साउदी, मलेसिया र कतारपछि नेपालमै डलर टिप्दै युवा, गोठ देखि ओठसम्म आफ्नै साम्राज्य | Prabhuraj Giri

Поделиться
HTML-код
  • Опубликовано: 22 авг 2020
  • तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
    Facebook : / powermedianetwork
    ----------------------------------------------------------------------------------------------------------------
    Copyright Provided By
    © Power Media Network
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.powernewsonline.com
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

Комментарии • 335

  • @rameshrai1970
    @rameshrai1970 3 года назад +2

    Power News बहिनीको खोज र उधमी कृषकहरुको काम सोचलाई सलाम...?! समृद्दी त यो पो हो त ...?!

  • @bishnukarki8230
    @bishnukarki8230 3 года назад +3

    जनताम हौसला बढाउने मिडिया अनि मेहनती हातहरुलाइ स्यालुट ।

  • @SurajKumar-uk8dp
    @SurajKumar-uk8dp 3 года назад +16

    कति मिठो बोली तपाईंको अहिलेको युवाले तपाइँ बाट मेहनत गर्न सिक्नु पर्छ।

  • @hellopyuthanonlinetv1398
    @hellopyuthanonlinetv1398 3 года назад +1

    कस्तो राम्रो दाजु क्या हँसिलो अनुहार
    हिड्नु पर्छ हिदेसी संसार घुमिङछ भन्ने यहीं ।आनंद छ किर्षि जिन्दगी प्रगती को कामना दाजु।।।।।।

  • @nepalonlinenews6210
    @nepalonlinenews6210 3 года назад +1

    धेरै राम्रो उदाहरणिय काम उहाँलाई सलाम गर्दछु। #Nepal_Online_News

  • @aarjupun6675
    @aarjupun6675 3 года назад +1

    धेरै खुसी लाग्यो भाई को गज्जब को काम र सोच अनि प्रगति देखेर भगवान सधैं साथ र हिम्मत दिउन्

  • @manishpun2680
    @manishpun2680 3 года назад +2

    Power Media, thanks for very important information this education to all.

  • @YumaArts
    @YumaArts 6 месяцев назад +1

    great work - salam xa yuwa lai

  • @toyaraj4395
    @toyaraj4395 3 года назад +1

    Dhanyabad bhai n patrakar sit lai ramro lago

  • @lawatisundar1323
    @lawatisundar1323 3 года назад +1

    ल खुशी लाग्यो येस्तो राम्रो बिचर देख्न र सुन्न पैयो🤗🙏❤️

  • @suresh17sureshrai8
    @suresh17sureshrai8 3 года назад +29

    राम्रो काम।नेपाली उत्पदनलाई नै मान्यता दिनु उचित हो।

    • @hiraratnaawale8893
      @hiraratnaawale8893 3 года назад

      kam bhaneko padhalekhale nai garnuparchha; good job

    • @lingdensakuni8047
      @lingdensakuni8047 3 года назад +1

      बाहिर बाट आउने लाई भन्दा आफ्नो देशमा बनेको माछा, कुखुरा, तरकारी उत्पादन लाई मान्यता दिनु परो सरकार ले र धेरै खुशी लग्यो आफ्नो देशमा गरे के हुदैन तर कोहि कोहि देशको पैसा मात्र अँखा जान्छन् ।। God bless you bhaii

    • @user-nh8gc7mt7t
      @user-nh8gc7mt7t 3 года назад

      Waoooo dada

  • @jetleelimbu7631
    @jetleelimbu7631 3 года назад +1

    उद्यमी गिरी भाई लाई धन्याबाद छ

  • @harisitoula1172
    @harisitoula1172 2 года назад +1

    देश भरिका यूवाहरूकेा तपाई प्रेरणाकेा श्रोत बन्नुहुनेछ येा मेरो बिश्वस हो।सहरमा बसेर नेताहरूको पछि लागेर देशलाई पिंडा दिनुभन्दा सबै यूबहरू अब गॅाऊ पस्नुहोस उध्यमि बन्नुहोस ।

  • @ramtamang1643
    @ramtamang1643 3 года назад +6

    म तपाईंको हरेक video फलो गर्दै छु हाल साउदी अरबिया अहिले त जन मेरो गाउँ घरतिरको उद्योमिलाई प्रोत्साहन दिदै हुनुहुन्छ मलाई खुशी बोद भाको छ

  • @hikamanrm
    @hikamanrm 3 года назад +1

    Wow कति राम्रो काम पुरा भिडियो हेरियो 👏👏🙏

  • @kumarmahat4716
    @kumarmahat4716 3 года назад +1

    Good journalism

  • @tekrajgirigiri3393
    @tekrajgirigiri3393 3 года назад +2

    Thank you bhai lai .Hami Pani hjr Sangha bhetera kehi advice Lina chahanxau . Hajurko uchha pargatiko kamana gardaxau

  • @rajuhumagain3540
    @rajuhumagain3540 3 года назад +1

    खुसी लाग्यो । हामी काब्रे आउदा अवस्य आउने हो

  • @singatamang5794
    @singatamang5794 3 года назад +17

    सरको‌ काम गर्ने तरिका बडो शाहसिक देखि न्छ । थप प्रगतिको कामना गर्दछु।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 года назад +1

    यो भिडियो र लगनशील मेहनत गर्ने राष्ट्रिय उत्पादन गर्नुहुने प्रबुराज गिरि सर हजुरको यो योजनाको काम बाट लाखौंलाख माहान नमन छ यो भिडियो बाट हामीलाई पनि नेपाल र नेपालीको ध्यानाकर्षण गरिदिनु भएको छ मिडिया सबैलाई लाखौंलाख साथ सहयोग छ यस्तै उत्पादनमूलक भिडियो देखाउनु भएको छ म खाडी बाट हेर्दाहेर्दै धेरै नेपाल अाउने र यस्तै काम गर्ने ईच्छा भएको छ

  • @sharadbhandari2045
    @sharadbhandari2045 3 года назад +1

    राम्रो काम राम्रो प्रस्तुतीकरण धेरै धेरै धन्यवाद

  • @ntseringlama861
    @ntseringlama861 3 года назад +1

    Power Media 👌👌👌👏👏👏 Good job keep it up 😍

  • @bibekraai8368
    @bibekraai8368 3 года назад

    hamro nepal mai atti thulo pargati dhekhanu vakoma dherai dherai dhanyabat vayko haus salam xa hjr dhada lai hai

  • @romkumar6832
    @romkumar6832 3 года назад +2

    धन्यवाद दिजु हाल कतारमा धेरै खुसि लागिएको छ

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 3 года назад +1

    सानो लगानीमा उ जमानामा जस्ले गर्यो जो टिक्यो उनिहरुको प्रगति भन्न मिल्छ त्यस्ता मान्छे हरु पनि छन्। तर अहिले को जमाना यस्तो छ कि पैसा ले पैसा टान्छ, जो सँग लगानि छ उसैले लगभग सोचेको र फरक तरिकाले गर्न सकिन्छ। मन को धन भएर के गर्नु हेरेर मन बुझाउन बाध्य हामि कयौँ छौँ।तर सकभर आफ्नो जग्गा जति छ त्यति मा जति कामाको छौ त्यसैमा सुरुवात गर्दा अझैं सम्भावना छ। जय कृषि जय नेपाल।

  • @telbahadurkanuje1034
    @telbahadurkanuje1034 3 года назад +1

    अाेहाे धेरै राम्राे काम गर्नु भएछ नेपालमै गरे राम्राे

  • @arjunthapa8131
    @arjunthapa8131 3 года назад +1

    यी कर्म सिल श्रम जिबि मेहनती उच्च सोच को सम्मान गर्छु

  • @sujitpahari6676
    @sujitpahari6676 3 года назад +1

    आफ्नो गाउले दाजुको प्रगती देखेर सारै खुशी लाग्यो है so proud job bro

  • @rajroka8691
    @rajroka8691 3 года назад +2

    Really inspired god bless u bro..love from India 🇮🇳

  • @Ramu.rai2020
    @Ramu.rai2020 3 года назад +1

    Good job power midea group

  • @khadakmagar2454
    @khadakmagar2454 3 года назад +1

    good प्रगगति र उनति सफल मिलेको छ

  • @deumanlimbu6298
    @deumanlimbu6298 3 года назад +1

    अति नै राम्रो गर्नु भारहेछ समय मिलेमा अर्गानिक खान लाई आउनु पर्ला र अझ सफल्ताको सुभकमना पुल छिटो बनोश र खोलो ले भत्काउने ठाउहरुमा राम्रो पर्खाल लगाइ सुरछित गर्नु होला एस्तै नै हो देस गाउका बिकाश भनेको मेडिया बहिनी लाई पनी सुभकामन 🙏।

  • @janakghimire6443
    @janakghimire6443 3 года назад +1

    एकदिन अवश्य आउनेछु दाई तपाईकोमा घुम्नको लागी

  • @bindarijal5229
    @bindarijal5229 3 года назад +1

    Good job prabu da

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 3 года назад +1

    सबै कुरो पैसो हो त्यस पछि दिमाख मन सबै चाहिन्छ सफलताको शुभकामना हजुरलाइ।।।।

  • @tikalaxmi7885
    @tikalaxmi7885 3 года назад

    sarai ramro kam khusi lago hajur ko kam bat kunai din aaune xu

  • @acoagro6080
    @acoagro6080 3 года назад +1

    🙏Dherai ramro sochai ra ramro kam👍

  • @bharatthapa6787
    @bharatthapa6787 3 года назад +1

    सर्बप्रथम त यहाँको मेहनत र लगनशीलता निडर ब्याकति कमै मात्रै भेटिन्छन् । यहाको परिश्रम लाई सम्मान गर्छु म, म पनि अहिले बिदेश ( कतारमा ) छु , र यस्ता अरु थुप्रै भिडियो हरु हेरिरहन्छु । देख्दा अाफैलाइ अाँफुसँग लाज लाग्छ, यस्ता देशका युवा हामी यसरी बेदिशमा समय बर्बाद गरिरहेका छौ । त्यहिपनि अरुको गालि र लात सहेर १२ / १४ घण्टा काम गर्छौं । अाफ्नै देशको माटोमा हिरा फल्छ , गर्न सके । हामी नेपाली अाफ्नो देशमा काम गर्न लाज मान्छौ , अरुको देशको ट्वायलेट साफ गर्नु भन्दा अाफ्नै देशमा नालि सफा गर्न लाज मान्छौ हामी , अब म छिट्टै नेपाल फर्कने तयारीमा छु , अब अाफ्नै दृश, अाफ्नै गाउँको माटोमा पसिना बगाउनु पर्छ, हस त धन्यवाद ! यो भिडियो को लागि । यो भिडियो सबैले रुचाउनु हुन्छ होला भनेर मैले त शेयर गरिहाँले ल । म नेपाल तनहुँ ब्यास ६ , स्थाइ घर ।

  • @manojbista1726
    @manojbista1726 3 года назад +3

    Goodjob bro👏👏ramro soch bhako manxee ...great👏👏👏🙏🙏

  • @aashalama4241
    @aashalama4241 3 года назад +2

    यो कार्यक्रम अति मनपर्छ मोलाई

  • @RS2Entertainment
    @RS2Entertainment 3 года назад +1

    धेरै खुसी लागेको छ दाई को काम देखेर एकदम मिहेनति हुनुहुदोरैछ

  • @shaktimagar4359
    @shaktimagar4359 3 года назад +1

    राम्रो मान्छेको राम्रो सोच, कर्म😊

  • @sudipghatraj5605
    @sudipghatraj5605 3 года назад +2

    Sarai mitho huncha sis hjrko presentation thank u 🙏

  • @sabinthapa1772
    @sabinthapa1772 3 года назад +1

    Wow great job sir

  • @tekprasadsherestha7636
    @tekprasadsherestha7636 3 года назад +1

    interesting video, thanks power media network

  • @vishnukoirala2886
    @vishnukoirala2886 3 года назад

    Thanku Didi malai yo video herera dherai prerana mileyo

  • @basanta00005
    @basanta00005 3 года назад

    sakaratmak soch vaye safaltako sikhar ma awasya pani pugincha vanni euta udaharan hunuhuncha uhaa... dhanyabaad cha uhalai....

  • @kamalsingh3235
    @kamalsingh3235 3 года назад +1

    प्रगती को शुभ कामना

  • @Dinalemagar
    @Dinalemagar 3 года назад +1

    सलुत छ भाइ अझै तपाईंको चाहना ले सफलता चुमोस यति धेरै प्रगति गर्नु भएको रहेछ जहाँ उपया त्यहा समाधान अबस्य हुन्छ खोलामा पुल हाल्ने कुरो समन्धी समन्धित निकायलाई बारम्बार ढकढक्याउनु होला यो तपाइको मात्रै नभई सिङ्गो गाउँ टोलको आबस्यकता हो तपाइको हरेक सोचाइ प्रती सरकारले ध्यानाकर्षण हुनुपर्छ

  • @rajeshgurung4238
    @rajeshgurung4238 3 года назад +11

    Great job young gentleman, looks like you are blessed in this kind of business, keep it up and wish you for a good health.

  • @rajulama9544
    @rajulama9544 3 года назад +5

    thank you power medica network fro covering such a inspiring episode

  • @dipakdhakal01
    @dipakdhakal01 Год назад +1

    बधाइ छ ब्रो खुशी लाग्यो।

  • @48Prazallm
    @48Prazallm 3 года назад +3

    Daile dherai ramro kaam grnu bhakorachha khusilagyo hjrko ekdamoi ramro inspiration vedio keep it up dai..!!!

  • @bibastamang5687
    @bibastamang5687 3 года назад +2

    Thanks for good message it's really great .

  • @babinrai3541
    @babinrai3541 3 года назад +4

    Wow!!! Great Job Bro, I will definitely visit your place one day with my Family. Huge Salute

  • @g.s.ghayel6197
    @g.s.ghayel6197 3 года назад +1

    प्रेरणादायी भिडिओ।

  • @satbirbk571
    @satbirbk571 3 года назад

    Dherai ramro kam garnubhako hunu hudorahexa good

  • @manusubedi9726
    @manusubedi9726 3 года назад

    Dami sahi ho kura....

  • @laxyaneupane7003
    @laxyaneupane7003 3 года назад +1

    huge respect dai lai. kasto mero astai soch ra bichar rahexa 🙏🙏 . all the best ramro gardai jaanuholaa.. hami bidesh vaka youwaaharu laai ni thap preranaa milxa.. 😊😎 ma ni estai soch ma xu dai..

  • @laxmanmilan125
    @laxmanmilan125 3 года назад +1

    you make us proud brother

  • @birendrarajbanshi5079
    @birendrarajbanshi5079 3 года назад +2

    Good job.. keep up.🇳🇵🤝👃✍️

  • @user-hk3ri4bp5f
    @user-hk3ri4bp5f 3 года назад +1

    मेहनत गरौ है, फल नेपाल मै पाइन्छ,, मेहनत चाहिँ दरो चाहिन्छ

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 3 года назад

    Dherai ramro lagyo

  • @nirajkc8418
    @nirajkc8418 3 года назад +1

    Good job congratulations

  • @indrabhandari9211
    @indrabhandari9211 3 года назад +2

    हजुरलाई बधाइ छ सर म पनि अहिले मलेसिया म छु यो लक्डाउन पछि नेपाल आयर यस्तै कृषि म केही गर्ने पलान छ सर

    • @vikashkarki55
      @vikashkarki55 3 года назад +1

      maliyseya bsyra garna sakxu huna paryo ni londan m hotel damna

  • @mitrajhapali7381
    @mitrajhapali7381 3 года назад +1

    👍👍👍👍👍👍👍👍👍👍
    Best of luck prabhu sir

  • @anjanrai1155
    @anjanrai1155 3 года назад +1

    Wow Greta job brother!

  • @gyanendrakarki4524
    @gyanendrakarki4524 3 года назад +1

    Huge inspiration for youth and good luck.

  • @prithulneupane5306
    @prithulneupane5306 3 года назад +2

    Wow incredible Giri ji.

  • @ashokghising30
    @ashokghising30 3 года назад +2

    Great job sir salute x

  • @tikabaniya6183
    @tikabaniya6183 3 года назад +1

    राम्रो काम राम्रो दाम प्रभु बधाई तथा शुभकामना छ ।

  • @sanjaylama2670
    @sanjaylama2670 3 года назад

    Good job

  • @rjnepal9415
    @rjnepal9415 3 года назад

    कस्तो रमाइलो

  • @balmagar9
    @balmagar9 3 года назад +3

    Good job you are awesome 🤝👏👏

  • @yubarajkoirala6011
    @yubarajkoirala6011 3 года назад

    Wawo ; yeuta under slc yuwa ko yeti thulo mihenat le aafno hotel ra farm sannchalan Garnu vayekoma Giri yuwa vai lai dherai dherai badhai n suvakamana ...!

  • @gamgurung7415
    @gamgurung7415 3 года назад +2

    अति राम्रो उदाहरणीय काम💅💅💅

  • @Nigga-tx7gv
    @Nigga-tx7gv 3 года назад +1

    First of all thanks to the reporter who reporting and voice so good ❤️🇳🇵
    Thank you for sharing inspiring stories
    So much to inspired from these hardworking people’s

  • @prashansagurung8248
    @prashansagurung8248 3 года назад

    Power media ko content ekdam ramro lagxa 👍🏻

  • @jasgurung5661
    @jasgurung5661 3 года назад +1

    अति राम्रो काम

  • @dipeshrai3334
    @dipeshrai3334 3 года назад +1

    Good Job Vai dhamii xa bor

  • @debendrasunar8303
    @debendrasunar8303 3 года назад +3

    Dherai ramro

  • @mantamutamu413
    @mantamutamu413 3 года назад +1

    very good job

  • @sandeshrai8762
    @sandeshrai8762 3 года назад +2

    Thank you for valuable information

  • @marleegurung7040
    @marleegurung7040 3 года назад +1

    Derai ramro🇳🇵💐

  • @sirjansilgoatfarmnepal5070
    @sirjansilgoatfarmnepal5070 3 года назад +1

    धेरै राम्रो छ

  • @khilkhadka5744
    @khilkhadka5744 3 года назад +2

    यस्तै यस्तै भिडियो ल्याउनु होला धन्यवाद 🙏

  • @asbirasbir4179
    @asbirasbir4179 3 года назад +1

    real hero

  • @basantashrestha1685
    @basantashrestha1685 3 года назад +4

    Wow, this what i am searching to do❤️👌

  • @PRADIP.GALAMI
    @PRADIP.GALAMI 3 года назад +4

    You've done an examplery job, may you have a successful business endeavour ahead..! Well done !

  • @jwarchanprembahadur8064
    @jwarchanprembahadur8064 3 года назад +3

    great job, well done keep it up bro.

  • @deepbikrampandey6396
    @deepbikrampandey6396 3 года назад +1

    Pravu Vai, really great job.. I will visit your place... Very soon... From Dubai....

  • @laxmigiri4330
    @laxmigiri4330 3 года назад +1

    Congratulations brother.... keep it up and all the best..,

  • @reesublimbu9345
    @reesublimbu9345 3 года назад +6

    Thnx for the inspiration bro

  • @sabnamgurung6226
    @sabnamgurung6226 3 года назад +1

    great work n wish u all the best

  • @mohankhatri8695
    @mohankhatri8695 3 года назад +1

    धेरै राम्रो लाग्यो 🇧🇪👍️🇳🇵

  • @Sumanshakya1337
    @Sumanshakya1337 3 года назад

    Dammi xa ...hajur

  • @ntseringlama861
    @ntseringlama861 3 года назад

    Positive vibes aayo 😍😍😍

  • @kalpanakharel5488
    @kalpanakharel5488 3 года назад +1

    thank you for ture inspiration sir

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 3 года назад +2

    WOW......Good Job

  • @villagelife1243
    @villagelife1243 3 года назад +1

    बधाई छ है दाजु.👍🎉