ओलीको व्यापारीलाई ८अर्व छुट दिने चलखेल:यज्ञमणी,टिका ढकालले गरे भण्डाफोर !बालेन,कुलमान ओलीको निसानामा

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • #headlinenepal #sanjeeb #rabilamichhane #yagyamanineupane#tikadhakal
    #kpoli #balenshah #harkasampang #gopihamal #kulmanghising
    ओलीको व्यापारीलाई ८अर्व छुट दिने चलखेल:यज्ञमणी,टिका ढकालले गरे भण्डाफोर !बालेन,कुलमान ओलीको निसानामा !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest: Yagyamani Neupane,Tika Dhakal
    Camera: Sachin Bist
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 781

  • @gokulthapa9580
    @gokulthapa9580 Месяц назад +125

    युटुब र फेसबुक नभएको भए यी राणिका छोराछोरी नेता भनाउदाले देस खाइसक्ने थिए ।😢😢

  • @harikrishnadware5961
    @harikrishnadware5961 Месяц назад +124

    केपि ओलि ज्यानमारा हुन् ।उसलाई देशको माया छैन।महाकाली सन्धिबाट प्रष्ट छ।

  • @mahadevsharma4793
    @mahadevsharma4793 Месяц назад +90

    बिजुलीको पैसा छुट गर्न मिल्दैन । यो राष्ट्र घात हुनेछ । एउटा सामान्य नागरिकले बिजुलीको पैसा समयमा नतिर्दा २५% हर्जना तिर्न पर्ने तर ठुला उद्योगीहरु लाई भने बिधुतको पैसा छुट गराउने ? यो राष्ट्र घात भन्दा के हो ???

    • @user-lp8pz4og5s
      @user-lp8pz4og5s Месяц назад

      100% right ❤

    • @nirmal7706
      @nirmal7706 Месяц назад

      Yoga many good bichar

    • @punrashmi5508
      @punrashmi5508 Месяц назад

      जनता सचिन पर्यो इ नेता सचिने वाला छैन !

    • @deepakpoon9679
      @deepakpoon9679 Месяц назад

      Ti madey dhoti haru kae lagi xut garna khojeko vrasta dalal oli le. Nepal ma pani Maldives jastai nagare yo dhoti le desh luti rahanxa nepali dalal marfat

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z Месяц назад

      वलीकाे दुष्कार्यले उनका गुटका झाेलेहरु वाहेक वहुसंख्यक चरित्रवान् कर्मठ एमाले कार्यकर्ताहरु दुखित् छन्।

  • @rewatipandit8668
    @rewatipandit8668 Месяц назад +221

    बहुत फटाहा छ यो केपी जनताबाट चुसेर खान्छ अनि त्यसपछि उताबाट लुटेर खाएको छ चौरासीमा ईशबलाई भ्रष्टहरूलाई बिल्कुलै मत दिनु हुँदैन है जनता।

    • @sujataphuyal5992
      @sujataphuyal5992 Месяц назад +5

      🎉😅❤

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n Месяц назад +2

      Woli Ka karykarta KO Tali KO Karan desh bigryo.

    • @bimalarai2216
      @bimalarai2216 Месяц назад

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂yo kuro jhole jhamte le bujhnu paroni kp le mero guhu kha bhano bhane pani guhu khan

    • @ajayakumarpariyar
      @ajayakumarpariyar Месяц назад

      ,ओलि काम केहो

  • @kushangsherpa4217
    @kushangsherpa4217 Месяц назад +47

    केपि ओलि ल।ई ईन्डिया तिर लखेट्नुको विकल्प छैन देश बिक।स
    होईन स।थि हो बिन।स बन।ई सके 🎉🎉🎉

  • @user-zd8vx9et8u
    @user-zd8vx9et8u Месяц назад +134

    केपिबोली भनेको गुनडा राज गरने मानछे हो यो मिगृउला फेल किना बाचे को यसलाई जुताको माललगयरा देसनिकाला गरनुपरछ

  • @Bhimmagar19
    @Bhimmagar19 Месяц назад +47

    ८४ मा जनता जागौ पुरानो दल लाई पत्तासाप गरौ!

    • @santakumartajpuriya2005
      @santakumartajpuriya2005 Месяц назад +2

      K vhannu hajur chunab aaudai ma janta haru 1000 ra mashu raksi gai hal xa

    • @FUNGSHA26
      @FUNGSHA26 Месяц назад

      Kasari jagnu how Ilam ma Dekhi haliyo ta Janata jageko jitayo ta Janata jagera tapai hami jati nai ufre Pani vote halne belama lurukkai parihalinxa.....

  • @keshavpandey2191
    @keshavpandey2191 Месяц назад +44

    ओलि लाई जे पायो तेहि गर्न छुट कदापि दिनु हुदैन यदि नेपाल मा कोहि बिज्ञ र बुद्धिजीवी भन्ने कोहि बेक्ती छन् भने यिनिहरुको प्रतिकार गर्न जरुरी छ ।होईन भने हावामा गफ गर्न को कुनै औचित्य छैन सचेत नागरिक होसियार बनौं ।

  • @govindasapkota8724
    @govindasapkota8724 Месяц назад +15

    केपी ओली यो देश नेपालको अभिसाप रहेछ यो बुढो नमरे सम्म यो देश सुध्रिन्न केपी बा तिमीलाई हार्दिक सर्धान्जली

  • @podverse69
    @podverse69 Месяц назад +78

    न्याय मरेको देश नेपाल, अपराधी बचाउने देश नेपाल,बुडा खाढा , धमिराले चलाउने देश नेपाल ,अनि जनताहरु भेडा भयेको देश हो । अब हामी यूवा जाग्नु पर्छ । जय घण्टी ।

  • @Tmglok
    @Tmglok Месяц назад +10

    कुल मान सर देश भक्त जनता तपाईंको साथमा छ।

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px Месяц назад +43

    चाेर पार्टी भ्रष्टाचारीहरुलाई अब जन्ताले दराे कारबाही गर्नुपर्छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Месяц назад +19

    केपी शेरे प्रचण्डे को नर्कबास् नभएसम्म
    देश र, जनताको भलो हुँदै हुँदैन 🙅‍♀️😐️

    • @krishnaadhikari2942
      @krishnaadhikari2942 Месяц назад +1

      अपराधीकाे आयुनै लामाे हुन्छकि के हाे म्याम?? कहिले नमर्ने भए😅😅

  • @lands86
    @lands86 Месяц назад +31

    भन्दा रास्ट्रप्रेमी भनेर ओलिलाइ भन्छन् तर ओलि भ्रष्ट हरुको नाइके हो यो झापाली अपराधी कहिल्यै सुधिर्दैन !

  • @krishnapokhrel2520
    @krishnapokhrel2520 Месяц назад +30

    केपि ले देस लुटुवा हाे ब्यापारी संग मीलेर लुट्ने तर गरिब हरु काे घरमा चुलाे बलेको छैन याे देख्ने आँखा छैन

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Месяц назад +120

    कुरा सत्य हो भने 84 नआउँदै यिनीलाई लखट्नु पर्ने हुन्छ

    • @subhash7408
      @subhash7408 Месяц назад +1

      Now only not tomorrow .tomorrow never come.

    • @Ghanshyamchaudhry-g8d
      @Ghanshyamchaudhry-g8d Месяц назад +1

      ​@@subhash7408sai kuraa hat hatiyar ready rakhanu parxaa yo jaruri hunxaa police sanga fight hoinaa ki dairet head 🗣️ sutt garnu parxaa nai vanii desh beche sakyo aaba

    • @Ghanshyamchaudhry-g8d
      @Ghanshyamchaudhry-g8d Месяц назад

      Teni haru Lai marnii kunai manxe janmeko xainaa ki k ho Nepal maa

  • @gyanendrarajthala2347
    @gyanendrarajthala2347 Месяц назад +62

    ओलि लाइ सब भन्दा पहिला यो देश बाट लखेटनु परो

  • @krishnaportel9957
    @krishnaportel9957 Месяц назад +18

    सलोट र धेरै धेरै सम्मान छ ओकिल साबज्यु हरु लाई

  • @rajaramthapa8319
    @rajaramthapa8319 Месяц назад +25

    सही बिश्लेषण गनुॅ भयो हजुर

  • @lilanathpagenilila
    @lilanathpagenilila Месяц назад +11

    कुलमान सर जिन्दावाद 🙏🙏🙏🙏भ्रष्टाचारी सरकार मुर्दाबाद।रास्वपा लाई आउदो चुनाव २०८४ मा बहुमत दिएर सरकार बनाउनेतर्फ सोचौ सबैतिरबाट 🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @SukramBk-k9w
    @SukramBk-k9w Месяц назад +31

    यो मृगौला फेल लाइ अब येस्को मृगौला झिक्नु पर्छ किन यो देश को ढुकुटी ले फेरेको हो अब जन्ताले झिक्नु पर्छ यो नेपाल को पहिलो भ्रष्ट हो जन्ताले सोच्ने बेला भयो

    • @kristhspa6314
      @kristhspa6314 Месяц назад

      यो पाजी राज्यको भार गरिब ले १ मुठ्ठी पिठो खान रगत चुहाउनु परेको छ ,यस्लाई पानी मात्र 4 लाख मासिक खर्च साला हराम । दुनिया बाडी पैर‍ो दुर्घटना बाट लाखैको आखामा आँसु बगेको छ यिनी हरु लाई सत्ताको खेल त्यो पनि भ्रष्टक‍ो झुन्ड थुक्क मुर्दा तलाई जुम्ला को चामल बिदेशी पानी नेपाली जनता ले खुवाउन पर्ने के कारण छ । जनता ले उपचार नपाउने यश लाई अर्बै जनतनको पैसा किन खर्च गर्ने ? जनतन ले अब उपचार गर पैसा नतिर राज्यले नेताको खर्च तिर्न हुदा जनता क‍ तिर्न नहुने ।

    • @RajuThapar-wb9qt
      @RajuThapar-wb9qt Месяц назад

      मिर्गौला
      मात्रहोइन
      यसलाई
      गोलिठाेक्नु
      पर्छ

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq Месяц назад +6

    यो केपी शर्मा लाई पुन देशको प्रधानमन्त्री बनाउनु भनेको देशकै ठूलो दुर्भाग्य हो । ८ अरब मा व्यबसायी बाट कति अर्ब को चलखेल भएको छ सो निकट भविष्यमा नै खुल्ले छ । भ्रष्ट अपराधी सरकार को कमाउ धन्दा नै यही हो ।

  • @Tmglok
    @Tmglok Месяц назад +7

    कसम खाएर भन्छु।
    शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।

  • @PrakashChand-lm2ly
    @PrakashChand-lm2ly Месяц назад +25

    यो काङ्ग्रेस को गफाडी गगण र बिस्वप्रकाश भन्ने जन्तु हरु कता गए 2 करोड कालागी मरिमेट्ने 8 अर्ब का लागि श्रीमती को फरिया मुनि टाउको लुकाएर कहा बसेका छन।।।

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 Месяц назад +29

    साना गरिब दुखिले बिद्युत महसुल नतिरे तुरुन्त लाईन काटिने तर ठ्ला धनि ब्यापारि, नेताका आफ्ना आर्थिक सहयोगि मान्छेले बिद्युत महसुल नतिरे पनि बिद्युत लाईन काटन नपाईने, यदि काटेमा प्रमुखको जागिर खाईदिने ? यो कस्तो सरकारहो ? कस्तो न्याय हो ?

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv Месяц назад +11

    100% सत्य र यथार्थ विश्लेषण 👍️👍️👍️

  • @tilakkhadka3980
    @tilakkhadka3980 Месяц назад +28

    श्रीलङ्का बनाउनेकाम यि नेताबाट हुदैछ ?

  • @Aanand-vi4ks
    @Aanand-vi4ks Месяц назад +3

    सलाम छ सरहरू लाइ यस्तै युवाहरु को आवसेक छ देसमा

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад +29

    सरकार गठन भएको केही दिनमै उधोगी व्यापारी संग साँठगाँठ
    सुरु ।
    खाउ भाई खाउ देश लुट, जनता लुट किनकी तिमीहरूको अत्याचार
    जनताले सहनैपर्ने ?

  • @kanyagurung766
    @kanyagurung766 Месяц назад +11

    काङ्ग्रेस ,एमालेले ,देश,र,जनताको ,लागि ,केही ,,नगर्ने ,भए ,,काङ्ग्रेस ,एमाले ,लाई,भाेट,हाल्ने ,माहा,पाप,लाग्नेछ ,?

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci Месяц назад +13

    केपि बा बिजुलि ठुला धनी लाई छुत तेसाे भय गरिबिकाे भाेत लिने अनि आयर धनिलाई छुत गरिबिलाई ताई

  • @user-fx1zz7tf4d
    @user-fx1zz7tf4d Месяц назад +6

    सबैभन्दा सहि यज्ञमनि नेउपाने कानुनी ज्ञाता हुन ।

  • @unluckybrose490
    @unluckybrose490 Месяц назад +4

    यो किड्नी फेल भ्रस्टाचारीले देश नै फेल गराउने भयो यसलाई २०८४ मा सुतेकोसुतै गरि पछार्नु पर्छ। जनता जाग है।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Месяц назад +12

    के पि अोलि भ्रष्टाचारको नाइके हो भन्ने त आम जनतालाई थाहा छ त भनेको।कति राम्रो विश्लेषण गर्नु भयो।

  • @paudil1697
    @paudil1697 Месяц назад +14

    यी बुढा गोरु बाट हुने केही हैन जनता सचेत किन नहुने?

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j Месяц назад +3

    जनताहरुले यस्ताकुराहरु मनमाराखेर 2084 मा यिनिहरु चाेरहरुलाइ निलमनाउँन जरुरिछ

  • @dineshmainali369
    @dineshmainali369 Месяц назад +6

    यग्यमणी जि को को कुरामा एक्दमै सहमत छु, तर विश्व राजनितिको माहोल बिचार गरि नेपालले अपनाउनुपर्ने रणनितिमा पनि चनाखो हुन जरुरी छ

  • @Plus-pg2fm
    @Plus-pg2fm Месяц назад +19

    अब सडक बाट अान्दाेलन गर्न पर्छ ,

  • @punrashmi5508
    @punrashmi5508 Месяц назад +2

    चुनाबको लागि पैसा निकाल्नु पर्यो नि !!ओकिल सर हजुरहरु हुनुन्छ!ओलीलाई जेल हाल्ने प्रक्रिया सुरु गर्नुहोस !

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад +9

    एमाले,काङ्ग्रेस जनता र देशकै कलङ्क हुन😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @BishnuBhujel-th6vv
    @BishnuBhujel-th6vv Месяц назад +4

    यग्यमणी सर र टिका सरलाई पुरै सपोर्ट गर्नुपर्छ सबैले 🙏🙏🙏

  • @muncaromania3053
    @muncaromania3053 Месяц назад +3

    प्रधानमन्त्री , रास्ट्रपति वा कुनै मन्त्री ले राष्ट्र लाई आर्थिक घाटा लगाउने खोजे म कानुन अनुसार सब लाई सजाय दिनुपर्छ।

  • @prempariyar9420
    @prempariyar9420 Месяц назад +15

    मुद्दा मात्र हालेर भएना हो सर हरु अब नया केही गर्न पर्यो यी चोर हरुलाइ अब मार्नै पर्ने भो यिनिहरुलाइ मारेर जेल बस्न सबै भन्दा पहिला म तयार छु आधा जिन्दगी खाडीमा गयो बचेको जिन्दगी यी चोर हरुलाइ मारेर जेल बसि पुन्य को काम गर्नी इच्छा छ अब यिनिहरुलाइ न मारी हुदैन नत्र भनी देस नै बेची खान्छन

    • @deepakpoon9679
      @deepakpoon9679 Месяц назад

      Marne vaye donation dina ma ready👍 ma jastai lakhou le dinxa

  • @krishnashrestha9353
    @krishnashrestha9353 Месяц назад +11

    आठ अरब माडेहरुको मिनाहा गर्ने हो भने दुर्गा प्रसाइको पनि मिनाहा गर

  • @manilimbu3864
    @manilimbu3864 Месяц назад +2

    मलाई लाग्छ कि नेपाल भन्ने देश नसकि नेपाली जनाता का चेतना आउँदैन।

  • @milanchand5431
    @milanchand5431 Месяц назад +5

    के पि ओली लाइ जेल चलान गनुँपछ

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c Месяц назад +3

    १००% सहि कुरा गर्नु भयो देउवा ओलि र प्रचण्ड देशमा भ्रष्टाचार गरेर खानु लाई नै उदय भएको थियो ।

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Месяц назад +3

    यो किटनी फेलले साच्चै नै देश बेचेर सक्छ होला समयमै जाग्नुपर्छ जनता 🤔

  • @brabosera4829
    @brabosera4829 Месяц назад +5

    ए माले र काङ्ग्रेस लाई भोट दिने हामी जन्ता नै उस्तो हो, जहिले फ टाह हरु लाई समर्थन गर्ने...,

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 Месяц назад

    सारा नेपाली जनताले कर छुटको बिरोध गर्छु पर्छ । हसमी कुलमान सरको र देश र जनताको पक्षमा हुनु पर्छ ।

  • @nirajkc8418
    @nirajkc8418 Месяц назад +12

    Jay RSP jay balan slute kulman 🇳🇵🙏

  • @Jhagupokhrel
    @Jhagupokhrel Месяц назад +1

    केपिवलिलाईजेलहाल्नुपर्छ येल्लेपहिलापनि २२ अर्बछुटगराकोहो योसबैपैसायेहि वलिसितनैअसुलगर्नुपर्छजयेकुलमान

  • @rammaharjan7540
    @rammaharjan7540 Месяц назад +7

    kp को फुर्ती बधी भयो अब ईनिहरु लाई लखेतनु पर्छ

    • @Plus-pg2fm
      @Plus-pg2fm Месяц назад

      अाराेप खुल्ला रूपमा मिडियामा लगाएकाे छ , सत्य हाेइन भने प्रतिकार गर्न सकिन्छ , हाेइन छैन भने भन्ने मान्छेलाइ कारवाही गराउन राज्य संयन्त्र अाउनु पर्याे , अाे ली काे समर्थनमा अाउनु पर्याे , हामी पनी छाैँ ,

    • @podverse69
      @podverse69 Месяц назад

      :न्याय मरेको देश नेपाल, अपराधी बचाउने देश नेपाल,बुडा खाढा , धमिराले चलाउने देश नेपाल ,अनि जनताहरु भेडा भयेको देश हो । अब हामी यूवा जाग्नु पर्छ । जय घण्टी ।​@@Plus-pg2fm

    • @podverse69
      @podverse69 Месяц назад

      न्याय मरेको देश नेपाल, अपराधी बचाउने देश नेपाल,बुडा खाढा , धमिराले चलाउने देश नेपाल ,अनि जनताहरु भेडा भयेको देश हो । अब हामी यूवा जाग्नु पर्छ । जय घण्टी ।

    • @SamjhanaLama-e4u
      @SamjhanaLama-e4u Месяц назад

      ​@@Plus-pg2fmkp samarthanma ta jasto kukur matra janx gu kp ko gu khana paux vaner Muji

    • @Plus-pg2fm
      @Plus-pg2fm Месяц назад

      @@SamjhanaLama-e4u , नभएकाे भए , हाेइन भएकाे छैन भन्न के पी ले पाउनु पर्छ , हाे भने हदैसम्म कारवाही हुनु पर्छ , समर्थन र विराेध काम काे अाधारमा हुने हाे अनुहार हेरेर हुने हाेइन ,

  • @basantalama7076
    @basantalama7076 Месяц назад +2

    जुन जुन ब्यापारीसंग ओलि र सेरेको पाट्नर सिप छ तिनै ब्यापारीहरु हुन पैसा नतिरी अटेरि गरेर बसिरहेका ।अब फेरि जनता सडकमै उत्रिनुपर्ने बेला आईसक्यो नत्र कुनै पनि निहु पारेर कुलमान फसाउने पक्का भैसक्यो….साबधान कुलमान…।मेरो बिचारमा त कुलमान आफै ओलि बिरुद्ध उजुरि लिएर अदालत जानुपर्ने देखेको छु है..।

  • @santikc8828
    @santikc8828 Месяц назад +12

    ७ बुदे मा बिजुली को महसुल न लिनु भन्ने छ को केहो

  • @rinusherchan1084
    @rinusherchan1084 Месяц назад +1

    सर्वोच्च ले अबिलम्ब ओलि को सरकारलाई बर्खास्ती न गरे डेटिकेटेड लाइनमा चलखेल गर्दै गैरसंवैधानिक निर्णय गर्दै बिधुत लाइनको तिर्नुपर्ने महसुल छुट गराएर अर्बौको रकम मीनाह गराइ नितिगत भ्रष्टाचार गर्ने सुरसारमा ।भ्रष्टाचार मुक्त गार्न ओलि सरकार हटाउन सर्वोच्च को ध्यान जान जरुरी।

  • @Settvnepal1234
    @Settvnepal1234 Месяц назад +4

    good अपराध धेरै मौलाएको छ 🎉🎉🎉🎉🎉

  • @NanumayaKunwar
    @NanumayaKunwar Месяц назад +3

    अब जनता एक जुट भएर अब यस्ता चोर फटाहा भस्टचारी हरु ठोक्नु पर्छ

  • @hemantdeo1758
    @hemantdeo1758 Месяц назад +3

    यी नेताहरूबाट देश बन्दैन, यीनीहरू देश लुट्न आएका हुन् ।

  • @bishnu877
    @bishnu877 Месяц назад +5

    Good luck Rabi Dai 🤞

  • @suryakhatrii447
    @suryakhatrii447 Месяц назад +1

    एकदम सहि कुरा गर्नु भयो अब सचेत नेपालि एक जुट भै भ्रस्ट चारि हरु लाई थुति थुति सडक मा ल्यायर आगो नलगाय सम्म देश ले कोल्टो फेर्ने वाला छैन

  • @mahesworbasnet3599
    @mahesworbasnet3599 Месяц назад +4

    के हुन खोजेको हो हाम्रो देश सबै छुट गर्नी ठुला ब्यापारी हरु लाई

  • @USAjaynepal
    @USAjaynepal Месяц назад

    कुलमानघिसिङ ज्यु जिन्दावाद। You are 100% correct. महशुल छुट दिने निर्देशन दिएकोमा कानुन मिचेकोमा वलीले राजिनामा दिनुपर्छ भन्ने लागेको जनताको अभियोग सामना गर्नुपर्छ।

  • @purnabandhan
    @purnabandhan Месяц назад +1

    भ्रष्टलाई फांसीको सजाय नदिउञ्जेल यो क्रम रोकिन्न । संबिधान सॅसोधन नगरी यो क्रम रोकिन्न ।

  • @batukc4400
    @batukc4400 Месяц назад +4

    सर्ब साधारणले २ महिना बिबिध कारणले बिधुत महशुल तिर्न नसकेको जनताको चाहिँ लाइन काटि दिनछ एस्तो सरकार के जनताको सरकार ।

  • @sujitdhakal5571
    @sujitdhakal5571 Месяц назад +1

    याे हत्याराे नपुङसक देशकाे धमिराेलाईफाँसी दिनुपर्छ।

  • @kbrana4305
    @kbrana4305 Месяц назад +7

    के गरिब ले पैसा तिरन नसकेर लाइन काटेको भये
    ऑलि जि ले लाईन जोड़ी भन्नू हुनथियो त ?

  • @gokulbk241
    @gokulbk241 Месяц назад +2

    जय रबि सर ।।
    जय देश ।।।

  • @user-ng8kc9ir5y
    @user-ng8kc9ir5y Месяц назад

    यज्ञमणि ओकिलसाहब हजुरलाई सलुट हार्दिक नमन हजुर सर 🙏🙏🙏💐💐

  • @somraj7012
    @somraj7012 Месяц назад +4

    भ्रष्टहरुलाइ उल्टैजेल कसरिसडाउनुपर्छ बुद्दिजिबिहरु दिमागलगाउनुसहै राष्ट्रबादि यग्यमनिज्युजस्ता देशभक्त नेपालआमाका छोराछोरिहरु।

  • @kajikc9
    @kajikc9 Месяц назад +4

    कुलमान ले सबै कल कारखाना बन्द गरेर लोड सेडिङ्ग हटाए जन्ता लाई छुट छैन बिदेश मा बेचे

  • @himghale6332
    @himghale6332 Месяц назад

    भ्रष्टाचारीको मुद्दा लाग्नै पर्छ देशमा कसरी आर्थिक वृद्धि गर्ने भन्नू को सठठा उल्टा छुट दिने

  • @LovelyAstrolabe-qf7si
    @LovelyAstrolabe-qf7si Месяц назад +1

    ठिक हो मुद्दा हाल्नैपर्छ

  • @dibakarpant3390
    @dibakarpant3390 Месяц назад

    यही शासक,यही कुब्यबस्था रहिरहने हो भने नेपाल विश्वमानचित्र खोज्न पर्ने भयो भने आश्चर्य नमान्दा हुन्छ ! दुर्भाग्य ! जय पशुपतिनाथ !

  • @ManojSingh-c4o7s
    @ManojSingh-c4o7s Месяц назад +1

    सर्वसाधारण जनता लाई २५% फाईन तिर्न लाउने तर यो ओली भन्ने जन्तु चाहिँ ८ अर्व खाने यसको बाउको देश हो नेपाल

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 Месяц назад +1

    जनता मरिसकेको देशमा भष्मासुरहरले नांगो नाच देखाईहाल्छ ।

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 Месяц назад

    केपिकाे प्रधानमन्त्री कुर्सी तुरुन्त खालि गर्नुपर्छ।

  • @ratna65acharya
    @ratna65acharya Месяц назад

    👉️#यज्ञमणि जि को कुरा = उचित हो✔️❤️🇳🇵

  • @hitmanthapa57
    @hitmanthapa57 Месяц назад

    प्रधान मन्त्री के, पि जी तपाईं ले राम्रो कामगरेर देखाउनुस मौका छ जनता को नजर मा राम्रो देखिनु हुनेछ

  • @umarai8042
    @umarai8042 Месяц назад

    Kimlan Ghising Jindabad jindabd jindabd.💐💐👏👏💐💐❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RajKumarShrestha-oe3mm
    @RajKumarShrestha-oe3mm Месяц назад

    बदमास रै छ यो कृते प्रसाद व ली (यो कृते प्रसाद व ली गगने को सब्द हो)यसले महांकाली सन्धी यसैको बल ले भयको हो। अहिले आयर आठ अरब छुट को कुरा भइराखेको छ। अब जनता सचेत हुन अत्यन्त जरूरी छ। अब आउने चुनाबमा यि भ्ररटाचारी काला कांगरेस र ऐमाले बदमासहरुलाई बहिस्कार गरौं।

  • @sternalgamer1461
    @sternalgamer1461 Месяц назад

    हाम्रो पनि सहमति छ केपी ओलीलाई मुद्दा हाल्नुपर्छ

  • @Topjungchandthakuri
    @Topjungchandthakuri Месяц назад

    यसैबेला जगाउनुपर्छ , यी चोर भ्रष्ट नेताहरुलाइ , यज्ञमणि सर

  • @pramodchalaune3579
    @pramodchalaune3579 Месяц назад

    उद्याेग बन्द गरेर मानव तस्कर गर्ने अधिकार तिमीहरुलाई छ र,, आफ्नै देशमा उद्याेग खोल्नेलाई १०० percentage छुट विद्युत दिनु प्रछ सरकारले

  • @-Rr1990
    @-Rr1990 Месяц назад

    महाभ्रष्ट ओलि र निकम्मा कङ्रेसले नेपाललाई अझै ऋणमा डुबाउने काम सुरु गरेका छन् । यी दुई अधिवक्ताहरुलाइ नेपाली जनताको पक्षमा बोलिदिनु भएकोमा धेरै धन्यवाद।

  • @rameshworpandey1989
    @rameshworpandey1989 10 дней назад

    नेपाली जनताको दुश्मन काङ्ग्रेस र एमाले का महन्त ओली हो!

  • @SakuntalaShrestha-he7cl
    @SakuntalaShrestha-he7cl Месяц назад

    ८। अरब छुट। हुनछ भने हामि। जनता लाई पनी छुट हुनु। परछ

  • @JeetuBishwokarma
    @JeetuBishwokarma Месяц назад +1

    ए हामी नेपाली जनता हो लौ न हामीले नै केही गरौ ,,,, किन मुखदर्शक भएर बसेका छौ हामीहरु 🤔,, सबैलाई थाहा छ को कस्तो छ भनेर अब त आँखा खोलौ

  • @RajPathak-l4x
    @RajPathak-l4x Месяц назад

    अाेलिका बाउकाे राज्य हाे काे हाे अाेलि देश र जनता काे बिरुद फैसला गर्ने देशकाे ढुकुटि ब्यपारि काे पाेल्टामा खत्तम रैछ अाेलि

  • @rai.bantawa6047
    @rai.bantawa6047 Месяц назад

    के पी ओली शर्मा भनेको देशको र जनताहरुको प्रधानमन्त्री होइन ठुल ठूला ब्यापारी बिचौलिया भ्रष्टाचारी अपराधीहरुको प्रधानमन्त्री हो।

  • @dependralamichhane4727
    @dependralamichhane4727 Месяц назад

    ओलि बा बोल्छन एक गर्छन् अर्को अनि जनतामा बिश्वास कसरी सधै लाटा सम्झने जनतालाई तर हिजोका जनता हैनन झुक्किने होशियार आजका जनता हुन अब युवा हरुले भ्रष्टाचारी लाई घिसार्ने दीन आयो।

  • @Mohanilaal
    @Mohanilaal Месяц назад

    केपि एमाले र शेर काङ्ग्रेसको सरकारले केकस्तो गतिविधि गर्दैछ र गर्न खोजेकाछन , नीग्रानी गरौं ।

  • @user-rj7ui7uf3q
    @user-rj7ui7uf3q Месяц назад

    कुलबिरकाे निर्णय ठिक छ बिधुटकाे महशुल चुक्ता गरेिछि मात्र बिभुत जाेड्ने उचित दहकने भलाई हुनेछ ।

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 Месяц назад +1

    सक्छौ भने गरीब काे ऋण मिनाहा गर।

  • @k.padhikari9917
    @k.padhikari9917 Месяц назад

    यो ओलीलाइ नेपाली जनता र सैनिक मिलेर जेल हालेर कारबाहि सुरु गर्नु पर्छ यदि ओलीलाइ कारबाहि नगर्ने हो भने यसले देशै चुर्लुम्मै पारेर डुवाउंन बेर लाग्दैन । अब यसको दिमागले नै काम गर्नै छाडि सकेको अबस्था देखियो

  • @Bharatpallimagar
    @Bharatpallimagar Месяц назад

    यो पत्रकारले सधै ओली विरुद्ध मात्र समचार बनाएको देखिन्छ

  • @nomyan3687
    @nomyan3687 Месяц назад

    अब यो नेता जतिलाई श्रीलंका को सम्झना गराउने दिन अाईसक्यो किन भने ईनका बाउका बिर्ता होईन हामी जनताले सोंचने दिन अाईसक्यो अत्ती भो यो भ्रस्टाचार हरुको रम राज्य!

  • @shantamusiclover
    @shantamusiclover Месяц назад

    न्यायाधीश किन्दिन्छन् के गर्नुत, जिताउने जनता नै हुन्, जनता बेईमानी

  • @Redmi-u5h
    @Redmi-u5h Месяц назад

    ओलिको वाले यो देस बनायेको छ।

  • @completenepal238
    @completenepal238 Месяц назад

    अहिले देशको समस्याको जड नै केपि ओलि हो !
    अहिले देशको समस्याको जड नै केपी ओलि हो !!
    ----------------------
    अहिलेको देशको मुल समस्याको जड तत्व आफ्नै घरमा बैन्कमा झै पैसा गन्ने मेसिन राख्ने कुनै बेलाको भुकमारी दरिद्री केपि ओलिको बिदेशी नीति हेर्ने दोहोरो तेहेरो चरित्र, ब्यक्तीबादी अहङ्कार, भर्स्ट चरित्र, नया उदाएका दल र स्वतन्त्र बालेन र हर्कहरुलाई निषेध र बदला लिने प्रबृती, हावादारी पानी गफ अनि केपि ओलिको प्रतक्षरुपमा देखिने गरि केही माडवारी माफियाहरु सङ्गको सङ्गत नै हो ! यो बारेमा थुप्रै कारण र प्रमाण छ्न यहाँ अहिले तुरुन्त उल्लेख गर्न समय भएन ! कुनै बेला !
    धन्यवाद !