बिहान ७ बजेको कान्तिपुर समाचार, १७ माघ २०८१ | Kantipur Samachar
HTML-код
- Опубликовано: 5 фев 2025
- बिहान ७ बजेको कान्तिपुर समाचार, १७ माघ २०८१ | Kantipur Samachar
#KantipurSamachar #KantipurNews #News
आजका मुख्य समाचार,
हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको पुष्टि/ रिहाइको मिति भने अन्यौलमा / आज तीन इजरायली र पाँच थाई नागरिक रिहा हुँदै ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानमा सरकारले १ अर्ब ३० करोड खर्च गर्दै / एक तिहाई रकम सरकारले र बाँकी दातृ निकायले व्यहोर्ने ।
नेपालको न्यायपालिकामा भ्रष्टाचार व्याप्त रहेको युवा कानुन व्यवसायीहरुको दाबी / इजलाससम्म सेवाग्राही पुग्न नसक्ने हुँदा न्याय सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड ।
१० वर्षमा १६ अर्बभन्दा बढी खर्च गरेपछि चुरे संरक्षण समिति खारेज गर्ने तयारी / गठन त्रुटीपूर्ण भएको निष्कर्ष / समितिलाई राजनीतिक भर्तिकेन्द्र बनाउँदा चुरे संरक्षण अलपत्र ।
*महिला टी-ट्वेन्टी आई त्रिकोणात्मक सिरिज आजबाट काठमाडौँमा सुरु हुँदै / पहिलो खेलमा घरेलु टिम नेपालले नेदरल्यान्डससँग प्रतिस्पर्धा गर्ने ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
😊😊😊😊