एक्लै छु कसैलाई पनि कहिले सुनाउदिन। म सुनिदिन्छु सबको पिडा मैले सुनाउदिन साठि किलाको सरिरमा साठी कुइन्टल तनाव छ कसैले पत्याउदैन, थाहा छ त्यसैले सुनाउदिन😢🙏
म सम्भावना खाेजिरहेछु यसै ठाउँमा निरन्तर एकल यात्रि भन्न रुचाउछु म आफुलाई न केही भेटिने टुंगो छ न केहि छुटिने डर नै त्यसैले म हिडिरहेछु निरन्तर, लगातार , हेर न त्याे नदि काे पानिलाई , उडिरहेकाे बादललाई न गन्तव्य छ न कहि ठाेक्किने डर तर निश्चित यहि छ कि पानिले समुन्द्र भेट्छ बादलले माथि छितिज पारिकाे आकाश सत्य यहि हाे बादल पनि त भारि भए सि वर्सिन्छ जमिनमै न यसकाे समय छ न बाटाे र पनि उसै गरि वर्सिन्छ वेपरवाहा , हाे म पनि त्यहि बादल हु जुुन जहाँ जसरि जुन पहाडमा पनि ठाेक्किन सक्छ तर निश्चित छ कि एउटा छाल निम्त्याउन सफल हुने छ जसरि अत्यधिक वर्षात् पछिकाे बाढि,
Ma ghar banaunu ghar chhodeko manchhe
Ghar babauna nasake paxi ghar le chhodeko manchhe
Waa Ati sundar 🎉 man xuyo
आँखा रसाएर पानी खस्यो टप्प टप्प। शब्दहरुले आँखा पनि छचल्कियो र खस्यो पानी टप्प टप्प ❤❤❤🇳🇵🇳🇵🇳🇵💖
Heart touching 💜😢
Wow! Kati ramro xa 💐👍💯😔
Aaha kati ramro sabda bhai kun bela Aasu khasyo thaha nai vayana bhai❤❤❤❤❤
Heart touching lines ❤😢😢 ❤️ always sweet voice ❤
अल्झिएको धागो जस्तै भएको छ जिन्दगी, जति बटुल्न खोज्छु उति गाठो पर्छ ❤️🩹
Ahha...man xune babu❤
finally ....update .....asmit dai thank you...❤️
माया❤
❤❤❤
Dai yrr❤🎉🤲
❤🔥
एक्लै छु कसैलाई पनि कहिले सुनाउदिन।
म सुनिदिन्छु सबको पिडा मैले सुनाउदिन
साठि किलाको सरिरमा साठी कुइन्टल तनाव छ
कसैले पत्याउदैन, थाहा छ त्यसैले सुनाउदिन😢🙏
Nice
❤❤❤❤❤❤❤❤
❤
Asmit😊😢
🥺❤️
Heart touching ❤️
Kan tera gala hedyko xaina ❤😢
Heart touching lines 😢😢
😢❤❤
🥺🥺🥺🥺❤️
I'm ur great fan da❤️❤️
🥀❣️I love your words🔥🔥🔥
❤️😥
रहर हैन बाध्यता हो
परदेशी ॥
घर बनाउन घर छाेडेकाे म 😢
घर बनाउन नसकेर घर छाेडेकाे म 😢😢😢
Daami❤❤
म सम्भावना खाेजिरहेछु यसै ठाउँमा
निरन्तर एकल यात्रि भन्न रुचाउछु म आफुलाई
न केही भेटिने टुंगो छ न केहि छुटिने डर नै
त्यसैले म हिडिरहेछु निरन्तर, लगातार ,
हेर न त्याे नदि काे पानिलाई ,
उडिरहेकाे बादललाई
न गन्तव्य छ न कहि ठाेक्किने डर
तर
निश्चित यहि छ कि पानिले समुन्द्र भेट्छ बादलले माथि छितिज पारिकाे आकाश
सत्य यहि हाे बादल पनि त भारि भए सि
वर्सिन्छ जमिनमै
न यसकाे समय छ न बाटाे
र पनि उसै गरि वर्सिन्छ वेपरवाहा ,
हाे म पनि त्यहि बादल हु जुुन जहाँ जसरि जुन पहाडमा पनि ठाेक्किन सक्छ तर निश्चित छ कि एउटा छाल निम्त्याउन सफल हुने छ जसरि अत्यधिक वर्षात् पछिकाे बाढि,
First comment🙏🇳🇵🇳🇵
मेरो रहर को बाटो मेरो पैताला हिँडेको छैन😢😮
Nice 🙂🙂😢
❤🫀
❤❤
🥺💗
❤
❤❤
❤❤