रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन जय देश जय रबि
यज्ञमणि ज्युको दरोखरो सम्बाद धेरै दिनपछी सुन्न पाइयो ,तर पत्रकार चहि नाम मात्रैक यस्ता लाई पनि पत्रकार भन्नुपर्ने छि छि,भ्रष्ट सरकारको के कुरा गर्नु यिनिहरुको नाम लियोकि लोदार लागि हाल्छ।
जनतालाई परिवर्तन चाहेको छ तर चुनावको अघिल्लो दिन दिने 2/5 हजार /खुवाउने रक्सी र मासु भातलाई पनि लात हान्नु सकेन मेरो देश अब आउने दिनमा पनि येहि हर्कत गर्नु भयो भने कङ्गो सुडान जस्तै अनिकाल लगाउछ यो केपी सेरे गगन र प्रचण्डले यसमा कुनै दुबिधा छैन।
२ पार्टी ले जानी जानी रवी लाई जाक्नै खेजेको प्रष्ट छ।अब हेरौं अदालत कत्ती को स्वच्छ छ। यीनी भ्रष्ट हरू को चँगुल मा अदालत परेको छ की छैन अब हेर्नु छ। दुर्गा प्रसाई छुट्नु भनेको वली को कारोवार छ भन्नु होला की के होला त? यदी छ भन्ने हो भने वली जानु पर्छ की नाई छानवीन मा।त्यो पनी हिरासत मै वसेर। २ मा एक ग़लत एक सही त हुन्छ होला। नत्र के आधार मा छुट्यो कुन्नी।
ओली र सूर्य थापाको कमिलाको पखेटावाला अभिव्यक्ति देख्दा यो प्रतिशोध नै रहेछ! एमालेले सरकारमा बसेर balen ले काटेको फोहोरको चिट किन तिरेन? अनि असल शासन को कुरा गर्न लाज छैन?
सचेत जनता को भरोशा रवि सर लागि जुटौँ कुनै पनि देश माथि उठ्नु जनताको ठूलो त्याग छ सहि नेत्रित्व छान्न सकने विवेक सृजनशील बुद्धि हुनु हो जनता भविष्य नाप्न सकने यन्त्र उपकरण हो
हो रविले के गल्ती गरे गरेनन भन्नेकुरा मलाई थाहा छैन मतलब पनि छैन कुरो केहो भने राजाले बनाएको देश र देशमा बनाएका कलकारखाना कहा छन कहागए किन र कसरी बन्द भए वा गराईयो त्यसको जवाफ जनतालाई चाहिन्छ प्रतक्ष प्रणाली जनताबाट मन्त्री चुनिनु पर्छ
रबि एक आफै मा सिङ्गाे देश हुन युवा काे धड्कन रबिकाे मुटु चलेकाे थाहा पाउने छ सरकारले ज्याजाती बडी भयाे रबिलाइ देश बर्वाद पार्ने २५/२६ बर्षदेखि के हेरेकाे थियाे सरकारले जनताले माैका नदियका हाेइनन अब अति भयाे कानुन सबैलाई बराबर लाग्छ चाहे त्याे सरकार हाेस वा ब्यक्ति जय घन्टी👏👏👏👏🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😡😡😡😡😡
रबिले न्याय पाउनै पर्छ ।ओली को ज्यादाती अती भयो ।
रबि रबि नै हाे २०८४ मा देखाउछन् जनताले
निर्दोस रबिलाइ रिहा gar🇳🇵🇳🇵
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन
अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन
जय देश जय रबि
रबि दाइ हाई हाई❤️🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
निर्दोष रबिदाईलाई रिहाइ गर्😡
फलाम कात्ने फलाम नै हो यो तर्क लाई 100% सहि जय घण्टी
रविलाई होइन पुरै बोम्जन परिवार र जि बि राईका नातागोतालाई जेल कोचेर बैंक तथा सहकारीको पैसा फिर्ता गर्नुपर्छ।
रबि सर जसरि नि छुटनु पर्छ ।
धन्न्यवाद! यज्ञ मणि सर, अति सरल र स्पस्टरुपले बुझाइदिनुभयेकोमा।❤जय रास्वपा❤जय देश❤जय घण्टी ❤❤❤
सहि कुरा अब जन्ताहरु जाग्नु पर्छ जय नेपाल जय घण्टी 🔔🔔🔔🔔🔔🔔
सहि हो🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रबी निर्दोष छ
सहि हाे याे कुरा।👍️👍️👍️
सर हजुर्ले सहि कुरा गर्नु भयो जन्ता माझ यो सरकार को दमनलाई जन्ता एक भयर तोड्नु प्रछ जय रबि सर
❤❤❤❤❤100% प्रत्येक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाको लागि अब आन्दोलन गर्नुपर्छ ।
यज्ञमणि ज्युको दरोखरो सम्बाद धेरै दिनपछी सुन्न पाइयो ,तर पत्रकार चहि नाम मात्रैक यस्ता लाई पनि पत्रकार भन्नुपर्ने छि छि,भ्रष्ट सरकारको के कुरा गर्नु यिनिहरुको नाम लियोकि लोदार लागि हाल्छ।
नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति हुनु अपरिहार्य छ नत्र यो देश कहिल्यै बन्दैबन्दैन !
“खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane
Everyone is sold in our country
जनतालाई परिवर्तन चाहेको छ तर चुनावको अघिल्लो दिन दिने 2/5 हजार /खुवाउने रक्सी र मासु भातलाई पनि लात हान्नु सकेन मेरो देश अब आउने दिनमा पनि येहि हर्कत गर्नु भयो भने कङ्गो सुडान जस्तै अनिकाल लगाउछ यो केपी सेरे गगन र प्रचण्डले यसमा कुनै दुबिधा छैन।
न्याय किनिएको देश।😢😢😢
Rabi Sir Jindabad Jai Raspa 🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌺🌺🌺🌺❤️❤️👍👍👌👌🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
अदालत माथि विस्वास छैन 😢 यो न्यायाधीश टिके हो सबै 🤔
निदाेँस रवि रिहागर केपि सरकार सहिकुरा1000% जय रवि जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सही भन्नु भो वकील साहब देश चलाउन भ्रष्टाचार गरेजस्तो सजिलो कहां हुन्छ ?
रबि नै हो प्रधानमन्त्री हुनि ८४मा
Sahi lagyo Jay ghanti
Good सही भन्नु भयो
Ravi nirdos xan jay ghanti 🔔
Thik kura
Absolutely 100%Right sir Salute you 👍 🙏 🙏 🙏
सहकारी ठग भनेर जनताले बैकल्पिक पार्टिलाई भनेका छैनन् वकिलजी । तपाईं बोलेको भनाइमा आधा सत्य छ ।
जय घण्टी 🔔🔔🔔🔔
रवि सर जिन्दा बाद ❤🎉❤🎉
Wow धन्यवाद सर
यो वकील हरुवा वकील हो है । हेर्दै काभ्रेको पनौती जस्तो छ।
२ पार्टी ले जानी जानी रवी लाई जाक्नै खेजेको प्रष्ट छ।अब हेरौं अदालत कत्ती को स्वच्छ छ।
यीनी भ्रष्ट हरू को चँगुल मा अदालत परेको छ की छैन अब हेर्नु छ।
दुर्गा प्रसाई छुट्नु भनेको वली को कारोवार छ भन्नु होला की के होला त?
यदी छ भन्ने हो भने वली जानु पर्छ की नाई छानवीन मा।त्यो पनी हिरासत मै वसेर।
२ मा एक ग़लत एक सही त हुन्छ होला।
नत्र के आधार मा छुट्यो कुन्नी।
Sahi kura garnu vayo sir
Rabi is an innocent. May justice for Rabi.❤❤
Absolutely Clear Concise and to the point explanation 👌 👍
Sai kura sir
Jay ghanti
Great analysis 🧐 Lawyer Sir Great Speech 🎤👌👌👌👍👍👍❤️❤️👍👍👌🌹🌹🌹🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Right sir
Na darau rabi dai janta timro shat m xa Cyprus bata
10000000% Sahi kura ❤❤❤❤❤
Rabi jii ko jindabad jindabad jindabad
Rabi sir bhaneko rabi sir nai ho 💯 🙏 sabai janta ko mutu ko dhakan best
good luck ghanty
Rabi Sir Immediately Riha garnu parx yo Sarkar le 👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌
I’m with Rabi Lamichhane
Jay rabí ❤️♥️♥️
yagamandi sir Naman 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Wakila yagaymani npaune ko bhanai 100 pratisat sandarbhik salut x
Jaya ghanti
ho thik bhannu bhyo yagya mani sir dhanebad rajnitik bisleshak ekdam ramro idea ra byakhya vayeko khulasa vayexa thanks adhibakta yagya sir
Jay ghanti ❤❤❤❤❤❤
यो पत्रूकार कति वर्ष को भयो बोली सुन्दा त sunscribe बटुलेर पत्रकार भएको जस्तो देखिन्छ ।बच्चा जस्तो छ बोली पनि । अनुहार हेरुँ भने नी देखाउँदैन
Jay ghanti 🎉🎉🎉🎉🎉🎉🎉jay rabi
एकदमसहीबिचारआयाे,नेतृत्वबैकल्पिक
शक्तीजाेकसैलेगर्दाफरकपर्दैन,मात्रयाेदलाल
पुजीबादीबिचाैलियाबिदेशीलेलादेकाेब्यवस्था
नफालेसम्म राज्यकाेकुनैपनीक्षेत्रमा सुशाषन
काेअपेक्षानगर्दाहुन्छ,
🎉Jai ganti
100% राइटकुरासरकाे
Enough is enough corrupt sarkar, Kaski Police, kantipur etc.
Jaya rabi
Ravi is good ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
God bless you rabi sir jaya ghanti jaya rabi sir
Bidesh ma basne aam Nepali le pani vote garne sakne hunu parcha aba☝️☝️☝️☝️
Jay rabi jay desh
भो , बिगत २/३ बर्ष देखि सुन्दै छौ , अब चै अति भो , न बओलौ अब अब धेरै भो , ।।।
रबि लामिछाने जिन्दावाद RSP जिन्दावाद
रास्वपाले त प्रदेस खारेज गर्ने भनेको होइन र ?
Good okil sab
ओली र सूर्य थापाको कमिलाको पखेटावाला अभिव्यक्ति देख्दा यो प्रतिशोध नै रहेछ! एमालेले सरकारमा बसेर balen ले काटेको फोहोरको चिट किन तिरेन? अनि असल शासन को कुरा गर्न लाज छैन?
सचेत जनता को भरोशा रवि सर लागि जुटौँ
कुनै पनि देश माथि उठ्नु जनताको ठूलो त्याग छ सहि नेत्रित्व छान्न सकने विवेक सृजनशील बुद्धि हुनु हो जनता भविष्य नाप्न सकने यन्त्र उपकरण हो
प्रत्यक्ष निर्वाचित कार्यकारी पि एम हुँदा (हुनु )अति नै सान्दर्भिक हुन्छ।
🎉🎉🎉🎉🎉❤❤❤
सहि कुरा हो, रबि लामिछाने निर्दोष छन्, Oli सरकार chor ho 😅
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
यो मिडिया पनि कांग्रेस र एमाले को झोले हो के हो र
🔔🔔🔔
जय घंन्टी जय रबी निर्देश छन रिहाई गर
1000/ right
Thikho🎉Good🎉
सही कूरा गर्नुभयो हजूर ले प्रधान मंत्री को चूनाब जनता ले चुन्न पर्यो
हो रविले के गल्ती गरे गरेनन भन्नेकुरा मलाई थाहा छैन मतलब पनि छैन कुरो केहो भने राजाले बनाएको देश र देशमा बनाएका कलकारखाना कहा छन कहागए किन र कसरी बन्द भए वा गराईयो त्यसको जवाफ जनतालाई चाहिन्छ प्रतक्ष प्रणाली जनताबाट मन्त्री चुनिनु पर्छ
रबि एक आफै मा सिङ्गाे देश हुन युवा काे धड्कन रबिकाे मुटु चलेकाे थाहा पाउने छ सरकारले ज्याजाती बडी भयाे रबिलाइ देश बर्वाद पार्ने २५/२६ बर्षदेखि के हेरेकाे थियाे सरकारले जनताले माैका नदियका हाेइनन अब अति भयाे कानुन सबैलाई बराबर लाग्छ चाहे त्याे सरकार हाेस वा ब्यक्ति जय घन्टी👏👏👏👏🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😡😡😡😡😡
Rastriya swatantra party ko unity ekdumai ramro lagxa ani good sense of humour bhayeko pani ani beglai kisimko anusasit pani 🙏
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Good luck Rabi Sir God bless you Jai Ghanti 👌👌👌👌👌👍👍👍👍👍👍👍❤️❤️❤️👍👌👌🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
100% अब तेस्रो जनयुद्धको तयारी गरे हुन्छ अब त्यो बेला जस्तो अब छैना एकै पटकमा यो राज्यको हुर्मत लिनु कत्ती पनि लाउदैना जय घण्टी
🙏🙏🙏🛎️🛎️🛎️🛎️🛎️
100%sahi kura salute xa yogaymani sir ❤❤❤....jaya ravi lamichhane ❤❤❤
यदि यसो हुने हो भनेँ गगने काजीको प्रधानमन्त्री हुने सम्भावना तुहेर जान्छ होला।
तर्क संगत यज्ञ ज्यू सम्मान
J hunxa ramrai hunxa rabi sir ko riha hunxa sankai xaina ani j hunxa tei hunxa 💯
Salam xa okil sab good job yo kura 100% sahi ho
100%right ho🙏🙏😍😍🔥🔥🎆🎆👍
😂😂😂😂😂 रबीलाई छोडेको लगभग ३ महिना हुना टो सहकारी पीडितको पैसा कति फिर्ता गर्नुभयो सरकारले त्यो पनि लेखाजोखा गर्नुस है वकिल जी।
Okil sab le Rabi sir lai nikalnu parxa sir❤❤❤❤
यीनको नेता लाई छोडिदिए यो संबिधान कानुन ठिक?
Ho aba janandolan 3 tesro suru hunxa thik bhannu bhayo rhidaya dekhi swagat garxu sahi bisleshan