New Nepali Lok Bhajan 2076 | गाँउले भजन राम मनैमा | Ram Manaima | Surya Khadka & Jyotii & Sita
HTML-код
- Опубликовано: 3 ноя 2019
- Watch New Nepali Bhajan 2076, A Song by Surya Khadka & Jyoti Lohani & Shresta Shrestha, Composed By Surya Khadka, Penned By Surya Khadka & featuring Surya Khadka & Jyoti Lohani & Sumina Paneru & Mahendra Neupane only on Surya Khadka's official RUclips channel.
Surya Khadka Presents:- New Gaule Bhajan (Salko Tapari) 2076/2019
#Suryakhadka #Bhajan #RamaManaima
----------------------------------------------------------
🎧 Audio Credits:-
Song:- Bhajan (Salko Tapari)
Vocal:- Surya Khadka & Jyoti Lohani & Sita Shrestha
Music:- Surya Khadka
Lyrics:- Surya Khadka
Music Arrangement:- Binod Bajurali
Mix & Mastering:- Khadak Bajurali
Studio:- Malashree Recoding Studio
----------------------------------------------------------
🎬 Video Credits:-
Director :- Durga Poudel
Artists:- Surya Khadka & Jyoti Lohani & Sumina Paneru & Mahendra Neupane
Cinematography:- Durga Poudel
Edit:- Nabin Gharti Magar
Post Production:- Adventure Entertainment | Phone : 9801019723
© Surya Khadka, 2019
----------------------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/SuryaKhadkaRUclips
Facebook:- tinyurl.com/SuryaKhadkaFB
Page:- tinyurl.com/SuryaKhadkaPage
Twitter:- tinyurl.com/SuryaKhadkaTwitter
Don't forget to like, share & subscribe Surya Khadka's official RUclips channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Видеоклипы
आफु जन्मेको हुर्केको र खेलेको गाउ धम्जा माझकटेरा नै पुगेर मेरै गाउमा गाईने टिपिकल भजन यहाँहरु माझमा लिएर आएको छु कस्तो लाग्छ हेरेर सल्ला सुझाब दिनुहोला है।।
Sarai man paro daju mata nachirachhu
जय होस
सफलता को शुभकामना 👌👌
❤❤🌷🌷
very nyc bro
अहा धेरै राम्रो भजन धन्यबाद सम्पुर्ण टीम लाई
याे गित दिनमा यकचाेटि रात मा यकचाेटि नहेरेकाे दिन छैना सुरे खणका भाईलाई धनने बात छ सबै टिमलाई धनने बातछ
बिहानकाे बेलामा सुनदै छु याे गित नसुने काे दिन कुनै छैना धेरै धनने बातसुरे भाइ सबै टिम दाई
राम मनैमा सिता मनैमा
जहाँ पुगेनी आफ्नै मातापिता मनैमा❤️
जय होस भजन किर्तन सुन्दर आनन्द आउने राधे श्याम जय कृष्ण राधे श्याम जय 🌺☘️🙏🌺☘️🙏🌺☘️🙏🌺☘️🙏🙏🙏
सुन्दा पनि पुरै जिरिङ्ग भयो मन्☺️❤️
धन्यवाद सम्पुर्ण भजन टिम प्रति❤️
शुर्य खड्काको सालको टपरी गित सुन्न छुटै मजा बधाई पुरा टामलाई
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
धेरै सुन्दर गित,साँस्कृतिक ,अध्यात्मिक ,एकदम राम्रो प्रस्तुती,बधाइ गाएक अनि कलाकारहरुलाइ।👌👌❤️❤️
आज इन्द्रेणी मा भजन सुनेर खोज्दै आको अब बिहान दिनहु सुनिन्छ
एकदमै राम्रो भजन गीत सूर्य ज्यू लाई सफलताको लाखौँ लाख शुभकामना
Kñn
Ğ
M4rr44fr
बिताउ जिन्दगी बिताउन जिन्दगी मुखमा राम हात्मा काम बिताउ जिन्दगी 💃💃👭
हरी हरी कति राम्रो दाई हजुर लाई 🙏🏼🙏🏼 धेरै धेरै धन्यवाद कति राम्रा शब्द
मजा आयो भजन सुन्दा आनन्द तिन चार पटक हेरे अझै मन्दिर तिर स्कुल माथ्थिर नभए राम्चे को मा भए राम्रो हुनिथियो तर एक दम सररर छ शुभकामना अनि बधाई अरु पनि गाउ घरका टिपिकल्लि भाका रचना गर्दै जानु शुभकामना ।।।👍👍👍💘💘💘💘💘💘💟💟💟💝💝💝💝💝👌👌👌👌
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
सेयर पनि भै सक्यो अस्ति ।।।
Best wishes surya khadka ji Hajur ko ♥️♥️♥️♥️
आहा कति राम्रो म्युजिक शब्द गायन
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
धेरै राम्रो प्रस्तुति सम्पुर्ण मा नमस्कार
आहा सारै रमाइलो भजन बधाई छ सबै जनालाई
मलाइनी मन प्रछ एस्तै भजन जय होस 🙏🙏🙏धिला भेताएछु यो गित र पनि सुन्दै छु हजुर को दोहोरी नि मन प्रछ सुर्य जि सके सम्म नछुताइ हेर्छु❤️❤️❤️
Mmmmmm
बिताऊँ जिन्दजी बिताऊँ जिन्दजी💐💐💐
मुखमा राम जपेर बिताऊँ जिन्दजी 🙏🏻🙏🏻🙏🏻
हाम्रो गाऊँको भजन , यस्ता गीत अझै धेरै सृजना गायन गर्नुहोला , थप सफलताको शुभकामना Surya जी
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
आहा
SPECIAL REPORT
धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
आहा कत्ती आन्नद आयो सुर्य दादा सुमधुर आवाजमा बजन सुन्दा त्यो जादुमय स्वरको बयान गर्नलाई शब्द छैन हजुरको गित हरु कहिले आउँछ भन्दै युटुब हेरि बस्छु मत
धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
एक दमै राम्रो छ भजन 😘😍
Dharaii ramro vhajan ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💛💛💛💛💛
पूजा लाइन्छ नैवेद्य खाइन्छ हाम्रो गाउँ घर तिर यस्तो भजन ज्ञाइन्छ यो भजन पनि धेरै राम्रो छ सुनी रहु जस्तो लाग्छ धेरै शुभकामना कामना तपाईंको स्वर र कलालाई उच्च सम्मान छ।
जय होस
राम्रो भजन ठिक छ
निकै राम्रो भजन ।
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
दामी !!
हृदय देखीनै धन्यवाद हजुरलाई सर❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
म त सुर्य जि को भजन खोज्दै यहाँ पनि आइपुगे है🙏🙏🙏
Hariom Hriom jai shree Hari chaitanya mahaparbhuma koti koti naman gsrdaxu jai guru ji
म पनि बाग्लुङे बुबा आमाको छोरा हु ! त्येता तिर गाईने गितहरु मन पर्छ !
Krishna Pathak
Thankyou so much
हाम्रो पनि पुर्खेउलि घर बागलुङ तिर हो अरे तर अहिले कैलाली तीर छौ
सारै मिठो भजन 😱
Purbeli bhajan
उत्कृष्ट भजन ।। Loved to listen .....Thanks Surya Khadka .
धेरै राम्रो भजन 🙏🙏
कल्ले भन्छ हरि,मनमा पिर नपरि...हरि बोल...हरि बोल👏👏👏👌👌👍️आफ्नै गाउँ घरमा बसेर गाएको याद आयो सर।बधाई साथै सफलताको सुभाकामना सम्पुर्ण परिवारलाई
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@@SuryaKhadkaOfficial सर यो त मेरो कर्तब्य हो।एक त म पनि बाग्लुङको तैइ माथी येस्ता गीत मलाई धेरै नै मन पर्छ फेरि पनि सफलताको सुभकामना सर🌹🌹🌹
Tik tok sunerw aako bhjan ramro xa dai congress from Syangja
राम्रो छ
Om hari hari..🙏
दामि छ दादा भजन गित हाम्रो गाउँ घर तिर पनि यस्तै भजन गाउने चलन छ पुजा लगाउदा अाज सारै याद अायो मेरो प्यारो नेपाल अनि गाउँ घर म त पर्देस म छु त्र दादा को हरेक गित राम्रो लाग्छ सधै सुन्छे गर्छु सफल्ता को शुभकामना सुर्य दादा हजुर लगायत अल टिम लाई 👌👌👌💞💞💞💞💞💞💕💕💕💕💕💕💗💗💗💗💓💓💓💓💖💖💖💖💖💖🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💞💞💞💞💞💞💞💞💞💞
धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
@@SuryaKhadkaOfficial 🙏🙏🙏🙏🙏🙏
Bihana uthe paxi surya khadka ji ko yo vajan song nasune ta aru kam nai garna man nalagne jati yata hai hajur🙏🙏🙏❤❤
सालको तपरि तपरिमा रोति आयो वजाउ थपरि।
हाम्रो तनहुँ तिर पनि पुजा लाईन्छ, नौबेत खाइन्छ, भजन गाइन्छ सुर्य सर। एकदम राम्रो लाग्यो।
Dhan Thapa magar
धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
राम्रो भजन
Jay 33 koti devta jasle vagwan ko astha rakhxa tyo manche kahillai bigradaina ❤️❤️❤️🙏
Ho ni hajur ! Kati ramro vojan man poro hajur li namaskar
मेरो घर पनि बाग्लुङ नै हो सारे राम्रो छ सुभकामना भाइ सुर्य तपाईं लाइ
Thankyou so much
जय श्री राम 🙏🙏
Yekdam ramro xa sir hamro dhamja ko bhajan
हरे हरे राम
Dherai man parew hjr ko git
सस्कृती झल्काउने भजन । धन्यबाद सुर्य जि
Jayashree ram,🙏🙏🙏🌹🌹🌹🌹❤️❤️❤️
surya ji yakdam man paryo हजुरलाइ मुरारी धन्यवाद पोखरा २८ हाल साउदी
Kali Prasad
Thankyou so much
Dherai ramro Lago Surya ji
अती राम्रो लाग्यो हजुर्लाई धेरै धेरै धन्यवाद छ
Bhajan Ram raksha Guru koti koti namaskar ❤️🌹🌺🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🕉️🕉️🕉️🛐🛐🛐🛐
अति सुन्दर हजुर जय श्रीमन्नारायण
भजन मा यस्तै ग्रुप मा अनि रातिमा गरेको भिडियो राम्रो हुन्छ। अरु भिडियो भन्दा मलाई यो भिडियो मन पर्यो😊 💞💞💞
ॐ हरि नारायण 🌻🌻🌻🌸🏵️🌺🌺🙏🙏
दामी छ
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
ॐ श्री नारायण नमो नमो
धेरै राम्रो भजन सुर्य दादा
जय होस .. .
wow balla mero man parni geet aayo ma pani parbat ko ho hamro gau ma ni yestai bhajan gaine chalan xa
Bimal Kumar
धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
ॐॐॐॐॐ
Varkhar heradaixu dherai ramro xa song badhai xa surya jjj
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
7
जय गित सगित मिठो छ दाजु हजुरको गित।।
Super Sweet Bhajan.
Aha nikai mitho badhai x surya ji
Ramro xa vhajan git
दामि छ
जय श्री सिताराम राम राम हजुर हरु सम्पुर्णलाई नमस्कार
Dherai real bhajan rahechha sabaile aba kebal God Ram ko yad garnuhosh because yas sansar ko sabaibhanda important God ko name ho kebal Ram , sadhai samjhau Ram lai
Jay Shree Ram
Jay Shree Ram
Jay Shree Ram
Jay Shree Ram
Jay Shree Ram
Jay Shree.Ram
Jay Shree Ram
ॐ नारायण श्रीनण नारायण हरि सारै सुन्दर सुनिराख्न मन लाग्नी हरि जपिन्छ शिव जपिन्छ आहा🙏❤️❤️❤️❤️❤️
You
Gym
Jaya shree ram
आज बाग्लुङ को टिपिकल भजन सुन्न पाइयो अति उत्कृष्ट शब्द अनि कलाकार सुर्य खड्का सर को भोकल पनि उत्कृष्ट छ ।
ॐ ॐ नमाेःभगबते बासुदेबाय जय जय हाेस 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌👌❤️❤️❤️❤️
Dherai ramro bhajanx Surya babu
Hajur ramro rahixa best of luck bro
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
Bhagavad-Gita chhina bhanchh k ko bhajan gaini ❤❤❤
आहा भजन 😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏हाम्रो बाग्लुङ तिर यस्तै भजन गाइन्छ
दामी घर गाउँ को नै याद आयो 👍️👍️👍️👍️
सुमधुर नेपाली भजन हरु ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
निकै राम्रो भजन सर
Dinesh Bohora
धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
Dherai ramro lagyo hai yo bhajan pani Ra jayho 🙏🇳🇵🙏
नमन गर्छु यो जन्म भुमी को माया र श्रद्धा देखेर म टाडा भए पनि ज्नम भुमी मै छु भन्ने आभास भयो!
Aaha kya Dami bhajan git badhai x Surya Khadka sir Hjr lai
म दाङको घोराही बाट ।जय श्रीराम
Jay shree radhe radhe ji
sarai ramro lagyo
कतिरारभजनधनेबाद
Nice bhajan all the best❤❤ surya dada
Amrit Khatri
धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
Surya khad ka sirsuperb.
Jai Shri Krishna
Jaishriram
आफ्नोपन झल्किएको मिठो सुमुधुर लोक भजन आएछ।धेरै धेरै बधाई अनि शुभकामना !!!💐💐💐👍👍👍👍
Moti Rai
Heartly Thankyou so much
राम जपौला कृष्ण जपौला
सारै टिपीकल भजन म जन्मीयकाे जिल्लाकाे
सबै टिम लाई धेरै धेरै सफलता काे सुभ कामना
जय श्री राम
Hari Hari 🙏🙏💗
बधाई।उत्कृष्ठ लय,शव्द चयन।
भव्य सफलताको शुभकामना।
Manda Paudel
धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
गाउँमा भक्ती भएर भजन गाको याद आयो। बधाई छ सुर्य सर लाई यति मिठो भजन हामी माझ ल्याउनु भएको मा!
Sa Fgg
धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
Hamro baglung ko daju haru lai badai cha
ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ नमः शिवाय 🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺