ओलिले हामिमाथि राजनिति गरेको भन्दै, रविको पक्षमा उभिए सहकारि पिडितहरु ओलिलाइ दिए यस्तो चुनौति rabi

Поделиться
HTML-код
  • Опубликовано: 3 дек 2024

Комментарии • 17

  • @dipakkumarray5214
    @dipakkumarray5214 Месяц назад +1

    Good luck Rabi Sir jai Raspa 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️🌺🌺🌺♥️♥️🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd Месяц назад +4

    ल यो सहकारी पिडित नेपाली दाजुभाईलाई तथा दीदीबहिनीहरूले पनि रविलाई सरकारले धेरै दुख र अन्याय गरेको बुझेर देखेर साथ सहयोग गरेकोमा धेरै धन्यवाद, 😮😮😮❤❤❤

  • @surathkumarshiwakoti9070
    @surathkumarshiwakoti9070 Месяц назад +6

    यिनिहरु चै सक्कली पिडित रहेछन पिडितले न्याय पाउनु पर्छ

  • @prajwalrawat5427
    @prajwalrawat5427 Месяц назад +2

    सहकारी पिडित र रवी दुवैले न्याय पाउनुपर्छ ।

  • @Anticorr318
    @Anticorr318 Месяц назад +3

    जनताको बहुदलिय जनबाद र प्रजातान्त्रिक समाजबादको नकाब लगाएका माफियाहरुले रविलाई प्रातिसोधको कारण थुनिएको हो !२०८४ पछी राज्यको सम्पत्ति दोहन गर्ने माफियाहरुलाई तिनिहरुको सम्पत्ती जफत गरेर एकाएक थुन्नु पर्छ !

  • @binitakarki-p9r
    @binitakarki-p9r Месяц назад +1

    Good luck rabi sir

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b Месяц назад

    Jaya rabi sir 🙏 Jaya ganti ❤

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад +2

    रवी निर्दोष रहेको कुरा जनतालाई थाहाछ ।
    भ्रष्टहरूले आफु र आफ्नालाइ जोगाउन राजनीतिक प्रतिशोध
    साँधी रहेकाछन ।
    सत्यमेव जयते ।

  • @RajanYadav-h6f
    @RajanYadav-h6f Месяц назад

    Jay rabi

  • @rickyram7301
    @rickyram7301 Месяц назад

    Jaya ghanti 🔔🔔🔔🔔🔔

  • @Aadarshgmr-s4o
    @Aadarshgmr-s4o Месяц назад

    Yes हो

  • @RajesHamal
    @RajesHamal Месяц назад +1

    Jai ghanti 🎉🎉🎉🎉🎉❤❤❤ au janata rabi bhachaujai ghanti 😢😢😢😢😢😢😢

  • @bhagbatisharma1969
    @bhagbatisharma1969 27 дней назад

    स‍ोबिता।बहिनिसकाशिपिडितलाइजजेलेपैसखाकछनतिनिहरृकोघरसपतिसकारलेजफतगरेरपिडितकोपैसदिलाउनुपछभयनभनेसकारिपिडितलेकेपिरसेरेलाईजिउदेजलाउनुपछ

  • @Aadarshgmr-s4o
    @Aadarshgmr-s4o Месяц назад

    आयुश खत्री पनि म आयु छु आन्दोलन मा लालबन्दी बाट काठमाडौँ 6:59

  • @buddhidahal2468
    @buddhidahal2468 Месяц назад

    मिडिया चलाएको बखत बाठो भएर भष्ट हरू को धेरै चर्चा निंदा गरे रबि ले त्यासै कारण यो सजाय दिँदैछन् । कुलमान लाई खेदेको देख्दा धुन्सा हेलीकॉप्टर दुर्घटना को झस्को

  • @dipakkumarray5214
    @dipakkumarray5214 Месяц назад

    God bless you Sir ❤️❤️❤️❤️❤️💜💜💜💜💜🌺🌺🌺♥️♥️♥️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @RajesHamal
    @RajesHamal Месяц назад

    Jaiiii janata. Rabi lae nelanu parcha sahakare lae ee kp congers r amale matr khako ho yo kura andole Pani bhancha Jai rabbbb nerdos Rabi bhachau