डोजरको चाबी प्रहरीले खोसेपछि जनताहरुले प्रहरीको सातो लग्यो, कपन झडपमा बालेनको पक्ष र विपक्षको हुल

Поделиться
HTML-код
  • Опубликовано: 25 июл 2024
  • डोजरको चाबी प्रहरीले खोसेपछि जनताहरुले प्रहरीको सातो लग्यो, कपन झडपमा बालेनको पक्ष र विपक्षको हुल
    Balen Shah Kapan News Update
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    RUclips :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 30

  • @ramrijal5601
    @ramrijal5601 11 месяцев назад +1

    जय बालेन बालेन लेगरेको काम सरनिय छ

  • @sabitrichaudhary1783
    @sabitrichaudhary1783 4 месяца назад +1

    जय बालेन सर जय नेपाल 🙏🙏

  • @pramilarai9866
    @pramilarai9866 11 месяцев назад +1

    Police हरु पनि कहाँ सबै राम्रो हुन्छ र हजारौ positive हरु मा 2/4 जना negative त भई हाल्छ नि बालेन सर को काम लाई मा सेलुट गर्छु किनकि उहाले धेरै राम्रो गरिराख्नु भाको छ जय बालेन जय नेपाल 🙏🙏🇳🇵🇳🇵

  • @sapunagurung9661
    @sapunagurung9661 11 месяцев назад +1

    बालेन ज्युलाइ साथ दिनुस है

  • @user-rf9cp8tg3n
    @user-rf9cp8tg3n 11 месяцев назад +1

    balen shaha jindabada❤❤❤

  • @rajeshshrestha5273
    @rajeshshrestha5273 11 месяцев назад +1

    बुढानिलकण्ठका जनपतिनिधी र स्थानीय सरकारले सार्वजनिक जग्गा र खाेलाकाे संरक्षण गर्नु पर्नेमा गैर जिम्मेवारी काम गरि रहन मिल्छ र ? स्थानीय जनता सचेत भई बिकासमा लागाै ।

  • @dishbiryani9436
    @dishbiryani9436 11 месяцев назад +1

    Sahi kam hunai par6

  • @Ramroinfo
    @Ramroinfo 11 месяцев назад +1

    Great work Kathmandu metropolitan team and mr, balen congratulations 🎉😂

  • @SanukumarChemjong
    @SanukumarChemjong 11 месяцев назад +1

    जुन प्रहरिले चालकमाथी हात पात गर्यो तेस्को जिगिर काटिदिनु पर्छ होइन भने यो केसले अर्को रु लिदै दन्द सिर्जना हुनेछ

  • @madannathsubedi6602
    @madannathsubedi6602 11 месяцев назад +1

    सरकारी नियम अनुसार काम गर्न आएको डोजरको चाबी खोस्ने कुनै पनि प्रहरी वा अन्य ब्यक्तिको अधिकार छैन।माहानगर भनेको स्थानीय सरकार प्रमुख भएको हुनाले स्थानीय सरकारको काम हस्तक्षेप गर्ने अधिकार छैन।डोजर चालक माथि हातपात गर्ने जुनसुकै प्रहरी भए पनि त्यस लाई कार्वाही हुनुपर्छ ।प्रहरीले माहानगरको प्रहरी र उनिहरुले गरेको काम लाई सहयोग गर्नुपर्छ।,खोला मिचेर सार्वजनिक जग्गा कब्जा गरेर घरटहरा बानाउने जुनसुकै टोली भए पनि ड‍ोजरलगाउनु पर्छ।खोला स्वतन्त्र बगन पाउनुपर्छ ।

  • @sindhunepal448
    @sindhunepal448 11 месяцев назад +1

    Balen ko jay hoss

  • @user-iq6sy8ee7z
    @user-iq6sy8ee7z 11 месяцев назад +1

    great work janta haru yesari nai sadhai saath dinu hola subbaile

  • @user-oy4ym9zb1y
    @user-oy4ym9zb1y 6 месяцев назад

    Janta good

  • @NitaShrestha-ub9ym
    @NitaShrestha-ub9ym 9 месяцев назад +1

    Balan is great

  • @Sagarsonigurung
    @Sagarsonigurung 6 месяцев назад

    नेपको पुलिस हरुको आब केही ईज्जत् छैन सबै चोर घुस्याहा भए ।

  • @KisherBahadur
    @KisherBahadur 11 месяцев назад +1

    Yasta Pulis Lai lat hanu parxa nxodnuhos aamnapali janta jay balen sir

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 11 месяцев назад +1

    good balen shah lai sub janta le saath dinu hola hae

  • @SarbabidBasnet-td9rs
    @SarbabidBasnet-td9rs 11 месяцев назад +1

    यो नेपाल पुलिस को औंगात कस्तो हो यो ?? के सहि के गल्ती छुट्टाउन न सक्ने ; आफ्नो देश र जनता को कुरा भन्दा देश का भ्रष्टाचारि माफिया को झोले गुलाम गर्ने ; पुलिस हरु लाई गाह्रो हुन्छ बनाउन्छ भने जनता ले साथ दिने छन् तर राम्रो कुरामा त साथ दिनुपर्ने थियो नि होईन ??

  • @hamrosundarbardiya1450
    @hamrosundarbardiya1450 11 месяцев назад +1

    Balen shah jindabad.

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 11 месяцев назад +1

    Garo xa balen lai ni jata pani birod garxan aachamai xa baa

  • @hifinepal4026
    @hifinepal4026 11 месяцев назад +1

    Balen doing great please subbaile yesari nai 5 barsa saath dinus

  • @wolfxall69
    @wolfxall69 11 месяцев назад +1

    Manoj dai aafnu introduction garnu na video ma??

  • @kumarmagar4422
    @kumarmagar4422 11 месяцев назад +1

    Nahunekura gardai Nagar khola michna kaha painxa!!!!!!?

  • @rajulama329
    @rajulama329 11 месяцев назад +1

    Police pani neta ko jhole ho

  • @tenzenlama4789
    @tenzenlama4789 11 месяцев назад +1

    Police bikas birodhi shameful

  • @KisherBahadur
    @KisherBahadur 11 месяцев назад +1

    Yo galt ho mahanagar palika dojrko chabi khaosnu janta ko lagi surkxa ho pulis vnako janta Lai sukxya hudinvena kako srkhar Pulis haha

  • @dorjelamalama4286
    @dorjelamalama4286 11 месяцев назад +1

    Yo Des ko gadar bane ko nai police ho chor gunda kukur ho Nepal ko police

  • @ramdangol700
    @ramdangol700 11 месяцев назад +1

    I am fucking confused. 😇😇

  • @tikanathkandel1227
    @tikanathkandel1227 5 месяцев назад

    पाईन्छ पाईन्छ ईभुसियाहरुलाभाटाहान्नुह़ौस