मेरो यकदम मन पर्ने पल दादाको फेन् है अनि भुनटिको पनि फेन पल दादा को यो दुखको निऊज हेर्दा यकदम बिरामी परेको छु भुनटि र कान्छि यपिसोट सुन्दा भारि भको मन अलिकति हलुङ्गो भयो
मेरो बेस्ट नंम्बर वान सिरियल भुन्टि र कान्छि हो ! अाशा खड्का बहिनी लाई उच्च सम्मान छ है त ! भुन्टि कान्छि सिरियल को जय होस ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ! ( काठमाण्डौं )
आहा आसा दिदी लगायत सम्पुर्ण कलाकार कति धेरै मेहनत साच्चिकै हामी सबै दर्सक उहाहरुको मेहनत लाई मन देखि बुझनु पर्छ आसा दिदी मेरो best कलाकर सधै यसरी नै सफल्ता पाउनु दिदी ❤️❤️❤️
सुटिङ त निकै हेर्न नै लायककाे हुन्दाे रैछ,,,, त्यत्रो नाम चलेको नायकले पनि टेक खाको-खाई,,, जे हाेस सुटिङ हेर्ने ईच्छा चैँ याे श्रृङखलाले पूरा गरि दियाे। सुकुमाया यात याकोः याको: धन्यवाद का,,,,।
कान्छी र सुकुमाया दुवै च्यानललाई सब्स्क्राईव विगतमै गरेको छु। हरेक इपिसोड हरु नछुटाई हेर्ने गर्छु। सुकुमाया हामी सबैकी प्यारी कलाकार आशा ज्यूलाई नमन गर्दछु।
कति धेरै मेहनत गरेर हामीलाई मनोरञ्जन दिनु हुन्छ धेरै धेरै धन्यवाद 😍😘😘😘
पल साहलाई 100% नै फसाएको रैछ।पल साहको मेनेजर कृष्ण ले सबै कुरा भनी सके।।।।
मेरो यकदम मन पर्ने पल दादाको फेन् है अनि भुनटिको पनि फेन पल दादा को यो दुखको निऊज हेर्दा यकदम बिरामी परेको छु भुनटि र कान्छि यपिसोट सुन्दा भारि भको मन अलिकति हलुङ्गो भयो
आह कति रमाईलो खुशी लगेउ भुन्टी र कान्छी को सुटिङ पनि हेर्न पाईयो हजुर को यो काम लाई सदै उच्च सम्मान छ हजुर❤️🙏
shooting gar paya huntho ma ne
bhunti suting dame xa
भुन्टि सिरियल हेर्दा हेर्दै भुन्टिकाे बिबाह पनि हेरियाे अब दाजु बहिनिकाे घरजम भएकाे हेर्ने मन छ
मलाई आशा दीदी धेरै मन पर्छ। मलाई उनको आवाज, सम्मान गर्ने तरिका, अभिनय आदि मन पर्छ, आशा दीदी धेरै मेहनती व्यक्ति हुन्
आज को सुटिङ रिपोर्ट धेरै नै रमाइलो लाग्यो ।❤️
मेरो बेस्ट नंम्बर वान सिरियल भुन्टि र कान्छि हो ! अाशा खड्का बहिनी लाई उच्च सम्मान छ है त ! भुन्टि कान्छि सिरियल को जय होस ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ! ( काठमाण्डौं )
सुटिङ रिपोर्ट धेरै राम्रो अनि रमाइलो हुने रैछ अब आसा जि हजुरको interview हेर्ने मन छ।
यती धेरै मेहनत गरेर हामी लाई मनोरञ्जन दिनु भएको छ तपाईं लाई धेरै धेरै धन्यबाद साथै सम्पूर्ण टिम लाई शुभकामना 💐💐💐
First
एकदमै रमाइलो
Sukudidi tpai kti rmro acting garnu hunxa maro momy le tpai lai dharai like gornu hunxa love u from assam ❤👍👌
आहा सागर सरको कति मीठो भ्वाई♥️🙏🙏
अाहा यति मेहेनेत गरेर सुटिङ गर्नु हुन्छ दिदि😍😍😍🇳🇵
म लाइ पनि धेरै मन पर्ने सिरियल हो यो कान्छी र भुन्टि सधै नछुटाइ हेर्ने गर्छू
आहा आसा दिदी लगायत सम्पुर्ण कलाकार कति धेरै मेहनत साच्चिकै हामी सबै दर्सक उहाहरुको मेहनत लाई मन देखि बुझनु पर्छ आसा दिदी मेरो best कलाकर सधै यसरी नै सफल्ता पाउनु दिदी ❤️❤️❤️
Good
मलाइ पनि हेर्ने मन थियो आज पुरा भयो
My favourite sukudidi n real hero our legend paul shah ani pooja ......
Lots of From Pyuthan ..❤️
Best of luck all enrty team ..
Congratulations ....
मेरो बेस्ट मनपर्ने शिरेल कान्छी र भुन्टी हो अनि आशा बैनि लाई उच्च शम्मान गर्छु
So sweet. Miss you Paul vai, and praying for you.Asha you are doing Great job. God bless you.
My favorite Hero Paul is king
My favorite serial Big fan
उत्कृष्ट अभिनय सँगै नायक पल
यस्तै सुटिङ रिपोर्ट राख्दै जानू है रमाइलो लाग्यो
मैले यो ओइ सुकु यस्लाई हान्देउ त भुकुभुकु😄😄भनेको 10 चोटि दोहोर्याएर हेरे सार्है मज्जा लाग्यो
Wow supper star Paul Paul Paul PaulPaul Paul Paul Paul Paul Paul
Nice dede
बहु प्रतिभाकि धनी हाम्री भुन्टि
धेरै मिठो माया सदैव सुभकामना छ कान्छी कैले ल्याउनु हुन्छ आज त हेर्न पाईएन हजुर
paul shah no 1 nepal real hero...
Wow kati ramailo ho
Kati ramro laxa malai kanxi serel ra bhunti
यता तिर पनि आउनु होला
Dhanya bad Didi suting report ko video ko lagi
Ramaelo lagyo sutng harna ne
मलाई मन प्ररने फेबरेट सिरियल भूनटी सबै टिम लाई बदाई छः 🇳🇵🇳🇵🙏🏾🙏🏾🇮🇳🇮🇳
L
Heeeee ati ramro
Yakdamai ramailo
Saarai sunder ani marmik paariwarik bisayako yo serial le hami sabaiko mn xueko x ❤❤❤❤
Dahari ramro x
Serial Vanda pani suting garayko hernu intrest hudoraicha, God bless you all voontie seriels teams keep it up,
Nice suting
Lastai ramailo hudo raixa shutingna ta haaaa
Sukumayale xu vanda pal sha tarsida sarai haso lagyo
मेलापात र घाँस दाउरा गर्नी काम भन्द हज्जारौं गुन कठिन रहेछ हजुर 😍😍 अभिनाय छेत्रमा ।।।। समान छ हजुरहरु प्रति❣️❣️🙏🙏🙏🙏आशा दि लाई धेरै माया अनि सम्झना
My fvt❤️❤️❤️❤️❤️❤️
हो है
सबै जना ले कान्छी सिरियल लाई Trending
लिउनु प्रयो हजुर
आहा कत्ति राम्रो ठाँउ हजुर मलाई त धेरै राम्रो लाग्यो
First. View
Kati dherai dukha ❤❤mehantw garer hamilai manorjan❤dinu hunx dhanebatw deee ❤❤ love you so much 💕💕
मलाई एकदमै मन् पर्ने सिरियल हो हामीले सके सम्म सपोट गर्ने छौ love you asha diju ❤️❤️❤️❤️😘😘😘😘🤗
My ❤️❤️💕favourite serial bunti 💕Kanchi💖
कति रमाइलो😀😁😁
एक दमै रमाइलो लाग्यो धेरै धेरै शुभकामना छ♥️♥️♥️👍️👍️👌👌🌹🌹🌹🌹
मलाई पनि मन थियो
आज पुरा भयो कसैलाई
थाहा नदी पठाउन भयो
खुशी लाग्यो
Shooting report sadhai halnu la ramailo hudo raixa
हजुर हरु कति धेरै मेहेनत गर्नु हुदाे रहेछ हजुरहरु काे याे मेहेनत उच्चा सम्मान छ दिजु
सारै राम्रो लाग्यो
Wow ek dami ramro lageyo soting report hernu paiyo love you this sireal 👍👍💖💖🙏🙏🇳🇵🇳🇵💐💐
धेरै रमाइलो लाग्यो
good !! बहुत मन पर्यो तपाइको भुनटि सिरियल ।।
अाहा सबैको ईच्छाअाज पुराहुन भाे☺️
कति धेरै मेहनत गर्नु पर्ने है आशा बुनु धेरै धेरै धन्यवाद शुभकामना
Big fan haii ma hjr ko jhapa bata ❤️❤️🙈🙈❣️❣️😘😘😘I like your kanxi and भुन्टी सिरियल so much 💞💞💞💖💖💕💕💝💝💗💗❤️❤️🤗🤗🤗💋💋
40 sec ago💗🥰Paul dada🥺🥰
Love from Assam
धेरै रमाइलो हुदोरैछ
गुट मलाई पनि हेर्नु मन थियो सो धन्यबाद
Oho kati ramro n ramailo kanxhi bhunty baini n palsha bhai
Dhrai ramro ligo
Happy to see Paul Sah n Pooja jii
Paul shah nice
आहा कति राम्रो सुटिङ कान्छी भुन्टी को धेरै राम्रो छ 😘😂😂❤❤❤❤
सुटिङ त निकै हेर्न नै लायककाे हुन्दाे रैछ,,,, त्यत्रो नाम चलेको नायकले पनि टेक खाको-खाई,,, जे हाेस सुटिङ हेर्ने ईच्छा चैँ याे श्रृङखलाले पूरा गरि दियाे। सुकुमाया यात याकोः याको: धन्यवाद का,,,,।
Kati ramro channel
Wow so nice yaktina
Aaja tw suting pani herna paiyo ❣️
Khatra xa sooting
कान्छी र सुकुमाया दुवै च्यानललाई सब्स्क्राईव विगतमै गरेको छु। हरेक इपिसोड हरु नछुटाई हेर्ने गर्छु। सुकुमाया हामी सबैकी प्यारी कलाकार आशा ज्यूलाई नमन गर्दछु।
First big fan
कति रमाइलो
Lastai ramailo po lageu ta malai ta 🤗😋😄
Wow 💞❣️❤️
Suting report herna paiyo akdamai ramailo lageyo
First comments
thank u dii malai ni yakdam herna man parcha suting Ripot
Ka chhu bhunti Ati Ramro lokpriya Sirius safalta ko subha kamana badhai sagar asha Niko sundar Jodi great badhai
कति रमाइलो तरिकाले बनाईदाे रहेछ त😃😃😃😃😃
साच्चै भन्दा कति मेहनत हुने रैछ यस्तो मेहनत गरे र हामी लाई मानो रंजन दिनु हुन्छ आशा दिजु हजुर लाई धेरै धेरै धंन्याबाद आशा दिजु
Dherai ramailo lageu
Paul ji lai dhekhn paya khusi lagyo
सुटिङ राम्राे छ कुन ठाउँ हाेला उति राम्रो गाउँ
Pooja didi dekhda khusi lagyo
Rip to legendary actor Jay nanda lama 😭😭
यति गाराे छ है बिचारा 1 कुरा 5 पटक रिपिट गरेर बाेल्न पर्छ तर म खुसि छु कान्छि सिरियल हेरेर 😀😀
Yes ho😊
यति राम्रो सिरियल बनाउने कान्छी र भुन्टी आसा बैनि लगायत सम्पूर्ण कलाकारलाई धेरै धेरै शुभकामना छ❤️❤️❤️❤️🙏🙏🙏
First comment❤️❤️
shooting garda last haso lagxa haii da
Garo xa hauu garo xa shooting garna Lai 🤣🤣🤭❤️❤️
Lots of love all team ❤️
Paul vai miss you .. be strong ❤️❤️
Lots of love asha dizu stay safe ❤️❤️❤️