बालेनलाई काम गर्न देउ भन्दै नेवा अभियन्ताले युवालाई सडकमा बोलाए, बालेनलाई पेलेरै जान सुझाब,हेर्नुहोस
HTML-код
- Опубликовано: 26 июн 2024
- हाम्रो च्यानल आज सम्म SUBSCRIBE गर्नु भएको छैन भने अहिलै गर्नुहोस है ।
Official Mail:nepalchakra@gmail.com
Copy Right@Nepal Chakra
THANKS FOR WATCHING..
नेवाः अभियान्तालाई स्यालुट छ !
सहि कुरो गर्नु भयो , सत्यको जय हुन्छ । अब देश भक्त नेपाली जनताहरु एकजुट हुनु पर्छ।
भाईको भनाई बाट म पुर्न रुपले सहमत छु।अब यो मुलुक बालेन्द्रले मात्र बनाउन सक्छ्न अरु बाट हुँदैन। अब काठमाडौंका नेवार समुदाय जुरुक्क उठेर यो ब्यवस्था फाल्नु पर्छ, २०४७ सालको संबिधान ल्याउनु पर्छ।
सबैको जय होस,जय नेपाल।
भाई तपाइ भन्नुस कहा आउनु पर्यो बालेन को सपोर्ट मा म पनी आउन तयार छु जय बालेन ।
१००% सहि कुरा गर्नु भयो सलुत छ हजुर लाई
जय बालेन
हकुर ठिक हो हजुरको कुरा बालेनकोनिति सहि छ🙏🙏
सडक बिभाग खारेज गरि नया बिभाग खड्दा गर्नु पर्यो।
जय नेपाल आमाको सुपुत्र बालेन, नेपाल आाम रोई राख्नु भाछ
नटेर्नेलाई पेलेरै जान दिएको सुझाव अत्यन्तै उत्तम … अभियन्ता ज्यू सलाम … जय बालेन जी जारी रहोस कार्य सम्मान….. जारी रहोस सत्कर्म…🙏🇳🇵🌹🇳🇵🙏
Jay balen jay Nepal
बालेन सर जिन्दावाद ❤❤❤❤❤
यी भ्रष्टाचारीलाई तह लगाउन 3 दलको जनताले पाटीनै त्यागेर राजिनामा दिनु होभने र बालेनको समर्थनमा जूट्नुहो भने।आफैं घुँडा टेक्न वाध्य हुनुपर्छ।
अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय नेपाली छाेराे बालेन
झोलेहरु लाई केथाहा सर ले शहि भन्नू भयो जयबालेन जय नेपाल
बालेन आऊ देश र जनता बचाऊ।❤
मनिष ज्यु ले एकदमै ठीक भन्नुभयो ,
बालेन लाई काम गर्न नदिन सबै पार्टि हरु एकजुट भएको छ
अब सबै जनता बालेन को समर्थन मा रोड मा आउनु पर्यो।👍
नमस्कार। सही विश्लेषण। बालेन प्रमुख ज्यू,कानुनको परिधिभित्र रहेर काम सफल गर्नुहोस। देशले देशभक्त इमानदार र वफादार खोजिरहेछ। जनताले मूल्याङ्कन गर्दैछन। जयदेश।
बालेन राजनेता हो।❤
बालेन शाह नेपालकाे प्रधानमन्त्री भएपछि हाम्रो देश को विकास हुन्छ र यि भ्रष्टाचारी नेताहरु लाई हाम्रो देश बाट लखेट्नु पर्छ। हामी बालेनको साथ छौ।
सहि को र गलत को सबै छर्लङ्ग भएको छ अब हामी सम्पुर्ण नेपाली जनताले सत्यलाई साथ दिउ ।
नेपा अभियेन्नता युवा मानिस जि को सत्ये आवज लाई म कोटि कोटि नमन 🙏 सलाम ग़रछु । जुनसुकै देस को पनी मेन सिटी मा रोडलाई भन्नदा फुट पाथलाई Priority दीयेको हुनछ जसले गरधा फूट् पाथ ठुलो हुनछ।
सिकीम को MG रोड नो भेहीकल ज़ोन हो। तेहाँ को बेपारी बेपार घटेको छैन झन बड़ेको छ। न्यू रोड को फुट पाथ पनी बड़ाऊनु परछ। जये बालेन ❤❤🙏🙏
Go ahead Balen ❤sir ♥️ 🙏 best of luck 👍
Huge respect for mayor balen shah 🙏
बालेनको राम्रो काममा सहयोग पुर्याउनु पर्छ, वालेन निभ्न हुदैन
कुरा मात्र गरेर भएन, सबै बालेन सपोर्टर सडकमा आउनुपर्यो।
जय बालेन साह ।अब जनता होशियार हुनुपर्छ।जय सुनिता
जय नेपाल बालेन जिन्दाबाद ❤🎉❤
बालेन शाह लाई असफल बनाउनु खोजें को मात्र हो तर सबै जसु नेवार हरु बालेन शाह को साथ मा छु
सत्य को एक दिन जित भएरै छाड्छ सुर्यलाई जति सुकै हत्केलाले छेकेर छेकिदैन ।हामी जनताको साथ सत्यको (बालेनको ) पक्षमा हो ।
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
100%sahi
Love and prayers from Pokhara brother Balen rocks 🎉
नेवा अभियन्ता मित्रले जति कुरा भन्नू भयो १००% मा ११० % सहि सत्य भन्नू भयो । हामी सबै बालेनको पक्षमा एक जुट होअौ ।
Sai vannu vayo balen shah jindabad
सडक मा हैन आफ्नो आफ्नो झोले दलाल वडा अधछ्यको घरमा जानू अनि उनिहरुकै भासामा सम्झाउनु पर्छ्😡😡
जय हाेस बालेन साह🙏
Thik vannu vayo vai le, support to Balen n team❤
Newa aviyanta sirle sarai ramro kura uthaunu vayo thank you sir
Support Balen Sir guys he has very good visition to develop KTM.
100%sahi kura yo bhai ko 👍👍👍
कुरा मात्रै गर्नुभन्दा हजुर बालेन शाहको पक्षमा एउटा युवाहरुको संगठन गठन गर्नुपर्यो।अब भ्रष्ट विकास विरोधी जनताको दुश्मन सबैलाई बाटोमा निकाल्नुपर्छ!पहिलो नम्बरमा चिनी काजीलाई!
कुरा मात्रै गर्नुभन्दा हजुर बालेन शाहको पक्षमा एउटा युवाहरुको संगठन गठन गर्नुपर्यो
भेरि गुड बालेन
Salute chha tapai lai, Sahi kura garnu vayo
Babu tapailai dhanyebad xa,yeti ramro bhanai rakhidiyekoma.
Balen Dai jasto neta feri feri paudeina sab janta ek vayerw Balen Dai lae support garnu parxa janta jagnu paryo 🙏
बालेन जिन्दाबाद 🙏
सलुट छ बालेन
Very good
❤जै बालेन
जय बालेनसाजिनदाबादबालेनलाइकेहिभऐभनेगागाउबाटउठेर सपइ पाटिकोऐकऐक भरटाचारिदेबेचुवानेताहरुला इबिचबाटोमाझुनडाइदिनिपरछ
Great job 👍👏
Kasto ramro kura garnubhayo ramro kamkolagi sabaile sath dinchau.
मेयर साब अतिभयो अब पेलेर भनेपनी अगाडि बढनु पर्छ।
Good job sir 🙏
I am with Balen sir....
We always support balen sir
Jay Balen Shah
Good brother ❤❤❤❤❤🎉🎉🎉🎉
Bhai aghi badnus, sara kathmandu basi le tapai ko sath dine chhan.
जयबालेन शाह
Everyone support for ballen sir ❤❤
Jai balen sir ❤❤❤❤❤🎉🎉🎉🎉
Balen jindabad ❤❤❤
Good job balen sir
Good comments bro
बालेनलाइ जति खुट्टा तान्न खाेज्छन झन झन जन अास्था बढेकाे देखिन्छ ।
राज नेता हो बालेन साहा🌹🌹🙏🙏
Jay balan sar ❤❤
great
You are right babu neva
❤❤❤jay balan
पार्टी संग आबद्ध भएका ले पनि पार्टीका नेताको आजसम्म गरेका सबै काम हेरेर पनि अझै पार्टी कै पछि लाग्ने कि असल ब्यक्ति को छनौट गर्ने ? पार्टी बाट माथि उठेर देशको लागि केही गरौं ।
Hami janata ekjoot hunu paro ramro rakhne naramro fallna percha
Gooo❤❤❤❤
Jay balen sir 💕❤️🙏🙏
Right sir
यदिकाठमान्डौ काठमान्डौजस्तो बमाउनेहोभने सम्पुर्ण काठमाण्डौबासि जुरुक्कउठेर बालेनलाइ कामगर्ने बाताबरणबनाइदिनुपर्छ र पार्टिकाझोले वडाअदक्छेलाइ कोहिबहादुरछौभने रामधुलाइगर्ना तैयारहुनुपर्छ देशबनाउने यहिपुष्तालेहो युबाहरुयकजुटभयर जुट्नाआबस्यकछ।
Jai bln sabai jantale sath dinus yo desh bln le matrai banxa yeti jantale sath dinus
Ho sahi vannu vo yi jhole party haru hun birodh garne 100% Balen ko sath diu
Jay Balen 👍
Good
Jay yuba jay balen
Doooooooooooooooooooog ❤
Good balen
jay balen🌹🌺🇳🇵🌺🌺🌺
Good joob
Balen lai sabaile satha dinu parxa
Jay balen sir
jhole out balen jindabad
Good hoo
La hunxa hami aauxum jaya balen jiu
👏🏻👏🏻
पार्किंग बट अरबौं खान नपाएर, बौलाएको हो!
Ho. dherai ramro kura. Ktm ko naagarik haru le saath dinu parcha BALEN Shah laae. Balen Shah laae sampurna Wada sadasya haru milera kaam garna baadhaa gardai chan. Naalaayak sadasya haru !! 😡😡
बालेन ले सहयोगको लागि एउटा स्टाटस लेख्नुभयो भने लाखौ युवा सडकमा आउँछन ।म पनि ५० नाघेको भएनि १० जना लिएर आउँछु ।अब पेलेर भएनि काम गर्ने पर्छ ।उसलाई बिफल पार्न राज्य नै लागेको हुदाँ अब हेरेर बस्ने समय छैन ।
💓❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏
मेरो बुबाले भन्नु भएको अनुसार
महालक्ष्मी मन्दिर र प्रहरी चौकी जनसेवा हलको परिसर भित्र मेरो बुबा भुवनेश्वर अमात्यले स्थापना गर्नु भएको हो
यसो जानकारी दिऊँ भनेर
Jai balen
Lalitpurka Chiri Babu Meherjanlai pani bolaiyeko thiyo.