यसलाई आधुनिक घारमा 3 फ्रेमको मात्र कोठा बनायर पार्टिसन गरेर राख्नुपर्यो , अर्को मौरी को घार छ भने बच्चा मौरी थपेर मजबुत बनाउछ अल्लि बढाउछ अनि त्यसपछि 3 फ्रेममा टन्न भयपछी यौटा अर्को फ्रेम थपेर दिनुपर्यो , जाडो अनि बर्षामा चिनी चास्नी दियर मौरीको संख्या यथाबत राख्नुपर्यो , हनि फ्लो सिजनमा यस्ले पुरै भर्छ भाइ ।
१)चास्नि बनाएर दिनु पर्याे
२)आधुनिक घारकाे फ्रेम राख्नु पर्याे
३)अरु घारकाे फुल र बच्चा सहितकाे फ्रेम दिनु पर्याे
४)घारलाई न्यानाे बनाएर राख्नु पर्याे
Thank you.
यसलाई आधुनिक घारमा 3 फ्रेमको मात्र कोठा बनायर पार्टिसन गरेर राख्नुपर्यो , अर्को मौरी को घार छ भने बच्चा मौरी थपेर मजबुत बनाउछ अल्लि बढाउछ अनि त्यसपछि 3 फ्रेममा टन्न भयपछी यौटा अर्को फ्रेम थपेर दिनुपर्यो , जाडो अनि बर्षामा चिनी चास्नी दियर मौरीको संख्या यथाबत राख्नुपर्यो , हनि फ्लो सिजनमा यस्ले पुरै भर्छ भाइ ।
Garo xa maure sankhya Sarai kam raixa
Feeding dinu parcha huncha
Tato banayea feeding dinnu parcha ni
Box thulo bho ni hajur
Khali Thauma kapada rakhera tato banayera rakhnus survive garna sakchha