Pradesh Bishesh | प्रदेश विशेष, २४ माघ २०८१

Поделиться
HTML-код
  • Опубликовано: 5 фев 2025
  • Pradesh Bishesh | प्रदेश विशेष, २४ माघ २०८१
    प्रदेश विशेषमा आज,
    मुख्यमन्त्रीसँग कान्तिपुर’ को पहिलो अंकमा सुदूरपश्चिम प्रदेशका मुद्दा / संविधानको मर्मअनुसार काम गर्न नपाएको मुख्यमन्त्री शाहको गुनासो ।
    उद्योगले फ्याँक्ने फोहोरका कारण वीरगञ्जको सिर्सिया नदी प्रदूषित / सफाइमा महानगरले गरेको प्रयास देखिएन परिणाममुखी ।
    कर्णाली प्रदेशको आन्तरिक राजस्व संकलन कमजोर / कुल खर्चको २ प्रतिशतमात्रै आन्तरिक आयबाट धानिदै ।
    लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना पाल्पा-रोल्पा सडक अलपत्र / न्यून बजेट विनियोजन मुख्य कारण ।
    #kantipurnews #pradeshbishesh #kantipurtvhd
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : / kantipurtvhd
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: / kantipurtelevision
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

Комментарии •