- Видео 179
- Просмотров 1 072 758
MT23 Views
Непал
Добавлен 11 дек 2020
Learn all about Nepal's honey bee & woodworking! 🐝 I interduce a all way of keeping nepali honey bees and woodworking. I display new and old techniques. Thank you!
नेपाली माैरी र काठकाे कामकाे बारेमा सबै जानाैं ।
म नेपाली माैरी राख्ने ( पालन गर्ने ) र काठकाे कामहरु गर्ने तरिका हरु काे जानकारी दिन्छु । म नयाँ र पुरानो प्रबिधि हरु प्रदर्शनी गर्दछु । र सबै भन्दा धेरै माैरी सम्बन्धि जानकारी मुलक भिडियो हरु बनाउने गर्दछु। धन्यवाद !

Traditional beehive Making. पुरानाे डुढ सफा गरि अर्को डुढमा जाेडेर राखियो ।
Traditional beehive Making. पुरानाे डुढ सफा गरि अर्को डुढमा जाेडेर राखियो ।
यदि तपाईंको पनि सानो डुढ छ र भरिएको छ भने तेसैमा अर्को डुढ जाेडर राख्न सक्नु हुन्छ ।
माैरी नअट्ने गरि भरिए पछि याे तरिका अपनाएकाे हाे ।
धन्यवाद ,
@mt23views
@honneybees
@honey
यदि तपाईंको पनि सानो डुढ छ र भरिएको छ भने तेसैमा अर्को डुढ जाेडर राख्न सक्नु हुन्छ ।
माैरी नअट्ने गरि भरिए पछि याे तरिका अपनाएकाे हाे ।
धन्यवाद ,
@mt23views
@honneybees
@honey
Просмотров: 716
Видео
अरु देशमा भन्दा हाम्रो देशमा माैरीकाे संख्या कम हुनुकाे कारण के हाे त ! आउनुहोस् चर्चा गराैं ।
Просмотров 2274 месяца назад
अरु देशमा भन्दा हाम्रो देशमा माैरीकाे संख्या कम हुनुकाे कारण के हाे त ! आउनुहोस् चर्चा गराैं । हाम्रो देशमा जतिपनि माैरी पालनकाे लागि उपयुक्त ठाउँ उपयुक्त वावापानी छ र जति माैरी पालन गर्न सकिन्छ तेसकाे १ तिहाई पनि पालन भाकाे छैन । किन त माैरीकाे संख्या कम भएर हाे या हामी आफैले नजानेर माैरी गाेला संख्या कम गर्दै छाैं । यसै बिषयमा थाेरै जानकारी । धन्यवाद ,
कति ज्ञानले कुन कुन घारमा माैरी पाल्ने । घार छनाेट गर्ने तरिका र समस्याबारे चर्चा ।
Просмотров 1,9 тыс.5 месяцев назад
कति ज्ञानले कुन कुन घारमा माैरी पाल्ने । घार छनाेट गर्ने तरिका र समस्याबारे चर्चा ।
माैरी आफै आउनुकाे मुख्य कारण याे हाे । How To Bee Acttract in hives.
Просмотров 22 тыс.7 месяцев назад
माैरी आफै आउनुकाे मुख्य कारण याे हाे । How To Bee Acttract in hives.
पाराम्पारिक घारहरुमा कसरी काट्ने त ! मह । How To Harvest Local Honey. Best Way.
Просмотров 6 тыс.7 месяцев назад
पाराम्पारिक घारहरुमा कसरी काट्ने त ! मह । How To Harvest Local Honey. Best Way.
माैरीकाे घार वा डुढ बनाउन कुन काठ उपयुक्त हुन्छ त ! Which is best wood for beehive box.
Просмотров 19 тыс.8 месяцев назад
माैरीकाे घार वा डुढ बनाउन कुन काठ उपयुक्त हुन्छ त ! Which is best wood for beehive box.
Queen Bee Grafting And Rearing.कसरी मह बढि बनाउन सकािन्छ त ! अनि कृतिम रानी कसरी बनाउने ।
Просмотров 22 тыс.8 месяцев назад
Queen Bee Grafting And Rearing.कसरी मह बढि बनाउन सकािन्छ त ! अनि कृतिम रानी कसरी बनाउने ।
माैरीले कसरी मह खान्छ ? मुखले कि सुठले वा जिप्राेले र कसरी ?
Просмотров 1599 месяцев назад
माैरीले कसरी मह खान्छ ? मुखले कि सुठले वा जिप्राेले र कसरी ?
Honey Harvesting मह निकाल्दै Apis Cerana Honey Bee.Honey @mt23 views .
Просмотров 44911 месяцев назад
Honey Harvesting मह निकाल्दै Apis Cerana Honey Bee.Honey @mt23 views .
How To Get Bees To Your Hive. माैरी कसरी आफै आउँछ र आकर्षित हुन्छ।
Просмотров 1,2 тыс.Год назад
How To Get Bees To Your Hive. माैरी कसरी आफै आउँछ र आकर्षित हुन्छ।
How To Make A Bee Veil At Home//Diy Bee Veil//माैरी घुम्टी टाेपी कसरी बनाउने?
Просмотров 1,1 тыс.Год назад
How To Make A Bee Veil At Home//Diy Bee Veil//माैरी घुम्टी टाेपी कसरी बनाउने?
Apis Cerana Honey Bees // Traditional Beehive In Nepal पारामम्पारीक घारमा माैरी | एस्ताे छ चाका हरु।
Просмотров 1 тыс.Год назад
Apis Cerana Honey Bees // Traditional Beehive In Nepal पारामम्पारीक घारमा माैरी | एस्ताे छ चाका हरु।
Honey Beehive Box Size Describe. // आधुनिक माैरी घारकाे नाप साईज ।
Просмотров 24 тыс.Год назад
Honey Beehive Box Size Describe. // आधुनिक माैरी घारकाे नाप साईज ।
How To Make Roof For Beehive. And Paint // घारकाे बाहिरी ढकन बनाउँदै र रङ्ग पनि ।
Просмотров 1,3 тыс.2 года назад
How To Make Roof For Beehive. And Paint // घारकाे बाहिरी ढकन बनाउँदै र रङ्ग पनि ।
Honey Harvesting // मह काट्दै छाै है,,,🍯🍯
Просмотров 8162 года назад
Honey Harvesting // मह काट्दै छाै है,,,🍯🍯
How to make honey bee hive / माैरी काे आधुनिक घार बनाउने //
Просмотров 2,8 тыс.2 года назад
How to make honey bee hive / माैरी काे आधुनिक घार बनाउने //
माैरी गाेला निरिक्षण / लाेकल माैरी Apis Cerana Honey Bees.
Просмотров 1,5 тыс.2 года назад
माैरी गाेला निरिक्षण / लाेकल माैरी Apis Cerana Honey Bees.
Bottom Board Diy For A Beehive Box // आसन बाेर्ड माैरी घारकाे लागि । सेरेना माैरी ।
Просмотров 3,3 тыс.2 года назад
Bottom Board Diy For A Beehive Box // आसन बाेर्ड माैरी घारकाे लागि । सेरेना माैरी ।
मुडे घारबारे थाेरै जानकारी मात्र // Nepali traditional bee hive explained )
Просмотров 8532 года назад
मुडे घारबारे थाेरै जानकारी मात्र // Nepali traditional bee hive explained )
Apis Cerana Honey Bee Hive Change.माैरीकाे घार कसरी बदल्ने,,
Просмотров 2,2 тыс.2 года назад
Apis Cerana Honey Bee Hive Change.माैरीकाे घार कसरी बदल्ने,,
Honey Bee Hive Inspection //माैरी निरीक्षण गर्दै// mt23 visws.
Просмотров 4 тыс.2 года назад
Honey Bee Hive Inspection //माैरी निरीक्षण गर्दै// mt23 visws.
Honey Bee Frame Size ? Frame Size Describe.
Просмотров 30 тыс.2 года назад
Honey Bee Frame Size ? Frame Size Describe.
How To Build a Bee Queen Excluder At Home.(Bamboo Excluder.)// MT23 Views.
Просмотров 7 тыс.2 года назад
How To Build a Bee Queen Excluder At Home.(Bamboo Excluder.)// MT23 Views.
Honey Bee Frame Diy || मधुमख्खी का फ्रेम,, #mt23views
Просмотров 1,6 тыс.2 года назад
Honey Bee Frame Diy || मधुमख्खी का फ्रेम,, #mt23views
Two Hive Merge.|| Nepalese Traditional Bee Hives. #mt23views
Просмотров 1,3 тыс.2 года назад
Two Hive Merge.|| Nepalese Traditional Bee Hives. #mt23views
How To Make Bee Frame Grip At Home (very simple) #mt23views
Просмотров 8772 года назад
How To Make Bee Frame Grip At Home (very simple) #mt23views
रानी मिटिङ्ग को कुरै गर्नु भएना तो सर
Sir rani mahuri lai kati tada samma lana milxa.
यो कुरा सत्ये छैन
yo chahi chainesle banako vedio ho, nepalile chahi milayera post gareko hola hai sathi ho,
घार किन्न कांह पाउछ
Thanks
sahi kuru
Use English to explain. Nonsense....
कति मा पाउछ
काठमाडौँ मा यो घार कहाँ पाइन्छ
That attachment name
मौरी ले सबै भन्दा मन पराउने टुनि को काठ बाट बनेको घार हो किनको यो काठमा किरा कम लाग्छ , जाडो मा न्यानो र गर्मी मा सितलो हुन्छ यो काठको सुगन्ध मौरी ले मन पराउछ अरु मौरी ले मन पराउने काठ मा २ , नासपति ३,लाली गुरास ४ साल ५ चिलाउने ६ कटुस ७ काइ ८ पैइउ ९ कुट्मिरो ।
Ashar,sharawan,bhadra ma vane main utpadan gardainan yo my personal experience in melifera case❤
रानी लाई निचोरियो
🎉🎉🎉🎉❤❤❤❤अति जाकारि मुल भिडियो स,🎉🎉🎉🎉❤❤❤😮😮😮
Maurile Hilo jasto k lyako hola janakari payable huntyo
सही सर
Thaki hooo
Bhai useful information hai
सहि भन्नुभो ब्रो मैले पनि सल्लाको घारमा 80 घार पालिराछु एकदम राम्रो छन म रोल्पा थबाङ ग ,पा, मा हो तपाईं का होर
mali chio
Gd
I need a box. Please share your contact details and price
Log hive ma kasri yasto chakaa mah lagauxah idea dinu vay timro hune thiyo solti
धेरै राम्रोसँग जानकारी दिनु भएकोमा कतारको समुन्द्रबाट जय नेपाल गुरु?🙋♂️🇳🇵🌺🥀🌻🌺🐝💕🍯
डुर होईन एसलाई माउरी बस्ने घम भन्छन् हजुर
Machine ma handle kasari lawnu va?
20 minutes letter, lol!
😍😍😍😍
यो मेसिनले खोपेर काठ बर्बाद गर्नु भन्दात गोलीया चिरेर तक्ताको आधुनिक घार बनाउदा राम्रो र फाईदा हुन्छ नी
Ma sang x yo machine
अहिले चाहिँ मैले सोचें कै भिडियो आयो है , साह्रै राम्रो ज्ञान मुलुक भिडियो हाल्नु भएको धन्यबाद हजुर 🙏
Kata ho hajur ko ghar ?
ए काेदे, गल्ली गल्लीमा रहेकाे लेथ मेशीनवालाले कतीवटा चाहीन्छ बनाइिदन्छ। काेरीयाकै प्रबिधि भट्याइ रहनै पदैन।
जब पुरानो रानीले अन्डा पार्न असक्षम हुन्छ तब कर्मी मौरीले अन्तिमको समयमा रानीले पारेको अन्डाबाट रानी तयार गर्दछन् र त्यस्तो अवस्थामा मात्र दुई रानीहरु एउटै घारमा बस्छन् आमा छोरी रानीको रुपमा ! दुइटा रानीलाई एउटै गोलामा राख्ने प्रबिधि पनि आइसकेको छ तर परम्परागत रुपमा हुने एउटै घारको दुइटा रानीले फूल पार्दैन! एउटा बुढी रानीले मधुरोटी खाएर बाँच्छ र नयाँ वयस्क रानीले फुल पार्ने गर्दछ!
ma sanga cha idea
Ke garnu vai!! Nepal sarkar sabai nikama Nepal ta garib des ho. Aasko phal aakha Tari Maar..
Price plz
खरात ले बनाउन सकिन्छ तैपनि टुडे घार को लागि भित्र दोद्रो लागेको रुख मा म्यानेज गरेर बनाउन सकिन्च, आधुनिक तरिकाले पाल्दा धेरै पाइदा हुन्छ,
चाहिया मा महावीर पुन जि लाई सम्पक गर्नु हाेला वाहा लाई अडर दिने बनाई दिनु हुन्छ
मन परेर के गर्ने मन्को लडडु घिउ सङ्ग खाने
सही हो यो मेसिन भए राई लिम्बुहरूको उधौलि उभौलिमा नाच्ने र झांग्रि को ढोल ढ्येग्रो बनाउनु खुब काम लाग्ने रहेछ ।
Waw
Very fast video,l cannot see nicely
너무 좋아
Yo jabo maileni banauna sakxa
Good job
Hoina hajur jhut boldai hunuhunxa
बनाऊदा भयो त
मह तातियो भने सुध्ध हुदैन हजुर