विस्व घट्न दिल खोलेर हेरौं || शान्ति को सास फेरौं || शुभकामना छ सबैलाई || शेरे, केपी, प्रचन्डे, बाबुरामेले गतिछाडे पनि हामीले चै गति नछाडौं || जय चन्द्र सुर्य Nepa ||
याे भिडियोमा भने जस्तो , कुराहरू कुनै विकसित रास्ट्र हरुमा हुन सक्ला तर हाम्रो जस्तो संसारको बिभिन्न गरीब र विकास उन्मुख रास्ट्र हरुमा यो अझै पनी दशक सम्म सपनामै कायम रहन्छ ।।
2050 सजिबहरुले धेरै ठूलो समस्या भोग्नु पर्ने छ। बाच्नै गार्हो हुनेछ ।। किनकि ईन्टरनेट र मोबाइल फोन ले शरीर लाई धेरै नै कमजोर बन्दै जाने छ ।।.. यस्तै हो भने मानाव सभ्यताको को अन्त्य हुँदै जान सक्छ।।
परिवार नियोजन प्राविधि प्रयोग गर्ने देशहरूले बिकास र उन्नतिमा ठुलो सफलता हासिल गरिसकेको छ तर बग्रेल्ती बच्चा जन्माउने देशहरू कलह र दन्द्व मै उल्झिरहेको छ ।
यो चाँही मानिसको कल्पना हो र त्यो यस भिडीयोमा आएको भन्दा १०० गुना बढी परिवर्तन हुने पक्का हो । तर मलाई निश्चित छ कि २०५० सम्म यो संसार वा मानव जति नै १००% रहदैन भन्ने विस्वास गर्दछु । तर त्यस समय २०५० साल आउन अगाडी नै एउटा ठाउमा जम्मा भएर यस्तो ठाउमा जानेछन कि नम्बर १ मा १८ वर्ष भन्दा बुढो नहुने सधै युवक नै भैरहने, २मा कहिले पनि रुन नपर्ने, ३मा, काम गर्न नपर्ने, ४मा दुख्ख,पिडा,सोक,रिस,झैँ-झगडा, डाह,दुस्मनी,लोभ इत्यादी अन्य नराम्रा खराव कुरा र सोच नै नाउने, ५मा खान,बस्न र लगाउनको चिन्ता नहुने सबै कुरा आफ्नो इच्छा अनुसार पुरा हुने, ६मा दिनहु नया-नया ताराहरुको भर्मन गर्न सकिने र त्यसको लागि कुन पनि यन्त्र यान नचाहिने, ७मा जति घुमे पनी कहिल्येइ नसकिने संसार, ८मा तपाइले जे सोच्नुहुन्छ सबै चाहेजति पुरा हुने संसार र तपाइले जहाँ जान सोच्नुहुन्छ त्यही तुरुन्तै पुग्नुहुने संसार सजिलो तरिकाले भन्नु पर्दा तपाइको आफन्त जापानमा हुनुहुन्छ तपाई नेपालमा भने तुरुन्त १ सेकेन्ड भन्दा कम समयमा भेट्न सकिने प्रकासको गति भन्दा हजारौ गतिको स्पितमा बिना येक्सीडेन हिड्न चाहे हिड्न उड्न चाहे उड्न सक्नुहुनेछ, ९मा त्यहाँ फेरि रात हुनेछैन, १०मा अनि सबै भन्दा खुशीको कुरा मोर्नु नपर्ने त्यहाँ फेरि मृत्यु नै हुनेछैन । त्यहाँ गएका सबै जना दाजु भाई,एकदमै तनमन मिल्ने मायालु साथी भाई मात्र हुनेछन र ति सबैको आमा बुवा एउटै हुनुहुनेछ । के तपाई विश्वास गर्नु हुन्छ ? पत्याउनु हुन्छ ? यो कुरा १००% हो । यो कुरा सुन्दा त्यो ठाउमा जाने इच्छा गर्नुहुन्छ ? यदि इच्छा गर्नुहुन्छ भने सोच्नुहोस कति रुपैया लाग्ला होला ? मुल्य बुझ्न चाहनु हुन्छ ? इच्छा गर्नेले नम्र मन लिनु भएर खुशीको हिर्दय खोल्नु भएर २१सौ सताब्दीको मानिसको सोच लिनु भएकाहरु आदरणीय सम्पूर्ण त्यस्तो ठाउको कल्पना गरेर बस्नुभएका सबैले मात्र मलाई यो नम्बरमा ९८४१३०७१२२,९८०८७९३६९५ मा फोन गर्नुभई त्यस ठाउमा उपस्थित हुन चाहनुहुन्छ भने बिना पैसा बिना दाम त्यो संसारमा १००% ग्यारेन्टीका साथ हामीहरु संगै जान पाउनु हुनेछ । पैसा लाग्दैन । बुझ्ने अधिकार तपाइको हो बुझाउने अधिकार चाँही जो कोहि यस ठाउँमा आउनु भएर बुझ्नु भएकाहरु सबैलाई छ । त्यो नै यस संसारमा रहेका मानवताको कर्तव्य हो । जुन कुरा यथार्त छ त्यो नसुनाई बस्नै सकिदैन । त्यो संसारमा जान चाहने हरुका इच्छालाई रोक्न खोज्ने व्यक्ति,वासिन्दा, नेता,प्रधानमन्त्रि,राष्ट्रपति वा देश राष्ट वा पुरै विश्वका २४१ देशका राष्ट प्रमुखले निषेद गरेता पनि कसैले रोक्न सक्नेछैन,छेक्न सक्ने छैन यो यस कार्यक्रमका प्रमुखको वक्तव्य हो । के तपाई तयार हुनुहुन्छ ? हाम्रो विश्वभरिका १७५ राष्ट्र हरुमा ७००० भन्दा धेरै ठाउँमा त्यो स्थल स्थापना भैसकेको छ । र यो मिसन का निम्ति विश्वभरी बाट करिव ३० लाख भन्दा मानिसहरु नाम दर्ता भैसकेको छ । विश्वभरीका सबै जातिहरुलाई यो खुशीको खवर घोषणा भैरहेको छ । बुझ्न इच्छा गर्नुहुनेले जतिसक्दो चाडै सम्पर्क गर्नुहोला । तपाई जहाँ हुनुहुन्छ त्यही ठाउँ नजिकै नै जाने स्थलहरु खडा भई सकेका छन । हरेक कार्यक्रमको एउटा समयावधि हुन्छ यो मिसन २०५० सम्म नै भैरहदैन जहिले त्यहाँ जाने संख्या पुरा हुन्छ त्यही दिन मै यस कार्यक्रमका सस्थापकले समाप्त गर्नु हुनेछ । २०१९ मा नै पुरा भएमा २०१९ मै जाने हो । २०२० मै पुरा भएमा २०२० मै जाने हो । २०२१ मै पुरा भएमा २०२१ मै जाने हो २०२२ मै पुरा भएमा २०२२ मै जाने हो या २०२३ मै पुरा भएमा २०२३ मै जाने हो । या आजै पुरा भएमा आजै जाने हो । धन्यवाद ।
पृथ्वीमा दिनानुदिन प्राणी बाँच्न नसक्ने अवस्था सृजना हुँदैछ ।सुदुर भविष्यमा पृथ्वी सुध्वस्त हुनेछ । यही कारण वैज्ञानिकहरूले चिन्तित भएर अर्को ग्रहमा मानिसको बस्ति बसाल्न सकिन्छ कि भनेर खोज अनुसन्धान गरिरहेछन् । तर यो कुरा असम्भव हुनेछ ।किनकि पृथ्वी मात्रै त्यसतो ग्रह हो जहाँ जीवनको अस्तित्व छ ।
त्यस्तो होइन विकासमा अलि ढिला सुस्ती गर्नुपयर्यो।। यो विश्व धोस्त नभएर वैज्ञानिकहरू अनेक अनेक खोजमा लागेको छन् तर पछि धोस्त भएपछि मानव जगत नै पछुताउने छन्। अति गर्नु अत्याचार नगर्नु।। के सारो अघि बढेको।।
सम्पूर्ण दर्शकहरुमा नमस्कार । यो कार्यक्रम अहिले साँझ 7:00 बजे प्रसारण हुनेछ । कृपया लाईक कमेन्ट अनि सेयर र सब्सक्राईब गर्न नभुल्नु होला । धन्यवाद ।
Wow
2051 mα rєplч dímlα hσí
2060 ma ke huncha
Ma hajur ko photo herna cahnxi plz
Tw pone khale भबिस्य kasto hola k hola matri video bana sala
विस्व घट्न दिल खोलेर हेरौं || शान्ति को सास फेरौं || शुभकामना छ सबैलाई || शेरे, केपी, प्रचन्डे, बाबुरामेले गतिछाडे पनि हामीले चै गति नछाडौं || जय चन्द्र सुर्य Nepa ||
2050 सम्म बाँचियो भने फेरी रिभ्यु गर्न पाउँ यो भिडियो 👍️👍️
What did you get changed within 4 years?
केपि प्रचन्ड सेरे बाबुराम कैले मर्छ तेस्को नि video बनाउनु पर्यो 😂
😁😁😁Haha shi vanyou bro
Sarai khusi lgayp.hjurko lekhai dekhda 😁😁
Haaaaahaa
😂😂😂 timro ni banaidinu paryo!!!
yućnoo sunshine झोले कारेकर्ता मुन्टियो फेरि
Sai ho banau
नियमित हेर्ने जति✋✋😊😊
Why is this channel still underrated ?? It should cross million subscribers 1 yr later!
भिडियो सारै राम्रो लाग्यो ,,सधै नछुटाई हेर्छु,,अब भिडियो बनाउदा पृथ्वीको अस्तित्व कहिले र कसरी समाप्त हुनेछ?भन्ने बारे बनाउनु होला है
Kati mitho bolee hajurlai !!!!!!!
खै एस्तो हुन्छ कि ध्वस्त हुन्छ अब तेस्रो विश्व युद्द हुन गइरहेको छ
🙏🙏हजुरका बिडीयोसही र एकढंसहिछ 👌👌👌👌
I will be surely back in 2050 to watch this video again🤣🤣🤣🤣🤣
Me too
Me too
RUclips be like : are you sure RUclips will still running that time because we are not that sure about our app 😂😂😂👍👍🤣🤣
😂😂😂
I'm time travel from 2051
मलाई असाध्यै मन परछ। उहाँको voices ❤❤❤❤
मलाई विश्वास छ परमेश्वरले मानिसलाई भरपुर जिभरके जिउन दिनुहुनेछ संसारमा साथै हिसाब पनि लिनुहुनेछ 🙏🇳🇵🙏
Bishwo gatana dherai ramro laxga Ani ani hajur ko voice quality ta jhan big fan of u sir 💖💖💕💕❣️
दाजु को भोईस लभ म चाहिँ। Great voice❤️❤️
यो दाजुको नाम के हो,?
Kati mitho boli hajurko...🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
याे भिडियोमा भने जस्तो , कुराहरू कुनै विकसित रास्ट्र हरुमा हुन सक्ला तर हाम्रो जस्तो संसारको बिभिन्न गरीब र विकास उन्मुख रास्ट्र हरुमा यो अझै पनी दशक सम्म सपनामै कायम रहन्छ ।।
यो कुरा सहि हो । नयाँ नयाँ प्रबिधीहरु आउदै छ्न ।
हजुरहरु यो कुरामा सहमत को को हुनु हुन्छ । like and followe
2050 सम्म त बाँचिन्छ हौ
अनि यो भिडियो हेरेर भन्नू पर्ला के फरक भयो त !! यो दुनिया 🤗🤔😍🤔
प्रेडिकशन एकदमै एडभान्स छ। भिडियोको लागि धन्यवाद।
ARU JE SUKAI VANEYETA PANI .....NEPAL VANE JASTA KO TESTAI RAHANE XA.....THANK YOU FOR THIS VIDEO
सहि कुरो हो, जापानमा already self driving public bus छ।
२०५० सम्म नेपालको अवस्था कस्तो होला जान्न मन लागेको छ
2050 सजिबहरुले धेरै ठूलो समस्या भोग्नु पर्ने छ। बाच्नै गार्हो हुनेछ ।। किनकि ईन्टरनेट र मोबाइल फोन ले शरीर लाई धेरै नै कमजोर बन्दै जाने छ ।।.. यस्तै हो भने मानाव सभ्यताको को अन्त्य हुँदै जान सक्छ।।
परिवार नियोजन प्राविधि प्रयोग गर्ने देशहरूले बिकास र उन्नतिमा ठुलो सफलता हासिल गरिसकेको छ तर बग्रेल्ती बच्चा जन्माउने देशहरू कलह र दन्द्व मै उल्झिरहेको छ ।
tq all team 🙏
Best of luck brother yesari nai rochak jankari didai janu hola 💐💐
Thanx dai jankari ko lagi.
आफ्नो कुरा गरौं, प्रविधि ले मानव विनास गर्दैछ भन्ने कुरा गरौं, भर्गो जगाउ भर्गो चिनौ, चार्ल्स डार्विन का सन्तान नेपाली
प्रकृतिलाइ कसैले जित्न सक्दैन।बिकासले बिनास निम्त्याउने छ।सब नस्ट भयेर पुरानो युगमा मानिस फर्कने छन यदि त्यस्तो भयन भने मानव सभ्यताकै अन्त्य हुनेछ।
अति रोचक जानकारी मुलुक
यो एक परिकल्पना मात्र हो 2050 मा खासै पतिवर्तन आउदैन।बिकाश भन्दा बिनाश बढी हुनेछ।
Tapai ko sea level badera Nepal sama auxa global warming badi bhayera
राम्रो
अब 2050 सम्म हामीले नसोचेको परिस्थिती अगाडी आउछ आगामी दिनमा पनि यसतौ भिडियो हाल्नुहोला श भ लाभ
❤👍👌सहमत
wow! BISHWO GHATANA youtube channel no.1 Facts Channel in Nepali LANGUAGE. I m also a youtuber but i likes BISHWO GHATANA.
Thanks for this information
Malai pani man parxa yo samachar vanni manxeko voice
very good job
Dherai ramro
यो चाँही मानिसको कल्पना हो र त्यो यस भिडीयोमा आएको भन्दा १०० गुना बढी परिवर्तन हुने पक्का हो । तर मलाई निश्चित छ कि २०५० सम्म यो संसार वा मानव जति नै १००% रहदैन भन्ने विस्वास गर्दछु । तर त्यस समय २०५० साल आउन अगाडी नै एउटा ठाउमा जम्मा भएर यस्तो ठाउमा जानेछन कि नम्बर १ मा १८ वर्ष भन्दा बुढो नहुने सधै युवक नै भैरहने, २मा कहिले पनि रुन नपर्ने, ३मा, काम गर्न नपर्ने, ४मा दुख्ख,पिडा,सोक,रिस,झैँ-झगडा, डाह,दुस्मनी,लोभ इत्यादी अन्य नराम्रा खराव कुरा र सोच नै नाउने, ५मा खान,बस्न र लगाउनको चिन्ता नहुने सबै कुरा आफ्नो इच्छा अनुसार पुरा हुने, ६मा दिनहु नया-नया ताराहरुको भर्मन गर्न सकिने र त्यसको लागि कुन पनि यन्त्र यान नचाहिने, ७मा जति घुमे पनी कहिल्येइ नसकिने संसार, ८मा तपाइले जे सोच्नुहुन्छ सबै चाहेजति पुरा हुने संसार र तपाइले जहाँ जान सोच्नुहुन्छ त्यही तुरुन्तै पुग्नुहुने संसार सजिलो तरिकाले भन्नु पर्दा तपाइको आफन्त जापानमा हुनुहुन्छ तपाई नेपालमा भने तुरुन्त १ सेकेन्ड भन्दा कम समयमा भेट्न सकिने प्रकासको गति भन्दा हजारौ गतिको स्पितमा बिना येक्सीडेन हिड्न चाहे हिड्न उड्न चाहे उड्न सक्नुहुनेछ, ९मा त्यहाँ फेरि रात हुनेछैन, १०मा अनि सबै भन्दा खुशीको कुरा मोर्नु नपर्ने त्यहाँ फेरि मृत्यु नै हुनेछैन । त्यहाँ गएका सबै जना दाजु भाई,एकदमै तनमन मिल्ने मायालु साथी भाई मात्र हुनेछन र ति सबैको आमा बुवा एउटै हुनुहुनेछ । के तपाई विश्वास गर्नु हुन्छ ? पत्याउनु हुन्छ ? यो कुरा १००% हो । यो कुरा सुन्दा त्यो ठाउमा जाने इच्छा गर्नुहुन्छ ? यदि इच्छा गर्नुहुन्छ भने सोच्नुहोस कति रुपैया लाग्ला होला ? मुल्य बुझ्न चाहनु हुन्छ ? इच्छा गर्नेले नम्र मन लिनु भएर खुशीको हिर्दय खोल्नु भएर २१सौ सताब्दीको मानिसको सोच लिनु भएकाहरु आदरणीय सम्पूर्ण त्यस्तो ठाउको कल्पना गरेर बस्नुभएका सबैले मात्र मलाई यो नम्बरमा ९८४१३०७१२२,९८०८७९३६९५ मा फोन गर्नुभई त्यस ठाउमा उपस्थित हुन चाहनुहुन्छ भने बिना पैसा बिना दाम त्यो संसारमा १००% ग्यारेन्टीका साथ हामीहरु संगै जान पाउनु हुनेछ । पैसा लाग्दैन । बुझ्ने अधिकार तपाइको हो बुझाउने अधिकार चाँही जो कोहि यस ठाउँमा आउनु भएर बुझ्नु भएकाहरु सबैलाई छ । त्यो नै यस संसारमा रहेका मानवताको कर्तव्य हो । जुन कुरा यथार्त छ त्यो नसुनाई बस्नै सकिदैन । त्यो संसारमा जान चाहने हरुका इच्छालाई रोक्न खोज्ने व्यक्ति,वासिन्दा, नेता,प्रधानमन्त्रि,राष्ट्रपति वा देश राष्ट वा पुरै विश्वका २४१ देशका राष्ट प्रमुखले निषेद गरेता पनि कसैले रोक्न सक्नेछैन,छेक्न सक्ने छैन यो यस कार्यक्रमका प्रमुखको वक्तव्य हो । के तपाई तयार हुनुहुन्छ ? हाम्रो विश्वभरिका १७५ राष्ट्र हरुमा ७००० भन्दा धेरै ठाउँमा त्यो स्थल स्थापना भैसकेको छ । र यो मिसन का निम्ति विश्वभरी बाट करिव ३० लाख भन्दा मानिसहरु नाम दर्ता भैसकेको छ । विश्वभरीका सबै जातिहरुलाई यो खुशीको खवर घोषणा भैरहेको छ । बुझ्न इच्छा गर्नुहुनेले जतिसक्दो चाडै सम्पर्क गर्नुहोला । तपाई जहाँ हुनुहुन्छ त्यही ठाउँ नजिकै नै जाने स्थलहरु खडा भई सकेका छन । हरेक कार्यक्रमको एउटा समयावधि हुन्छ यो मिसन २०५० सम्म नै भैरहदैन जहिले त्यहाँ जाने संख्या पुरा हुन्छ त्यही दिन मै यस कार्यक्रमका सस्थापकले समाप्त गर्नु हुनेछ । २०१९ मा नै पुरा भएमा २०१९ मै जाने हो । २०२० मै पुरा भएमा २०२० मै जाने हो । २०२१ मै पुरा भएमा २०२१ मै जाने हो २०२२ मै पुरा भएमा २०२२ मै जाने हो या २०२३ मै पुरा भएमा २०२३ मै जाने हो । या आजै पुरा भएमा आजै जाने हो ।
धन्यवाद ।
wite
thank you for explain
2050 सम्म आफुत रहन्दैनोउ होला त्यो प्रबिधी भेतिन्दैन।अनुमान चाहिँ गर्न सकिन्छ त्येस्तो हुन सक्छ।
Very good video xa hajur sir ❤️❤️
Sai ho yo kura
Future is technology!!
I like your voice sir I am Big fan
Very beautiful❤❤❤❤❤
मैले यो बिषय हेरेपछि सबै कार्य कम्प्युटर र इन्टरनेट सबैको गर्ने रहेछ
पृथ्वीमा दिनानुदिन प्राणी बाँच्न नसक्ने अवस्था सृजना हुँदैछ ।सुदुर भविष्यमा पृथ्वी सुध्वस्त हुनेछ । यही कारण वैज्ञानिकहरूले चिन्तित भएर अर्को ग्रहमा मानिसको बस्ति बसाल्न सकिन्छ कि भनेर खोज अनुसन्धान गरिरहेछन् । तर यो कुरा असम्भव हुनेछ ।किनकि पृथ्वी मात्रै त्यसतो ग्रह हो जहाँ जीवनको अस्तित्व छ ।
Sir hjr yesto information kw batw paunuhunxa
क्यानसर सामान्य भएनी यो भन्दा ठुलो अरु रोगहरु आउलान अनि मानिसको औसत आयु घट्दै जालाकि
त्यस्तो होइन विकासमा अलि ढिला सुस्ती गर्नुपयर्यो।। यो विश्व धोस्त नभएर वैज्ञानिकहरू अनेक अनेक खोजमा लागेको छन् तर पछि धोस्त भएपछि मानव जगत नै पछुताउने छन्। अति गर्नु अत्याचार नगर्नु।। के सारो अघि बढेको।।
अझै यस्ता vidio बनाउनु होला
यसकाे अर्थ मानब समाज का मानिस हरु
काे मृत्यु काे यमराज मानिस नैहुनेछन,।
पहिलो प्रतिक्रिया
सहि यहि हो .. यो पक्का हुन्छ ...!
Sahi ho brother
यो हुन्छ नै तर 2035 मा नै भैसक्नु पर्ने जस्तोलाग्छ अहिलेसम्मको गतिले त
What is your name sir i jst love ur voice 😍😍
Balaram shrestha
sarai mon paryo
Dheri ramro x
Loksewa oriented video bannus sir
Amazing Street but really Human as break 🇳🇵
भविष्यवाणी काे मुख्य स्रोत के हाे नि अाकारिकता हाे कि हावादारी अध्यन हाे,,
सहि हो दाइ यो ❤️
विश्व घटना एकदम राम्रो लाग्छ
Nice voice sir ko keep going sir all the best hajur lai
best
Video deraii ramroo xa haiii ma kunaii pani hjur ko video naxutaii herne garxu
amazing news thanks for it
tq bro
Good
best channel of youtube.
दुनिया जतिनै तिभर गतिमा दौडे पनि नेपाल को गति तेही हो 😂😂
correct
Good!
सन् २०५० सम्म हम्रो नेपालको कस्तो अबस्था होला या कति प्रगति गर्ला यसको नि डाडा अनुसारको vedio बानाउनु भएदेखि आज्ञाकारी हुन्थे।।
Raju Paudel aile ko america bhanda ramro hunxa nepal
Dada baaeko aadharma calculation garera vanyauna...
Nepal yestai rahanxa😂😂😂
@@narayanpandey702 haha
dami
Okay 👍
कतै त आणविक युद्धलेे याे संसार सकिने पाे हाेकि
Wow good information
Yes 100%right
good dada
अबको ३ दसकमा समुन्द्र माथि धेरै ठुला ठुला घरहरु निर्माण हुनेछन् ।
Who watch 2024
Vaai nepal 2050 maa pani yasatai ho
Dami lago sir thanx
It's Hypothetics Sir.
अब हेरिन्छ मज्जाले 😊😃😄
wow
Sahi ho
30 yrs ma ati derai paribartan ....
Ok,we will see
2050 सम्म बाचिन होला जस्तो लाग्न थालेको छ कोरोनाले मरिन्छ कि केहो 2050सम्म बाच्न न पाइयेला भन्ने जति थोकुम like
अवस्य, परिवर्तन,हुनेछ
2019-11-16
Yo video 2050 ma harna payeos.
बिश्व घटनालाई मलेसियाबाट माया गर्ने जति एता है!
youra nice vedo yo sabi kura samvha ba xa sara jahura hamra nalayak neta sudhri pxi
Good 2050👍👍👍💞🥰🇳🇵
Wow superb 💖💖