धन र मन। Money and Mind. Pastor Binay Bhandari

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • परमेश्‍वरको वचनअनुसार रुपियाँपैसा हुनु वा प्रशस्त धन-सम्पत्ति हुनु पाप होइन, तर रुपियाँपैसा वा धन-सम्पत्तिको मोह/लोभ हुनु चाहिँ पाप हो। किनभने रुपियाँपैसाको मोहले सबै किसिमको खराबी र लोभको जन्म दिन्छ। पैसा शक्तिशाली कुरा हो। यसको सदुपयोगले मानिसलाई सुमार्गतिर डोर्‍याउँछ, तर यसलाई दुरुपयोग गर्नाले मानिस कुमार्गतिर लाग्छ। पैसाप्रतिको मोहले हाम्रो मुल्यावन विश्‍वासलाई पनि नष्ट पार्न सक्छ। यसकारण हामीले सधैँ सबैकुरामा परमेश्‍वरलाई पहिलो स्थान दिनुपर्छ। हाम्रो धन रुपियाँपैसा होइन तर परमेश्‍वर हुनुपर्छ। संसारमा हामीसँग भएको धनलाई परमेश्‍वरको महिमा हुने काममा प्रयोग गर्नुपर्छ। यसो गर्नाले हामीले अनन्तको लागि स्वर्गमा धन थुपारिराखेको हुन्छौँ । पैसाको विषयमा हामी एकदम सचेत र होसियार हुनुपर्छ किनकि यसप्रतिको मोहले हाम्रो जीवनमा भएको परमेश्‍वरको बोलावटलाई नष्ट पार्न सक्छ। बाइबल र इतिहास यो कुराको साक्षी छ। सानैदेखि व्यवस्थाको सबै आज्ञाहरू पालन गर्दै आएको एक धनी युवकलाई येशूले आफूसँग भएको धन-सम्पत्ति गरिबहरूलाई बाँडिदिएर उहाँको चेला बन्‍ने अवसर दिनुभयो तर त्यस युवकको धनप्रतिको मोहको कारण उसले आफ्नो बोलावटलाई त्याग्यो। धन-सम्पत्तिद्वारा हाम्रो लोभ र लालचको होइन तर जीवित परमेश्‍वरको सेवा हुनुपर्छ।
    परमेश्‍वरले किन मानिसहरूलाई धन-सम्पत्ति दिनुहुन्छ ?
    १. मित्रहरू बनाउन ( लुका १६ः९)
    २. सुसमाचार प्रचार गर्न ( फिलिप्पी ४ः१५-१६)
    ३. खाँचोमा परेकाहरुलाई सहायता गर्न ( २ कोरन्थी ९ः८-९)
    Thank you for joining us 🙏.
    We pray that you hear the voice of God as you listen to this message.
    Subscribe to our channel to see when we go live and to watch more video resources from Word and Life Church on RUclips Through 👇:
    Word and Life Church: / @wordandlifechurchusa
    Binay Bhandari Official: / @binaybhandariofficial
    Tune in for live stream services every Sunday at 10:00 AM EST.
    If you would like to partner 🤝 with us in advancing the gospel throughout the world, please visit: pushpay.com/g/...
    Have a testimony? Email 📧 us at 👉 wordandlifechurch@gmail.com
    Do you or your loved ones need prayers, contact us through our Website and WhatsApp 👇.
    WhatsApp: +1 412-312-6272
    Website: wordandlifechu...
    Contact: 9813828844 (Nepal)
    For more spirit-filled and life-changing content, visit 👇:
    Website: www.wordandlif...
    Facebook: / binaybhandari.word

Комментарии • 52