मेयर साम्पाङको कोषदेखि अन्य संरचना बनेको ठाउँमा पुग्दा उपमेयर बेघा किन बिच्किए ? Harka Sampang
HTML-код
- Опубликовано: 25 июн 2024
- नचाहिँदो गरेको भन्दै हकारे, धरान-११ का वडाध्यक्ष पनि सँगै, पूर्व उपमेयरको घर छेऊ अनुगमनमा पुग्दा थचक्कै बसे, असार सकिन लाग्दा किन यसरी हुँदैछ धमाधम काम ? नगरसभा कहिले हुन्छ र बजेट कहिले आउँछ ? जवाफ यस्तो
Harka Sampang Mayor Dharan Sub Metropolitan City
#Harkasampang
#dharan
#mayor
जति बोल्छौं बोल 84 सम्म अनि 84 देखी सम्झिने पानी छम्किने
पक्का हो तपाइ धरान कै हो?
हामी धरान को हो बेगा vote दियेको हो नगर सभा भैस्कर जुम्रो लडाइँ धरान झन्ता धुखा सस्ती भायो तरा हिसाब बेगाले चुकौछ ८४ प्रत्क्छ हेर्दा छुम 2:53
विचार गर है फेरी हार्दिक श्रद्धाञ्जली आउला नि टिकटकमा 😅
😂😂😂😂😂
🤣🤣🤣🤣🤣
हर्क साम्पाङलाई जुझारु युवा र मिडियाँले साथ दिनुपर्छ नत्र गुईठेहरुले मेयरलाई असफल पार्न भरमग्दुर कोसिस गरिरहनेछन्।
Meyor lai asafal nae pareni khi khutaudainna yo sala haru le meyor jhai kam ajhai badi garera dekhaune xemata ineru ma xaen yo guithe haru ma gadari haru ko jit matra hunxa nam ta meyor kai rahanne xa hark sampang vaner hark sampang lai bikas ma jitnu garai xa
जति सुकै भुक्नु छ भुकी राख्नु अब धराने जनता सचेत भएको छ ८४ पछि कुन मुख लिएरा हिड्छौ सुदन किराँती को निजि मेयर होला
Wow Sahi ho yr ❤️❤️🙏🙏🙏
हैट बेघा त लाष्टै दुब्लाएछ त मेयरको बिरोध गरेको पाप होकि ढन्द्दकालमा काङ्ग्रेसले टाउकाको मोल ५० लाख भनेर टोकेको थियो अहिले त काङ्ग्रेस माओबादी एमाले मिलेर हिड्डै छ मिलेर खाउ भनेको होला हर्क साम्पाङ्गले भ्रष्टाचार गरेको थाहा पायो भने त लात्ताले भ्वाक्क ठोकी हाल्छन ८४ मा त जिरो हो बेघा
Kuro Sahi ho😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊
❤❤❤
कहा कस्ले के गर्दैछ जनताले मुल्ङ्कन गरीरहेको छन तिमी मुला बाठो हुनु आवस्यक छैन
बैठक बोलाउदा नजाने अनि बैठक बोलाउनु पर्छ रे चोर । जनतालाई अलिक मनमा बस्ने खालको बोल्नु नि।
सबै भन्दा बेमानि यहि माओबादोको हनुमान उपमेयर भएको हो
यो चोर पनि बेकारको कुरा गर्छ।
बिचरा हरु चुनावी खर्च उठाउन नपाएर मर्नु न बाँच्नु भैराछ😂😂
यो आईन्द्र बेघा को राजनिती यात्र अब समाप्त हुँदै गएको छ/
उपमेयरको काम जसरी हुन्छ मेयर हर्कलाई असफल बनाउने धिकार छ राजिनामा दिएर बस्नु नि बेजती भ्रष्टहरु।
हैन यो उपमेयर किन एतिसारो बिच्किनछ सरम छैन प्रचन्डे को लंगोटटी
यो उपमेयर बेघा धरान को बिकश चाहादाइन बिकास बिरोधी हो ।
कति खुल्केको कुरा गरेको उप हरुले
उपमेयर ज्यु फलाम मा खिया नलागेर के काठ मा लाक्छ त खिया के भन्या होला यस्तो कुरा !त्यसो भय फलाम केही चिजमा पनि युज गर्नु भयन !
मेयर साब ले सारै रामो् काम गर्नु भएछ सारै खुसि लागो हजुर जय जर्क साम्पाङ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Jay Harka Sampang!
Yo upa Mayor ko demang chaina finished hunu baki cha.
अफो लथाहा छैन के गरदैछु भने देश बेच्न पाटि को नोकर चाकर प्रचड
Jay harka sampang jay dharan
जय हर्क साङ्पाङ्🙏🙏
फटाहा मान्छे रहेछ उपमेयर त
बादर ले घर पनि बनाउदैन अर्काको घर पनि सहदैन भनेको यहि रछ फ्ल्यात उपमेहर भन्नु पनि लज्मर्दो हरामि ।
Jay harka baad 🙏❤️
बिस्तारै बेघा पनि चिप्लिदो बाटो तिर देखिन्दैछ ... जनताको भावनालाई कदर गरे शुभ नै होला ...!
जे सुकै गर खुसी गर बिरोध गर जहाँ कमि कम्जोरी निकाल तर उपमेयर बेघा ज्यु हामी मेयर हर्क साम्पाङ्ग को मन मुटु मा बसि सक्यौ ज्य हर्क साम्प्पाङ्ग
Jay Dharan's honorable mayor Sir Harka Raj Sampang Rai jiu 🙏 Jay Shramdaan 🙏 Jay Dharan 🙏
yo upamayer kam xaina hau mayer ko kam dekhana nasakiko xa baru rajee nam deu ghar baae hunxa
जय हर्क साम्पाङ
मेयर सप गरो पर्छ भन्थ्यो कुरो यस्तोपो रैछ गोजी रित्यो भर्न पाउ विचार चोर हरु
स्यालको काल आयो भने सहर पस्छ भन्छ्न त्यस्तै उप मेयर को दिन पनि ३बर्स मात्र अब ......
बेज्जती उप मियर ! खुरू खुरू बिकाशको काममा नलागेर खुरापाती हरूको मतियार र षड्यन्त्र कार बनेर तर्क गरेर के गर्नु हौ लुंगा?
लहै लहै...राम्रो गर्नु है,नत्त्र जन्ताले दिएको मत फिर्ता माग्ला नि..
तेरिमा बजिया गाेरिल्ला
काम चाहिँ केही गर्ने होइन मुख मत्तै बजाउने
यो काम नलागने उपमयोर येसले के बोलेको, यस्को बोलन तरीक़ा भयेन। तिमिहरु बैठक बस्न नदिने मेयर लाई ख़ाली खुट्टा तानने घेरांबंधी गर्ने अहिले दोष मेयरलाई लगाउँने। तिमि गुइठे नईं भैराख झोले भनदा माथी उठन नसकने रहेछौ। तिमि अर्को पटक वडा अध्यक्ष पनी जित्दैनउ।
उपमेयर अब खत्तम भयो उपमेयरको अब काम छैन।अब कुन दिन दिमाग खुस्किन बेर छैन उपमेयरको।
Jaya dharan jaya hark jaya sardhadat
Upamayer dublo bhayexa hau mayer sab sanga hinda kati moto thiyo ahile dublayexa hehehe
अब फेरि बन्दुक बोक
यिनी हरु सबै केपी देउपा प्रचण्ड को झोले त्यसैले सोटन्त्रा मेहेर लाई काम गर्न रोक्छ तर हामी धराने जनता लाई थाहा छ यस्तै गरे हामी धराने जनता उठेर तिमी हरू लाई राजीनामा दिनू लगाउँछौ कि त काम गरेर देखा भन्छौं
बौलाय सबै पार्टी को झोले घिच्न पनायर
Yesto guithey upameyarko interview herindaina hai
yeslai thaha raixa dherai kanoon ko kura yo khatey ko anuhar nai hernai mann xoina
Yo badi bolyo kaam garnu xaina gafadi uma mayor raajniti sakinxa asko dharan bata
अब धेर नभुक भेडा तेरो दिन सकिओ
बिचरा हरु चुनावी खर्च उठाउन नपाएर मर्नु न बाँच्नु भैराछ
उपमेयर ज्यु संसार मा कुनै कुरा पर्मानेन्ट छैन र हुदैन तेसैले यो ठिकछ हाम्रो लागि 🙏
Yo begha kati clever huna khojeko buddhi na suddhi tato na chharo lata bhrastachati.Jati bhuknu chha 84 samma bhuk tespachhi tero patta saaf Dharan bata.Jay Harka Sampang,Jay Dharan.
vaag vrastachari vatuwa
स्यालको काल अायो शहर पस्छ जनप्रतिनिधीको काल नहुने कुरामा जोड गर्छ।
यो बेघा लाई के रोग लाग्यो? हामी लिम्बूको दीमाग यहीहो दूख ल्गयो।
Sorry आफन्तले यी सारा comment पढदो हून के गुजर्रीन्छ होला मनमा?
Absolutely right answer
Pahile hasda ta goru jasto dekhintyo aaja bholi jha tuk na betuk ko boli hidcha nakachara
Jaya harka sampang
तेरो मन मस्तिष्कमा नै खिया लागि सक्यो ! फलाममा लाग्दैन त ?बहुला झोले !
राम्रो लागथयाे उपमेर अचेल त खुलकेकाे कुरा गरछ यार
सरकारी काम सारै घारो।।।। योजना बनाउछ तर पैसा आउन ढिलो सुस्त।।।
हर्क को बिकास देखेर उपमेर आतियो😅😅😅 यदि Good idea भए त्यो निर्माण गर्दा कहाँ थियो ?????
मान्छेहरु देसकहा देखिकहापुगिसक्यो योपनी पाटिकैखोल बोकेरहिड्ने पाटिलेगर्दानै योदेसनबनिएकोहो
Timro ramro manchhe hou prtiko jhole bhayera bigriyou bhai timi
84 मा सीद्यो तिम्रो नाम पनि आउँदैन उप मेयर ज्यु
उपप्रमुख वडा अध्यक्ष चोरहरू खान नपाएर बहुलाइरहेका छन्।
अरुको काऊकोमा हल्यो बस्यो! 😂😂😂😂😂😂ऊपमेयर ज्यू त्यसै त श्रदान्जली भन्दैन नि….. ल ल गर्नुस, गर्नुस तँपाईहरुको सबै चलोस्। नेपील भरीको सम्पुर्ण जनता हो ल है ८४मा मासुमा र झोला बोकेरै मात्र हुदैन है।
अलि सरम गर बेघा😅 कि पसु होस बजेट को कुरा त नगरेकोइ सुहाउछ
यो जाठो मेघा केस्सारो निउखोजेको तेरिमा चिप्ले
Sarai Sarai naramro soch bicharko upamayor
उपमेयर हो सबै रोक्ने छैक्ने
Rajnitik dalka manxeharu pani namuna meyor hark sampang jastai gau gau dulna thaleka rahexan jehos khushi lagyo😅😅😂😂😂❤
Begha ji sahakarya garnuus mayor sanga dharan ko bhalo hunexa
याे खाते उपमेयर खत्तम लिम्बू परेछ जिउदाे भुत
Yo khaate kinaa haawaamaa bolxa
Kamxain ho kam garnu parxa
जति बाेलेरा हिने पनि चुनावमा गरेकाे खर्च उढिने हेेेेैन😂😂😂😂😂😂
यो मुल को नि काम छैन अब
Sardanjli dida aatinxa feri kura sauna taa. Sardanjli dine khalkaixa
धरान बिकास बिद्रोहीको नाइके उपमेहर रहिछ खास कुरोबुज्दै जादा ।उपमेहर आइद्र बेगा तिमिलाइ बधाइछ । तिमिहरु सबै चोरी खान नपायेर भुकिहिड्दैछौ तेस्को नतिजा तिमिहरुले पाइहाल्छौ
ठेक्का पाएन होला
Ramro manxe vapo soch ramro hunxa.asko xora xori srimati le ali२ sikaununi
😂😂😂बेघा अब केहुनेहो😂😊
यो आयन्द्रा बेघा कती गनगन गरेको केटाकेटि जस्तो। mentally disturb भयेछ बिचरा।
Begha vhai, sima ma raher bolda ni agadi badda ramro hai please.... guithe bannu vhayan hau...
बंश गद्दार लिम्बू उपमेयर।मौका पाए बेच्ने रैछ लिम्बुहरुलाई उपमेयरले बाहुनहरुको हातमा।यस्तै बंश गद्दारहरुले गर्दा आज लिम्बुहरु तल परेको र लिम्बुहरुले दुख पाएको हो।
Bhukdei gara daka ho 2084 goo khane chhau specially Dharan ma....
Khai bega lai ma khub follow garthe but ahile irritate hunchha. Always aggressive bolai.
Upamayor jew tapai afnu kam garnu hos mayor sab ko birod garbe hoina
Jati batho bhayeni jantale bujhi sak ka chan Aba aaune 84 ma👎👎👎. …jay myer harka dampati jindabad ❤️❤️❤️🙏🙏🙏🙏
JPT panima padhe jasto kachkach.
srandhajali lekhyo tk ho ki k hou jaha ni birodh garxa ta
Mayor Saab jaai jate khedo gara upmayor sukera sukute hunchou, hunchou farakai pordaina la.mayor Saab shakte vako Manche ho, hos gara hai jos gara party ka jhole,guithe ho.😮
Haina sachhai ke ho tyo banayeko chai kina .
तिमी हरू baithak बहिष्कार गर्नै कसरी ......
Aafno kosh bata chai K prgati vayo upameyr Baga Lai Maro prsan
Block hunda safa garnu sajilo hunxa vanera yesto vako ho gathe 😂😂😂😂😂
नाच्न नजाने आगनटेडो
Fibre ko launu falamko pata ko thauma....84 ma Begha ra wadaadheksa out......🫵
Yo mugi maray koo sayal kaam gardaina birod gardai bass ! Mugi
Yo begha khali meyarko birodh garna lagi pareko dekhinchha
Kamxaena vastawchar garnupayena ani rispokhiraxa