गाँजाबाटै बन्न सक्छ ७७ जिल्लालाई नै पुग्ने कपडा ।। Forestry Hemp Bag Industry ।। Budhanilkantha
HTML-код
- Опубликовано: 15 окт 2024
- बझाङको सुनिकोटका गणेश ऐडीले आजभन्दा २४ वर्ष पहिले गाउँबाट धागो ल्याएर काठमाडौँमा एउटा उद्योगको स्थापना गरी कपडा बुन्न थाले। २०६३ सालमा फाट्टफुट्ट काम गर्दै जाँदा जम्मा भएको ७० हजार रुपैयाँबाट उनले काठमाडौँको बुढानिलकण्ठमा ‘फरेस्ट्री हेम्प ब्याग उद्योग’ खोले। त्यो उद्योगले अहिले ७० देशमा गाँजाका सामान निर्यात गर्छ। #forestryhemp #hempproductsnepal #marijuanaplant
Story by: Sapana Neupane
Camera : Rabin Acharya
Video : Aman Badu
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsancha...
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!
फोन नम्बर दिन हुन्न भने यु टुबमा पनि प्रचार न गर्नुस होइन भने फोन नम्बर चाहियो गाजाको कपडा लाउन मन लायो हजुर
Timilai dhoti suhauxa dhoti lagau
Good job 👍
सलाम🙏छ हजुर
धेरै धेरै धन्यवाद
Great job
मलाई पनि गांजाको कपडा लगाउने ठूलो इच्छा जगाइ दिनु भयो ।हजुरको लोकेशन पाउं म आउंछु त्यहां ।
Very good.
This man is working great work.
Good job ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
झापा को कुन ठाउ मा छ नि?
sir very good
उहालाई सलुट
नेताहरुले उहाँको कामका साथ सपोट गर्नु अति जरुरिछ
location kaha nire ho sir yo thauko suchana pamna sir
फोन नम्बर पाऊन सर मलाइ गाँजाको कपडा ट्राउजर सट मगाउने मन थियों कृपया फोन नम्बर पाउ ल..
Budhanilkantha kahanira ho herna aauxu
Facebook ma kunai page chaina ta
धेरै भिडियो हेरीयो तर फोन नम्बर पाउन सकियन कपड़ा मगाउनी मन थियो तर के गर्नु फोन नम्बर पथाउनुस न
नेपाल मै केही गरौ
phon no pau na purba ma kaha kaha painxa
यो कपडा किन्न पाईन्छ हामीले पनी
नमस्कार बजाङगि मितर हजुरको न पाम
Uncle ko number paumna
Namber pauta sir
sir num dinus na hjr ko hamlaii nii xahiiyo
मो.न . भय मगाउन हुन्थ्यो कपिलवस्तु बाट
मलाई झोला किन्ने रहरछ फोन नम्बर अनि ठेगाना दिनु भए हुने थियो हजुर
Number plz sir
Sir dherai ramro contact number dinun sir
फोन नम्ब पाएत हुन्थ्यो सर
Phone number ?