शुभकामना है।
वैवाहिक जीवन समधुर रहोस् सयौ वर्ष साथ माया विश्वास रहोस् यही छ यहाँहरुलाई दाम्पत्य जीवनको शुभकामना
यस्तो राम्रो जोडी अहिले को music क्षेत्रमा नहुन सक्छन प्रविशा ले अतिनै राम्रो जीवन साथी पाएकी छिन् अमेरिका बसे पनि कस्तो मिठो बोल्ने शैली रहेछ
धेरै राम्रो अन्तरबार्ता अनि वैवाहित जिबनको सुभकामना प्रबिसा म्याम लाई
खुशी लाग्यो अत्यन्तै सिम्पल,सुन्दर तथा रमाइलो जोडी बैवाहिक जिवनको असीम शुभकामना छ !💐
Ramro fal kira le khanx vanyaa ho raix..
Mesmerising and genuine interview by the couple..😊😊😊
यस्तै माय सधै भरी होस शुभकामना छ
तर सुरु सुरु मा धेरै माया देखाउने हरु को छिटै बिछोड भयको पनि देखिन्दै आयको छ तेस्तो नहोस 🤗
आहा प्रविशा दी को बोल्ने शैली राम्रो लाग्यो ।उहाँको फूल हैन काँडा भन्ने गीतको एकदमै ठूलो fan छु।
Big congratulations for your married life 💕 यसरी नै सधैं हाँसी खुशी देख्न पाउँ। great couple of you 💐💐💐💐💐💐💐💐💐💐
कार्यक्रम धेरै मन पर्छ।यो एपिसोड पनि राम्रो लाग्यो।हाम्रा कलाकारहरुलाई आफ्नो देशको बारेमा केही सामान्यकुराहरु पनि थाहा नहुदा नमज्जा लाग्ने गर्छ।देशको भौगोलिक अवस्था राजनिती र धर्म सस्कृति अनि विभिन्न राष्टिय तथा अन्तर्राष्टिय घटनाहरुको बारेमा सामान्य त थाहा हुनु पर्ने हो नि।
No k to on
सुन्दर जोडि , अनुपम संगित प्रस्तुति 🥰🥰💐💐 यसरी नै सुन्दर एवम अनुपम कार्यक्रम प्रस्तुति गर्दौ गर्नु होला ! सम्पुर्न टिम युनिटमा हार्दिक बदाई साथ साथै दुबै दाम्पत्य जोडिमा हार्दिक शुभकामना सहित उतर: उतर प्रगतिको काम्ना 💐💐
ekdamae positive and happy vibes ayo ajako programme bata thankyou prakash jee
मीठो स्वर कि धनी प्रबिसा😘
Congratulation Prabisha very nice couple n wish u all the best.
वैबाहिक तथा दाम्पत्य जीवनको हार्दिक बधाई एबं शुभकामना छ♥️♥️♥️🎇🎉
Congratulations both of you ❤
निर्मल जि पनि रमाइलो मान्छे हुनुहुदो रैछ ।। करियरको लागि लोग्ने छोड्छन प्रबिसाले भने लोग्ने संगै बस्छु भन्दा खुसी लाग्यो।।
AAHA BEST JODI😊
That is why i love America 🇺🇸.. जानु मात्र पर्छ सेलिब्रीटी बिहे गर्न पाईन्छ।😋❤️
And also love at first sight ,topaz thutuno vayatapani :-)
🤣🤣🤣
😂😂
तेहितनी यार अमेरिका जानेहरुलाई त राम्री राम्री पाउनेरहेछन।।।।
@@asmitalama8675 haha sis सबै को भाग्या मा काहा हुन्छ र
very nice Interview of Prabisha bahini and Nirman ji with Prakash dai
प्रबिशाको गित Tik Tol मा सुनेको तर कहिले चिनेको या देखिकी थिएन जव Voice मा देख्ने अवसर पाए यति मन पर्न थाले कि कुरै नगरौ ❤️ स्वरको त कुरै नगरौ, व्यवहार पनि उस्तै र अनुशासित पनि लाग्यो । May god bless you 🙏🏻❤️ भाई पनि Joker रहेछ 😄That’s a blessing
वैवाहिक जीवनको शुभकामना छ प्रविशा अधिकारी ज्यू लाई🙏♥️
सार्है मन पर्ने गायिका 😍
It's match made in the heaven perfect couple god bless both of you.
Prabisha is mature and her husband is like a kid😄😄
पर्बिषा दिदि को बोलि र हासो कति मिठो छ so beautiful couple
Tq so much prakash subedi ji.for best couple❤️❤️❤️❤️
Nirman g. You are super comedian and happy 😃. Love it The way you are talking. God bless you and your married life
You are very beautiful Prabisha congratulations for your newly married life stay safe stay happy ❤️
Wish you a happy married life to both of you💖💖
So Beautiful couple 💕💕 always be happy .
Lovely 🥰 couple & huge congratulations 🎊🎈🎉
कति राम्रो जोडी कसैको आँखा नलागोस ।
रमाइलो जोडी ।दिदी जस्तै भिनाजु पनि ।
मजा आयो आजको glamour guf with perfect couple
So much love for prabisha dd and so much Happiest couples seen in this interview luckiest girl ❤️❤️❤️❤️❤️❤️
टोलीलाई
खुशी लाग्यो निर्माण dai and भाउजू
Congratulations
You guys are made for each other by god , your mouths look same when smiling, very cute smiles
Best singer prabisha safal dampatte jeeban ko lakhau lakh subhakamana
Beautiful couple❣️❣️😍
Congratulations you both are made for each other. God bless you both.
हेर्दैछु ।।बाकी पछि भनौला ।।प्रबिशा म्यामको भोइस किड्स को कोच गर्ने तरिका सारै मन पर्छ।।भोइस किड्स को रेगुलर फ्यान हो म
Really cute couple, happy married life both of you ❤️❤️❤️❤️
beautiful jodi parvisha sister 😘❣️
दाइ राजु लामा लाई पनि ल्याउनु पर्यो के यो शो मा हामी निकै आभारी हुने थियौ plz prakash daai
Made for each other 👌👌👌❤️
Bhinaju dherai ramail hunu rachicha .yestai haso or khusi ko sath ma tpai duita le yo bandha lai ramro sita nibhai dinu. Bhagwan ko aashirwad sadhi tpai haru mathi bani rahos. Duniya ko naramro najar na lagos. God bless both of you 🙏 ❤️
तिलहरी मेरो लागि ल्याईदेको रे पातकी बुडा प्रकाश 😘😘😘😘😘😂😂😂😂😂
राम्री हरुले प्राय हेर्दै तोर्पे जस्तो , थोप्रा सोप्रा बिग्रेको , या तक्लु अङक हरु सन्ङ बिहे गर्छ्न यद्तो देख्दा हामी जस्ता हान्ड्सम हरुको मन दुखेर आउँछ , तर जे होस प्रबिसाको श्रीमान हान्ड्सम नै रहेछ्न ।जोडि मिलेछ।बधाइ छ्।
अति राम्रो जोडी बधाई छ
प्रबिशाको बोल्नो बोली र गाउने बोली अलग अलग सुनिन्छ, बोल्दा मिठो सुनिन्छ गाउदा तीखो मीठो ।
Very interesting interview and Beautiful Couple as well...
26 minute ta 1 minute jsto po lagyo😍😍😊❤️☺️
Beautiful Couple..,, God Bless You Both..,,
कति रमाइलो अन्तरबार्ता हेर्नू पाइयो प्रबिसा म्याम र निर्मल सरको
Congrats both of you 🙏🙏
नया नया मा यस्तै हो ...both are tooooo excited ..hope they will stick together for whole life
Kati cute dekhinu bhako prabisha di
Kati mazzako ho k with 0 attitude lots of love n best wishes prabisha ji
Cute couple💕💕 congratulatoins both of you,🙏
Suvakamana yo jodilie💐💐🌷🌷
Wow jhapali rock 😘😘🙏👍❣️
Congratulations both of you💐Stay happy sister 💫Lot's of love from #RAJGADH,JHAPA
God bless you beautiful couple
सुखद दामपत्य जीवन को शुभकामना ।।। in future divorce ko news sunna chai janata chahanna....
god bless you both beautiful couple❤️
Khub ramailo Jodi.... Ramro lagoo... Baibahek dampattay jewan ko dherai dherai suvakamana
Cute,innocent,talant girl😘😘😘
प्रताप र प्रबिशा real मा दिदिभाइ नै जस्तो देखिन्छन । प्रबिशा कस्तो मान्छे बयान गरेरै साध्यै छैन । कति मिथी कति प्यारी कति सुशील ओहो अरु के भनम । यो जोडी अमर रहुन
So beautiful singer and equally amazing jwai!!
Badhai chha nawa jodilai ani ajhai dherai badhai chha Prabisha Adhikari lai hamro Rajgadh ko naam rakhekoma .
Thank you for inviting this couple 😍
Congratulations bratislava ma'am 👏 beautiful couple 💑
Beautiful couple❤❤
😍😍😍😍😍❤❤❤brabisa dd hjurlaita kati ramri ho kya boli bachman hasai ramri sab mileko
congratulations my best idol singer❤️❤️❤️❤️❤️
Kasto raamro jodi..
Love hoss tah yesto....Prabisha D ra Nirvan Dai ko....jodi the best..❤️❤️❤️❤️❤️❤️
Kasto cute couple ❤❤ prabisha di le haseko kasto ramro ❤
congratulations 🎉🎊🥳 happy married life both of you 💖💝❣️💕💓♥️❤️💯👏👏👍👍
New style good sir Happy marriage Happy family
Beast..n beautiful couple 🙏🙏❤️❤️💗💗💗💗💗💗💗💗 hamro jhapali jodi
Perfect couple
Much love❤️
Kati cute couple purbisha jee lai ramro sanga chinna paya voice lay garda n soo sweet voice
Very talented singer prabisha u deserved for coach of voice of kid's 💖💖💖💖 loveuu sis best wishes and happy married life 💐💐💐💐💐 sis
Rahar ko sindur manle rojeko manxe paune manxe watavmai luckily blessed couple #newly married couple 💑
Happy married life bothe of you beautiful couple♥️♥️♥️
Wowo
My fav prabisha Didi.❤️❤️
Kati ramailo Ani ramro jodi god bless you both brother ramailo hunu hudo raixa ❤️❤️❤️
Iam biggest💖 fan of prabisha mam ❤️💘💖
Lots of lopppp from Api himal municipality-5 Darchulaa, far Western💖
Best couple...Prabisha ko habit saral safa man...ramro lagyo
यति धेरै प्रभावशाली कलाकार भएर बिदेश पलायन हुनु हुदैन।
रमाइलो कुराकानी रहेछ ।हेर्दाहेर्दै समय बितेको पनि थाहा पाइन मैले त ।प्रविसा एकदमै मन पर्ने गायिका हुन् श्रीमान पनि हसिलो मिजासका रहेछन् । सुखद वैवाहिक जिवनको शुभकामना ।
Congratulations both of you