Это видео недоступно.
Сожалеем об этом.
AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २९, शनिबार बिहान ११ बजे | AP1HD
HTML-код
- Опубликовано: 11 июл 2024
- News Presenter : Moharaj Sharma
Headlines:
१.आज आदिकवि भानुभक्त आचार्यको २ सय ११ जन्मजयन्ती मनाइदैं, नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमको आयोजना,भाषिक एकतामा भानुको योगदानको स्मरण ।
२.कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, एमाले अध्यक्ष ओली नेतृत्वमा गठन नयाँ सरकार तथा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने ।
३.त्रिशूली नदीमा खसेका दुई वटा बस र यात्रुहरुको वाटर ड्रोनमार्फत खोजी कार्य सुरु, आजपनि देशभरको मौसममा बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना ।
४. पाकिस्तानमा प्रतिआतंकवाद कारवाहीमा चार सुरक्षाकर्मीको मृत्यु, कारवाहीमा उच्च तहका आतंककारी अब्दुल रहिमसहित दुई सहयोगी मारिएको पाकिस्तानी सेनाको दावी ।
र
५.कार्लोस अल्कारेज विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष फाइनलमा प्रवेश, उपाधीका लागि सात पल्टका विजेता नोभाक जोकोभिचसंग प्रतिस्पर्धा गर्ने ।
Download "HAMRO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►ruclips.net/user/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RUclips: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
शिक्षाविद्काे नाममा चाेर कुरा गर्ने विद्यानाथ काेईराला भ्रष्टाचारी र कमिशनखाेर हाे।