गाँजालाई लिएर पूर्वमन्त्री र प्रहरीबीच रोचक भिडन्त, गजेडीको देश बनाउने भन्दै कार्यक्रममै जाइलागे

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Sher Bahadur Tamang, Dinesh Tripathi, Basanta Kunwar
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    Rishi Raj Dhamala
    PRODUCER/ RESEARCHER
    Rishi Thapaliya
    EPISODE EDITOR
    Sudip Khanal
    STUDIO PRODUCER
    Prajwal Raj Shakya
    Manoj Tamang
    GRAPHICS
    Sudhir Pandey
    CTO
    Prabesh Gautam
    ENGINEER
    Keshav Raj Dahal
    IT
    Laxmi Prasad Bastola
    Bhola Kafle
    MCR
    Madhab Khanal
    Anil Maharjan
    Rixson Gurbacharya
    Basudev Neupane
    Deepak Pariyar
    Marketing Department
    Shankar Man Shrestha
    Binay Giri
    CAMERA PERSON
    Anil Shrestha
    Suman Nepal
    Sanjit Gopali
    Gakul Sitaula
    Ashish Khanal
    Amrit Bhatta
    Arjun Bhandari
    Asmita Thapa
    Rajesh Dhakal
    Dilmanyu Silwal
    Dinesh Sharki
    Bishal Khadka
    EDITOR
    Ratna Bhakta Bade
    Sudesh Acharya
    Arun Bhandari
    Tapesh Zon Bc
    Arjun Ghimire
    Bishal Magar
    MAKE UP
    Umesh Sharma
    Dipika Khadka
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #SherBahadurTamang #DineshTripathi #BasantaKunwar #RishiDhamala #JanataJannaChahanchhan #PrimeTimesHD #PrimeHD #primetimestelevision
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Комментарии • 222

  • @dipuzsVlogs
    @dipuzsVlogs Год назад +15

    गाजा BLACK GOLD हो। गाजा खेती लाई विशेष जोडका साथ लागू गर्नु पर्छ।
    यदि गाजा लाई बिदेसमा बेच्ने हो भने आज को ५ बर्स भित्रमा हरेक नेपालिको थाप्लो मा बोज बनी बसेको 90 हजारको रिन पुरै सुन्या ० मा आउँछ।

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 Год назад +7

    मेरो समर्थन शेरबाहादुर तामाङलाइ छ

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 Год назад +6

    गाँजा खेतीलाइ र घरेलु मधीरालाइ प्रोत्साहन गर्नैपर्छ

  • @saurabraut1922
    @saurabraut1922 Год назад +12

    गाजा खेती बैधानिक बनाउने कुरालाइ बिरोध गर्ने हरु सब गाजा तस्कर का मतियार हरु हुन।

  • @rameshchamling6191
    @rameshchamling6191 Год назад +13

    गाँजा संसार मै साझा हुनु पर्यो

  • @subindramagar7622
    @subindramagar7622 Год назад +7

    गांजा लिगल गर्दा बित्तिकै सबै गजडी बन्छन भन्नु गलत हो अहिले इलिगल हुदा पनि धेरैको आयश्रोत नै गाजा हो र मेरो पनि तर मलाई अहिलेसम्म यसको नसा कस्तो हुन्छ थाहा छैन । अहिले इलिगल छ ७ लाखको तथ्यांक दिनु भयो । लिगल गरेर नियन्त्रण गरौ न । सबैको आर्थिक स्तर उक्सिन्छ ।

  • @rajuthapamagar5667
    @rajuthapamagar5667 Год назад +6

    वसन्त कुवरको कुरा ठिक लागेन मैले पनि खाएको 25 बर्ष भयो म जुन सुकै कुरामा ठिक छु त।धेरै खाए पछि त भात ले पनि बेफाइदा गर्छ।तर अहिले इलिगल हुदा किन त्यो रिहाब सेन्टर मान्छे आइरहन्छ यो लिगली हुने बितिकै मानिसले तसरी वोबर डोजमा खान छोड्छ।अहिले लिगल्ली छैन र पाइदैन अनि पाइने बितिकै भेटे सम्म खान्छ अनि त्यही भएर उ लाई नकरत्मक असर पर्छ।सधै पाइने भए पछि उ ले लिमिट्ले खान्छ त्यसो भए पछि उस्लाइ नकरात्मक असर पर्दैन फाइदा गर्छ।जस्तो लाग्छ खै त्यही भएर म अहिले पनि जे गर्न फिट छु

    • @surajnepali1903
      @surajnepali1903 Год назад

      हावा कुरा नगर गजेडी

  • @narbahadurgharti609
    @narbahadurgharti609 Год назад +2

    गाँजालाई बैधानिकता दिनै पर्छ किनभने यसमा खेतिपाति गर्न पनि सजिलो र पहाड देखि तराइसम्म सहजै उत्पादन हुन्छ र यसबाट लाखौं नेपाली जनताको जीवनमा सकारात्मक सुधार खासगरि आर्थिक रुपमा धेरै राम्रो हुन्छ त्यसैले शेरबहादुरजीको बिचारमा म सहमत छु

  • @rajugurung5340
    @rajugurung5340 Год назад +5

    Shar bahadur tamang sir ur 100%right

  • @geneshabhatt1870
    @geneshabhatt1870 Год назад +7

    किसानले खेति गर्न पाउनु पर्छ।

  • @M.SLimbu35
    @M.SLimbu35 Год назад +13

    राजा महाराजाहरुले विदेशी रक्सी भित्राएका हुन् अब स्थानीय रक्सीलाई मान्यता दिनु पर्छ।

  • @srijanapoudel3366
    @srijanapoudel3366 Год назад +6

    भिम उपाध्याय आउनु पर्ने

  • @srijanapoudel3366
    @srijanapoudel3366 Год назад +20

    गाजा ओपन हुनु पर्छ सरकारले कडाई निगरानि गरेर देश र जनताको आर्थिक सुधार हुन पर्छ

    • @USA_USMC
      @USA_USMC Год назад +1

      Ani yastro gaijatre desh ma control hunxa gaja? Timrai xoraxori pani gajedi hunxan ani.
      Gatilo desh vaya po control hunxa. Yasto xada bhrasta desh ma hunna

    • @rajulama2488
      @rajulama2488 Год назад +1

      राक्सी नि बन्द गर न त किन गाज मात्र ।

    • @nepali962
      @nepali962 Год назад

      Raksi khayera pani xora xori jadhyaha hunxan ta bro.. 😂

  • @rambist4311
    @rambist4311 Год назад

    बसन्त कुवरले एकदमै सतही कुरा गरे।

  • @Khem79
    @Khem79 Год назад +1

    शेर बहादुर तमाङ्ग सर संग यश बिषयमा बहष गर्न सक्ने अधिबक्ता लागेन।उहाले तामाङ सरकाे कुरा नै बुझ्नु भएन। गाजा भन्ने बित्तिकै हाउगुजि आए जस्ताे माईन्डसेट ले गाजाकाे उपयाेगिता र महत्व बारे बाेल्नै सक्दैन ।।Tamang sir, please do not stop your moments for better change, we are with you 🙏

  • @nirgurung7851
    @nirgurung7851 Год назад +7

    येस्ता हरु लाई गाजा को मतो थाहा छोइन नेपाल मा गाजा खेती ले नेपाली लाई फाइदा फाइदा छ अङ्रेजी रक्सि चाहिँ नेपाल मा बिक्ने अनि नेपाल को लोकोल रक्सि चाहिँ पुलिस लगाएर फ्याल्दिने अनि नेपाल बिकास कता बाटा बिकास हुन्छ त गाजा खेती गर्यो भनि किसान लाई नि फाइदा हुन्छ नेपाल सरकार लाई नि फाइदा हुन्छ

  • @kajiyolmo6225
    @kajiyolmo6225 Год назад +3

    गाजाको खेती गर्न पौनू पर्छ तर दोकान दोकान मा सुर्ती बिडि जस्तो बिक्रिमा रोक लगाउनु पर्छ बिदेशमा निकाश गर्नू पर्छ गाजाको तेल बन्छ गाजाको औसदी बनौनू पर्छ

  • @ritankalarai8759
    @ritankalarai8759 Год назад +4

    आजपनी नेपाल बात गैरकानुनी रुपमा लाखौं लाखौं के जि उत्पादन हुन्छ र ब्यापारी ले कहाँ लान्छ सबै पुलिस र नेताकै सेतिङ्मनै हो ।

  • @Vagindra
    @Vagindra Год назад +8

    बाहुनले देश बनाउनु दिदैन भन्ने कुरा यहि हो

    • @strongstyle6779
      @strongstyle6779 Год назад

      चुप मुजी बाहुनको कुरा यस्मा कसरी आयो

    • @SarthakJoshi-yl1mb
      @SarthakJoshi-yl1mb 11 дней назад

      Sale randiko chora vote

  • @ajitsharma91
    @ajitsharma91 Год назад +4

    वसंत जी लाई साेधाैं न?रक्सि खाएर कति अपराधिक मामला आउँछन?रक्सि किन अेापन छ नेपाल मा?
    बिसुद्ध गाँझा र चरेस खाएर कति अपराध कति गंभिर मामला भएछन?

  • @dhirajportel
    @dhirajportel Год назад +2

    माल्टा लगायत अरु देश मा पनि खुल्ला भइसकेको छ के ति देश हरुमा सबै बेहुलाका छ न्

  • @naturesnepal245
    @naturesnepal245 Год назад +3

    सन् २०२३ को तथ्याङ्क अनुसार विश्व को २० विकसित मुलुकमा गाजा legal भहिसक्यो, अब हाम्रो देशमा पनि राम्रो कानुन वनाएर गाजालाई legal वनाउनु पर्छ साथै हाम्रो स्थानीय रक्सीलाई पनि एउटा ब्रान्ड वनाएर वजारमा ल्याउनु पर्छ।

  • @bholathapa1726
    @bholathapa1726 Год назад +4

    Sher Ji ko kura ekdam sahi ho 50 hoina 1 carod aaucha

  • @TEJINMAGARcreatechannel-ys7ut
    @TEJINMAGARcreatechannel-ys7ut Год назад +1

    नेपाली मानिसहरुलाई चाहिँ गाँजा खानकाे लागि पुरै बन्देज गर्दा भइहाल्यो नि। खानेलाई कडाभन्दा कडा कारबाही गर्नु पर्छ

  • @SandeshPun-7
    @SandeshPun-7 Год назад +2

    Sera br tamang sahi kura garnu vako x gaja kheti opne grnu prxa♥️♥️

  • @darkworld4602
    @darkworld4602 Год назад +1

    I support Gaja
    खाडी छोडेर तुरुन्तै आउँछु आफ्नो भुमी

  • @rachanagrg9108
    @rachanagrg9108 Год назад +1

    local rakshilai legalise garera nepali.brand.banaunu paryo.sher bdr tamang ju kura 100% sahi xa.

  • @sarumagar431
    @sarumagar431 Год назад +1

    Sher bahadur tamang is 100% right sir😘😘

  • @susilapandey2295
    @susilapandey2295 3 месяца назад

    I am with sher bahadur Tamang

  • @USAjaynepal
    @USAjaynepal Год назад

    ग्रेटर नेपाल।Honorable Mayor Mr. Balen Shah, just as Greater Nepal, you are also Great 👍 You are a true patriot. 🇳🇵

  • @dhirajportel
    @dhirajportel Год назад

    याे निरिक्षक बहुलानै रछ यै खान्छ जसताे छ

  • @subashchettri3576
    @subashchettri3576 Год назад

    Good...

  • @Mrhappy360x
    @Mrhappy360x Год назад +2

    नेपाल जस्तो देशमा गाजा लिगल हुनु्र्पछ? नेपालमा मोनिटर कस्ले गर्छ? देश कति भ्रष्ट छ, खराब छ थाहाछ? गाजा नराम्रो होइन तर नेपाल यो अवस्थामा थेगन् सक्दैन यसले माफियालाई फाईदा हुने हो, जनतालाई घाटा छ। अफगानिस्तानको अफिम खेति जस्तो हुन्छ नेपालमा।

  • @dongcreationvlogs5040
    @dongcreationvlogs5040 Год назад

    ऋषिले पनि यो अन्तर्वार्ताको शिर्षक गाँजा खाएर नै लेखे जस्तो लाग्यो

  • @kiranadhikari5943
    @kiranadhikari5943 Год назад

    शेरबहादुर तामाङ को उठाएको कुरा एकदमै ठिक छ।

  • @Khem79
    @Khem79 Год назад +2

    बसन्त सरलाई त डलर आएकै छ नि अनि राेक्न परेन त😂

  • @premainghairee8921
    @premainghairee8921 Год назад

    Gaaja is best for business,it will help for economic sector

  • @bhupendeaaryal6546
    @bhupendeaaryal6546 Год назад

    गाँजाकाे बिराेध गर्न् यि दुबै जाेकर हुन

  • @BHAKTAMAGAR-p2b
    @BHAKTAMAGAR-p2b 7 месяцев назад

    गाजा उत्पादन खोल्नै पर्छ

  • @omtamang5249
    @omtamang5249 Год назад

    Namaste Ser Bahadur

  • @dhrubashrestha6072
    @dhrubashrestha6072 Год назад +7

    Brown sugar and hashish are very different. The harmful effects are highly exxagerated and emphasized by some participants.

  • @kirannarik010
    @kirannarik010 Год назад

    बसन्तको बोली सबै गाँजा खाएर रिहायब आएर बोलेको बोली जस्तो छ त शायद भाईबैनाको सङ्गतको फल होला।

  • @TEJINMAGARcreatechannel-ys7ut
    @TEJINMAGARcreatechannel-ys7ut Год назад +1

    गाँजा खानकाे लागि हाेइन अाैषधी,कपडा बनाउन काे लागि पास गर्दा राम्रो हुन्छ

  • @bogemanboge3276
    @bogemanboge3276 Год назад +1

    Jay Desh Jay Chares🇳🇵

  • @mrjumsonghello381
    @mrjumsonghello381 Год назад

    शेर बहादुर तामाङ गाँजा मात्रै खादै बसेकाे छ कि के हाे , खाली गाँजा गाँजा भन्छ , संसारमै प्रतिबन्ध लगाएकाे गाँजा अझ बैधानिक , वा , अाैषधी त दिई रहेका छ त , प्रतिबन्ध लगाउदा त लुकिलुकि खाँएर नसा लागेर कति घटना गरिरहेका छन , गाँजा भनेकाे बेहाेस हुने नसालु पदार्थ हाे , शेर बहादुर तामाङलाइ गाँजाकै भात ख्वाएर राख्नु चामल किन्नु पनि नदिनु , नचाहिन्दाे व्हायात ,, बिधेयक पेश गरे पनि पारित हुदैन , ,, हावा ,,,

  • @shadowjadetv2591
    @shadowjadetv2591 Год назад +1

    मारिजुआना, सामान्यतया झारको रूपमा चिनिन्छ, यसको सम्भावित फाइदाहरू र कमजोरीहरूको बारेमा व्यापक अनुसन्धान र बहसको विषय भएको छ। जबकि केही अध्ययनहरूले सम्भावित चिकित्सीय प्रयोगहरूको सुझाव दिन्छ, यो नोट गर्न महत्त्वपूर्ण छ कि गाँजाको कानुनी र चिकित्सा स्थिति विभिन्न देशहरू र क्षेत्रहरूमा भिन्न हुन्छ। म मारिजुआनासँग सम्बन्धित केही सम्भावित लाभहरूको सामान्य सिंहावलोकन प्रदान गर्न सक्छु, तर यो सधैं एक चिकित्सा पेशेवरसँग परामर्श गर्न वा तपाईंको क्षेत्रमा निर्दिष्ट नियमहरू र दिशानिर्देशहरू सन्दर्भ गर्न सल्लाह दिइन्छ।
    औषधीय उद्देश्यहरू: मारिजुआनाले क्यानाबिनोइड्स भनिने यौगिकहरू समावेश गर्दछ, जस्तै THC (tetrahydrocannabinol) र CBD (cannabidiol), जसले विभिन्न चिकित्सा अवस्थाहरू व्यवस्थापन गर्न प्रतिज्ञा देखाएको छ। मेडिकल मारिजुआना प्रायः पुरानो दुखाइ, मांसपेशी ऐंठन, वाकवाकी र बान्तासँग सम्बन्धित लक्षणहरू कम गर्न प्रयोग गरिन्छ, विशेष गरी मल्टिपल स्क्लेरोसिस, केमोथेरापी-प्रेरित साइड इफेक्टहरू, र निश्चित प्रकारका एपिलेप्सी जस्ता अवस्थाहरूमा।
    दुखाइ व्यवस्थापन: क्यानाबिस शताब्दीयौंदेखि प्राकृतिक पीडा निवारकको रूपमा प्रयोग हुँदै आएको छ। यसले दुखाइ र सूजन कम गर्न मद्दत गर्न सक्छ, यसले पुरानो दुखाइ अवस्था, गठिया, माइग्रेन, वा न्यूरोपैथिक दुखाइ भएका व्यक्तिहरूको लागि सम्भावित रूपमा उपयोगी बनाउँछ।
    भूख उत्तेजना: मारिजुआना भूख बढाउने क्षमताको लागि परिचित छ, जसलाई सामान्यतया "द मिन्ची" भनिन्छ। यो प्रभाव खाने विकार भएका व्यक्तिहरू, केमोथेरापी गराइरहेका क्यान्सर रोगीहरू वा भोक नलाग्ने अवस्था भएका मानिसहरूका लागि लाभदायक हुन सक्छ।
    मानसिक स्वास्थ्य अवस्था: केही व्यक्तिहरूले केही मानसिक स्वास्थ्य अवस्थाका लक्षणहरू व्यवस्थापन गर्न गाँजा प्रयोग गर्छन्। यद्यपि, यस क्षेत्रमा अनुसन्धान अझै विकसित भइरहेको छ, र मानसिक स्वास्थ्यमा गाँजाको प्रभाव व्यक्ति-व्यक्तिमा फरक हुन सक्छ। जबकि केहि अध्ययनहरूले चिन्ता, PTSD, वा अवसाद जस्ता अवस्थाहरूको लागि सम्भावित लाभहरू सुझाव दिन्छ, अरूले बिग्रने लक्षणहरू वा संवेदनशील व्यक्तिहरूमा मनोवैज्ञानिक एपिसोडहरू ट्रिगर गर्ने जोखिमलाई हाइलाइट गर्दछ।
    ग्लुकोमा उपचार: मारिजुआनाले इन्ट्राओकुलर दबाब कम गर्न पाइन्छ, जुन ग्लूकोमामा योगदान गर्ने कारक हो। यद्यपि, प्रभावहरू अस्थायी हुन्छन्, र वैकल्पिक उपचारहरू सामान्यतया कार्यको प्राथमिक पाठ्यक्रमको रूपमा सिफारिस गरिन्छ।
    निद्रा सहायता: गाँजाका केही प्रकारहरू तिनीहरूको आरामदायी र शामक गुणहरूको लागि परिचित छन्। तिनीहरूले अनिद्रा वा निद्रा गडबडी भएका व्यक्तिहरूलाई राम्रो निद्रा प्राप्त गर्न मद्दत गर्न सक्छन्। यद्यपि, लामो समयसम्म प्रयोगले निद्राको वास्तुकलामा बाधा पुर्‍याउन सक्छ र निर्भरता निम्त्याउन सक्छ, त्यसैले सावधानी अपनाउन महत्त्वपूर्ण छ।
    सम्भावित एन्टी-सिजर प्रभावहरू: सीबीडी, गाँजाको गैर-साइकोएक्टिभ कम्पोनेन्टले निश्चित प्रकारका एपिलेप्सीहरूमा दौराहरूको आवृत्ति र गम्भीरता कम गर्ने वादा देखाएको छ। एपिडियोलेक्स, एक सीबीडी-आधारित औषधि, एफडीए द्वारा एपिलेप्सीको विशिष्ट रूपहरूको उपचारको लागि अनुमोदन गरिएको छ।
    यो ध्यान दिन लायक छ कि गाँजाको प्रयोगले सम्भावित जोखिम र साइड इफेक्टहरू पनि बोक्छ, विशेष गरी जब अत्यधिक वा अनुपयुक्त रूपमा प्रयोग गरिन्छ। यसमा कमजोर संज्ञानात्मक कार्य, मेमोरी समस्या, श्वासप्रश्वास समस्याहरू, लत, र कमजोर व्यक्तिहरूमा मानसिक स्वास्थ्य प्रभावहरू समावेश हुन सक्छन्। सावधानीका साथ गाँजाको प्रयोग गर्न, सान्दर्भिक कानून र नियमहरूको पालना गर्न, र व्यक्तिगत सल्लाहको लागि स्वास्थ्य सेवा पेशेवरहरूबाट मार्गदर्शन खोज्नु महत्त्वपूर्ण छ।

  • @surajnepali1903
    @surajnepali1903 Год назад

    दिनेश तृपाथी जि को तर्क धेरै राम्रो छ।पढेलेखेको भन्या पढेलेखेकै हो

  • @akaavlogs5431
    @akaavlogs5431 Год назад +1

    Rap मा गाजा खायेर जादैन के खाते वसन्त brown sugar white sugar offin खायेर rap जान्छ के खाते बसन्ते राडिको बान गाजा खायेर कोहि पनि जादैन गाजा खायो भने rap मान्छे आउदैन तै भर बोउलाको छ खाते वसन्त मुजि गाजाले druges जस्तो होइन र गाजा legal हुन पर्छ सबैले गाजा खादैन बुजिराख म अझै भन्छु कि गाजा रोप्दैमा सबै जनताले गाजा खादै खादैन ।अहिले पनि सबै नेपालमा गाजा नरोपे पनि जगलै भरी गाउँ भरी नै गाजा छ खै त गाजा खायेर मर्या त छैन तेसोत त हतियार ले नि मार्छ त किन हतियार बनाको त??

  • @birendralama1557
    @birendralama1557 Год назад +1

    Sher Bahadur Tamang right 👍👍

  • @dhirajportel
    @dhirajportel Год назад

    मैले नि देखेकाे छु गाजा खानेहरु सबैलाइ तेस्ताे निरिक्षक ज्युले भने जस्ताे हुदैन

  • @molonimakju6614
    @molonimakju6614 Год назад

    गाँजाको सवालमा वलीजीले स्ंसदमा धुवाँधार बिषबमन गर्नु भएकोछ । जिबित सांसदहरुले कसरी चिर्न सक्नु हुन्छ । जनता जान्न चहान्छन् । हमलाजीले एकजना डक्टरलाइ उपस्थित गराउनमा चुक्नु भयो ।

  • @caflay
    @caflay Год назад +1

    देश चलाउने जिम्मा दलाल र ठेकेदारलाई मात्रै भएर हो देश बिकास हुन नसकेको । अबको समय आउदैछ नेपालि जनताले तिनिहरुको हात बाट खोसेर देश चलाउने जिम्मेवारी हाम्रो हुनेछ अनि सुरु हुनेछ बिकाश तिब्र गतिमा🙏

  • @strongstyle6779
    @strongstyle6779 Год назад

    गाँजा खेति गरेर अहिले उचित बेवस्थापन र नियन्त्रण गर्न सक्ने स्तिथि छैन ! तेसैले यसलाई खुल्ला गर्नु हुदैन !

  • @rameshlama4257
    @rameshlama4257 Год назад +1

    I am absolutely convinced by the thought of Basant kunwar.

    • @hotheadsniper
      @hotheadsniper Год назад

      Ok then please research on church of scientology,narconon and L ron Hubbard.this Basant kunwar is one the biggest fraud of Nepal.

    • @techpirate8227
      @techpirate8227 Год назад

      He is a great manupulator, playing on people's feelings. If there are no addicts his rehab business won't run.

    • @roandhakal1810
      @roandhakal1810 Год назад

      None of what Basant sir said is factual. Anecdotal evidence mixed with years of bias is a dangerous combo

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 Год назад

    जापानमा गाँजा खायो भने ५ वर्ष जेल । नेपाली, ब्राजिल लगायत धेरै देशका नगरिक जेलमा छन् । एमालेका नेतहरु गाँजा खाने भएको ले नै हो संसदमा हंगामा गरिहेका छन नि संसदिय मान मर्यादा बिर्सिएर ।

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs Год назад +1

    अस्ट्रेलिया रोमन्या अमेरिक पाकिस्तान सबै देश मा गाजा खेती गरेरा कति पैसा कमारा गाजाकै पैसाले देश बनिएकोछ हाम्रो देश को एस्ता पुङ्ना पुचार्को कुरा गर्ने मुले हरुले गर्दा देश बिग्रेको

  • @thechaser2973
    @thechaser2973 Год назад

    Mr Sher Bahadur tamang is right. We must open this beautiful natural plant.

  • @mallok3425
    @mallok3425 Год назад

    बन्दुकेले पेस्तोल पेस्तोल भनेको भनेइछ त्य्स्सोभय पुलिसलाइ पनि प्र्स्तोल बन्दुक बोक्न बन्देज गर्नुपर्यो पुलिसको हातमा बन्दुक लिन इलिगल भन्नुपर्यो

  • @bholathapa1726
    @bholathapa1726 Год назад +2

    Hami pani USA ma gaja khaera ladeka chainau Kere.

  • @subashchettri3576
    @subashchettri3576 Год назад

    Dinu parxa kisan laie gaja kheti

  • @gautamkafle9952
    @gautamkafle9952 Год назад

    वकिल लाई गाजा को बारेमा के थाह छ र ल्याएको? अनि पुर्ब पुलिस को त यस्को बिरोध नै जागिर हो ।गाजा र रक्सी सङ्गै खाने चै रिह्याब आउछ्न ।गाजा मात्र खाने चै कहिलै रिह्याब जानू पर्दैन बुझ्नुस।दुरुपयोग कुरा गर्ने हो भने सब भन्दा पहिला वकिल अनि पुलिस र राजनिती को बढी दुरुपयोग छ नेपालमा।

  • @dhrubashrestha6072
    @dhrubashrestha6072 Год назад +2

    Marijuana should be legalised. The harms associated with Hashish use are much less than alcohol. Thailand has legalised hashish very recently. But some more homework for monitoring and controlled use is important. There have been enough reports about the use and disuse from the international countries.

  • @mani7225
    @mani7225 Год назад +1

    घन्टा जस्तो कुरा गाजा खाने मान्छे बौलाउछ रे मैले 15 बर्स को उमेर देखि खाई राको छुत खै बौलाको छैनत

  • @krishnadangi4500
    @krishnadangi4500 Год назад

    गाजा खेति अावशेक छ मेराे शमथ्न

  • @dipenpun9781
    @dipenpun9781 Год назад +1

    पाहाडका गाउँमा अहिले पनि खुल्ला रुपमा खेती भैराखेकै छ ,खै त मान्छेहरु भोलाहा भाकै छैन त?यो गाजा (भाङ्गो)खेती गरेर किसानको जीवन स्तर उकास्न सकिन्छ।त्यसको फल बात चामल सातेर खाकै छ।रेसा बात लुगा कपडा बनेकै छ।खाली नकारात्मक मात्र नसचौ न।खुला त गर्नै पर्छ।

  • @ybnamo6586
    @ybnamo6586 Год назад

    Mero support mantri jiu li..hunu porxa rojgar ko pni ani desh ko muhar ferina sahayog pugxa..gaja khayer kutney boulauni hoina..over khayo vani j pni bad ho..khana pni derai khanu atxa atdaina k kura ko bahas garya😂 you are right mantri jiu❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵respect xa mn dekhi✌✌✌✌✌

  • @r.k.shrestha8637
    @r.k.shrestha8637 Год назад

    Lawer view is absulutly wong
    Nature did blessed us so need take positive act n action ASAP n raise economy n employment

  • @Mabhakta
    @Mabhakta 6 месяцев назад

    गाजा खेति खुाउनै पर्छ

  • @mcdxgamer.4272
    @mcdxgamer.4272 Год назад +1

    Ganja kheti ko lagi liscense diyera matra utpadan garnu parxa 👍

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 Год назад +2

    देश बिकास त हुन्छ हुदैन भन्न सकिन्न। फेरि के भयो भने बिकास भन्ने? बिकास हुनु भनेको के हो? आखाले देख्न सकिने कुरो हो र बिकास पनि? त्यसैले बिकास सिकास तेत्तेकै हो, अटोमेटेक हुदै जान्छ। तर १००% सत्य चै के चैं हो भने गांजा खेतीलाई बैधानिक गरियो भने सबै मान्छे तीन करोड जनता नै धनी चैं पक्का हुन्छन् , त्यसमा दुइमत छैन।

  • @sharmashambhu
    @sharmashambhu Год назад

    गाजा र घरेलु मदिरा लाई प्रोसाहन दिने हो भने सबभन्दा पहिला गरिब र दलित का घरमा अस्तिर्ता आउँछ एस्ले माहा बिकराल रुप लिन्छ हेक्का रहोस महोदय

  • @parbeshmagar7754
    @parbeshmagar7754 Год назад +1

    यो पुर्व प्रहरी र दिनेश को १०१% गलत धारना छ!

  • @binodbhattarai2431
    @binodbhattarai2431 Год назад +1

    Basanta le bhaneko Kehi mildaina

  • @rajugurung5340
    @rajugurung5340 Год назад +1

    Yo police ko kura ma ma 10000% sahamat 6eena talai lage 6eena xixixi jpt vani

  • @sitabishwakarma7752
    @sitabishwakarma7752 Год назад

    Yo thau ma rigendra giri sir pani hunu parthyo

  • @khemmagar4220
    @khemmagar4220 Год назад +1

    Basanta is absolutely right . Do not judge lightly . We have lots of options to make money 😂😂😂😂

  • @SagarRai-ep5xg
    @SagarRai-ep5xg Год назад

    गाजाँ खुल्ला गर्दा पचास लाख पर्यटक आउँछ भने ब्राउन सुगर फ्री गरे एक करोड आउला, झनै बेचलर पासको प्रमाणपत्र लिन अनिवार्य तीन बर्ष ब्येस्या वृद्धि गर्न पर्ने नियम ल्याए चार करोड पर्यटक आउला, अन्तर्राष्ट्रिय आतंककारीहरुलाई तालिम र बन्दुक, बम, तोप उपलब्ध गराउने हो भने रज्यले अरु धेरै पैसा कमाउने छ। माननीय सेरबहादुर ज्यु, यता पनि सोच बनाउनु भएको छ कि?

  • @MrMishanVlog
    @MrMishanVlog Год назад

    Yo 2 jana biyakti le ramari kurai bujnu vako chhaina,sher bdr sir le vani rahanu vako chha ki NASA ko rup ma Use Nagarne vanera Clear vani rahanu vako chha,yo Basanta le Pagal tarika le kura gari raheka chhan consistently, yo Gaja Nasako Rup ma prayog nai garne haina ,Medicine ko rup ma use garne honi,,Medicine ko rup ma use garne ra bahira Export garne ho.I really Really Acknowledge with Sher bdr Tamang❤❤❤

  • @USA_USMC
    @USA_USMC Год назад +3

    Basanta is absolutely right.

    • @pascalyba574
      @pascalyba574 Год назад +1

      Comservative mind ko byakti harule kahile pani deslai bikash garna sakdaina.

    • @Karamess777
      @Karamess777 Год назад

      Yo muji tyo lower iq junge basanta ko puchar ho k j vane ne patyaune khal ko 😂😂

    • @Karamess777
      @Karamess777 Год назад

      Misuse garne ta manxe ko problem vayo ne aeuta le misuse garyo vandai ma sab lai vana ta milena ne jaslai sachi chayeko hunxa jastai panic deasease tene hru lai chai legal tarika le dinu parca vane ho k muji ajai bujenas radi hru

  • @narayanneupane105
    @narayanneupane105 Год назад

    गाजा अोपन गर

  • @jamesmoktan5751
    @jamesmoktan5751 Год назад

    Sahi kura

  • @nikeshdhakal1222
    @nikeshdhakal1222 Год назад

    Sarkarle aafai garera medical purpose ko business gare thikai hola....but janta lai dieyo vane....security maa naramro asar parne wala chha...
    Rules are made to be broken...
    Niyam ko kadar chhaina...nepal maa....
    Ganja should not be legalized...
    Ganja is good for old people only

  • @binodbhattarai2431
    @binodbhattarai2431 Год назад

    Basanta baulah ho

  • @ParbataGuragain-om2yl
    @ParbataGuragain-om2yl Год назад

    ए ! अब गाँजाले मात्र नेपालको आर्थिक उन्नती हुने भएछ ?

  • @bikrantchaudhary420
    @bikrantchaudhary420 Год назад

    गाजा खाने मान्छे रिह्याब मा जाने होइन अन्य ड्रग्स खाएर चाहिँ गाको हो

  • @PrakashBohara-ey9hd
    @PrakashBohara-ey9hd Год назад

    गाँजा खेतीबाट करोड आम्दानी हुन्छ। कपडा बन्छ। बेदेसीका दलाल हन दुइटा राम्रोसँग गर्नुपर्छ। सर्दी जुकामको लागी राम्रो।

  • @manigurung3920
    @manigurung3920 Год назад

    Mantri jiyu ko xoro lai khuwayera practical garum na...ekdam ramro bho bhane ...garum

  • @binodbhattarai2431
    @binodbhattarai2431 Год назад +1

    Basanta drugs ra gaja dherai farak ho

  • @PariwortanTmg
    @PariwortanTmg Год назад +1

    Gaja kheti hunu parxa nepal ma use garnu dinu hunna bidesh lae bechnu parxa gaja bata Nepal ma dherae dollars vitryauna sakinxa

  • @parbeshmagar7754
    @parbeshmagar7754 Год назад +1

    यो पुर्व प्रहरी कसरी भयो पागल............👎️👎️👎️👎️👎️👎️👎️👎️

  • @Facttruth843
    @Facttruth843 Год назад +1

    गाजामा 2 प्रकारको तत्व पाइन्छ.
    1) CBD = Cannabidiol ( नसा नलाग्ने )
    2)THC Delta 9 -Tetrahydrocannabinol ( नसा लाग्ने )
    यहाँ बहस नशा लाग्ने THC को मात्र भयो. बेफाइदा भन्दा फाइदा धेरै छन गाजामा. कस्मेटिक सामान जस्तै साबुन,मसाज तेल, मन्जन अर्को झोला, कपडा, जुत्ता, कागज सबै बन्छ.
    Cbd र thc मिलाएर औषधि बनाइन्छ डा. को प्रेस्कृप्सन अनुसार प्रयोग भैरहेको छ. क्यान्सर का बिरामी लाई किमो थेरापी गर्दा use हुने गर्छ. निद्रा नलाग्ने, शारीरिको दुखाई कम गर्न,anxiety को समस्या, टाउको दुखाई यी यस्त धेरै समस्या को समाधान पनि हो गाजा.. संसार मा चुरोट, सुर्ती, रक्सीले भन्दा गाजाको कारण ले मृत्यु धेरै कम छ.. समस्या हुन्छ कि संकामा त सरकाले कडा नियम बनाएर निगरानी राम्रो गर्ने हो.. सबै भन्दा बढी गाजा औषधि को रुपमा प्रयोग हुने देश चीन हो.. हामी किन ढिलाई गर्ने..?? समस्या हरेक ठाउमा छ त्यसको समाधान पनि हुन्छ.. कानुन छ पुलिस छ भन्दैमा चोरले चोर्न कहाँ छोडेको छ र?

  • @shankartamang1336
    @shankartamang1336 Год назад

    नापिस् ! प्रतिबन्धित हुदा त control गर्न नसक्नेले खुल्ला गरेर दुरुपयोग हुनदिदैनौ रे 😅😅😅😅

  • @tsetenlama9251
    @tsetenlama9251 Год назад

    Makawanpur ma 30 barsa Banda badi vayo gaja kheti vayo ek jana baulah chhaina ta Hawa baste kura garne khane jasari khanchha we are support gaja kheti

  • @dilshahi
    @dilshahi Год назад

    श्रीमान् , शुद्ध पिउने पानी पिउन नजान्दा,दुरूपयाेग गर्दा water intoxication, water poisoning अथवा water toxemia हुन्छ । दुरुपयोग काे पछि लागेर समय बर्बाद भयाे कि !

  • @rajushrestha2086
    @rajushrestha2086 Год назад +1

    राडाको बान यो rehab चलाउने त अचम्म को बहस गर्यो त बा

    • @swarnakc51
      @swarnakc51 Год назад

      Aartha na Bertha ko tarka dincha. Chor rehab chalako cha ray dollar 💲💲💲 paihalcha

  • @AnkitsinghChettri-gq3mi
    @AnkitsinghChettri-gq3mi Год назад +1

    Legalize hunxa

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 Год назад

    दुइचार जना बौलायभनेर सबैबौलाउछन भन्ने छैन यदी परीक्षण को रुपमा आबस्येक पर्छ भने मँतैयार छु मँलाई कुवाउनुस गाँजा

  • @dhirajportel
    @dhirajportel Год назад

    निरिक्षक ज्युले वयान गरेकाे सब कुरा झुटाे हाे

  • @sppandey5362
    @sppandey5362 Год назад

    Canada ले गाजा लिगलाइज गर्नु को नतिजा अहिले Canada को गल्लि गल्लि मा होम लेस युवा नसा मा डुबेको हुन्छ !

  • @gyanbahadurshah2369
    @gyanbahadurshah2369 Год назад

    Sher Bahadur le youba lai bardad banaure bhayo