बैनी पछी को लाइफ राम्रो हुदैन किन एस्तो गरेको तपाई ले पछि दुख पाउनु हुन्छ मैले देखेको छु है एक जाना सिङगापुरे लाहुरे उनी हरुहरु भनेको अर्को को देस मा नोकरी गर्ने हो तिम्रो लाइफ राम्रो हुदैन माया पाइदैन पहिला तियो भाइ ले तिमिलाइ माया गर्दैन
होईन लाहुरे भने पछि के सारो पछि लागेको हो के सबै भन्दा ठुलो झुट पेट बोकेको छु भनेर किन भनेको होला साच्चै माया गरेर बिहे गरेको मान्छे त कति कारण ले छुटिनु पर्छ एकतर्फी मायामा किन आफ्नै इज्जत फालेको होला
मन मिलेर कुल पित्री गाउँ समाज साक्षी राखेर आगन पोलेर खुसी खुसि लगेको श्रीमानले त जिबनमा आँसु पिलाएर बिचल्ली बनाएर कुन दिन हिड्छ पत्तो हुदैन बैनी कति चै मरि मेटेको त साचो माया गरेको छु भनेर अहिले त केही बिग्रेको छैन पछि नराम्रो हुनु भन्दा अहिले नै आफ्नो जिन्दगीको निर्णय गर्नु अन्जानमा गल्ती भयो सकियो अब त्यो गल्ती दोहोर्याए आफ्नो जिन्दगी बर्बाद नगर्नु पछिको लागि सोच्नु
Yesle sachhikei maya garna paryonita testo kuro bujna ktalai fasauna matra khojeko ho yesto charitra hatya garda yo duita kishor ani yo pagalniko kal kina naako?
माया भनेको पाउनु मात्र होइन बैनी।यदि साँचो माया गरेको हो भने गुमाउनु त्याग्नु पनि साँचो अर्थमा माया हो। एकोहोरो नलाग बैनि भविश्यमा पछुताउनु पर्छ। एकोहोरो एक तर्फको मायाले जिन्दगि बिताउन गारो हुन्छ।
मेरो मन कै कुरा भन्दिनु भयो सिस यो बैनी ले भोलिको बाटो सोचिनन साचो माया गर्निले पाउनु पनि र गुमाउनु पनि सक्नु पर्छ जिन्दगी खेलौना हैन सुरु नै यस्तो नराम्रो भएसी अन्तिम कस्तो हुने हैट म त यो बुइनी को गल्ती देख्छु ।
आफ्नो जिन्दगी आफै बिगार्न खोज्दै छौ है बैनी लाहुरे बिना पनि जिन्दगी जान्छ उसले माया गर्दैन भनी plz आफ्नो बाटो गर्नुहोस पछिको भबिस्य राम्रो हुँदैन ।।। पाउनु मात्रै माया हैन गुमाउनु पनि माया हो 🙏🙏🙏🙏🙏
Man mileu sex gardaima jindagi bigrinxa ra hjr ? ra jo sanga sex gareu usai sanga biha pani ta gardainan ni hau kati payle ta garnai parxa vanne xaina man mileu sex vayo vandaima biha nai garnu parxa vanne xaina biha nagarunjel jo sanga man milxa uhi sanga sambandha rakhxan ahileko gf bf bafre baf k saro hunxan hjr
100% यो केटी को गल्ती छ पहिले लाउहे भन्दै होटेल मा मोज मस्ती गर्दा केही थाहा भएन अहिले एत्रो नातक सबै पैसा को लागि हो माया भन्ने कुरा दोहोरो हुनु पर्छ फेरि होतेल मा जबर्जस्ति त गरेन होला मन मिलेर नै गरेको होला
प्यारी छोरी धेरै माया , तिम्रो सुरु देखिको भिडियो मैले पनि हेर्दै आएको छु लाग्छ मलाई साच्चै प्रेम अन्धो हुन्छ भन्थे त्यो भुमरीमा तिमी पनि अछुतो हुन सकेनौं जस्को कारण आज मायाको भिक माग्नको लागि तिमी झुट समेत बोल्न तयार भएउ तर जस्ले तिमी लाई साचो मायानै गरेको रहेनछ भन्ने कुरा अझै उसले प्रेस मिट गतेर देखाएको छ । यसले के बुझ्न सकिन्छ भने भोलिका दिनमा पनि तिम्रो दिनहरू सहज हुदैनन् त्यसैले म पनि एक आमा हु तिम्रो भावनामा लगेको चोटलाइ महसुस गर्न सक्छु तर अब तिमीले लाहुरेको पछि लाग्नु भन्दा आफ्नो खुट्टामा उभिने कोसिस गर्नु study अगाडि बढाउनु । अर्काको परिपुरकको लागि म जन्मेको हैन म मेरो लागी जन्मेको हु भन्ने कुरा मनन गरि अगाडि बड्नु शुभकामना छ।
Yuwa Man Nepal Entire team लाई हार्दिक अनुरोध छ। एकपल्ट केटा/केटी साथै केटा पक्षका अग्रज व्यक्तित्वहरू राखेर निष्कर्ष निकाल्नु पर्छ। लाहुरेले अपनाउने कुरा गरी रहेको छैन यो बहिनीले एकतर्फी चाहेर मात्र हुँदैन जिन्दगी भनेको ३ घण्टाको चलचित्र जस्तो हैन यो बहिनीको भविष्य लाहुरे सङ्ग गएर पनि जीवन यापन गर्न मुश्किल छ किनकि जबर्जस्ति गाँसेको सम्बन्धले भोलि अर्कै रूप लिन सक्छ। दुवै पक्षलाई राखेर भोलिका दिनहरूमा त्यस्तो कुनै घटना नघट्न सम्बन्धित निकायले लिखित रुपमा कानुन बमोजिम हस्ताक्षर गराएर मात्र। यो केश बन्द गर्नुहोला नत्र भोलि 100% यो घटनाले अर्कै रूप लिन्छ।
माया एसरी एक अर्काको कम्जोर लाई सामाजिक सन्जाल मा बोलेर हुँदैन ।किन कि माया भनेको त दुबै जनाको मन मिल्नु पर्छ यो सम्बन्ध धेरै दिन टिक्दैन आफ्नो आफ्नो बाटो लाग्दा राम्रो होला मेरो बिचार ।
Yo sala kukurle fashayera ktko k dos biswas gareko thiyo ktale ktko sarir sang khelera xodne dau ma aafno badnam vayo galat kurako parinan kaha ramro aucha tw
यो भाईले जब हातपात गरेपछी स्विकार्न नै पर्छ ।तर गलत चै दुबैको रहेको छ। पैसा त बाटोमा माग्ने भिखारी सग पनि हुन्छ।यो पनि बुझौ सबैले तसर्थ मानबताको कदर गरौ।
यस्तो नकचारी हरुलाई जिउदै राख्नु हुन्दैना यस्तै केटी ले मेरो भाई लाई पनि फसाएर अहिले जेल्मा बसेको दुई बर्ष भयो बलत्कार गर्यो भनेर केस लगाको छ त्यो नकचारीलाई भेटे भने म काट्ने हो जाठीलाई।😁😁😁
किशोर सर य महिला गल्त छ आफ्नो इज्जत आफै उछालने महिला एक नंबर गल्त छ यसको कुरा लाई पुलिसमा जानू भनुस पैसामा बिकेको जस्तो भान भयो सर यो नानी पैसा मात्रा खोजेको हो सर
हाहा मैले नबुझेको कुरा: मैले भुँडी बोकेको छु भन्ने इज्जतको कुरा लुकेन मैले होटलमा यौन सम्पर्क मज्जाले गरे भन्ने कुरा लुकेन। अनि यो अनुहार चाहिँ किन लुकाएको? अब अनुहार गोप्य राखेर के हुन्छर?
लाहुरे भनेर केटीहरू हुरूक्कै हुदाको परिणाम हो केटी मान्छेले कहिले पनि अरूले कमाएको पैसामा लोभ गर्नु हुँदैन आँफै पढ्ने हो सक्षम हुने हो हामी केटी मान्छे आफै सक्षम भएर आफ्नो खुट्टामा उभिनु सिक्नु पर्छ अरूको कमैमा रमाउनु खोज्नुको परिणाम हो।
माया भनेको दुई तर्फी बराबर हुनुपर्छ एकोहोरो एक्तर्फी माया भनेको पछी जिन्दगी ड्यामेज हुन्छ मर्नु न बाच्नु हुन्छ अहिले केही बिग्रेको छैन है बहिनी तिमी अलग बसे हुन्छ लाहुरे भन्दैमा सब थोक होइन ,धनिले भन्दा गरिब ले धेरै माया दिन्छ,तिमी पागल नहौ बहिनी,लाहुरेले माया गर्दैन भने किन पछी लाग्छौ???माया पाउनु मात्रै होइन माया गुमाउनु पनि हो!त्यसैमा खुसी रहनुस बहिनी !
चाेर सधैंभरि काे चाेर हुन्छ जाबाे एउटा चाेखाे माया गर्छु भनेर त पेटमा केटाकाे बच्चा छ भनेर अाराेप लगाउने ले भाेलि कसरी दुई जानाकाे जिन्दगी बित्ला तर जिन्दगी बिच्छ जस्तो लागेन केटाकाे जिन्दगी बरबात गरिन्छ
सहि हो यदि केटाले साचो माया गरेको भय त जस्तो कत्ती आए कति गए तैंले मनपराएर हुन्छ भन्थे तेइपनि केटा सहेर बस्थ्यो केटिलाइ चाहि दुई थोपा आशु बगाए सबै को सपोर्ट पाइने
यी चेलि हाम्रो नै ठाउकि रहेछिन लाहुरे भन्दैमा अब पछि नलाग बहिनि लाहुरे को भर हुदैन उस्ले तिमिलाई माया गर्दैन भने तिमिले जबर्जस्ती गरेर भोलि तिम्रो बिजोग बनाउछ
Ani yo aaimai chai xippiyera jata Tata utano parera thape paxii josley nii ghochii halxa nii jabarjasti gareko vayepow lahure vandaima thapnu t vayena nii kta ley testo garda t Japarney pow hoo t utano parey xii kun chai kta ley xodxa 🤔
आफ्नो इज्जतसँग यसरी एउटी नारीले नखेल्लिन् । नारीको तन मनसँग खेल्ने पुरुषलाई यसै छाड्नु हुन्न यिनी बहिनीले ठिक गरिन्।यदि शारिरिक सम्बन्धमा नरहेको भए अस्ति भनिहाल्थ्यो किन स्बिकार्थ्योर
Yo ta yakdam galat ho yo keti paisa kamauna sipalu rahixa lahure ko paisa ko paxi parira xa kasto biswas ho yasto bihe agadinai hotalma basbasne yastai kati keta saga basi hola yasto juta keti lanu hunna
तिमि नक्कली रहेछौ बहिनि।।तिम्रो काम छैन आब यो जुनिमा तिम्रो बिहे हुँदैन ।लाहुरे देखेर फसाउनु खोजेको रहेछौ।भाइ माक्स खोल्नु लगाउनु त्यो बहिनीलाई चिन्नु पर्योनि मेरो पनि बिहे गर्ने बेला भाको छ फेरि मलाई पनि फसाउछ।
झुट बोलेर मिडियामा आईस् झन के राम्रो हुन्थ्यो र बाटो तताए हुन्छ ।।जबर्जस्ती केही हुदैन ।लाज छैन।तर यो काले युटुबरे पनि एकतर्फबाट मात्र गरेको छ।दुबै को गल्ती छ।
@@jenukarai6428 होनि हजुर एउटा सानो समय को लागि नारी लाई न्याय दिलाउनु खोज्दा कसै को पूरा जिन्दगी खाल्डोमा जान्छ तेहि नि बिना गल्ती भने चही कुरा बुझेर पत्रकार महोदयले उठाएको आवाज आफै ले अन्त गरे देखि भाइ लाई नि पल्टन मा मुख देखाउन को लागि सजिलो हुने हो।
ए दिदि जिन्दगी खुसी सुखीको साथ बिताउन चाहानुहुन्छ भने आफुले भन्दा धेरै माया गर्ने मान्छेसंग बिहे गर्नुपर्छ। किन यस्तो गल्ती गर्नुभयो अब जिन्दगीभर रुनुपर्छ हजुरलाई। केटी मान्छेको जिन्दगी एकपटक दाग लागेपछि मेट्न गाह्रो हुन्छ यो समाजमा। बिहे नगर्दै केटासँग त्यस्तो सम्बन्ध नबनाउनु पर्ने थियो। गल्ती त दुबैको छ । अब त्यति हुदाहुदै त्यो केटासंग बस्नु भयो भने हजुर जस्तो अभागी कोहि हुने छैन। फेरि उसलाई साचो माया गर्नुहुन्छ भने उसको खुशी पनि हेर्नुपर्छ। माया त मन बाट हुन्छ न कि कसैको जबर्जस्तिमा। एकतर्फी मायाले कति दिन चल्छ जिन्दगी । दिदि कृपया समयमै बुद्धि पुर्याउनुस
तिमी पनि त्यस्तै खालको मान्छे हो मान्छे चिनेको छैन जानेको छैन घर कुन ठाउँ हो kasto khalko केटा छ त्यसको आनी बानी कस्तो छ कस्तो अवस्थाको मान्छे हो सबैथोक बुझेर गर्नुपर्छ अहिलेको जमानामा अचम्मकाे मान्छे हुन्छ फेसबुक सामाजिक सञ्जालमा बोल्ने अनि होटलमा भेट्ने कामकुरो सबै भइहाल्छ ani छाडिदिने त्यस्तो हुन्छ अहिलेको जमानामा त्यही भएर अगाडि नै सोचविचार गर्नुपर्छ मान्छे राम्रो भार हुन्छ बानी कस्तो छ छोरी मान्छेले सप्पै हेर्नुपर्छ यो मान्छे सँग जिन्दगी चल्छ कि चल्दैन live जिन्दगी भनेको दुईदिनको हैन जिन्दगीभरी बिताउनुपर्छ खेलाउन सोचेको हो र यस्तो पनि हुँदोरहेछ जिन्दगीमा कैले कैले कसैलाई माया गर्नु एउटा भुल गरे मैले मेरो जस्तो माया दिने तिमीलाई 1000 hola तिम्रा लागि मेरा जस्ता हजार हजार मुटु रोला भनेको जस्तै भयो जिन्दगीमा के गर्छस मंगले आफ्नै ढंगले interview दिँदा माक्स खोलेर दिनुहोला थोपडा पनि हेर्नुपर्छ धन्यवाद 🙏🇳🇵 मेरो भन्नु भयो गयो तिम्रो जिन्दगी केटा र केटि लाई नै सँगै राखेर कुरा गराउनु नि अनि दुधको दुध पानीको पानी छुटिन्छ कहिले केटालाई राख्ने कहिले केकीलाई राख्ने यस्तो पनि हुन्छ interview सत्य कुरा के हो छानबिन हुनुपर्ने अनि अचम्म नक्कली हरु
यो बैनी को कुरा सुन्दा पनि अचम्म लागेरे आउने। हो बैनी तिम्ले साचो माया लागएउ तर केटाले तिम्लाई खेलाउन खोजेको रहेछ भनेर थाहा पाउदा पाउदै नि किन मिडिया मा आएउ हेर यत्रो ब्याजेत भो। कि त तिम्ले सबै साचो कुरा बोल्नु पर्थियो अहिले आएर तिम्रो एउटा झुट्ले गर्दा तिम्रो जिन्दगी भर दु:ख पाउने भएउ यदि त्यो केटाले तिमिलाई लगेर गए पनि माया पाउन धेरै गर्हो हुन्छ। तिमी त्यो केटा को घरमा त बस्लाउ तर त्यो परिवार को सदस्य नै तिमिलाई ठानेन भने तिमी त्यो केटा सङ बसेको कुनै औचित्य नै भएन पैसा धन सम्पत्ति सधै सङै नहोला तर बुढा र परिवारको माया चाहिँ सधैब रहिरहोस बिहे गरेर गए पछि हरेक छोरी मान्छेको चाहाना हो। यसरी मिडिया मा आएर आफैले झुट बोलेर आफ्नै ब्याजेत भएन र??
सारै दु:ख लाग्यो लाहुरे भने पछि हुरुकै किन भको होलाए आजकालका कोइकोइ दिदीबैनीहरु 😥😭😭 आफ्नो इज्जत गयो गयो भोलि जीवन बिताउन पनि गाह्रो हुन्छ मेरो बिचारमा माया आफुले गर्नु भन्दानि उस्लेनै म माया गर्छु भनेको राम्रो हो किनकि भोलि उस्कै घरमा जानू पर्छ तर आँखा चिम गरेर कसैलाइ पनि बिश्वास गर्नु हुदैन जमना खराब छ चाहे केटा होस वा केटी नै
जबर्जस्ति उस्लाइ पायर के गर्छौ हौ बैनी आज सम्म जे जे भयो भुलेर आफ्नो नया जिन्दगी सुरु गर्नु नि😠😠 यो केटी को उदेश्य त्यो केटा बात सम्पती नै चाहेको हो छि छि
3 barsa bata jhut ko sahara liyera ek wata kt ko emotion snaga khelne kta, bihe ko aash maa kt ko jiou snaga khelne kta ani jaba man varyo taba fohar fale jhai life bata falne kta ani kt po fasayo rey ?? Tapai jastai aru lai sochnu hunna ta bahini. Sabai jana tapai jasto hundaina
बैनी पछी को लाइफ राम्रो हुदैन किन एस्तो गरेको तपाई ले पछि दुख पाउनु हुन्छ मैले देखेको छु है एक जाना सिङगापुरे लाहुरे उनी हरुहरु भनेको अर्को को देस मा नोकरी गर्ने हो तिम्रो लाइफ राम्रो हुदैन माया पाइदैन पहिला तियो भाइ ले तिमिलाइ माया गर्दैन
Sir dubhi jan lai media ma layo na ho kati ekali mtraa interview matra grxa ke sir🙏🤣
गाह्रो छ पछी जिन्दगी बिताउनु
Sai ho👍❤️
Khoi k ho k ho yasari bolyo vane paxi dukh pauxa houu
बिचरा बैनी पछी ramro हुदैन होला hai
माया मागेर पाईदैन हो सिस,लाहुरे भएर मरि नमेट जीवन त लाहुरे विना पनि जिउन सकिन्छ नि,
Good
Yes
👍👍👍
Shai ho
right
जिन्दगीमा खुसी हुन चाहानु हुन्छ भने आफुले माया गरेको मन पराएको सग हैन आफुलाई माया गर्ने अनि आफुलाई बुज्ने रोज्नु पर्छ
एकदम सहि भन्नुभयो
Good
Sahi vanu vo tapaile jabr jastiko sambanda ramro hudain jivanma
Right
Sahi ho
होईन लाहुरे भने पछि के सारो पछि लागेको हो के सबै भन्दा ठुलो झुट पेट बोकेको छु भनेर किन भनेको होला साच्चै माया गरेर बिहे गरेको मान्छे त कति कारण ले छुटिनु पर्छ एकतर्फी मायामा किन आफ्नै इज्जत फालेको होला
good caption
@@Kalpanarlthakuri छि छि लाहुरे को सुन चाँदी ले बाधे को हूनछ एकोहोरो माया ले पनि हुन्छ जोबान धानेर बसे कती केटा पंअछ
Um sahi ho sahiho
साचो माया गरेको भए उसको खुसी मा नै तिम्रो खुसी हुनु पर्थ्यो जबर्जस्ती माया पाउदैन बैनी दुःख पाउछौ पछि
Right
K khal ko kti jo xoxo aafno bijet garxa
good
dukha ta paunai pro ni laurele bolayo vandaima hotlama basna jane ho
एक तर्फी मायाले सन्सार चल्दैन , झुठो कुरा कहिलै बोल्नु हुदैन ।
Honi
अरुको पेट्मा भनको बच्चाको पर्मान देखाउदा त लाउरे भनेर फसाउन खोजेकी हुन जस्तो लाक्छ मलाईत अरुलाई कस्तो लाक्छ खै😚😚😚
मन मिलेर कुल पित्री गाउँ समाज साक्षी राखेर आगन पोलेर खुसी खुसि लगेको श्रीमानले त जिबनमा आँसु पिलाएर बिचल्ली बनाएर कुन दिन हिड्छ पत्तो हुदैन बैनी कति चै मरि मेटेको त साचो माया गरेको छु भनेर अहिले त केही बिग्रेको छैन पछि नराम्रो हुनु भन्दा अहिले नै आफ्नो जिन्दगीको निर्णय गर्नु अन्जानमा गल्ती भयो सकियो अब त्यो गल्ती दोहोर्याए आफ्नो जिन्दगी बर्बाद नगर्नु पछिको लागि सोच्नु
Yesle sachhikei maya garna paryonita testo kuro bujna ktalai fasauna matra khojeko ho yesto charitra hatya garda yo duita kishor ani yo pagalniko kal kina naako?
मलाई त अहिले आएर केटी पनि ठिक छैन ।माया जबर्जस्ती हुदैन किन झुट बोलेको
😂 😂 ke timro Cheli lai pani estai vako vaye brooo
माया भनेको पाउनु मात्र होइन बैनी।यदि साँचो माया गरेको हो भने गुमाउनु त्याग्नु पनि साँचो अर्थमा माया हो। एकोहोरो नलाग बैनि भविश्यमा पछुताउनु पर्छ। एकोहोरो एक तर्फको मायाले जिन्दगि बिताउन गारो हुन्छ।
मेरो मन कै कुरा भन्दिनु भयो सिस यो बैनी ले भोलिको बाटो सोचिनन साचो माया गर्निले पाउनु पनि र गुमाउनु पनि सक्नु पर्छ जिन्दगी खेलौना हैन सुरु नै यस्तो नराम्रो भएसी अन्तिम कस्तो हुने हैट म त यो बुइनी को गल्ती देख्छु ।
आफ्नो जिन्दगी आफै बिगार्न खोज्दै छौ है बैनी लाहुरे बिना पनि जिन्दगी जान्छ उसले माया गर्दैन भनी plz आफ्नो बाटो गर्नुहोस पछिको भबिस्य राम्रो हुँदैन ।।। पाउनु मात्रै माया हैन गुमाउनु पनि माया हो 🙏🙏🙏🙏🙏
Sahi ho hjurko kura
sahi ho
पैसा काे लागि गरेकि याे अाईमेले लिम्बु हरु कहिले झुटुवा हुदैन्न
साचिकै दुख पाउछ है बहिनी अाफुले मात्रै माया गरेर हुन 😒😒😒
यक्दम सहि भनु भयो केटीले पनि पैसालाई माया गरेको जस्तो लाग्यो
कसरी माया गर्छे भन्नुभयाे ,माया गर्नेलाई कसैले नङ्ग्याउछ र? बेईजत गर्छ ?
Ek hatle tali bajdaina baini yesari nautangki garne hoina aile jhut bolera kta payepani paxi ramro hudaina 👎🏿
ठिक भन्नू भयाे
Yo kt thik xaina 1tarphi mayale jindagi jadaina
केटा र केटि दुबै जनालाइ सङ्गै राखेर इन्ट्रभिउ लिनु पर्यो सर । हामी प्रतीक्षा मा छोउ है 🙏
dubailai sangai rakherw interviw garnuparyo
Teita ni dubai jana le jhut jhut nai bolirako xan...
केटा केटी डिटेल अराकेरा इंटरव्यू लेना परो
पछि दुख हुन्छ है बैनि बेलैमा बिचार गर जिन्दगी लमो छ ।
Sahi
जेनहुनु गल्ती बुनबाट भयाे तर केटाकाे पनि अलि घमण्ड देखियाे जागिरे हु भन्दैमा यसरी अरकाकाे जिन्दगी बरबाद गर्नु हुदैन थियाे भाइले
Sahi kura
Jastalai testai dhedulai nistai thik garyo
Man mileu sex gardaima jindagi bigrinxa ra hjr ? ra jo sanga sex gareu usai sanga biha pani ta gardainan ni hau kati payle ta garnai parxa vanne xaina man mileu sex vayo vandaima biha nai garnu parxa vanne xaina biha nagarunjel jo sanga man milxa uhi sanga sambandha rakhxan ahileko gf bf bafre baf k saro hunxan hjr
100% यो केटी को गल्ती छ पहिले लाउहे भन्दै होटेल मा मोज मस्ती गर्दा केही थाहा भएन अहिले एत्रो नातक सबै पैसा को लागि हो माया भन्ने कुरा दोहोरो हुनु पर्छ फेरि होतेल मा जबर्जस्ति त गरेन होला मन मिलेर नै गरेको होला
यतिसम्म भए पछि भबिस्यमा सम्बन्ध राम्रो हाेला त जिन्दगी बर्बाद हाेला है
हुदैन नि सर।
माल हानेर भर्जिन तोडेर गायब हुने लाहुरे लाई ठिक पारेछ बैनीले बैनिले🤣🤣
Vergine त होला र
🤣🤣🤣🤣🤣🤣 Sahi ho sahi
प्यारी छोरी धेरै माया , तिम्रो सुरु देखिको भिडियो मैले पनि हेर्दै आएको छु लाग्छ मलाई साच्चै प्रेम अन्धो हुन्छ भन्थे त्यो भुमरीमा तिमी पनि अछुतो हुन सकेनौं जस्को कारण आज मायाको भिक माग्नको लागि तिमी झुट समेत बोल्न तयार भएउ तर जस्ले तिमी लाई साचो मायानै गरेको रहेनछ भन्ने कुरा अझै उसले प्रेस मिट गतेर देखाएको छ । यसले के बुझ्न सकिन्छ भने भोलिका दिनमा पनि तिम्रो दिनहरू सहज हुदैनन् त्यसैले म पनि एक आमा हु तिम्रो भावनामा लगेको चोटलाइ महसुस गर्न सक्छु तर अब तिमीले लाहुरेको पछि लाग्नु भन्दा आफ्नो खुट्टामा उभिने कोसिस गर्नु study अगाडि बढाउनु । अर्काको परिपुरकको लागि म जन्मेको हैन म मेरो लागी जन्मेको हु भन्ने कुरा मनन गरि अगाडि बड्नु शुभकामना छ।
Wow hajur le ekdam ramro kura garnu vayo sister malai pani tehi lagxa
Hajur tqpaiko kura sahi ho tara vannu jati sajilo hunxa ra bewarma utarnu tyo pni kt manxeko life ma..afeilae tyo thauma rakhnus ta..la tyo kta le maya gareko hoina uh sanga xutida ta thik hunxa tara k tetikei xodda ta tyo kta le ajhei aru dd boinilae pni ta tasari fasaunu sakxan ni ktalae ta karbahi ta grnu parxa yetro media ma ktko bejat vaisakyo tesari sajilei xodhnu chai thik hoina hola sayad. Tetikei afei xodda ta ktalae ta faidai faida matra vho ta..sangei nabasey pni karbahi chai garnu parxa kta lae pni.
Very good
@@atengabu7048 good
😁😁Nahasaa
Yuwa Man Nepal Entire team लाई हार्दिक अनुरोध छ। एकपल्ट केटा/केटी साथै केटा पक्षका अग्रज व्यक्तित्वहरू राखेर निष्कर्ष निकाल्नु पर्छ। लाहुरेले अपनाउने कुरा गरी रहेको छैन यो बहिनीले एकतर्फी चाहेर मात्र हुँदैन जिन्दगी भनेको ३ घण्टाको चलचित्र जस्तो हैन यो बहिनीको भविष्य लाहुरे सङ्ग गएर पनि जीवन यापन गर्न मुश्किल छ किनकि जबर्जस्ति गाँसेको सम्बन्धले भोलि अर्कै रूप लिन सक्छ। दुवै पक्षलाई राखेर भोलिका दिनहरूमा त्यस्तो कुनै घटना नघट्न सम्बन्धित निकायले लिखित रुपमा कानुन बमोजिम हस्ताक्षर गराएर मात्र। यो केश बन्द गर्नुहोला नत्र भोलि 100% यो घटनाले अर्कै रूप लिन्छ।
माया एसरी एक अर्काको कम्जोर लाई सामाजिक सन्जाल मा बोलेर हुँदैन ।किन कि माया भनेको त दुबै जनाको मन मिल्नु पर्छ यो सम्बन्ध धेरै दिन टिक्दैन आफ्नो आफ्नो बाटो लाग्दा राम्रो होला मेरो बिचार ।
Sahi ho
एकदम सहि कुरा
jhut bolna na hunu thayo kta na pula jasto
Bichari ketileta sacho maya gareko rahexa tara ketale chai 3 barsa dekhi racheko khel rahexa
Sae
य पत्रकार दाई भोली हजुर लाई पनि मेरो पेट मा तिम्रो बच्चा छ भनि कसै काे report लिएर आयो भने के गर्नु हुन्छ यस्तो आइमाई हरू लाई उल्टो कारबाही हुनु पर्दछ
Sai ho
Laure vanera paxi lageko ho aeu khi hoina
Ho nee
Ani usle chai bihe garxu vanera maya jalma fasayra suartha pura garera vagda chai hune hami kt manxe chai ktako khelauna ho man lage samma use garne purako vay paxi falne.ktle sachho maya gareko thiyo hola.sachho maya garne manxele jasto sukai kadam pani chhalna sakx.ramro wa naramro sachho maya garnelai thaha hunx hjur.mata vanxu sachhikai ktale dhoka diyera vageko ho vaneta thik gardaix yo bainile xadnu hudaina yesta manxeharulai.
याे केटीले त भाेलिका दिनमा अरुलाई पनि फसाउनु सक्छ, Be care guyz.
Yo sala kukurle fashayera ktko k dos biswas gareko thiyo ktale ktko sarir sang khelera xodne dau ma aafno badnam vayo galat kurako parinan kaha ramro aucha tw
यो भाईले जब हातपात गरेपछी स्विकार्न नै पर्छ ।तर गलत चै दुबैको रहेको छ। पैसा त बाटोमा माग्ने भिखारी सग पनि हुन्छ।यो पनि बुझौ सबैले तसर्थ मानबताको कदर गरौ।
अहिले जबर्जस्ति बिहे गरेर पछि दुख पाइन्छ ।एसरी जिन्दगी चल्दैन बहिनी दुख पाउछौ
सहि कुरा हो।
यस्तो नकचारी हरुलाई जिउदै राख्नु हुन्दैना यस्तै केटी ले मेरो भाई लाई पनि फसाएर अहिले जेल्मा बसेको दुई बर्ष भयो बलत्कार गर्यो भनेर केस लगाको छ त्यो नकचारीलाई भेटे भने म काट्ने हो जाठीलाई।😁😁😁
हो नि
लाहुरे होस या चाउरे जो भए पनि यस्ता आईमाई बाट सचेत रहनु होला दाजुभाइ हरु नत्र भबिष्य अन्धकार होला है।
Arkako xorichelilai khelaunako rupma herepaxi yestai hunxa .
Sai vnnnu vo dajuuuuu
@@raijeni3781 ho ni sathi
Hai ho sai ho
Harek pal sadei kt manxe matra galat hudeinan daju🙏
अब केटा ले यो केटि लाई स्वीकारे पनि पछि नहुनु दुख पाउछ बरै नि 🙈😥😥
Right
ruclips.net/video/wU3c0xN6bjo/видео.html
Sahi ho sahi
किशोर सर य महिला गल्त छ आफ्नो इज्जत आफै उछालने महिला एक नंबर गल्त छ यसको कुरा लाई पुलिसमा जानू भनुस पैसामा बिकेको जस्तो भान भयो सर यो नानी पैसा मात्रा खोजेको हो सर
हैन अलि अलि बोल्दा बोल्दै किन सुति जानू हो एक तर्फी मायाले जिन्दगी चल्दैन बहिनी 🙏कति मायाले बिहे गरेको त छुटन पर्छ भने🤕
😀😀😀
आवेशमा आएर गरेको गल्तीको परिणाम
यस्तै हुन्छं
Timro Didi bahhine voko va yastye vantheyo
आजकलको केटकेटीहरु के के गर्छन गर्छन हौ अचम्मै छ लप परेको भन्छन गारो छ हौ।
@@noobgaming-dy9km tei vyer dd baini le bichar puraunu parxa vaii
जसरी भए पनि केटा र केटि लाई एकपटक ईन्टरभ्यु लिनु पर्यो सर।
जे नहुनु भैहाल्यो तर बैनि तिमिले मात्रै माया गरेर संसार चल्दैन भोलिको दिन न तिमिले माया पाउछौ न खुशि हुन सक्छौ तेसैले छुटेकै राम्रो हो।
पक्का हो
पैसा खोजेको हौ केटिले।
Sahi ho
Sai ho
💯 sahi vanu vayo
हाहा मैले नबुझेको कुरा:
मैले भुँडी बोकेको छु भन्ने इज्जतको कुरा लुकेन
मैले होटलमा यौन सम्पर्क मज्जाले गरे भन्ने कुरा लुकेन।
अनि यो अनुहार चाहिँ किन लुकाएको?
अब अनुहार गोप्य राखेर के हुन्छर?
लाज नभाको केटि अरुको रिपोट ल्याएर सन्जाल मा भाईरल भएर झुटो बोल्ने ले अब कति दुख पाउछ
माया मा पनि जबर्जस्ति हुन्छ र ।👉️😁😁🤬😠😡🤬
😂😂
लाहुरे भनेर केटीहरू हुरूक्कै हुदाको परिणाम हो केटी मान्छेले कहिले पनि अरूले कमाएको पैसामा लोभ गर्नु हुँदैन आँफै पढ्ने हो सक्षम हुने हो हामी केटी मान्छे आफै सक्षम भएर आफ्नो खुट्टामा उभिनु सिक्नु पर्छ अरूको कमैमा रमाउनु खोज्नुको परिणाम हो।
100% कुरो सहि गर्नु भयो
100%right
माया भनेको दुई तर्फी बराबर हुनुपर्छ एकोहोरो एक्तर्फी माया भनेको पछी जिन्दगी ड्यामेज हुन्छ मर्नु न बाच्नु हुन्छ अहिले केही बिग्रेको छैन है बहिनी तिमी अलग बसे हुन्छ लाहुरे भन्दैमा सब थोक होइन ,धनिले भन्दा गरिब ले धेरै माया दिन्छ,तिमी पागल नहौ बहिनी,लाहुरेले माया गर्दैन भने किन पछी लाग्छौ???माया पाउनु मात्रै होइन माया गुमाउनु पनि हो!त्यसैमा खुसी रहनुस बहिनी !
Sahi kuro bhannu bhayo...
माया भनेको जबर्जस्ती हुदैन पछि धोका पाउछ तिमी ले अाफुलाई माया गर्ने खोज्नुपर्छ राम्रो हुदैन तिमी ले मरिहाते गरेको राम्रो हुदैन
ये बैनी तिमी मात्र पछि नलाग जिन्दागी लामो छ सोच माया भनेको दोहोरो हुनु पर्छ
चाेर सधैंभरि काे चाेर हुन्छ जाबाे
एउटा चाेखाे माया गर्छु भनेर त
पेटमा केटाकाे बच्चा छ भनेर अाराेप
लगाउने ले भाेलि कसरी दुई जानाकाे
जिन्दगी बित्ला तर जिन्दगी बिच्छ जस्तो
लागेन केटाकाे जिन्दगी बरबात गरिन्छ
सहि हो यदि केटाले साचो माया गरेको भय त जस्तो कत्ती आए कति गए तैंले मनपराएर हुन्छ भन्थे तेइपनि केटा सहेर बस्थ्यो केटिलाइ चाहि दुई थोपा आशु बगाए सबै को सपोर्ट पाइने
Maya dirghau hunlai ta ketale badhi ketilai chayako hunu prax
Bhinee timi ly Bhai li Maya ny garey ko teyo vaney kina dateu??? Usly Maya ny gateteo vaney datnu ny kina
बहिनी धैर्रे जबर्जस्ती नगर्नुहोस् उसले माया गर्दैन भनेदेखी मार्ला हाइ
Malai ta Sarai laj lagyo yo imai ko kura sunera 😰
यो भालु इजत बेची हिर्छ छि
@@trishalapuma2959 🙈🙈
सुद्दी फसौनालाई चलाख रहेछिन 🤣🤣🤣
लाज नभको के अचम्म हो केटी ??पेट मा बच्चा नहुदा नि झुठो बोल्छ त्यसरी माया गर्ने मान्छे आफुलाइ माया गर्ने मन्छे रोज्नु आफुले माया गरेको होइन बुझ्यो??
केटाकेटी दुबै लाई संगै राखेर इन्टर्भिउ लिन पर्यो किसोर जि
होइन सर त्यो कुरा चेली त जो कसैको पनि छोरी हुन सक्छ पीडा उस्तै हो तर माया भने दोहोरो हुनु पर्छ एकतर्फी मायाले गर्दा भोलिको दिन ठूलो आघात हुन सक्छ
यो केटिपनि खासै गतिलो छैना किना झुटबोलेको त जे बोलेनि हुनछर
Pa6iko lagi sochnus baini vabisyako lagi sochadai bolnus kina ki jindagi dui dhare TARWAR ho
साँचो माया त्यसो गरेर कहा पाइन्छ र साँचो माया गरेको मान्छे ले त त्याग पो गर्नु पर्छ बैनी
100%right kura
साचो माया गर्नेले उस्को खुसी हेर्न चाहान्छ यो भालुलाई के था र कत्तु खोलो दुनियालाई थापो हिदो म नि नारी हो तर यो आईमाई ठिक छैन थु🤔
Honi yota mayako natak matra ho ktalai fasayeko matra ho.tara yaha saport fully kishorko pani x yo had par garnuma
यी चेलि हाम्रो नै ठाउकि रहेछिन लाहुरे भन्दैमा अब पछि नलाग बहिनि लाहुरे को भर हुदैन उस्ले तिमिलाई माया गर्दैन भने तिमिले जबर्जस्ती गरेर भोलि तिम्रो बिजोग बनाउछ
अर्काको छोरि चेलीबेटीलाई यौनको रुपमा मात्र प्रयोग गर्ने बोका चोरहरुलाइ छोडनु हुन्न दिदी छोड्नु हुन्न 👊👊👊
Xoddnu hudaina yo jhut keto lai
Ani yo aaimai chai xippiyera jata Tata utano parera thape paxii josley nii ghochii halxa nii jabarjasti gareko vayepow lahure vandaima thapnu t vayena nii kta ley testo garda t Japarney pow hoo t utano parey xii kun chai kta ley xodxa 🤔
@@jackydontony5328 sahi kura vannu vayo mann xoyo ❤️❤️❤️👍️👍️
मिलेर बस्दा हुन्छ एकदिन मरेरै जाने सबै केको ल्यङ्ग ल्यङ्ग अब मन सफा गरेर मिलेर बाचे रमाइलो छ जिन्दगी 😁😁😁😁
यस्तो लफडा गरेर बिहे गर्नु राम्रो हैन है बेलैमा दुबै जनाले सोचौ 🙏🙏
Omg लाहुरे देखे पछि हुरुकै भयो दिदी तिमी नै उस्तै हो के माया भयो भन्दै मा होतेल म रात बिताउनु पर्छ र
Honi laure vanera hurukkai vko yo keti
Honeee 👍 yar
मिडियामा आएर त्यति ठूलो झुट कुरो गर्दा आफै फस्यो! ठूलो गल्ती पनि हो तेसैले अब पस्ताउनु बाहेक कुनै उपाय छैन!
बिहे अघि नै होटेल गएर केटा सँग सुत्ने केटि कति सम्म को चिकारु होला तपाईं आफैं बुज्नु नि पत्र कार सर,
सारै चालु आइमाई रैछ 🖕🖕🖕 यो सरासर केटा लाई फ़साउने षड्यंत्र मात्र हो l जे भएपनी तेसरी बदनाम चै किन गर्नु
1000 Sahi ho
Sahi kura jhuta bolera maya gareko hudaina hajur baja bajayara bihe gareko ra nani vako ta xodxa vani tara tpi le jhut bolera kina yasto garxa
आफ्नो इज्जतसँग यसरी एउटी नारीले नखेल्लिन् । नारीको तन मनसँग खेल्ने पुरुषलाई यसै छाड्नु हुन्न यिनी बहिनीले ठिक गरिन्।यदि शारिरिक सम्बन्धमा नरहेको भए अस्ति भनिहाल्थ्यो किन स्बिकार्थ्योर
yes ho ta yasle dharai daju.vai komoney lutera khaki xa nakachari .baseya yosto pesa garnu vanda ta marnu ni baru.
यो घटना को वास्तविक मा गहिराइ छ । र लाहुरे ले त्यस्तो गर्न हुदैन । माया लाग्छ भने मिलेर बसेको राम्रो हुन्छ ।
माक्स खोल्न लाउनु suddi lai😁
😂😂😂😂😂😂
yo ramro kt hune bhaya face dekhayar aautyo topada bigreko suddi holaa tyo bhayar laure lai fasaume game ho
उमेर गको बुडी होला माक्स के खोलोस अरु को रीपोट देखाएर बच्चा छ भने केटी
सहि कुरा हो।
@@nandamayagurung9795 सहि कुरा भन्नू भो।
प्रेक्मेन नहुदा नहुँदै त्यो झुटो कुरा गर्नुनै ठुलो हो तिम्रो बैनी यस्तो कुरा सुन्दा तिमी पनी राम्रो सोच भएको मान्छे देखिएन नी
ठिक पर्याे मायाँ त दुई तर्फ बाट हुन्छ जबर्जस्ति हुदैन
बैनिको अनुहार चै के भाको छ ? देखाउनु मिल्दैना रैछ पत्रकार भाइ? तर यो बैनि को कुरा सुन्दा सबै झुट लाग्च
Nakkali keti afno ijat afai phaali
एकतर्फी कुरा सुनेर तथ्य सत्य कुरा नबुझि युटुपमा राख्नेलाई ठिकै पारेछ🤣🤣
साचो मायामा त्याग गरिन्छ बेजत होईन् । न त जबर्जस्तीको सम्बन्ध टिकाउ नै हुन्छ।
Sai ho machikney youtubey 😂😂😂😂😂😂
@@gamalproduction9926 आफु र आफ्ना भाषा शैलीलाई सव्य बनाउ🙏🏻
Yota sab sikeko varma inaru planning lenei agadi badeko ho yo kt last jhut ho
आफ्नो बिज्जियत आफै गर्दै हिड्डने वा गज्जब छ अलिकतिक बिचार पुर्याउनु पर्थियो
कानुनी बाटोमा जाने नैं राम्रो । उल्टो जेलमा जानेछौं। तिम्रो यो झुटो प्रमाण ले।यो मिडिया लाई नि कारबाही गर्नुपर्ने छ।
बिचरा ! जम्मा एउटामात्र रेड बुल दिने छुच्चा रैछ लाहुरे ! अब फेला पर्ने वाला जस्तो छ है ! कुरा र खेल नै पैसाको हो पत्रकार सर !
दिदी हजुरले सुझाव दिरनु भन्दा पनि मैले के गरिरको छु त्यो चाहिँ राम्रो संग ख्याल गर्नुस है🙏🙏
Bainiko dherai Galti xa hau
केटाहरु यौन प्यास मेटाउन मा आतुर हुन्छ्न
आतुर मा गरेको काम ले राम्रो रीजेल्ट दीदैन रैछ
केटाहरु फस्ने समया आको छ होशियार है 🤣🤣
उनले यति माया गर्थ्यो भने मिडियालाई साथ लिएर राम्रै कुरा तरिकले बोलेर पनि बोलाउन सक्छन् तर यस्तो नराम्रो कुरा लगाएर किन उनलाई बोलाएको
Sahi ho keta pni hnsm laure
Yo ta yakdam galat ho yo keti paisa kamauna sipalu rahixa lahure ko paisa ko paxi parira xa kasto biswas ho yasto bihe agadinai hotalma basbasne yastai kati keta saga basi hola yasto juta keti lanu hunna
जब्बरजस्ति जाईलाग्नु हुदैन हउ sis भविष्य राम्रो हुंदैन।
अब को बिकल्प 👉️ केटा केटि दुबैलाइ सङै राखेर interview लिनु पर्यो अनि सत्य तथ्य बाहिर ल्याउनु पर्यो किशोर ब्रोद् Thank You ❤️🙏❤️
लाहुरे भने पछि हुरुक्कै हुनकै परीनाम हो
Sahi ho
तिमि नक्कली रहेछौ बहिनि।।तिम्रो काम छैन आब यो जुनिमा तिम्रो बिहे हुँदैन ।लाहुरे देखेर फसाउनु खोजेको रहेछौ।भाइ माक्स खोल्नु लगाउनु त्यो बहिनीलाई चिन्नु पर्योनि मेरो पनि बिहे गर्ने बेला भाको छ फेरि मलाई पनि फसाउछ।
Hahahahaha 😛😛😛😛
🤣🤣🤣🤣🤣Daka
Hobo makes kholnu launu parxa
FB मा बोल्दै मा साँचो माया हुँदैन बैनी
र सबै केटा हरु डेबिट जस्तो पनि त हुदैन ।
एउटा ले बिरायो साखा पिरायो ।
💯 sahi
Devit jasto hoina yo kt jasto hoina last jhut besya ho yo kt
थैट के सारो बेज्जती हाउ।
होटलमा गएर रेड्बुल खाए पछि पेट फुल्लिन्दैन क्या😃 लाउरेको कोला खाए पछि मात्र पेट फुल्लिन्छ🤣🤣
केटि ले भने को कुरालाई कदर गर्नु पर्छ सबै थोक भाको भने त्यो केटीलाई आङाल्नु पर्छ तेस्तो खेलाची गर्न पाईन्छ ?
झुट बोलेर मिडियामा आईस् झन के राम्रो हुन्थ्यो र बाटो तताए हुन्छ ।।जबर्जस्ती केही हुदैन ।लाज छैन।तर यो काले युटुबरे पनि एकतर्फबाट मात्र गरेको छ।दुबै को गल्ती छ।
😁😁😁Tehita
होटेल मा २ दिन संगै सुतेको रहेछ त केटा को देखिन्छ यहाँ
होटेल मा बसेको रेजिस्टर मा नाम entry हेर्नुस पत्रकार महोदय।
Yo kti denger xh hai boli pani beralow ko jasto mewmew xh ab binee jabarjasti nagara timro pani vul xh
Honi hajur
Hotel ma base ni k po hunxa r . Relation hudoi ma bihe garnai parne hunna kere
Hotelma baseko vayepo hunx normally chiso khako thauma kko rajistarma name hunx sabei jal buneko matra ho ye ktle
@@jenukarai6428 होनि हजुर एउटा सानो समय को लागि नारी लाई न्याय दिलाउनु खोज्दा कसै को पूरा जिन्दगी खाल्डोमा जान्छ तेहि नि बिना गल्ती भने चही कुरा बुझेर पत्रकार महोदयले उठाएको आवाज आफै ले अन्त गरे देखि भाइ लाई नि पल्टन मा मुख देखाउन को लागि सजिलो हुने हो।
केटाकेटी दुबैजनालाइ सँगै राखेर अन्तरवार्ता लिनु दाइ ??
Mask kholera
ए दिदि जिन्दगी खुसी सुखीको साथ बिताउन चाहानुहुन्छ भने आफुले भन्दा धेरै माया गर्ने मान्छेसंग बिहे गर्नुपर्छ। किन यस्तो गल्ती गर्नुभयो अब जिन्दगीभर रुनुपर्छ हजुरलाई। केटी मान्छेको जिन्दगी एकपटक दाग लागेपछि मेट्न गाह्रो हुन्छ यो समाजमा। बिहे नगर्दै केटासँग त्यस्तो सम्बन्ध नबनाउनु पर्ने थियो। गल्ती त दुबैको छ । अब त्यति हुदाहुदै त्यो केटासंग बस्नु भयो भने हजुर जस्तो अभागी कोहि हुने छैन। फेरि उसलाई साचो माया गर्नुहुन्छ भने उसको खुशी पनि हेर्नुपर्छ। माया त मन बाट हुन्छ न कि कसैको जबर्जस्तिमा। एकतर्फी मायाले कति दिन चल्छ जिन्दगी । दिदि कृपया समयमै बुद्धि पुर्याउनुस
तिमी पनि त्यस्तै खालको मान्छे हो मान्छे चिनेको छैन जानेको छैन घर कुन ठाउँ हो kasto khalko केटा छ त्यसको आनी बानी कस्तो छ कस्तो अवस्थाको मान्छे हो सबैथोक बुझेर गर्नुपर्छ अहिलेको जमानामा अचम्मकाे मान्छे हुन्छ फेसबुक सामाजिक सञ्जालमा बोल्ने अनि होटलमा भेट्ने कामकुरो सबै भइहाल्छ ani छाडिदिने त्यस्तो हुन्छ अहिलेको जमानामा त्यही भएर अगाडि नै सोचविचार गर्नुपर्छ मान्छे राम्रो भार हुन्छ बानी कस्तो छ छोरी मान्छेले सप्पै हेर्नुपर्छ यो मान्छे सँग जिन्दगी चल्छ कि चल्दैन live जिन्दगी भनेको दुईदिनको हैन जिन्दगीभरी बिताउनुपर्छ खेलाउन सोचेको हो र यस्तो पनि हुँदोरहेछ जिन्दगीमा कैले कैले कसैलाई माया गर्नु एउटा भुल गरे मैले मेरो जस्तो माया दिने तिमीलाई 1000 hola तिम्रा लागि मेरा जस्ता हजार हजार मुटु रोला भनेको जस्तै भयो जिन्दगीमा के गर्छस मंगले आफ्नै ढंगले interview दिँदा माक्स खोलेर दिनुहोला थोपडा पनि हेर्नुपर्छ धन्यवाद 🙏🇳🇵 मेरो भन्नु भयो गयो तिम्रो जिन्दगी केटा र केटि लाई नै सँगै राखेर कुरा गराउनु नि अनि दुधको दुध पानीको पानी छुटिन्छ कहिले केटालाई राख्ने कहिले केकीलाई राख्ने यस्तो पनि हुन्छ interview सत्य कुरा के हो छानबिन हुनुपर्ने अनि अचम्म नक्कली हरु
तिमी जस्तो youtube ले गलत रिपोर्टिङ गर्दा को नतिजा हो youtube भाइ
लाज नभएकी आइमाइ, अरु पनि केही विकल्प थियो होला नी! के pregnant छु भन्नु पर्छ?
जीन्दगीमा साह्रै दुख पाउने भो
मलाई एलिशा राई मन पर्छ मैले धरान को कन्सर्ट मा भेटेको मलाई चाहिन्छ दिलाई दिनु किशोर श्रेश्ठ सर।
Malai anoop bikram shahi man parxa malai uha chahiyo jasari vayeni patrakar jiu
Hahahaha
@@bimalapun1956 haa haa 2 jana ko cmnt herdei hasdei
@@aaisharai1449 ah k hai bijeti haru media aayo huni na huni boleyo oneside maya kahile success hudaina
अनूप र बिमला भेटनु, Sharing होस😅 समसयाको समाधान चैट
प्रेग्नेन्ट भन्न आउदैन प्रेटमेन भन्दै छ जो पायो त्यो सङ्ग सुत्न आरोप लगाउन जानेको छ।
यो बैनी को कुरा सुन्दा पनि अचम्म लागेरे आउने। हो बैनी तिम्ले साचो माया लागएउ तर केटाले तिम्लाई खेलाउन खोजेको रहेछ भनेर थाहा पाउदा पाउदै नि किन मिडिया मा आएउ हेर यत्रो ब्याजेत भो। कि त तिम्ले सबै साचो कुरा बोल्नु पर्थियो अहिले आएर तिम्रो एउटा झुट्ले गर्दा तिम्रो जिन्दगी भर दु:ख पाउने भएउ यदि त्यो केटाले तिमिलाई लगेर गए पनि माया पाउन धेरै गर्हो हुन्छ। तिमी त्यो केटा को घरमा त बस्लाउ तर त्यो परिवार को सदस्य नै तिमिलाई ठानेन भने तिमी त्यो केटा सङ बसेको कुनै औचित्य नै भएन पैसा धन सम्पत्ति सधै सङै नहोला तर बुढा र परिवारको माया चाहिँ सधैब रहिरहोस बिहे गरेर गए पछि हरेक छोरी मान्छेको चाहाना हो। यसरी मिडिया मा आएर आफैले झुट बोलेर आफ्नै ब्याजेत भएन र??
लाउरे भनेर हुरुक भाको होला दुख पाउछउ हई मुतुनि
लाउरे पायर चाटिश अईले दुख भो भन्छेश लाउरे भयर नछोडे को हो
केटा हो झपाली देखि होसियार🙄🙄🙄
सारै दु:ख लाग्यो लाहुरे भने पछि हुरुकै किन भको होलाए आजकालका कोइकोइ दिदीबैनीहरु 😥😭😭 आफ्नो इज्जत गयो गयो भोलि जीवन बिताउन पनि गाह्रो हुन्छ मेरो बिचारमा माया आफुले गर्नु भन्दानि उस्लेनै म माया गर्छु भनेको राम्रो हो किनकि भोलि उस्कै घरमा जानू पर्छ तर आँखा चिम गरेर कसैलाइ पनि बिश्वास गर्नु हुदैन जमना खराब छ चाहे केटा होस वा केटी नै
Ha ha ha ha ha ha ha 😝😝😝😝
जबर्जस्ति उस्लाइ पायर के गर्छौ हौ बैनी आज सम्म जे जे भयो भुलेर आफ्नो नया जिन्दगी सुरु गर्नु नि😠😠 यो केटी को उदेश्य त्यो केटा बात सम्पती नै चाहेको हो छि छि
अझै पनि हाम्रो प्रतीक्षाको घडी पूरा भयन के पत्रकार महोदय,, दुबै जनालाई संगै राखेर ईन्टरभ्यु लीनु पार्यो...
कोशोर दाजु दुबै जान लाई राखेरा बोल्नु होला है
फसायो फसायो 😫😫 केटिले
3 barsa bata jhut ko sahara liyera ek wata kt ko emotion snaga khelne kta, bihe ko aash maa kt ko jiou snaga khelne kta ani jaba man varyo taba fohar fale jhai life bata falne kta ani kt po fasayo rey ??
Tapai jastai aru lai sochnu hunna ta bahini. Sabai jana tapai jasto hundaina
पैसाको लागि नटक यो आईमाईजुट न अब लाहुरेले लान्छ आफ्नो ईज्जत् आफै फाले
लाहुरेनी फसाउने इन्जिनियर को याद आयो बै 😅🤣🤣🤣
हाहाहाहा मलाई पनि
माक्स खलेर बोल्नु पर्यो बैनी ले
पत्रकार भाइ केटी मात्रै होइन केटालाई पनि सगै राखेर सोधपुछ गर्नु हजुरलाइ त सत्य कुरा गरेको छैन केटीले 😔केटालाई पनि राख्नुस सगै भाइ
यी दुबै बराबर हुन अब बिहे गरे हुन्छ नमस्कार ।
लाहुरे भन्दैमा यस्तो जिद्दी नगर बुनु बरु बाहुरे सङग जाउ आन्दले जीवन बिताउ।
पैसाकै लागि हाे भनेर त लाटाेले पनि थाहा पाउछ यार।
म चै कमेन्त हेर्छु अब 😊
गर्ने बेलामा गर्छ अनि ऐले कुरा बनाउछ
😁😁😂😂