यश कुमारको कारुणिक कथा | पल शाहले मेरै फिल्म खेल्छन् | EP-30 |YASH KUMAR | THE PRAKASH SUBEDI SHOW

Поделиться
HTML-код
  • Опубликовано: 3 мар 2023
  • यश कुमारको कारुणिक कथा | पल शाहले मेरै फिल्म खेल्छन् | EP-30 |YASH KUMAR | THE PRAKASH SUBEDI SHOW
    THE PRAKASH SUBEDI SHOW :
    Guest: Yash Kumar
    Episode- 30
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow #prakashsubedi #rajatpat #yashkumar #nepalisinger #yashkumarvideo #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode25
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV
  • РазвлеченияРазвлечения

Комментарии • 1,5 тыс.

  • @bipinbk377
    @bipinbk377 Год назад +1322

    यस दाजुका फ्यान कति हुनुहुन्छ 🙏🙏❤️❤️🇳🇵

    • @rahulsunar5172
      @rahulsunar5172 Год назад +3

    • @manishchetri9046
      @manishchetri9046 Год назад +8

      Hami chu fann ❤️

    • @SUSHANTHAMI
      @SUSHANTHAMI Год назад +2

      ❤️❤️❤️❤️

    • @tomkruise7542
      @tomkruise7542 Год назад +2

      Kati kati..ma ta dieheart fan ho tara veteko xaina ahile samma... hope kunae din vet hos hamro..

    • @bipinbk377
      @bipinbk377 Год назад +1

      ​@@tomkruise7542 xittai vet hos ❤️❤️

  • @sushantpapu615
    @sushantpapu615 Год назад +82

    यश कुमार दाईको सोच महान रहेछ। एकदमै मन पर्ने कलाकार ❤️🙏

  • @Anojkhati
    @Anojkhati Год назад +38

    यस कुमार दाई को सब्द सब्दले मन छुन्छ! महान सोच छ दाईको❤❤❤❤

  • @Ranaranamgr
    @Ranaranamgr Год назад +81

    कुरा सुनेर भावुक भए😢धेरै सम्मान छ यस दाजु🙏🇳🇵❤️

    • @footprintssecurity6951
      @footprintssecurity6951 Год назад

      Herdaa saahrai majaa aayo ma nahile episode herdain thiya your chahi dohoryaai dohoryai here saahrai heran layak chha yas episode le cherai kura sikayo tara eitai kura dukha ma namtine ra dukha ma naaatine arko yas dai lai rajnitigya haru laai chinnu hudo rainchha. Tara rajniti chinnu hudo raichha kun thik kun be thik bhane maa saahrai chitta bujhyo

  • @kismatbc1899
    @kismatbc1899 Год назад +382

    आज यश कुमार दाइ लाई यो सोमा देख्न पाउँदा सारै खुसी लाग्यो प्रकाश सर धन्यवाद म जुम्ला देखि हो सर

  • @user-yh4sk8kl6d
    @user-yh4sk8kl6d Год назад +110

    न कुनै घमण्ड न कुनै रिस राग सरलता व्यबहार wow यश कुमार🙏🙏🙏

    • @Gurung326
      @Gurung326 Год назад

      Ho ni🙏🙏🙏🙏

    • @harilaldolpali2465
      @harilaldolpali2465 10 месяцев назад

      हो म यसमा 100% सहमत छु हाम्रो आवजकारी सर

  • @santoshpariyar5230
    @santoshpariyar5230 Год назад +52

    यश दाइ जत्तिको बुझ्ने र बुद्धिजीवी नेपालमा सायद छैन होलान love you यश दाइ ❣️❣️

  • @baburam730
    @baburam730 Год назад +177

    आमाको काहानि सुनाउदै गर्दा यसकुमार जि मेरो आखाबाट आँसु आयो😭😭😭

    • @poojat.7113
      @poojat.7113 Год назад

      😭😭

    • @PRMstudioNepal
      @PRMstudioNepal Год назад

      baburam G नमस्कार तपाइलाइ कार्टुन भिडियाे मन पर्छ ? अब नेपाली मा अाएकाे छ धेरै रमाइलाे छ । च्यानलमा गएर हेर्नुहाेला । राम्राे लागेपछी सब्स्क्राइब गर्न नभुल्नुहाेला ।।। तपाइलाइ स्तवागत छ च्यानलमा चाडै भेटा

    • @anil-zs7tl
      @anil-zs7tl Год назад

      Wow nice

  • @Sanish059
    @Sanish059 Год назад +192

    आज सम्म यो कार्यक्रम मध्य स्किप नगरी आनन्द सङ्ग ले हेरेको यै Episode हो क्या गज्जब छ यश कुमार को बोल्ने शैली आहा ❤️💗

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 Год назад +57

    *मान्छे एक कला अनेक गायक नायक गीतकार संगीतकार एक स्पष्ट प्रष्ट वक्ता जातिय छुवाछुत बिरुद्दको एक ज्वाला नै यस कुमार हुन सम्मान छ उहाँलाई* 🙏🌹❤️

  • @musicmasti448
    @musicmasti448 Год назад +34

    नेपालमा सबैभन्दा बुद्धिजिबि गायक यश कुमार ❤️🙏

  • @dharmaveer9156
    @dharmaveer9156 Год назад +32

    हाम्रो यश दाई
    राम्रो यश दाई
    राम्रो मान्छे लाई कार्यक्रम मा लियर आउनु भएकोम प्रकाश जि लाइ धेरै धेरै धन्यवाद ❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +174

    सधैं खुशी रहन सिक्नुस् कुनै घटिया मान्छेको
    व्यावहार को कारण आफ्नो मनको शान्ति कहिल्यै
    नगुमाउनुस्! मलाई मनपर्ने गायक यस् कुमार🤗🇳🇵

  • @chandrabc1984
    @chandrabc1984 Год назад +66

    प्रकाश दाइ ले आजै होला आनंद भएर सुन्नु भएको

  • @Pulcher-
    @Pulcher- Год назад +2

    आज सम्म्मकै सर्बोत्कृस्थ लाग्यो यस्कुमर कति सरल सिदा हुनुदो रैछ पुरै यपिसोद हेर्दा कति आनन्द आयो त कतै आसु आय भनि कतै हासो लाग्यो रास्ट्रका गहना त यस्तो हुनुपर्छ ।आगामि दिन आझै धेरै सफल्ता मिलोस यसकुमार दाइलाइ धेरै धेरै सुभकामना

  • @rajagurung6253
    @rajagurung6253 Год назад +21

    यश कुमार सर को बोल्ने शैली अति उत्तम बिचर 👌👍️लव यु सर्💖💖💖💖

  • @chhabi_vlogs
    @chhabi_vlogs Год назад +92

    आज बल्ल भनेको जस्तो कलाकार आउनु भएछ धेरै खुशी लाग्यो यश कुमार दाई ❤️❤️🥰👑👑🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +48

    सहि मान्छेले मात्र तपाईको सहि मुल्यांकन गर्न सक्छन्
    त्यसैले गलत मानसिकता भएका मान्छे बाट सहि कुराको
    अपेक्षा कहिले नगर्नुस् !! सबैको जय होस् 🤗🇳🇵🙏

  • @raichandra24
    @raichandra24 Год назад +34

    यस कुमार जि!को बोल्ने शैली र लजिक कति राम्रो छ!❤️

  • @angshubantawa601
    @angshubantawa601 Год назад +1

    भलादमी र शिक्षित व्यक्तिको कुराकानी गर्न शैली कति रोचक र आकर्षक 🌼

  • @chandrabc1984
    @chandrabc1984 Год назад +18

    yash kumar जस्ता कलाकार कमै छन् देश मा उहा को शब्द सव्दमा भाबुक छ मनै छुन्च बोल्नै सैल्ली आहा उत्कृष्ट ❤️❤️

  • @motilaltiruwa314
    @motilaltiruwa314 Год назад +28

    मलाई असाध्यै मन पर्ने कलाकार गायक,नायक,यश कुमार 🇳🇵🇳🇵❤️❤️❤️

  • @salutesingaul8694
    @salutesingaul8694 Год назад +13

    अहिलेसम्मकै राम्रो शो ।प्रकाश दाईको कार्यक्रम सबै रसिक,रमाईलो हुन्छ।यो मर्मस्पर्शी छ।आँसु खस्यो यशदाईको कुरोले!😥

  • @rajanchunara8883
    @rajanchunara8883 Год назад +8

    कहिले गित मार्फत रुवाउनु हुन्छ कहिले शब्द मार्फत रुवाउनु हुन्छ यश कुमार जि लाग्छ मेरो जिवनको को थकान मेटाउने मन बुझाउने माध्यम नै तपाइका सृजनाहरु हुन ... धन्यबाद 🙏🙏🙏यश जि

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 Год назад +16

    यश कुमार दाइ को जिबनि कति धेरै संघर्ष को रहे छ । Big fan 😉 yes daii ❣️❣️🙏🙏

  • @sherbdrtamatta8342
    @sherbdrtamatta8342 Год назад +14

    हर एक प्रश्न को तार्किक र logically उत्तर दिन सक्ने बौद्ध र क्षमतावान व्यक्ति सरल स्वभाव का धनि कोटी कोटी धन्यबाद प्रकाश सर

  • @sapananepali4258
    @sapananepali4258 Год назад +2

    म ए स कूमार को एकदमै ठूलो फ्यान हो उहाँको सबै गीत हरु एकदमै मन पर्छ मलाई आजको कार्यक्रम अनि कूरा कानि एकदमै मन पर्यो हो साच्चै नै यो छुवाछुत प्रथा हट्न एकदमै जरुरी छ

  • @bhaktamalla8985
    @bhaktamalla8985 Год назад +21

    क्रान्तिकारी कलाकार, परिवर्तनको संवाहक यस कुमार प्रति नमन।🙏

  • @bishalraivolgs4390
    @bishalraivolgs4390 Год назад +53

    यश सरको स्वर ले नै मन छुन्छ 😞❤️

  • @ishwarsubedi97
    @ishwarsubedi97 Год назад +5

    यस कुमार एक बहुप्रतिभाशाली कलाकार हुनुहुन्छ। गित सङ्गितको माध्यमबाट सामाजिक रुपान्तरणमा वहाँले खेल्नु भएको यो योगदान सर्हानिय छ।

  • @burtibangpost3
    @burtibangpost3 Год назад +2

    यस कुमार ❣️❣️❣️❣️ धेरै केही भन्नु छैन

  • @rudrajaishi2377
    @rudrajaishi2377 Год назад +3

    धेरै राम्रो सोच दाजु को एस्तै सोच भको भए कति राम्रो हुन्थेयो होला 💞🥰

  • @frozentamang4231
    @frozentamang4231 Год назад +4

    वाओ कति बौद्धिक कुरा गर्नुभयो यश कुमार दाइले। सहि र सत्य निडर कुरा असत्यको गन्ध नै छिर्न नसक्ने कति मिठास कुरा गर्नुभएको 🙏🙏🙏।

  • @gauravvlogs856
    @gauravvlogs856 Год назад +5

    यस कुमार दाजुका क्षेत्री बाहुन साथी हरु हाजिर हुनु त ,😃😃😃 म त धेरै ठूलो fan हूँ 🥰🥰🥰

  • @santoshshrestha1559
    @santoshshrestha1559 Год назад +2

    मलाई असाध्यै मन पर्ने यश दाजु।।।।

  • @raajmagar5668
    @raajmagar5668 Год назад +3

    एस कुमार को बोल्ने सैलिक नै अती नै मिथी छ उत्ति नै सिल सोभाब you re great brother 💐❤️🥀🥀🥀🥀🥀🙏🙏

  • @sipaishrestha8196
    @sipaishrestha8196 Год назад +4

    आजको जस्तो राम्रो कुनै दिन देखिएन miss you यश कुमार brother😘😘😘

  • @niramagar2624
    @niramagar2624 Год назад +5

    मन प्रर्ने गायक उस्तै मिठास बोलि शब्य सरल नेपाली भाषा मा बोल्ने एस कुमार साथै प्रकास सुबेदि दाइ हजुर को शुभचिन्तक मेरो मन पर्ने प्रोर्गाम दुबै लाइ शुभकामना सम्मान रेगुलर 🙏

  • @surendrabishwokarma543
    @surendrabishwokarma543 Год назад +3

    अन्तरबार्ता हेर्दा निकै भावुक भैयो🙏धेरै धेरै सम्मान छ येस कुमार सर्🙏

  • @khadkanepali8606
    @khadkanepali8606 Год назад +4

    बाबालाई गाउँमा गरेको अन्याय ,त्यो वाग्मतीको किनारमा झुपडीमा बसेर गरेको मिहिनेत संघर्ष पछिको महल सम्मको सफलता सुन्दा भावुक बनायो,,शान्त र शालिन कलाकार सम्मान र सलाम छ।

  • @AmarKhadka
    @AmarKhadka Год назад +39

    नेपाल र नेपाली मा नमस्कार 🙏 भगवान् ले सबै काे कल्याण गरुन् 🙏🇳🇵🌹

  • @thanamlama8916
    @thanamlama8916 Год назад +5

    यसरी दुःख भोगेर शुख पाएकाहरू कोहिपनि मात्तिदैनन्, नमन हजुर🙏

  • @ramupariyar7340
    @ramupariyar7340 Год назад +14

    मलाई एक्दमै मनपर्ने नेपालको एउटामात्र real hero यश दादा !! ❤❤

  • @tikalalpunmagar526
    @tikalalpunmagar526 Год назад +14

    यश कुमार दाजु धेरै शान्त र नम्र ब्यक्ति ❤️❤️❤️

  • @jaymongol8984
    @jaymongol8984 Год назад +95

    I m big fan of Yash sir I respect him so much.
    His all song is mind blowing lop u sir.❤️

  • @amritsunar404
    @amritsunar404 Год назад +8

    मलाई एकदमै मनपर्ने दाइ 💕😇
    A great human being 😇💕

  • @dipendragahatraj3030
    @dipendragahatraj3030 Год назад +7

    प्रकाश सर को म एकदम ठुलो फ्यन हो 🙏❤️।सर हजुरको कार्यक्रम नियमित हेर्ने गर्छु र यस मार्फत धेरै सिक्ने,जान्ने र बुझ्ने अवसर मिल्ने गर्छ र देश भित्रका चर्चित कलाकार देखि समाजमा भएका तथा घटेका समसामयिक विषयहरु बिच वहस हुनेगर्छन ।आज यास कुमार सर❤️ अनि हजुर बिचको कुराकानी निकै रमाइलो अनि सान्दर्भिक थियो।

  • @nabarajchamling1538
    @nabarajchamling1538 Год назад +15

    हामी मान्छे जन्मिएको मर्न लागि हो रगत सबैको रातो हुन्छ ।।।।

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 Год назад +8

    घर मेरो प्युठान ,हाल ओमान मा यस दाईलाई धेरै धेरै माया अनि सम्मान 🙏🇳🇵tysm प्रकाश दाई 🙏🥰

  • @akashdc270
    @akashdc270 Год назад +3

    यसकुमार का फ्यानहरु यता

  • @rhythmmagar6883
    @rhythmmagar6883 Год назад +14

    बाबा ले पिटनु भाको कुराले आँखा रसायो😢❤ BT के गर्नु समाज नै एका तिर उभिदिए पछि कस्को के लाग्छ र 😢😢so…..my favorite singer Dai❤❤

  • @basudevadhikari2118
    @basudevadhikari2118 Год назад +16

    निकै बौद्धिक मान्छे यस कुमार

  • @topjungchand
    @topjungchand Год назад +10

    यहाँ झल्किन्छ बौद्धिकता , वाउ यश कुमार🙏🙏

  • @mayaan.m6529
    @mayaan.m6529 Год назад +5

    कति मीठो बोल्नु भएको हो सारै राम्रो लाग्यो ❤️🙏

  • @RobinSingh-ep4rh
    @RobinSingh-ep4rh Год назад +2

    कति कारुणिक मुटुमै छुने शब्दहरु हजुरका आखाबाट आँसु चुहिएको पत्तै भएन 🙏💝🇳🇵

  • @dipenshrestha3802
    @dipenshrestha3802 Год назад +58

    Ekdam versatile Singer, actor , composer and great human

    • @sandipthapa8493
      @sandipthapa8493 Год назад

      Saro guf vo ta

    • @sandipthapa8493
      @sandipthapa8493 Год назад

      Ummmm

    • @sandipthapa8493
      @sandipthapa8493 Год назад

      Mee to bro don't say that

    • @laxmanbaag9670
      @laxmanbaag9670 Год назад

      केपि ओलि उखाने ज्यु लाई त कलाकार पो भन्यो त हौ 🙈

    • @sujanji219
      @sujanji219 Год назад

      ​@@laxmanbaag9670 he is artist also he has written songs lyrics and poems also.

  • @tenzindolpo2041
    @tenzindolpo2041 Год назад +28

    Real hero king Plus Shah

  • @PradeepSingh-mv9nv
    @PradeepSingh-mv9nv Год назад +49

    अहिले मेरो घरमा पानी चुहिदैन तर तसलामा पानी थाप्ने ती हात र मेरि आमा हुनुन्न 😭😭 आँसु नै झर्यो

    • @chandanmagar372
      @chandanmagar372 Год назад

      😪😓😓😢😭😭

    • @Pulcher-
      @Pulcher- Год назад +1

      कति रुन मन लाग्यो😥😥

  • @Binodbabu426
    @Binodbabu426 Год назад +8

    खुब याद आयो दाजु नयाँबजार सिघ्मा कलेज पछाडी हामी हजुरकै यस्तै कुराहरु सुन्दा भावुक भएको थिए,,,
    मिस यु दाजु,,,,नमन गर्दछु हजुरलाई,,,

    • @PRMstudioNepal
      @PRMstudioNepal Год назад

      Binod G नमस्कार तपाइलाइ कार्टुन भिडियाे मन पर्छ ? अब नेपाली मा अाएकाे छ धेरै रमाइलाे छ । च्यानलमा गएर हेर्नुहाेला । राम्राे लागेपछी सब्स्क्राइब गर्न नभुल्नुहाेला ।।। तपाइलाइ स्तवागत छ च्यानलमा चाडै भेटा

  • @binodbk5875
    @binodbk5875 Год назад +9

    यश दाजुको आवजनै कति मीठो छ 😍😍

  • @benishaluitel3392
    @benishaluitel3392 Год назад +11

    समाजको एक राम्रो पात्र यस कुमार ❤

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 Год назад +9

    यसकुमार जस्तो माहान सोचाइ भएको ,सभ्य सालिन अनि उत्कृष्ट प्रतिभा भएको कलाकार म सधै सम्मान गर्छु वाहालाई

  • @dazubhaicreation
    @dazubhaicreation Год назад +7

    साधारण जीवन, साधारण व्यवहार ❤️

  • @Learn_korean_with_manoj
    @Learn_korean_with_manoj Год назад +4

    आहा यश दाजुको बोलाई सहिली कति मिठो ❣️🥀❤️

  • @anjan_jung_adhi
    @anjan_jung_adhi Год назад +34

    एश दाइको कुराले रोकिएन मेरो आशु 😭😭😭

  • @ABnews2338
    @ABnews2338 Год назад +2

    यश कुमार सर को फिल्मि छिटै आउने आसामा हामी हजारौं दर्शक पर्खि बसेका छौ छिटै पल शाहकै साथमा हेर्न पाइयोस बधाई छ म अनिल बस्नेको बाट #A.k.B.❤️🆎❤️🙏🇳🇵🤟

  • @resmarai8574
    @resmarai8574 Год назад +1

    कति मिठो interview सुन्दा सुन्दै सकिएको थाहै भएन।

  • @Rajupariyarofficial700k
    @Rajupariyarofficial700k Год назад +5

    यस कुमारको जात विरुद्ध बोल्ने बुलन्द आवाज को को लाई मन पर्छ

  • @Rabimuskan321
    @Rabimuskan321 Год назад +74

    यो कमेन्ट पढ्ने सबैलाई भगवानले रछ्या गरून ❣

  • @chokisherpa9943
    @chokisherpa9943 Год назад +2

    TIKTOK ma clips देखेर हेर्न आएको ,मलाई अहिले सम्मकै राम्रो guest lageu 💞🙏🏻He is really Amazing 💞💞🙏🏻

  • @sunrisekatwal4227
    @sunrisekatwal4227 Год назад +1

    कति मिठो आवाज के दाइको

  • @laxmisunar7632
    @laxmisunar7632 Год назад +11

    Such a wonderful person down to earth I respect you sir 🙏🙏🙏🙏🙏🙏God bless you always

  • @sonub.k3299
    @sonub.k3299 Год назад +4

    स्पष्ट र सादरारण व्यक्ति legend yash dai

  • @smritigautam-jz2jy
    @smritigautam-jz2jy Год назад +1

    आहा ❤लेख्ने कुनै सब्द नै छैन आज बिशेष लाग्यो यो कार्यक्रम यश कुमार दाजुको मर्म इस्पर्सी सङ्घर्ससिल जिबनि बाट धेरैलाई प्रेरणा मिल्ने छ ❤

  • @narmadathapa8475
    @narmadathapa8475 Год назад +1

    मन छुने ईन्टरभियू ❤️

  • @arpanghale1641
    @arpanghale1641 Год назад +3

    अत्यन्तै सुमधुर आवाजका खानि बहुमुखी प्रतिभा का धनी यश कुमार जि को हरेक शब्द शब्द मा कति मिठो बिचारहरु wawoooooo

  • @rabinpmagarofficial2034
    @rabinpmagarofficial2034 Год назад +6

    Yash dai kasto man xuyo 😴❤️❤️❤️

  • @komalsrg6815
    @komalsrg6815 Год назад +1

    आजको कारयक्रममा यसकुमार ज्युलाई देखेर खुसी लाग्यो जती राम्रो हजुरको गीतहरू तेतिनै राम्रो यहाॅका कुराहरू,मैले मेरो स्कुले टाईम देखिनै हजुरका धेरै गीतहरू सुन्दै आएको हो र अझै ति गीतहरूको लिरिक्स याद छ तेतीबेला मैले गीत सुन्दै डायरीमा लेख्ने गर्थे☺️😊,best wishes both of you 🙏🏼🙏🏼💗

  • @mastedon6295
    @mastedon6295 Год назад +2

    कति मार्मिक कुरा गर्नु हुन्छ यश कुमार जि ले

  • @aryanbabu8691
    @aryanbabu8691 Год назад +4

    Love you yash dai ..you are golden gift of nepal🇳🇵❣️❣️

  • @bamshah6780
    @bamshah6780 Год назад +13

    Thank you Prakash ji,
    I regularly watch your all the episodes. Your show is really a different and unique. 🙏🙏

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 Год назад +1

    सबैलाई नमस्कार म लाेकदाेहाेरि तथा ठाडाेभाकाकाे गायक शँकर परियार ।। यश कुमार दाइकाे जिवनि सुन्दा दिल छाेयाे दुख र सङघर्स नै वास्तविक जीवन रैछ सेम समस्या,,,🙏🙏🙏❤️❤️❤️

  • @lilaramnepali8391
    @lilaramnepali8391 Год назад +1

    सकारात्मक साेच बाेल्ने शैली अत्यन्तै मन पर्ने गाएक अथबा नायक सम्मानित ब्यक्तित्व यश कुमार सरलाई नमन छ।मन पर्ने कार्यक्रम द प्रकाश सुवेदी साे।

  • @pulami23
    @pulami23 Год назад +10

    I have never noticed this legend singer,after this interview I am fan Of him .. Great Job subedi brother!!

  • @Paulshah_official
    @Paulshah_official Год назад +71

    देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नमस्कार म पल शाहा तपाईं हरुकै मायाँले गर्दा म आज सम्म यो स्थान मा छु मैंले जस्को फिल्म खेलेपनि म छिट्टै नेपाली चलचित्र क्षेत्र तिर फर्किने छु। आशा छ तपाईँ हरुको माया सधै हुनेछ।

    • @amritbohara1386
      @amritbohara1386 Год назад +1

      Sala nakali paul shah

    • @thakurbhusal8569
      @thakurbhusal8569 Год назад +2

      यो कार्यक्रम मा पनि अाउनु पर्छ भाई

    • @kopilaachhami173
      @kopilaachhami173 Год назад

      Aabasshe pni

    • @rambk3652
      @rambk3652 Год назад

      पल जि तपाईंले यशकुमारकाे चलचित्रमा पहिलो काम गर्नुहाेला।
      याे ठुलाे सफलता प्राप्त गर्ने सुबर्ण माैका हाे।

  • @sujanji219
    @sujanji219 Год назад +10

    My chilhood rejoiced by your song and composition in 90s and 2000's . Legend. A great human being.

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 Год назад +2

    Yesh dai ko आवाज को पनि फ्यान विचार को पनि फ्यान my fevrete ❤️ singer actor yesh kumar , love you forever yesh dai 🥰👍🙏🇳🇵 जय नेपाल जय चन्द्र सुर्य 🇳🇵

  • @durgabhandari7878
    @durgabhandari7878 Год назад +16

    Big fan paul shah ❤️❤️😘

  • @manishajyoti9965
    @manishajyoti9965 Год назад +14

    One of the best episode 👍 huge respect ❤

  • @pramilakattel3402
    @pramilakattel3402 Год назад +2

    बचपन वहाँ को गीत सुनेर बितेको थियो।।। lots of love यस sir

  • @johnraya2853
    @johnraya2853 Год назад +10

    Huge fan of yash k.sir❤️🙏

  • @dipakgurung-34-45
    @dipakgurung-34-45 Год назад +14

    My favourite ❤️❤️❤️😘😘🙏🙏🙏

  • @bhumimagar8639
    @bhumimagar8639 Год назад +12

    He is a gem of a person 😊 his forever fan from his first song ❤️❤

  • @rasham1113
    @rasham1113 Год назад +1

    Aasha xa hjrko naya movie heran pax jai Nepal

  • @mangalshrestha7753
    @mangalshrestha7753 Год назад

    Yash kumar sir lai manai dekhi naman garna chahanchhu Good new ko lagi Paul shah chhitai film chhetra ma Leraunu paryo.....💐💐👏👏👍👍🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦

  • @babuking459
    @babuking459 Год назад +10

    paul shah king hero paul 😘😘😘😘❤️❤️❤️❤️❤️💕💕💕

  • @mansuja1
    @mansuja1 Год назад +8

    I was not his fan, even-though i never hate him… tara Aaj yo interview herisake paxi no words about him. He is such a gem 💎. Huge respect ✊ tears 😭

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv Год назад

    खास मलाई भन्ने हो भने निखिल उप्रेती र यश कुमार सरको अन्तरबार्ता खोजी खोजी सुन्ने गर्छु । उहाहरुले बोल्ने हरेक शब्दमा लजिक हुन्छ धेरै नजानेको कुरा हरु सिक्न पाइन्छ यश कुमार सरलाई उच्च सम्मान छ ‌। लब यु सर

  • @dineshbahadurb.k9882
    @dineshbahadurb.k9882 Год назад

    यस दाजु निकै लामो समय देखि राम्राे काम गर्दै आउनु भएको एक नेपाली समुदाय का हुनहार युवा हुन

  • @EpsKoreanepal3
    @EpsKoreanepal3 Год назад +156

    नमस्कार म पल शाहा आज सम्म तपाईँहरुको मायाँले गर्दा म यो स्थान मा छु अझै केही समय पछि पुर्ण म music video मा पनि आउने छु। तपाईंहरुको माया सधै रहने छ भन्ने मलाई आशा लागेको छ। धन्यवाद

    • @aashishgurung7294
      @aashishgurung7294 Год назад +5

      Pahila name sachayera aau support garaula 😂😂

    • @amritsoni2604
      @amritsoni2604 Год назад +1

      बलत्कारी दाइ😁😂

    • @bg8187
      @bg8187 Год назад +1

      Aba kun xahi fuchhi bigarne ho purna Bikram.. ae ae Paul Shah.

    • @kalpanashah9599
      @kalpanashah9599 Год назад

      ​@@amritsoni2604paul mi 1,2janale khutta tyanna khojyo vaner paxi nahatnus duniya hjr ki saport ma x tyo vanne harulai0jabaph dinu pardain aaphai pap karunex

    • @durgapokhrel6896
      @durgapokhrel6896 Год назад

      Best wishes