Congratulations 🎊 🎉🎉🎉🎉🎉🎉🎉congratulations 🎊 congratulations 🎊 Goutam Buddha International airline all members all team ❤️ ♥️ 💖 💙 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉congratulations 🎊 👏 💐 🥳 💖
पहिला पनि हात्ती आयो हात्ती आयो फुस्सा भो,अहिले नि उहि केहि महिना हो,पिलेन आयर मात्र भयन्,सुद्द राजनिती हुनु पर्यो,बिदेसिनेहारुको लागी आवोस्यक सब्बै अफिस हरु सन्चालन हुनु पर्यो,जसरि अहिले सरकारले के,टि,यम्, यती प्रसेन्ट २ ठाउ एती भनेर नियम बनाको छ यो अब सधै हुनु पर्यो,के,टि,यम बने पछी १ फलाईट पनि यो हरुले पाउन्न्, सब राजनिती हुन्छ्,तेसैले चुनब आउँदाइ छ सही छानौ
राज्यसत्ताधारी र कर्मचारीतन्त्रको गद्दारीले गर्दा यो एयरपोर्ट नचलेको हो । नत्र त यहाँबाट नियमितरूपमा पारो, बैंकक, ल्हासा, कोरिया, टोकियो जस्ता एशियाका अनगिन्ति ठाउँमा उडान चल्न सक्छ ।
बिमानस्थल पहिले सञ्चालनमा आईसक्दा पनि नियमित उडान नभएको मा दुख लागेको थियो।अब त म पनि आफ्नो घर नजिकै को बिमानस्थलमा अवतरण गर्नपाईने आशा ले धेरै खुशी लागेको छ।
Bhairahawa Rajbiraj Pani udan hoss hami purbi udaypur KO lagi sajilo hoss hami Pani bhairahawa Nai jhardaixau feri domestic Fly bata Rajbiraj saptari Jana PAYE hunthiyo 🙏🇧🇭
भारत ले उडान अनुमति र हवाई रुट को स्वीकृती दिएर हो कि त्यतिकै हवाइ उडान शुरु गरेको हो? कतै पनि भारतिय हवाई रुट को कुरा त सुनिएन्। पहिले त भारत ले रुट दिएन भन्दै रुनि गर्थे त्।
येमाले लाई तिन चोटि हलेउ अब 84 आउन देउ केपो चोर को दुइ तिहाई देख्ने छ । अहिले ता कले कले संगै छ्ता देश भनायो भाने एक छिन माई सब हुन्छ । मान्छे मर्न र कुट्नु मात्रै आउछ बुद्धि मा 😅😅😅
सर्ब प्रथम हाम्रा नेता हरु ले कुट्निती प्रयोग गरेर जुनसुकै हालतमा पनि भारत सग सुनौली नेपालगन्ज र mahandrenagर को एर रुट को अनुमति न लिये सम्म तेयो एर्पोट चल्न सक्दैन र बिदेश जाने श्रमिक को सबै सेबा सुबाधा को बेबस्था एहि बाट गर्ने हो भने मात्र पुर्ण रूपमा सन्चालन मा आउँछ नत्र भने त केही दिन को लागि मात्र हो
पहिले पोखरा र भैरहवा बाट अन्य ठाउँको लागी पनि सुविधा उपलब्ध हुन पर्यो अनि पो आफै जनताले टिकेट काटेर आउँछन् जस्तो मानौं मेरो घर जिरी अब म कसरी जिरी पुग्ने खाड़ी बाट सिधा नयाँ एरपोर्ट मा आय भने कुनै सुविधा नसोच्ने हावामा सास्ती दिएर जबर्जस्ती टिकट लिन बाध्य नबनाउनु होला उसै त छुट्टी आउन गारो छ त्यो पनि सोच्दै दिक्क लाग्ने यात्रा नहोस।
Dubai to Gautam Buddha Airport Daily Flight गर्नुपर्यो हामी पुर्बेलीहरु पनि खुशी छौ !
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा ब्याबस्थापन टिमलाई!!!यो कार्य निरन्तर रूपमा भई रहोस् 🙏🙏🙏🙏🙏
धेरै राम्रो खुसीको खबर हाल कुवेत नेपाल घर बुटवल निरन्तरता उडान हुनुपर्यो भैरहवा व्यवस्थापन टिमलाई धन्यवाद 💐💐💐🙏🙏🙏🙏🙏
यो उडान दैनिक होस् , ताकि काठमाडौको एर्ट्राफिक चाप कम होस्
अत्यन्तै खुसी लाग्यो उच्च सफलताको शुभकामना छ 🙏
खुसीको कुरा हो। घर फर्किदा सिधै भैरहवा उत्रीन पाइयोस।
नियमित भयो भने धेरै राम्रो हुन्थ्यो
एकदमै खुसी लाग्यो
अब भैइरवा देखि आउन परो मनि एकदम राम्रो लाग्यो।
All Nepal तराई region ko लागि safest airport हुनसक्छ..congratulations
Congratulations 🎊 🎉🎉🎉🎉🎉🎉🎉congratulations 🎊 congratulations 🎊 Goutam Buddha International airline all members all team ❤️ ♥️ 💖 💙 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉congratulations 🎊 👏 💐 🥳 💖
हवा हवाको सहर भैरहवा , मेउडिहवा, पक्लिहवा, कोटिहवा,
लोंडीहवा, तेनुहवा, गैडहवा, पर्सहवा, कोइलिहवा, तौलिहवा, सगरहवा, निगलिहवा, ककरहवा, मैनहवा, भूतहवा, भुजहवा, सेमरहवा, नौडिहवा, जंगरहवा, पिपरहवा, बलुहवा, मुगलहवा
सबै मिलेर यसरी नै प्रचारप्रसार गरेर सफल पारौं ।
काम गर्ने मान्छे हरु भये प्रचर प्रसार नै गर्नु पर्दैन काम ले नै चर्च पाउछ । जेल बासेको भनेरा निदाउनता मिलेनानि भाइ मान्छे को देश कह कहा पुगिसकेउ ।
Good 👍news
Gud news ramro paragati hos yehikamana.khushi lagyo
Good news for Nepali economy ❤❤
Welcme !
Gautam buddha International Airport , IN & Out , Start , Right now .
very very good news, next time I will land at this airport.
Western Nepalese want see fully operational this airport coming days
बधाई छ
Good new
खुसि लाग्यो भैरहवा उडान निरन्तर होस 🙏
Wow wonderful 👏
ल बधाइ छ तिजन जि सफल यात्राको लागि ।
🤩sarai khusi lagyo Dherai Ramro vo Aba niyamit udan hos sadhai👌👏🏻❤
Very good news !!
Congratulation hope this will keep going.
Best wishes ❤🎉❤🎉
उडान सदा कायम होश पानी को फोहोरा ले स्वागत मात्र गर्ने हैन । स्वागत योग्य काम भएको छ यो उडान निरन्तर होश।
good news & aba sadhai sucharu hunu parxa keep it up
खुशी लाग्यो
धैरै खुशी लाग्यो ❤❤
This is very very good news ktm matra eaira ktm hotel wala taxi wala le lutera hai.. bebasai bepari garne haru ly pni best wishes
नियमित उडान हुन जरुरि छ यश भैरहबा एअरपोर्ट बाट जहाज हरु,केही समयकाे लागि नभयर दीर्घकालीन रुपमा उडान हाेस आशाछ 3 कराेड जनतालाई ,,बन्द न होस ।।।।।।।।।
Good news
Dherai dherai dhanyabad nirantarta pairahos
Great job well come to Jazeera Airline 🙏🙏
Dherai dherai Khusi ko kura be continue 🎉🎉
अति राम्रो। शुभकामना छ।
भारतीय रणनीतिकबाट सावधान नेपाल सरकार जय नेपाल
पहिला पनि हात्ती आयो हात्ती आयो फुस्सा भो,अहिले नि उहि केहि महिना हो,पिलेन आयर मात्र भयन्,सुद्द राजनिती हुनु पर्यो,बिदेसिनेहारुको लागी आवोस्यक सब्बै अफिस हरु सन्चालन हुनु पर्यो,जसरि अहिले सरकारले के,टि,यम्, यती प्रसेन्ट २ ठाउ एती भनेर नियम बनाको छ यो अब सधै हुनु पर्यो,के,टि,यम बने पछी १ फलाईट पनि यो हरुले पाउन्न्, सब राजनिती हुन्छ्,तेसैले चुनब आउँदाइ छ सही छानौ
काठमाडौकाे बिमानस्थलकाे धावनमार्ग बनाउदैछ तेसैले हाे । पछि फेरि उस्तै हाे। तेतीका खर्च गरेर बिमानस्थल बानएर तेतीकै राख्छन् ।
🌺🌺🙏🙏Many Many Congratulation
पाेखरामा १ जना पनि गतिलाे नेता छैन ।
नेपाल राष्ट्रको जय जय होस्।
Ati ramro Bharath Nepal Dubai Desha lai sajilo
Wow wow
❤❤🎉🎉
Hardik.badhai.xa.
Dobara Sucharu vayeko ma hardik Badhai chha ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
समए आउदै छ❤❤❤
खुसी लाग्यो सदै यस्तै होस
very very good 🙏🙏🙏🙏❤❤❤❤❤❤
राज्यसत्ताधारी र कर्मचारीतन्त्रको गद्दारीले गर्दा यो एयरपोर्ट नचलेको हो । नत्र त यहाँबाट नियमितरूपमा पारो, बैंकक, ल्हासा, कोरिया, टोकियो जस्ता एशियाका अनगिन्ति ठाउँमा उडान चल्न सक्छ ।
@@baburamghimire4387 तपाई भन्नुहुन्छ यो देशको ढुकुटी नेता भन्दा धेरै कर्मचारीले रित्तो परेका छन्
बिमानस्थल पहिले सञ्चालनमा आईसक्दा पनि नियमित उडान नभएको मा दुख लागेको थियो।अब त म पनि आफ्नो घर नजिकै को बिमानस्थलमा अवतरण गर्नपाईने आशा ले धेरै खुशी लागेको छ।
Abu Dhabi to bahirwa
good news kp sarkar
Aba night bus day bus domestic air line sukdai jaane prbal sambhavana badhyo.
Dhilo aayo kada aayo❤😂🎉😢😮😅😊
A............p........j........... Lamichhane 88welcome milestone season ❤❤
Congratulations 🎉👏👏
Jai nepal
Good kp oli
Mumby to vaerahawa kahile dekhi?
Well come jazeera airways
खुशी को कुरा
Good 👍
We want regular flights ✈️
याे उडान नियमित हाेस जय जजिरा,जय एअरपोर्ट ।।।
बधाई छ KP BA ko सरकार लाई
फेरि कति दिनको लागि हो, तेस पछि भ्रष्ट सरकारले कुनै न कुनै बाहाना बनाएर बन्द गर्छ, कमिसन खान नपाए पछि। नियमित उडान होस भन्न चाहन्छु।
नियमित भय राम्रै होला नत्र पहिले जस्तै फेरि बन्द गरो भने जरिवाना गर्न पर्छ झाक्नेहरुलाई
५/६ महिनालाइ राम्रै चल्छ अनि काठमाडौं को मर्मत भएपछी उहीँ पहिलेको जस्तो ठप्प पारा त होला नि
Congratulations
Bhairahawa dekhi nepal airlines bata jane tayari ma chu kasari ticket line hola kosailai thaha cha vane bhandinu hola !!!
Good news 🎉
Bhairahawa Rajbiraj Pani udan hoss hami purbi udaypur KO lagi sajilo hoss hami Pani bhairahawa Nai jhardaixau feri domestic Fly bata Rajbiraj saptari Jana PAYE hunthiyo 🙏🇧🇭
Good ❤❤❤
भैरहवा फ़ेरि उडान भए देखि मलाई नि एक किसिमको हर्ष र खुसी लाग्यो जहाँ ४० मिनेटमै घर पुग्ने भए
Mero brother ko interview ❤❤❤
Yeo nerantar hunu parcha ra po desh ley kachuli fercha 👍
पुरानो भिडियो जस्तो लाग्यो मलाई त
please always open this is airport
Oman ko lagi cheap ki chhaina
नेपाल ययर लाइन्सको जहाज धेरै उडाउनु पर्यो😊
२१ औ शताब्दीको बिमानस्थल पनि पुरानै डिजाई को हैन भ्रष्ट चोर नेताहरु
हामी पस्चिमेली ले गर्भ गर्दछौ ।
हार्दिक बधाइछ तर कतार देखि फलाइत सुरु हुदैनकी क्याहो
Niyemit hos sajilo hun6 dherailai
Oman 🇴🇲 bat pani chhito pahal garna paryo muscat to bhairawa
Good aba daily hunuparxa
KTM airport Banda vayara Po 10 hours lagi vayara paxi testai huni ho😊
Next to be pokhara
Mani 2021 jun 15 aako ho Jazeera ma Dubai to Kuwait to bhairahwa ma
Bhairawa dekhi nepalgunj flight hunx ki nai
भारत ले उडान अनुमति र हवाई रुट को स्वीकृती दिएर हो कि त्यतिकै हवाइ उडान शुरु गरेको हो? कतै पनि भारतिय हवाई रुट को कुरा त सुनिएन्। पहिले त भारत ले रुट दिएन भन्दै रुनि गर्थे त्।
Good 👍
Aba Air crash
Kam hola 🙏 ❤❤
येमाले लाई तिन चोटि हलेउ अब 84 आउन देउ केपो चोर को दुइ तिहाई देख्ने छ ।
अहिले ता कले कले संगै छ्ता देश भनायो भाने एक छिन माई सब हुन्छ । मान्छे मर्न र कुट्नु मात्रै आउछ बुद्धि मा 😅😅😅

❤❤❤