Nepal Electricity Authority, Documentary-2079

Поделиться
HTML-код
  • Опубликовано: 21 сен 2024
  • नेपाल विद्युत प्राधिकरणको ३७औं वार्षिकोत्स २०७९ को अवसरमा तयार गरिएको वृत्तचित्र

Комментарии • 124

  • @mailkirat
    @mailkirat 2 года назад +36

    अब नेपालमा LPG Gas, Petroleum Product काे खपत घटाएर व्यापार घाटा कम गर्ने कार्यलाई तिब्रता दिन जरुरी छ।

  • @veesalgurung2473
    @veesalgurung2473 Год назад +7

    एक सच्चा नेपाल को छोरो ❤️ कुलमान सर ❤️
    हजुर को काम प्रति हामी नेपाली जनता सधै हजुर को आभार छौ ,

  • @veesalgurung2473
    @veesalgurung2473 Год назад +6

    अन्धकार नेपाल लाई ऊजयालो बनाउन ❤️कुलमान सर ❤️ हजुर प्रति सधै माया रहने छ ,
    सधै यसरी नै अघि बडि रहनु होस , जनता हजुर को साथ मा छ ❤️

  • @mailkirat
    @mailkirat 2 года назад +15

    Hats Off
    Kulman Ghising Sir👏👏👏👏👏
    We want to see him as a Prime Minister of our Country🙏🙏🙏🙏
    नेपाल आमाकाे सपूत हुन कुलमान घिसिङ 🙏🙏

    • @VijayKumar-qd4rb
      @VijayKumar-qd4rb Год назад +1

      No no no plz dont bring him in politics. He is in Wright plc

    • @ritesh146
      @ritesh146 Год назад

      He is good being a MD of NEA. No need to put him in politics.

  • @agentmax266
    @agentmax266 2 года назад +5

    विद्युतको सुधार एवम् नेपाली जनतालाई राम्रो उतपादन प्रधान गरेको नेपाल विद्युत प्राधिकरणलाई अझै प्रगतिको शुभकामना ❤️

  • @milanbhattarai7039
    @milanbhattarai7039 2 года назад +2

    पम्फा भुसाल पनि राम्रै ब्यवस्थापक देखियो। कुमान सर को ता जति प्रसंसा गरे पनि कमै हुन्छ।

  • @Binodji
    @Binodji 2 года назад +3

    केवल एक बर्ष लागि तिस अरब नाफा हैन तिस अरब घाटा हुने गरि महशुल दर तोक्ने हो भने देशमा चमत्कार नै हुन्छ
    No Doubt , Kul Man sir, You great a leader, Now it would be greater if you lead the Budhi Gandaki Project for a couple of years , Nepali people are expecting more from you not just a MD of NEA
    Let's get some loss not just a fat profit to replace LPG gas for a year , आयल निगमले बिदेशी तेलमा अर्बौ घाटा खादा हुदा भै रहेको छ बिद्धुत प्राधिकरणले आफ्नै खोलोको पानी को बिजुली २ रुपियामा खिम्ती सग अनि साढे तिन रुपियामा तामाकोशी सग किनेर तिन गुणा महँगो १० रुपिया युनिटमा बिजुली बेचेसी कसरि हुन्छ ग्यास प्रतिश्थापन ?
    पहिले नि ३० अर्ब राइट अप गरेकै हो , तेसैले आउने एक बर्ष नाफा हैन तिस अर्ब घाटा हुने गरि ग्रहस्ता ग्राहकको लागि मशुल घटाउन प्रयास गर्नु भो भने यसले कम्तिमा आधा ग्यास प्रिस्थापन हुन्छ र यसको देशलाई दुरगामी रुपमा अरब हैन खरब मा नाफा हुन्छ , कम से कम यो बर्खामा मात्र ६ महिना मात्र भने नि ४ रुपिया मा झर्देको भए बिजुली हिटर /इन्डक्सन चुलोमा बानि पर्थ्यो , बरु स्पिल गरियो , तेती नै ४ ने रु मा भारत बेचियो तर sadly इन्डक्सन चुलोको लागि छुट गरिएन I know you cannot do by yourself unless political leader are ready sadly they focus on commission not for the people or country
    अब एक दुइ बर्षमा तपाइले NEA छोड्नेनै हो तेसैले जादा जादै ग्यास प्रतिस्थापन को लागि अब आउने बर्खा / June 2023 देखि आधा भाउ घट्ने गरि at least for 100 units that would be enough for a family to run induction oven , अहिले नै निर्णय गराएर राख्नु भो भने तेती बेला सम्म जनताले चुलो को जोहो गर्न समय पाउछन , इन्टरनेट को बानि परेसी महिनाको हजार नि तिरे जस्तै , एक दुइ बर्ष को लागि स्वाततै भाउ घटाई दिएर ग्यासको सट्टा इण्डक्सन चुलोहोमा बानि पार्न सकिदैन र ?

  • @khalprasadpun2076
    @khalprasadpun2076 Год назад

    खुसी लाग्यो नेपाललाई शदैँ रिनको भार हुनु पर्ने अब बिदुत प्रादिकर्नले नाफामा ।लम्केको सुनाउदा ।

  • @rupeshpun5432
    @rupeshpun5432 Год назад +1

    कुलमान जस्ता देशका सपुतहरु को योगदानले देशको मुहार फेरिएको छ।।जय कुलमान घिसिङ।

  • @rajanrai9660
    @rajanrai9660 Год назад +4

    I felt proud of you Mr Kulman sir, an excellent management good leadership is the key ingredients of any success !! well done to you all NEA team.

  • @Dfm_Sushil
    @Dfm_Sushil 2 года назад +5

    Proud of you all NEA team and especially Mr. kulman sir. Now Reduce power leakage more you can and increase exports more you can and for domestic markets reduce the per unit rate if possible so more people use it instead of gas and petrol. Government should not give subsidies in gas and petrol.

  • @peacehappiness6734
    @peacehappiness6734 Год назад

    याे सबै उपलब्धि कुलमान घिसिङ्गकाे नेतृत्वमा त्यहाँका याेग्य र क्षमतावान कर्मचारीहरुकाे याेगदानले संभव भएको हाे ।
    देशलाई आर्थिक सम्पन्न गराउन र देशका उत्पादित उद्योगहरु लाई उच्व नाफामा पुर्याउन सरकारका नेतृत्वहरु पनि इमानदार र याेग्य हुनुपर्छ ।
    याेग्य नेता सरकारमा नहुनु र त्यस्ता अयोग्यले आफू जस्तै असक्षम र अयोग्य व्यक्तिलाई शक्तिको दुरुपयाेग गर्दै पदमा पुर्याउनाले सबै खतम भएको हाे ।
    अब प्राधिकरणले जलविद्युतकाे लगानीलाई ठुल्ठुला जल संचय जलाशयहरु बनाएर १२ महिना उत्पादनमा कमा लिनसक्ने अवस्थामा लैजाँदै । पेट्रोलियम पदार्थकाे आयात ०% मा झार्ने र Green hydrogen project मा लगानी गर्नुपर्छ ।

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Год назад

    Congratulations kulmanghisig is great government staff of Nepal and future president of Nepal keep go ahead I'm with you

  • @medical_viewers1482
    @medical_viewers1482 Год назад +4

    Proud 🦚 to be nepali 🇳🇵
    Hope like that in every parts of infrastructure grows simultaneously 🙏

  • @princedulal7206
    @princedulal7206 Год назад +4

    Thanks kulman for your hard work, dedication and goals,,,,,we love you entire team 🙏🙏🙏🙏 Nepal will be rich country in the future 🇳🇵

  • @bikrambelbase877
    @bikrambelbase877 Год назад +3

    when one person is honest and dedicated to work !!

  • @milanbhattarai7039
    @milanbhattarai7039 2 года назад +1

    कुलमान सर लाई कम्तिमा पनि ऊर्जा मन्त्री बनाऊनु पर्छ। अझ प्रधानमन्त्री बनाऊने हो भने धेर हैन १० बर्षमा नै नेपाल बिकाशसिल देश बन्ने छ।

  • @ymcaentertainment8130
    @ymcaentertainment8130 2 года назад +2

    Kulman ko palama graph mathi gako xa jaba kp oli le aafno salo hitman shakya lai kulman ko thauma replace garyo ani graph oralo lagyo pheri kulman back aayepaxi graph ukalo lagyo, Jaba ki hitman le load shading garthyo ani kulman le gardain thiyo. Prasta xa ramro niyat ko manxe bhayo bhane bikas sambhav xa ..

  • @littlewonder8641
    @littlewonder8641 Год назад

    नेपालको भबिष्य बिधुतमा रहेको छ! भारत र बंगलादेश हम्रो प्रमुख बजार हो!

  • @IMKRISHNAS
    @IMKRISHNAS Год назад

    नेपालको हिरो श्री कुलमान घिसिङ लाई मनै देखि सालुट छ।

  • @motikrishnashah6926
    @motikrishnashah6926 Год назад

    Hatsoff to all of our honest NEA team for this great workout for the country. Hope we will achieve greater feet even in upcoming days.

  • @krishnadhakal6571
    @krishnadhakal6571 2 года назад +1

    This is the perfect information i was searching for... Thanks for this video.

  • @skdk419
    @skdk419 Год назад

    Janta ko sampati ma sadai pragati hos jay kulman sir jay nepal ♥♥♥♥♥♥

  • @Er.Jeetendra
    @Er.Jeetendra Год назад +1

    Wonderful presentation and nice documentary!

  • @naturaltrek-8848
    @naturaltrek-8848 Год назад +1

    because of Kulman and his competent team.

  • @VijayKumar-qd4rb
    @VijayKumar-qd4rb Год назад +1

    Kulman ghising sir lai ajiwan NEA ko md banawunu parxa Tara politics bata tada hunuparxa. Ani ghising sir ko legacy lai agadi badawune arko gising lyawunu parxa. 2080 samma Nepal ek renewal energy ka exporter hunu parxa. Small cottage industry har Pradesh ma hunu parxa. Agriculture tourism lai badawa dinu parxa. Electric vehicle ko maximum use hunu parxa. Sagarmatha base camp sammma world standard ko road ra luxserious train ko project lyawunu parxa. China ra Indian tourist ko 1% matra Nepal visit bhayo bhane yearly 3 carod tourist Nepal lyawuna sakxa. Nepal ko GDP 100 billion banawunu parxa. Ek ghar ek Jana lai govt job provide hunxa.gdp pop south Asia ko number one hunu parxa. OK 😎 Nepali Tori lahure ho.

  • @phaligurung8292
    @phaligurung8292 Год назад

    एक्दमै गौरब र शुभसमाचार हो हाम्रो नेपाली को लागि र यो खबर ब्यक्त गर्ने ब्यक्ती को बोलाइ र भनाइ ले एति गहकिलो र अशल लाग्छ तर एतिका धेरै कुरा राख्दा, प्राधिकरण लाई यो स्थिती मा पुर्याउने ब्यक्ती को नाम नलिनु को के कारण हो ? कि भन्नै नमिल्ने होकि ? कुलमान जि को नाम कतै पनि सुन्न पाइयन किन ? यो सब को क्रेडिट त कुलमान जि लाई नै जान्छ नि होइन र ? कि कुलमान जि एउटा जनजाती को छोरा भयकै ले त होइन ? भन्ने प्रश्न पनि न-आउला भन्न सकिन्न ! जेहोस, सारा नेपाली लाई मात्र नभयर सन्सार भरी लाई थाहा भयकै कुरो हो कि यस्को क्रेडिट कुलमान जि नै हो भनेर ठोक्कुवा दिन मजाले ।
    अर्को कुरो, प्राधिकरण ले एसरी खुल्ला रुप ले एति आम्दानी एति नोक्सान भनेर मिल्ने, अरु सस्था ले नगर्ने ! यो के कारण हो ? जस्तै निक्कै फाइदा गर्ने सस्था भनेको टेलिकम ! एस्ले कम फाइदा निकाल्यो होला र ? तेस्तै परे, प्राधिकरण ले भन्दा बढी नाफा गर्न सक्ने छ्यमता छ तर बाहिर जन्ता लाई वकलात गर्दैनन बा ! अचम्मै लाग्छ ।

  • @roshangurung1758
    @roshangurung1758 Год назад

    Good job kulman sir and coy ❤❤

  • @tokio_b2783
    @tokio_b2783 2 года назад +1

    Thanks for this amazing work all NEA team.

  • @motinansari1038
    @motinansari1038 Год назад

    Kulman sir thank you Jai Nepal

  • @Myplac152
    @Myplac152 Год назад

    Stay away from politics, do your things honestly and sincerely, always good results, huge respect for kulman ghising

  • @ganeshrasaili2208
    @ganeshrasaili2208 Год назад

    गर्न सखे कुनै कुरा असम्भव छैन भने कुलामान सर को टिम ले आझ पुरै नेपाली को माझमा गरि दिखाउनु भो 👍❤️🙏

  • @naturelover37047
    @naturelover37047 Год назад

    अब विद्युत को रकम कम गरी induction वा इन्फ्रारेड चुलो प्रयोग गर्ने वातावरण बनाउनु पर्यो

  • @gambhirranamagar835
    @gambhirranamagar835 Год назад

    बधाई छ। तर पनि हाम्रोमा अहिलेसम्म बत्ती के पोल समेत गाडिएको छैन।तर पनि सन्तुष्ट छु।

  • @ramshyam7367
    @ramshyam7367 2 года назад +1

    Kulman sir ko great kaam

  • @urken35
    @urken35 Год назад

    Wow 🤩 hats off. Possible and possible by Nepali itself. Something good around a lot’s of negativity between people.

  • @subratsharma7070
    @subratsharma7070 Год назад

    these margins are really good keep up the good work

  • @sarinachukka4191
    @sarinachukka4191 2 года назад +1

    jaba samma kulman hunuhunx taba samma nepal pradikaran ghata jadaina jaykulman jay desh

  • @BaburamYonjan
    @BaburamYonjan Год назад +1

    बाहुन हरु प्रधिकरणको एम डि भए फेरी सकिन्छ।

  • @lamadanu
    @lamadanu Год назад

    Thank you Kulman sir

  • @alemail7040
    @alemail7040 2 года назад

    thank you coolman
    and whole team

  • @SukuramraiRai-b5x
    @SukuramraiRai-b5x Год назад

    Hamer des li big success dena sir li thanyra government li bed kena vana

  • @tankarajsolver
    @tankarajsolver Год назад

    सलाम छ कुलमान सरलाई

  • @kabeshbamjan7509
    @kabeshbamjan7509 Год назад

    कुलमान घिसिङ को कार्यकाल मा 11अर्ब 75 करोड नाफा मा थिए कार्यकाल सकिए पछि पार्टीको झोले कार्यकर्ता नियुक्त भयर 5अर्ब घाटा भए
    2078साल मा फेरि कुलमान नियुक्त भयर 16 अर्ब16करोड विद्युत प्राधिकरण नाफा मा गए

  • @pokhrelmd7927
    @pokhrelmd7927 Год назад

    For a government entity, only PROFIT is not the main criteria for success. More important are: what is per capita consumption of Nepal? Is it still the lowest in whole of South Asia? Electricity per Capita consumption is the single most important yardstick to measure any country's scale of economic development.

  • @bombdrsaru2237
    @bombdrsaru2237 Год назад +1

    केपी ओलि को cyber स्यालहरु आखा च्यातेर हेर केपी ओलि ले आफ्नो सालो लाइ नियुक्ति दिदा र अहिले कुलमान सर लाई काम गर्दाको अवस्था ।अझै पनि केपी ओली लाइ भोट दिने हो ?

  • @tangopandey2857
    @tangopandey2857 2 года назад

    Kulmaan ko jay hos. Tapai haamro hiro ho kulmaan ji.

  • @keshavcreations9087
    @keshavcreations9087 2 года назад

    धन्न फेरि नी कुलमान सर नाई आउनु भयो नत्र भए त बीचमा कुलमान sir nahuda 77.78 maa ta नाफा घट्ने अनि चुहावट बढ्ने हुन थालिसकेको थियो ।

  • @vimsenlama7131
    @vimsenlama7131 2 года назад

    proud government enterprise Nepal electricity authority N md kulman ghising.

  • @beenarana9039
    @beenarana9039 Год назад

    Kulman sir Nepalko ujeloko deuta hunuhunchha.

  • @Shyakshrestha
    @Shyakshrestha Год назад

    Great sir

  • @gulabjamun3588
    @gulabjamun3588 Год назад

    Jaya ganatantra ❤

  • @liquidswordfish
    @liquidswordfish Год назад +1

    Nepal ko electricity chai nepal ma nai khapat garau...if it is excess, yes we do sell it other wose not.

  • @chhyoinginternational9494
    @chhyoinginternational9494 2 года назад +2

    Jay kulman sor

  • @birenlimbu4266
    @birenlimbu4266 Год назад

    कुलमान सर !एता धनकुटा तिर भोल्टेज किन कम छ?200 भोल्ट पनि पुगिराको छैन।

  • @gagankc1370
    @gagankc1370 Год назад

    Nicola tesla ko disc method bata garne kosis garna paye maja aaunthiyo

  • @mahendrabhandari6501
    @mahendrabhandari6501 Год назад

    Ramro kam ho

  • @clicksceneries1515
    @clicksceneries1515 Год назад

    सबै यसको कमाल कुलमान सिंहको करामत भन्दा भै हाल्यो नि के को नाना थरि तर्क हो 😅

  • @GarimaNani
    @GarimaNani Год назад

    We need kul maan forever..❤❤❤

  • @sitag.c.4940
    @sitag.c.4940 Год назад

    great works😍😍😍👍️👍️👍️👍️👌👌👌👌👌👌

  • @suminachaudhary1974
    @suminachaudhary1974 2 года назад

    Thank you ❤️😊💜 sir .

  • @asmitaadhikari3073
    @asmitaadhikari3073 Год назад

    नियुक्त समितिकाे गठन,
    नियुक्त समितिकाे काम कर्तव्य र अधिकार सर पिलिज yesko answer

  • @jitendrachaudhary2974
    @jitendrachaudhary2974 Год назад

    Hamro Nepal mahan

  • @NawarajShrestha-wo3pd
    @NawarajShrestha-wo3pd Год назад

    Kulman sir❤❤

  • @Anime-tw4nc
    @Anime-tw4nc Год назад

    parchanda lai sabaile dhannabad dina parxa yo kam lai oli chor aayarw hatayarw ho 77 78 ma nafa ghatako phari kulman lai layac nafa badako ho

  • @buildingprofessionalelectr359
    @buildingprofessionalelectr359 2 года назад

    congratulation🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏 jay nepal

  • @lavkuslavluspaswan1418
    @lavkuslavluspaswan1418 2 года назад

    Wow good👍 jai 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dipakbudha8380
    @dipakbudha8380 8 месяцев назад

    हुम्ला, जुम्ला, मुगु जस्ता जिल्लामा विधुत छैन कसरि नेपालमा विधुत बढि भयो?

  • @Swag-lq3hq
    @Swag-lq3hq Год назад

    Yadi hami la nepal ma 200 unit jati electricity free gardiya electricity dharai khapat huni thiyo ani petroleum products huru ma lagni paisa dharai bachni thiyo hoi rw petroleum ma kharcha garna vanda hamrai nepali haru ma tyo paisa kharcha gara nepali ko aamdani pani barthyo hoina rw if kai galat vana xu vani malai vannus 😊

  • @bijayupd6873
    @bijayupd6873 2 года назад +2

    Kulman sir lai pustau samma ko manxe le samjhine xa

    • @veesalgurung2473
      @veesalgurung2473 Год назад +1

      सायदै यस्तो काम आज सम्म अरु कोहि नेपाली ले देश प्रति गरेको देखेको छैन मैले पनि ,
      ❤️कुलमान सर ❤️

  • @khilmagar3008
    @khilmagar3008 2 года назад

    उल्लेखियनिय तरिकाले कुरा गर्नु भो तर 40% नेपाली जनताले अझै बाल्नु पाएको छैन। नेपाली जनताहरुले पुरै देशरुपिमा बाल्नु पाएर बेचेको भए राम्रो हुने थियो तर यो समृद्दी भन्नू मिल्दैन बेपारमा फाइदा भयो होला

    • @untoldtitle4700
      @untoldtitle4700 2 года назад

      I don't know bro tapaiko vanai k ho

    • @veesalgurung2473
      @veesalgurung2473 Год назад

      राम्रो काम लाइ राम्रो हो भन्नु सिक्नु पछे।
      बष को 20-30अब घाटा मा गएको लाई
      अब 10-18अब नाफा मा ल्याउदा पनि ‌ । तपाइ लाइ राम्रो लागेन होइन ,
      अरु कुन चाहि छेत्र नेपालको मन्त्रालय नाफा मा गएको छ ?? नेपाल मा on n only कुलमान सर आए पछि मात्र नाफा मा गएको मन्त्रालय हो। यो पनि हो कि पहाड र अफटयारो भुगोल को हिसाब ले पनि नेपाल को कति पय ठाउ मा बिजुली को पोल पुगेको छैन।

  • @binodprajuli
    @binodprajuli Год назад

    Very good news 🗞️ Jay Nepal 🇳🇵🙏🇳🇵🙏🇳🇵🇳🇵🇳🇵🙏

  • @sarojbasnet369
    @sarojbasnet369 2 года назад +1

    ajhai pani gau ma Loadshedding nikai xa hai. Shadananda Bhojpur tira

  • @ngimanspsherpa.5848
    @ngimanspsherpa.5848 Год назад

  • @akhtarsvlog1125
    @akhtarsvlog1125 Год назад

    Yo Sab kulman ghising sir KO den ho,aba yahi Taal ma NEA janxa vanna sakidaina baru Sab data haru ghatdai janedan

  • @Permdhakal-w4x
    @Permdhakal-w4x 3 дня назад

    Rastriya dukhuti netale khanxan.nepali janatalai veda bakhara vanda raxan.des ko maya lagera k garnu.makho marna daraunxan.siyo ma pwal parne machine ahile samma baneko xaina

  • @shantishakya7359
    @shantishakya7359 2 года назад

    Congratulations 🎉🎉🎉

  • @wakeuptoreality1155
    @wakeuptoreality1155 Год назад

    hamro tol ma aahelea sama load setting ma xa
    aada ghar ma bati aauxa aada ma aaudai aauna same time ma k ho yesto 😢😢😢

  • @amar-yv7hi
    @amar-yv7hi Год назад

    Good kulaman

  • @hirakshrestha8294
    @hirakshrestha8294 2 года назад

    Great 👍👏

  • @Swag-lq3hq
    @Swag-lq3hq Год назад

    India lai niryat garda tati faida xaina jati hami la yahi Nepal ma jo yeasko khapat badhayau vani nepali ko arthik awastha barthyo petroleum products ma tati dharai paisa halnu vanda electric vehicles electronic stove ma khapat garni 😊 sasto pani hamro ramro pani😊

  • @untoldtitle4700
    @untoldtitle4700 2 года назад

    aru dherai profit huntheu 20 unite nisulka navayeko vaye

  • @skdk419
    @skdk419 Год назад

    Kuman sir ✊✊✊✊✊✊✊✊✊✊💓💓💓💓💓💓💓💓💓💓

  • @dipteachno7896
    @dipteachno7896 Год назад

    Good

  • @bijayachan7260
    @bijayachan7260 2 года назад +1

    sar nea ko udhasya ko barre ma yauta video banaununa pzl sar

  • @bikashrai-jd9rb
    @bikashrai-jd9rb Год назад

    Manxe lovi hunu vayen aafno aruko ko par sampati lobhi hunu desdrohi ho

  • @rustamrajkumaar1067
    @rustamrajkumaar1067 2 года назад

    Ok x

  • @Prashantchand-c6i
    @Prashantchand-c6i 21 день назад

    Hamro gau ma ta electricity nai xaina😢

  • @MrHuofeng
    @MrHuofeng Год назад

    Jay Kulman

  • @nocentxbeking1886
    @nocentxbeking1886 Год назад

    2077/78 ma ukhane le kulman lai hatayera salo kto lai nea head banako time ma sidai 5 arab profit gayab bhako thyo..yesko hisab janata le ukhane ko party amale sanga line ki na line??

  • @niranmgr2530
    @niranmgr2530 Год назад +1

    यो ११ अर्ब बात ६अर्ब पुर्याऊनने केपी वली को सालो होईन र।

    • @binodlama9004
      @binodlama9004 Год назад

      जय देश जय विधुत

  • @gitashah8876
    @gitashah8876 2 года назад

    NEA ko 2078 ko vacancy ko result kahile aaucha? exam bhako 6 months bhaisakyo. yes pachi exam bhako haru ko result aaisakyo

  • @suryatamang9320
    @suryatamang9320 2 года назад

    Yo yetekai safal vako haina nirantar ghata ma gako pradikaran kulman ko entry hune bitekai nafa ma gako ho ra yesko shreya kulman ghising lai nai janxa

  • @Laxmanbudha5
    @Laxmanbudha5 2 года назад

    Yo thulo kura hoen mero socha ley

    • @veesalgurung2473
      @veesalgurung2473 Год назад

      * 12-18 घन्टा दैनिक लोडसेडिङ मुकक्ति,
      * 20-30अबे बष को घाटा,
      यो सब हटाउनु पनि ठुलो कुरा भएन है आज आएर। हो काम अझै धेरै बाकि छन तर 5-10बषे पहिला भन्दा आज को टाइम मा धेरै राम्रो भइसकेको छ र कुलमान सर अझै पनि 20-30बषे NIA को MD हुनु भइ राख्यो भने पनि
      सायद नेपाल धेरै नै बिकाश हुन्छ।

  • @milanchetri2277
    @milanchetri2277 2 года назад

    Kulman ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏👏👏👏👌👌👍️👍️🌹🌹🌹🌹💪💪💪💪

  • @smartstocksnepal376
    @smartstocksnepal376 2 года назад

    One day nepal will be rich*
    By selling electricity to foreign country

  • @minecraftlix2402
    @minecraftlix2402 2 года назад

    kulman nabhaeko bhae?

  • @tilakdevkota760
    @tilakdevkota760 2 года назад +1

    बिधुत महसुल बढाएसि भै हाल्छ नि

    • @jitulama2606
      @jitulama2606 2 года назад +3

      Jhole

    • @veesalgurung2473
      @veesalgurung2473 Год назад +2

      कस्तो कुरा गरेको होला हो।
      कत्ति को अनपढ मानब हो हजुर त ।
      झोले

  • @deepakshrestha848
    @deepakshrestha848 2 года назад

    Kulman Ghishing

  • @raimukesh4.2m
    @raimukesh4.2m 2 года назад

    सबै भन्दा बेसि त बिधुत प्राधिकरण घाटा मा हुन्थ्यो हैन?सबै भन्दा ठूलो कुरो त एकै चोटि लोड सेडिङ्ग मुक्त भएको थियो

    • @veesalgurung2473
      @veesalgurung2473 Год назад

      सच्चा देशभक्त छोरो कुलमान सर आए पछि मात्र लोडसेडिङ हटेको हो सर ❤️❤️