युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्। यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन। अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्। हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय! अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
के पि वलि ले राजिनामा गरेर अनुसन्धानको लागि मार्ग प्रसस्त गर्नु पर्छ देशको प्रधानमन्त्री माथी यस्तो गम्भीर आरोप आउदा नैतिकता देखाउनु प्रदैन ? नेपाली काग्रेस जस्तो लोकतान्त्रिक पार्टिले राजीनामा माग्नु प्रदैन ??स्मरण रहोस दुर्गा प्रसाईं पुर्ब एमालेका केन्द्रिय सदस्य पनि हुन , प्रचण्ड र के पि लाई सङ्गै राखेर चरेसको थालमा मार्सी चामलको भात खुवाउने उनी नै हुन ।उनलाइ के पि र प्रचण्डको भित्री कुरा लगभग सबै थाहा हुनुपर्छ होइन भने आगोमा हात कसैले हाल्दैन।।
प्रहरी को हिम्मत भय दुर्गा प्रसाइमात्र ओलिलाइपनि🎉हिरासतमा थन्क्याउने र अनुसन्धान गर्ने ,कम्पोदिया🎉जान लागेका एमाले का नेता हरु लाई पनि हिरासतमा राखेर अनुसन्धान गर्नु पर्छ
याे गहन बिषय दुर्गा प्रसाईज्यूले उठाउनु भएकाे ठिक छ, यति माेटाे रकम नेपाल अामाकाे हाे , जसरि पनि उक्त रकम नेपाल ल्याई नेपाली जनताकाे बिकासकाे निमित्त लगानि गर्नु उचित हुन्छ , धन्यवाद 🇳🇵🙏🇳🇵
यो हस्ताक्षर मिलेन भनेर यो अर्कै मान्छे हो भन्नु मुर्खता हो। कुनै पनी उच्च पदको मान्छे ले चोरेको पैसा बैंकमा जम्मा गर्दा आफ्नो असली हस्ताक्षर गर्छ होला त!!! केपी ओली भए पनी नभए पनी यो छानबिन हुनुपर्ने विषय हो। दुर्गा लाई जेल। हालेर समाधान भयो त यो विषय???
भिम सर पनि अहिले स्वतन्त्र जस्तो हुनुभएको हो पहिला त एमाले तिर हुनुहुन्थ्यो ,जस्तो पुरुश्वत्तम दाहाल पनि पहिला कट्टर कांग्रेस थिए त्यस्तै उनी पनि कट्टर एमाले हुन
त्यत्रो पैसा लगानी गर्न सक्ने नेपालमा अर्को को छ र खड्क प्रसाद ओली? दुर्गा प्रसाई लें गरेको पर्दाफास एकदम ठीक हो छानबिन गरेर कानुनी कठघरामा उभ्याउनु पर्यो
हस्ताक्षर को आधारमा प्रमाणित हुदैन। ब्यक्तिको उमेर अनुसार हस्ताक्षर फरक हुँदै जान्छ। कम्बोडिया सरकार सग सम्पर्क गरेर कागजात को आधारमा प्रमाणित गर्नु पर्छ। नागरिकता र नाम मा पनि प्रमाणित गर्नु पर्छ।
यत्रो यत्रो धेरै पैसा देसको बागडोर सम्हालेका उच्चपदस्थ ब्यक्ति को ग्रान्ड डिजाइनमा बिदेशमा लगेर पैसा लुकाइन्छ भने देशरजनतात टाट पल्टिने नै भएनि। यदि यो सत्य हो भने यिनीहरू लाई ठेगाना लगाउन साह्रा जनता जाग्नुपर्छ।
नेपालमा कुनै नागरिकका नामहरू विभिन्न हुने गर्छन् फलानो नाम भनेको फलानो नाम भएको व्यक्ति एकै व्यक्ति हो भनि स्थानीय तहको सिफारिशमा सिडिअोले प्रमाणित गरी दिने प्रचलन थियो। अदालतले त्यसै अाधारमा निर्क्याैल गर्ने गर्छ। जबकी कुनै नागरिकको हक बेहकको सम्बन्धमा मात्रै अदालतले सुरू तथा अन्तिम फैसला गर्न पाउने क्षेत्राधिकार छ।
इ बुढाका कुरा ताइन तुइको हुन पनि सक्छ नहुनपनी सक्छ गर्न पनि सक्छ नगर्न पनि सक्छ यस्तो पनि कै विश्लेषण हुन्छ हो यस्तै खाल काबिस्लेसक हरुले हो देश डुबाउने सहि भय पनि मेरैजित गलत भयपनी मेरैजित
भिम उपाध्यले पनि विषयान्तर मात्रै गरिरहेकाे छ। एमालेकाे परराष्ट्रविद राजेन्द्र भट्टराई अचानक कम्बोडिया जानुकाे अौचित्य पुष्टाउनु पर्दथियाे । कुनै पनि नेपाली नागरिककाे नागरिकतामा छाेटकरी नाम कहिल्यै हुँदैन चाहे त्याे प्रतिलिपीनै किन नहाेस। पहिलाको सक्कल नागरिकता अनुसार हुबहुनै हुन्छ प्रतिलिपि नागरिकतामा । छानबिन गर्ने सरकारकाे काम भन्नू हुँदैछ । सरकारनै प्रधानमन्त्री खड्ग प्रसाद ओलीको छ अब के काे अनुसन्धान गर्छ र ?
यो केपी देश को लागि घातक छ। एसको छानबिन हुनुपर्छ।
Amale lai chanbin grne
Ksko bauko takat X heru
3 caror jnta t masu bhat m bikne aru t k
B
दुर्गाले कम्बोडियाको कुरा ल्याउने बितिक्कै केपीका छाउराहरुको टीम नै कम्बोडिया जानु संयोग मात्र होइन कुरा गम्भीर छ। केपी ओली दोषी नै छन्।
100% केपि दोसि छ किनकि उस्को जम्बोटोलि कम्बोडिया पैसा लुकाउनु जाँदै छ।करबही हुनै पर्छ।जय रबि जय दुर्ग प्रसाईं।
@@BhaktaJirel-o4wwhat nonsense balen harka Gopi sanga Rabi ko Naam jodera comment na garni garum ta
yes
संसदि प्रतिनिधिमण्डल सहितकाेटाेलि पुर्ब निर्धारित कार्यक्रममा गएका कुरालाई अतिरञ्जित गर्ने दुर्गाकाे झाेले !आलोचना गर्न तथ्यकाे आधारमा गरन !
@@damodarpoudel4687 केपिको पाल्तु भुक्न थाल्यो फेरि।
ओली को नागरिकता २ हुना सक्छ
१ केपी ओली शर्मा
२ खड्का ओली शर्मा
छानबिन हुनुपर्छ
होनी रबिलाइ चाही फसाउन जे गर्दा नि हुने अब केपी लाइ पनि जेल हालेर अनुसन्धान गर्नुपर्छ
दुगाँ,पसाँइ१०००००,,,जिन्दाबाद,र,रबि,लामिछाने नेपालकोलागि,ठिक,छन्,,
Rabi lamichhane ko Naam jodna jaruri xa humm
अनि तेरो बाहरुको काण्ड चाइ के हो ।कि तेरो भागमा पनि केही रकम हात परेको छ ।
सबै ठुला ठुला सोर ले बोल्ने मान्छे तिमिलाइ मन पर्दो रहेछ चाहे त्यो ठग होस चाहे अराजक। तेहि भएर देस बन्दै छ😢😢
Lado kha sala@@ShubhPrabhat-z6t
लाडो राम्रो मुजि
एकदम सहि हो सर जय दुर्गा
युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्।
यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन।
अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्।
हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय!
अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
केपि ओलि देशको लागि घातक हो
दुर्गा प्रसाईं लाई तत्काल रिहा गरि आरोपको छानबिन तत्काल होस
आन्दोलनको संयोजक ओलिको right hand रातारात कम्बोडिया जानू रहस्यमय छ🤔🤔सत्य तथ्य तत्काल छानबिन होस।
के पि वलि ले राजिनामा गरेर अनुसन्धानको लागि मार्ग प्रसस्त गर्नु पर्छ देशको प्रधानमन्त्री माथी यस्तो गम्भीर आरोप आउदा नैतिकता देखाउनु प्रदैन ? नेपाली काग्रेस जस्तो लोकतान्त्रिक पार्टिले राजीनामा माग्नु प्रदैन ??स्मरण रहोस दुर्गा प्रसाईं पुर्ब एमालेका केन्द्रिय सदस्य पनि हुन , प्रचण्ड र के पि लाई सङ्गै राखेर चरेसको थालमा मार्सी चामलको भात खुवाउने उनी नै हुन ।उनलाइ के पि र प्रचण्डको भित्री कुरा लगभग सबै थाहा हुनुपर्छ होइन भने आगोमा हात कसैले हाल्दैन।।
सही र सत्य कुरा के हो जनता माज आउनु पर्यो अब
एमाले खास मान्छेको फेला नपरेर रहेछ मात्तीएको।दुर्गा प्रसाईको फेला पर्यो।खुदो खान्छन ओलिले अब जनताको हातबाट।
ओली जी को नागरिकता नै छानबिन गर्नुपर्ने देखियो ।
ओलि को लगानि नै हुनु पर्छ्। नत्र एमालेको यत्रो टिम कम्बोडिया किन जानु पर्यो? ?
हो तेहि भएर तिमि नेपालि हाै,जेरो IQ भएको मान्छे। जता जालि ,झुट फटाहा छ उतै बिस्वास गर्नि।
यो दबाऊनालाई गयको छ यमालेको टिम
@@JM-rc5xvत iQ राम्रो हो भने भन्नत किन गयेकोत जब कान्ड बाइर आयेसी त चाइ खुब iQ वाला रछस
@ होइन भनेर पुस्टि गर्न सक्नु पर्यो नि त्। लौ त्। iq High भको मान्छे को दम हेरम त्।
सहि कुरा दुर्गाले गरेकोे हाे
यो देशको नेता र कानुन कार्यन्वयन गर्ने निकाय पनि भ्र्स्ट छन् भने .. कस्ले यो कुरा छान विन गर्छन् र कस्ले गर्छन् त..?
प्रहरी को हिम्मत भय दुर्गा प्रसाइमात्र ओलिलाइपनि🎉हिरासतमा थन्क्याउने र अनुसन्धान गर्ने ,कम्पोदिया🎉जान लागेका एमाले का नेता हरु लाई पनि
हिरासतमा राखेर अनुसन्धान गर्नु पर्छ
दुर्गा प्रसाई जिन्दावाद
फर्ग प्रसाद जिदावड
सबैको आशा लाग्दो एक पुर्ब प्रशासक दाई, नमन
Clear Concise and to the point explanation 👌 👍
सुसूचित का लागि धन्यवाद सर
JaI Jai Jai Nepal Jai Jai Durga Parshi Sir jindabad
सरकार नै KP को छ कसले गर्छ छानबिन KP chor ho
एकदम सही बिश्लेषण
ए माले कार्यकर्ता कम्बोडिया जादैछ रे भनेसी दुर्गा सहि
यस्तो काम गर्ने मान्छे ले छानबिन सहज होस भनेर राजीनामा देनुपर्छ।
पुर्ब सचिब भिम उपाध्याय को अभिव्यक्ति र बिस्लेसन एकदम सहि र सत्य छ ।
याे गहन बिषय दुर्गा प्रसाईज्यूले उठाउनु भएकाे ठिक छ, यति माेटाे रकम नेपाल अामाकाे हाे , जसरि पनि उक्त रकम नेपाल ल्याई नेपाली जनताकाे बिकासकाे निमित्त लगानि गर्नु उचित हुन्छ , धन्यवाद 🇳🇵🙏🇳🇵
Social media बाट पोस्ट गरेर क्रान्ति नै गर्ने भीम काका धेरै पछि देख्दा खुसी लाग्यो। भीम काकाले फेरि फेसबुक तताउनु परो काका यसरी हराउनु भएन ।
केपि ओलि बाट सुरुवाद हुनुपर्छ नेपाल मा फांशि को सजाय
के.पी ओली होस वा अरू कुनै नाम त नेपाली मुलका जस्तो भयो नि त्यत्रो ठूलो रकम कसरी बिदेशी बैंकमा ???? छनबिन त गर्नु पर्यो नि
Absolutely 100% Right analysis 👍 👍 👍
उप निर्वाचनमा फेरि पनि एमाले, माअाेवादी, काँग्रेसलाई जिताउने त हाे नि नेपाली जनताले ।
आदरणीय पूर्व मुख्य सचिव भीम उपध्याय दजीउ हार्दिक नमस्कार सम्मान छ। राम्रो प्रवचन दिनुभएको छ
प्रहरी र ओली मिलेमितो
india मा भए यस्ता राष्ट्रघातीलाई RAW को एजेन्ट ले मारी पो हाल्थे तर हाम्रो देशमा केही छैन
यो काण्डमा झन् तत्काल नै शक्तिशाली न्यायिक आयोगबाट छानबिन गरेर कारबाही गर्नु आजको पहिलो आवश्यकता हो।
Durga prasai jindabad
सही तथ्य सत्य कुरा भन्नुभयो
पैसा जम्मां भाको छ कन खड़का वली नेपाली ले लगेर राखेको हो छानबीन हुन पर्यौ
सबैनैकुमाइ को खुरापाती हो अनुसन्धान गर्नुपर्छ बिबाद गरेर समय खेर फाल्नु बेकार हुन्छ
साच्चिकै छानबिन गर्ने भए याे चाेर केपिकाे नागरिकता देखि कम्बाेडिया सबै मुद्दामा जेल जान्छ
यो हस्ताक्षर मिलेन भनेर यो अर्कै मान्छे हो भन्नु मुर्खता हो। कुनै पनी उच्च पदको मान्छे ले चोरेको पैसा बैंकमा जम्मा गर्दा आफ्नो असली हस्ताक्षर गर्छ होला त!!! केपी ओली भए पनी नभए पनी यो छानबिन हुनुपर्ने विषय हो। दुर्गा लाई जेल। हालेर समाधान भयो त यो विषय???
सारै चित्तबुझ्दो कुरा
Jay Durga ❤🎉 jay Rabi ❤🎉❤🎉
Durga sir jindabad🙏🙏🇳🇵🇳🇵🇳🇵
जस्ले हान्यो उसैले जान्यो। नेपाली जनताको पार्टी होनी। जत्ति खाए पनि भोट दिन नछोडौ😂😂😂
*यो प्रतिशोध का लागि ल्याएको प्रधानमन्त्री हो, जो बिल्कुलै पनौती हो।*
यो भिमे चाहिँ कुन गतिलो मान्छे हो र?
यो भिमे पनि भ्रष्टाचारी न हो।
केपी का झाेलेहरु मात्रै होइन भनेर पत्याउने हाे।
छानबिन गर्नुपर्छ !
भिम सर पनि अहिले स्वतन्त्र जस्तो हुनुभएको हो पहिला त एमाले तिर हुनुहुन्थ्यो ,जस्तो पुरुश्वत्तम दाहाल पनि पहिला कट्टर कांग्रेस थिए त्यस्तै उनी पनि कट्टर एमाले हुन
त्यत्रो पैसा लगानी गर्न सक्ने नेपालमा अर्को को छ र खड्क प्रसाद ओली? दुर्गा प्रसाई लें गरेको पर्दाफास एकदम ठीक हो छानबिन गरेर कानुनी कठघरामा उभ्याउनु पर्यो
राज्यशक्तिको चरम दुरुपयोगको नमुना।
हस्ताक्षर को आधारमा प्रमाणित हुदैन। ब्यक्तिको उमेर अनुसार हस्ताक्षर फरक हुँदै जान्छ। कम्बोडिया सरकार सग सम्पर्क गरेर कागजात को आधारमा प्रमाणित गर्नु पर्छ। नागरिकता र नाम मा पनि प्रमाणित गर्नु पर्छ।
सहिकुरा दुगा जि काे जष दुगाँ जि
अनि केपो लाई गिरफ्तार गरेर छानबिन हुनु पर्छ कि नै???
जय दुर्गे माता
आठ क्लास पास भको प्रमाण पत्र मा केछ के पि ओली छ कि खड्ग प्र ओली छ हेर्नु नि पत्रकार हरूले पनि ।
Durga dai gindabad
के पि चोर देश छोड अबराजानै चनहिन्छ।❤
कैलाश सिराेहियाकाे कम्पनी पिछे फरक नागरिकता हुने देशका नागरिक हाै हामि
Jai hos Durga Prasai ko
यो कुरा सत्य होला म जस्तो गरीब मेला महोत्समब मा व्यापार गरी खाने लाई त 1लाख रुपैयाँ ठगेको छ मा मिति सहित को बिल देखाउन सक्छु
जय दुर्गा सर नमस्कार गणतन्त्रात्मक सरकार मुर्दावाद
1000% si ho durga prsi ko kura
हे भगवान अब त बचाउ देश लाई
के पि ओली चतुर खेलाडि भयकाले दुइवटा नागरिकता चलायका पनि हुन सक्छ , छानविन गरि आबश्यक कार्बाही हुनु आबश्यक छ ।
सन्दर्भ 32 अर्ब- दिलमा कुछ काला है।
*संयोग होइन! सुन्योजित नै हुनुपर्छ।*
यी बाजे जातिबाजी र केपि बा कै बाण हुन भन्नेमा सङ्का छैन।तर अहिले नौटङ्की देखाउछ।
भिम उबद्याई पनि जन्छ बाहुनको दिन धाशा आउँदैछ
100%Right kura
दुर्गा प्रसाईं जिन्दावाद
जुन K P भएपनि अनुसन्धान हुन पर्छ।
सरकार उसैको पुलिस उसैको अड्डा अदालत उसैको अहिले कस्को छ तागत
जय होस नेपालीले कम्बोडिया देश बिकास गर्ने भो
हैन यो जात्रा किन बिग्य भन्छन् गफ गर्ने मात्रै तिनपुस्ते हेरेपछि थाहा लागि हाल्छ
KP Oli must be thoroughly investigated.
यो मिडिया लाइ नि जेल हाल्नु पर्यो। गलत समाचार दिदै छ ।
सत्य तथ्यको छा बिन को छानिबिन हुनुपर्यो
यो पनि चोर त होनि...मिठो बोल्ने जनतालाई थाग्नामा सुताउने माउबादिको चम्चा हो यो नि...यि सब झोलेहरुलाई बहिस्कार गरौ.."
अहिले त आफ्नै सरकार छ बचाउलान लुकाउलान तर केपि सधै प्रधानमन्त्री हुदैनन्
यत्रो यत्रो धेरै पैसा देसको बागडोर सम्हालेका उच्चपदस्थ ब्यक्ति को ग्रान्ड डिजाइनमा बिदेशमा लगेर पैसा लुकाइन्छ भने देशरजनतात टाट पल्टिने नै भएनि। यदि यो सत्य हो भने यिनीहरू लाई ठेगाना लगाउन साह्रा जनता जाग्नुपर्छ।
नेपालमा कुनै नागरिकका नामहरू विभिन्न हुने गर्छन् फलानो नाम भनेको फलानो नाम भएको व्यक्ति एकै व्यक्ति हो भनि स्थानीय तहको सिफारिशमा सिडिअोले प्रमाणित गरी दिने प्रचलन थियो। अदालतले त्यसै अाधारमा निर्क्याैल गर्ने गर्छ। जबकी कुनै नागरिकको हक बेहकको सम्बन्धमा मात्रै अदालतले सुरू तथा अन्तिम फैसला गर्न पाउने क्षेत्राधिकार छ।
इ बुढाका कुरा ताइन तुइको हुन पनि सक्छ नहुनपनी सक्छ गर्न पनि सक्छ नगर्न पनि सक्छ यस्तो पनि कै विश्लेषण हुन्छ हो यस्तै खाल काबिस्लेसक हरुले हो देश डुबाउने सहि भय पनि मेरैजित गलत भयपनी मेरैजित
केपीले राजीनामा दिनुपर्छ तुरूनतैई छानबीन गर्नुपर्छ नैतीकताछभने आरोपी लाई जेल हालेर जोगीन खोजेकोछ
right xan durga
यो भिमे बौलाहालाइ पनि लगेर हाल जेल्। नेता ठिक छैनन तर जे पायो तै बोल्ने इनि छाडाहरुलाइ पनि तह लगाउनु पर्छ।
कुरा उठिसक्यो अब यस्को गहिरिइमा जानै पर्छ।😊
नगरिता दुईटा छन्न र ।
नागरिक्ता नै डबल भऐसी सही फरक पर्छ । दुबैलाइ अनुसन्धान थुनेरै गर्नु पर्याे नी
यो बेवस्था सिस्टम यी फुटेका टेपहरु भष्टहरु देश बेचुवा हरु को अन्त्य गर्नु पर्यो सबेेेै अभियान्ता युवाहरु एक भइ देश नागरिक बचाउ
🇳🇵🇳🇵🇳🇵
झाेले र मासुभातेहरुले केपी,शेरे, र प्रचण्डले लाई समर्थन गरिहाल्छ म त ट्वा.....😂😂😂😂😂
भिम उपाध्यले पनि विषयान्तर मात्रै गरिरहेकाे छ। एमालेकाे परराष्ट्रविद राजेन्द्र भट्टराई अचानक कम्बोडिया जानुकाे अौचित्य पुष्टाउनु पर्दथियाे । कुनै पनि नेपाली नागरिककाे नागरिकतामा छाेटकरी नाम कहिल्यै हुँदैन चाहे त्याे प्रतिलिपीनै किन नहाेस। पहिलाको सक्कल नागरिकता अनुसार हुबहुनै हुन्छ प्रतिलिपि नागरिकतामा । छानबिन गर्ने सरकारकाे काम भन्नू हुँदैछ । सरकारनै प्रधानमन्त्री खड्ग प्रसाद ओलीको छ अब के काे अनुसन्धान गर्छ र ?
दुरगाले बोलेका सबै कुरा सतेछन ऊनी झुट बोल्दैन्न भगवानको भक्तहुन जय सिरी राम दुरगालाई रीयागर
बिकास बिदेिमा हुनुले पाे नेपालकाे बिकािस नभयकाे हाे त,नेपालमा, आर्थिकबन्दी भयकाे हाे त,छानबिन हुनु पर्छ,
सही को केपि चोर देश छोड
Durga parsai jindabad jay rastrabad jay Nepal 🙏👍❤️❤️❤️❤️❤️
Good sir