सम्धी सम्धिना भाग 13 पनि हेर्न पाइयो आज धेरै रमाइलो भयो धन्यबाद सम्धी सम्धिना को इन्टार टिम सबै जनालाइ अब भाग 14 को प्रथिछ्यामा छु ❤️❤️❤️❤️❤️miss you all
भाग १ देखि १३ सम्म नछुटाई हेर्दैछु अत्ति रमाईलो दोहोरी छोराको पनि भुमिका राख्नु पर्यो अबको भागमा बिदेशबाट झिकाएर टुङ्गो नलागिकन सयौं भाग सम्म पुगोस् सम्धी सम्धिनी दोहोरी होल टिमलाई शुभकामना छ
अर्को भाग कहीले आऊछ भनेर छटपटी लाग्ने भयो रमाइलो दोहोरी 🤩 कती रमाइलो होके धेरै को जिबन मा घटेको घटनामा आधारित दोहोरी गाउने सम्पुर्ण टीमलाई धेरै धेरै बधाई तथा शुभकामना ❤️🙏🏼
आजा को भाग असध्यै राम्रो लायो किनकी अस्तिकै टुक्का बाटा जोडिएर आयो गित सिला आलेको पनि दम्दार लाग्यो समग्र भन्नू पर्दा सबैको राम्रो छ ,1 देखि 13 सम्म नछुटाइ हेरियो अब 14 को पर्खाइमा छु है बालचन्द्र सर,
ल आज लेडि वकिल आउनुभएको रहेछ खुशी लाग्यो।छोरा चाहिँ आजपनि नआउनुभएको रहेछ।सागर बि.सि दाइलाई पनि सम्झेको छु है।धन्यवाद बालचन्द्र जि यो भागको लागि पनि।मेरो दुइटा गुनासोहरु छ्न,एक मैले यो गीतको भागहरु मेरो परिवारलाई पनि देखाउने गरेको छु,गीतमा धेरै बलात्कार - बलात्कारी भन्दा अलि अप्ठ्यारो हुने त्यो शब्द र अर्को गुनासो,दोहोरी गाउने बेलामा सबैले आफ्नो मोबाईल अफ गरे हुन्न? मैले धेरैचोटि देखेको छु बीचमा खाली कसैले फोन चलाइरहेका हुन्छन कोहि फोन आएर रिसिव गरेर बीचमा बोलेको पनि हुन्छन,यसमा हजुर पनि पर्नुहुन्छ है बालचन्द्र जि हाहाहा।अलि अनुशासन भएनके,अरुत सब ठिक छ।प्लिज यसो भन्दा नरिसाउनुहोला है। 😊💕😇
1/13 नम्बर सम्म हेर्न पाउदा अति खुशी छु अब नम्बर 14 पनि छिटो हेर्न पाँउ धेरै धेरै धेरै धेरै धन्यवाद बाले तथा सबै तिम लाई बिशेश धन्यवाद मार्मिक मार्मिक शब्द समायोजन गरेर मनोरंजन दिनु भाछ एउटा सत्य घटना मा आधारित भएर अब छिटो नम्बर 14 पनि हेर्न हटार छु मिस यु अल 💕💕💕💕💕💕💕💕💕💕
भाग 1 देखि 13 सम्म नछुटाई हेरियो राम्रो लाग्याे मेराे बेस्ट सिङ्गर सुमन सर ,हजुर काे प्ररगति अजै माथि हाेस अग्रिम शुभकामना हजुर लई सुमन सर 🙏💖💖💖💖💖💖💖💖💖❤️❤️❤️❤️❤️💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖💖💖💖💖💖💖💖💖💖💖
गितको भाब निकै राम्रो लाग्यो अलि गाउदा जेरिले कताकता मै हु भन्नी स्वाभाब देखाए जस्तो लाग्यो ठिकै छ बालचन्द्रा सर सुमन सर र तारा बैनी लगायत सम्पुर्ण टिमलाइ हार्दिक शुभकामना🙏🙏🙏🙏 🌹🌹🌹🌹🌹
सै सै सर्र्र्र्र्र्र्र्र चैत 💃💃🤼💃💃 एकदम मन पर्ने भाका 🙏झ्याजलोझोर्ले हुर्र्र्र्र्र्र्र भाग १देखि १३ सम्म हेरियो एकदम राम्रो लाग्यो आशा गरौ पक्कै पनि अन्य कुनै भाग मा राधिका दि लाईपनी देख्नपाउने छौ जय गीत जय सङ्गीत 🙏🙏🙏🙏
भाग 100 सम्मो न छुट्टाइ हेर्ने बाचा भयो लौ जा 😀iraq बाट हेर्दै 😘😘 best of luck all team special balchandra bro थकाइ को बेला नि सुन्दा हेर्दा मज्जा लाग्ने सम्धी सम्धिनी दोहोरी लियर आउनु भको मा thans❤️
तार्किक हुनुपर्यो क्या अब यो दोहोरी। भाग बढाउने काम मात्र भयो, टुंगो लाग्ने किसिमको हुनु पर्यो। सधैं वकिल मात्र कराएर हुँदैन, ४५ मिनेट खेर गएको महसुस नहोस् है बालचन्द्र दाइ। मेरो मनको कुरा है त 😊 विषयवस्तुतिर जानू पर्यो!❤️
तपाई हरु को माया ले सम्धी सम्धिना हरेक भाग लाई माया गर्नु भाछ यो भाग १३ लियका छौ ।कस्तो लाग्छ प्रतिकिया दिनु होला छिटै भा१४ लेउने छौ।
super xa vai raja
❣️🙏❣️कतिहो कति राम्रो छ मलाइ मन पर्छ एकदम राम्रो छ झन तेसै माथि हजुर को हासो तारा बैनिलाइ सधै यसै गरि साथ दिनुहोला र अब अर्को भागको प्रतिछ्या मा छु
@@sushiladanuwar805 ok sure
धेरै राम्रो लाको छ भाग 1 देखि 13 सम्म आउदा ।अनि हजुरको हासो झन सुनमा शुघन्ध भाको छ। धेरै राम्रो ।
@@balchandrabaral basanta dai khai ra
1भाग बाट हेरेकाे अाज 13 भा हेरदा पनि जति हेयाे तेति हेर्न मन लगने सुमन जि र तारा सिस काे टुका धेरै मन पछ
सम्धी सम्धिना भाग 13 पनि हेर्न पाइयो आज धेरै रमाइलो भयो धन्यबाद सम्धी सम्धिना को इन्टार टिम सबै जनालाइ अब भाग 14 को प्रथिछ्यामा छु ❤️❤️❤️❤️❤️miss you all
Suman dai is the best singer 🙏🏼🙏🏻👌🏼💜
आहा
Tv ma chahi Kun chennelma ani Kati baje aanxa ho vandinu na
भाग १ देखि १३ सम्म नछुटाई हेर्दैछु अत्ति रमाईलो दोहोरी छोराको पनि भुमिका राख्नु पर्यो अबको भागमा बिदेशबाट झिकाएर टुङ्गो नलागिकन सयौं भाग सम्म पुगोस् सम्धी सम्धिनी दोहोरी होल टिमलाई शुभकामना छ
जय
भाग 1देखि 13भाग समन नछुइ हेरे कि छु
हसायरै मार्ने भय त
येक दम ठीक कुरा छाेरा पनि झिकाउन पर्यो म पनि 1/13भाग नछुटाई हेर्ने मान्छे हो
काम धन्दा छैन र
बालचन्द्र जि आज फेरि मन खुशी गर्दिनुभयो !!मुरि मुरि धन्यवाद तपाईलाई।
शिला आले दिदि र इन्द्र जि सी सरको दोहोरी ल्याऊनूस
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
Balchandra sir ko haso..xaina kehi gunaso....sandaar...prastutee sir...congratulation all team lae
सबैभन्दा राम्राे लागेकाे सम्धी सम्धिना🙏🙏🙏🙏🙏🙏
Yes
राम्रो लाग्यो दोहोरी धेरै मिस गरेको छु सुमन सर सिला दिज्यु
La badai xa sampurna tim lai bhaag 13 lyaaunu bhayako maa 🙏🙏❤️❤️👌👌
अर्को भाग कहीले आऊछ भनेर छटपटी लाग्ने भयो रमाइलो दोहोरी 🤩 कती रमाइलो होके धेरै को जिबन मा घटेको घटनामा आधारित दोहोरी गाउने सम्पुर्ण टीमलाई धेरै धेरै बधाई तथा शुभकामना ❤️🙏🏼
अबको अपिसोफमा ओकिले गतिलो जवाफ दिनु पर्यो।।है त
Dhereraii ramrow x👌🙏 tesai mathi balu dadako haso 👍 sampurna timlaii 🌸🌹🥀 badhaii x 🥰🥰👌
राम्राे लाग्याे !
अाज शिला दिदीले दह्राे टुक्का दिनुभाे 👌👌
बालचन्द्र जि भुइमा लडीलडी हाँस्नुभयाे 👌👌👌👌
धेरै धेरै धन्यवाद हजुर
Woow dherai mn paryo thanks hjur haru ko tim lai
आजा को भाग असध्यै राम्रो लायो किनकी अस्तिकै टुक्का बाटा जोडिएर आयो गित सिला आलेको पनि दम्दार लाग्यो समग्र भन्नू पर्दा सबैको राम्रो छ ,1 देखि 13 सम्म नछुटाइ हेरियो अब 14 को पर्खाइमा छु है बालचन्द्र सर,
जेरि सङ्ग सक्दैन कसैले गाउन 😃😃 बस्याछौ ओछ्यान मा ढली , जचाउन जाउ थापथली 😎😎😎😃😃😃😃😃😃
ल आज लेडि वकिल आउनुभएको रहेछ खुशी लाग्यो।छोरा चाहिँ आजपनि नआउनुभएको रहेछ।सागर बि.सि दाइलाई पनि सम्झेको छु है।धन्यवाद बालचन्द्र जि यो भागको लागि पनि।मेरो दुइटा गुनासोहरु छ्न,एक मैले यो गीतको भागहरु मेरो परिवारलाई पनि देखाउने गरेको छु,गीतमा धेरै बलात्कार - बलात्कारी भन्दा अलि अप्ठ्यारो हुने त्यो शब्द र अर्को गुनासो,दोहोरी गाउने बेलामा सबैले आफ्नो मोबाईल अफ गरे हुन्न? मैले धेरैचोटि देखेको छु बीचमा खाली कसैले फोन चलाइरहेका हुन्छन कोहि फोन आएर रिसिव गरेर बीचमा बोलेको पनि हुन्छन,यसमा हजुर पनि पर्नुहुन्छ है बालचन्द्र जि हाहाहा।अलि अनुशासन भएनके,अरुत सब ठिक छ।प्लिज यसो भन्दा नरिसाउनुहोला है। 😊💕😇
16 aana Sahi ho
Basanta B k khoi arko bhag maa lerau paryo
म साइप्रस बाट हेर्दै छु Kati hasnu😆😆😆😆 sarai ramailo dohori badhaix hajurharu all team lai 🙏🙏🙏♥️♥️♥️👌👌👌👌💞💞💞😍😍😍🌹🌹🌹🌹🌹👏👏👏👏👏👏👏👏👏👏👏👏🍬🍬🍬
dammi song suman pariyar daju balchandara daju best of luck sampurna team lai
शीला आले दिदि काे हासो नै दामी
अदि गाएर अरु लाई मइक दिन चई अलि भएन जेरीको बानी सधै यस्तै गर्नुहुन्छ। जे होस् दोहोरी कडा अनि रमाइलो भयो
धेरै रमाईलो छ रसमपुण टिम लगाऐत बालभाईलाई सुभ कामना छ जयगित जयसङगीत 🙏🙏
Ek dum ramro xa 👌👌👌👌👍👍👍😘😘😘🤩🤩🤩☺️☺️☺️😍🥰😍😍😍🥰🥰🥰
Lastai ramailo toli aaja voli khoji khoji herxu yo toli ko dohori team lai❤️❤️❤️❤️❤️
Sarai ramro cha bhaga 13 Pani Sir Aja dherai ramro Hudaii jauss aro episode haro Pani all the best.🙏🙏🥰🥰🤗🤗👍👍
Aaha sarei mitho dohori kati rmahilo saman xa sabei lai 🙏🏼🙏🏼🙏🏼🌹🌹🌹🌹
बल्ल अायो भाग 13 सारै मन पर्छ यो सम्धी सम्धिना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अतिनै राम्रो गित मैले सधै हेर्ने गर्छु
Dherai ramro xa samdhi samdhina vag1dekhi nxutai herdai aako xu.....
यो शृङ्खला १०० भाग सम्म हेर्ने मन छ
Jeri is unbeaten 👏👏 flunt and strong tukka...
Sarai ramro ajhai yastai ramaelo dohori paskidai janu hi sabai timly
sarai ramilo dohori arko bhagi ni xitti leunu paryo...
Wawa really nice 13 sama sabi ma saman x pargati ko kamana x
Sarai ramailo lagxa hjr ko live dohori sadhai herxu samdha samdhani jhan sarai man parxa
१ देखि १३ भाग सम सारइ रमाइलो भयो विदेस बाट बोलाउनु पर्नेछ बसन्ते लाइ सबै को कल्याण हाेस जय नेपाल
आयो आयो कडा ।गाह्रो भो मालाई ज्यान बचाउन ,जाउ आफैं पातन जचाउन ।
आज सम्म कुनै भाग छुट्टायको छैन रमाइलो भयो अब अर्को भागको प्रतिक्षा मा छु
La hae yo dohori dami xa
1/13 नम्बर सम्म हेर्न पाउदा अति खुशी छु अब नम्बर 14 पनि छिटो हेर्न पाँउ धेरै धेरै धेरै धेरै धन्यवाद बाले तथा सबै तिम लाई बिशेश धन्यवाद मार्मिक मार्मिक शब्द समायोजन गरेर मनोरंजन दिनु भाछ एउटा सत्य घटना मा आधारित भएर अब छिटो नम्बर 14 पनि हेर्न हटार छु मिस यु अल 💕💕💕💕💕💕💕💕💕💕
धेरै धेरै धन्यवाद हजुर
Wow dharai ramailo gaunu vhako xa balchandra jee ❤️❤️
Atti ramro 13 aba 14 ahile aaune hola
Sarai nai maja lagni tara sundh sundhai saki halni kati xitai 😍😍😍😍😂sabai lai saman ra tukaha ko khani sabai jan💖
Wow aajai continues gardai garnu hola
Bbl ramailo vo
एक भाग बाट निरन्तर हेर्दै छु सबै पात्रहरू शब्द एक दमै युनिक छ
धेरै राम्रो छ सधै निरन्तरता पाइरहोस।
भाग 1 देखि 13 सम्म नछुटाई हेरियो राम्रो लाग्याे मेराे बेस्ट सिङ्गर सुमन सर ,हजुर काे प्ररगति अजै माथि हाेस अग्रिम शुभकामना हजुर लई सुमन सर 🙏💖💖💖💖💖💖💖💖💖❤️❤️❤️❤️❤️💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖💖💖💖💖💖💖💖💖💖💖
Hait jeri lai huruak parney chai Suman bhai matra ho keep it up all team congratulations thanks.
Babal dami vo…….
Very good balchandradae vhaga 13 pni ramailo xa ta sumandaelai
धेरै धेरै धन्यवाद कमेन्ट को लागी
ramailo bhag aajako pani 😍😍😍😍😍🙂🙂🙂🙂🙂🙂🌺🌺🌺💐💐😍😍😍
Derai ramro samdhi samdhina dohori song best of luck arko episode ko laghi thank you.
लौ है, सबैलाई सफलताको शुभकामना😍😍😍😍😍😍
Wow dherwi ramro dohori bhaag 14 pani hernu pau
कहिले आउला अर्को भाग भन्दै प्रतीक्षा गर्दा आज बल्ल ढुक्क भयो साह्रै रमाइलो अनि मार्मिक हास्यब्यङ्ग्य सबै एकैठाउमा सुन्न हेर्न पाइने !!
Jhan jhan ramro x keep it up
Atti nai ramailo dohori ahja saphaltako suvakamana all timlai👌👌👌👌❤️❤️
धेरै धेरै धन्यवाद हजुर यो मायाको लागी
गितको भाब निकै राम्रो लाग्यो अलि गाउदा जेरिले कताकता मै हु भन्नी स्वाभाब देखाए जस्तो लाग्यो ठिकै छ बालचन्द्रा सर सुमन सर र तारा बैनी लगायत सम्पुर्ण टिमलाइ हार्दिक शुभकामना🙏🙏🙏🙏 🌹🌹🌹🌹🌹
धेरै धेरै धन्यवाद हजुर
Atti ramailo lagyo hai 1 dekhi 13 samma
सै सै सर्र्र्र्र्र्र्र्र चैत 💃💃🤼💃💃 एकदम मन पर्ने भाका 🙏झ्याजलोझोर्ले हुर्र्र्र्र्र्र्र भाग १देखि १३ सम्म हेरियो एकदम राम्रो लाग्यो आशा गरौ पक्कै पनि अन्य कुनै भाग मा राधिका दि लाईपनी देख्नपाउने छौ जय गीत जय सङ्गीत 🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद कमेन्ट को लागी
Sarai ramailo xa hjur dohori
Aja sama ramro vako xa
धेरै रमाइलो छ हजुर पार्ट १४ लेर छेटै आउनु होला🙏🙏🙏
१देखि १३ सम्म हेर्दा सारै रमाइलो लाग्यो। सबै कलाकार हरुलाई शुभकामना। भाग १४को पर्खाइ मा ......
धेरै धेरै धन्यवाद हजुर
wow🥰🥰🥰 balchandra sir ko haso man parxa😁💛💛
Thank u
Waooo waoooo wOoooo ahaaaa ahaaaa ahaaaa waooooooo
Yaspali ko vag chei babal lagyo aba arko vag ko pratchaya ma xu ma dubai bata herdei x sabei jana lai derai derai suvakamana x👍🏻👍🏻👍🏻👍🏻
धेरै धेरै धन्यवाद हजुर यो मायाको लागी
Sarai ramailo lago...ajhai bhore dai pani aaunu bhaxa khusi layo...yesari nai 1000 bhag samma dhekna paun. ..sabai teamlai dhannewad
अति रमाइला सबै भाग हरु नछुटाइ हेरम सबै भाग हरु मत खेत को काम छाडेर हेर्न लागे🌹🌹🌹🌹🌹
सम्पूर्ण कलाकारहरुमा सम्मान छ हमेशा तर सुमन थापा मगर नी 🤣🤣सोल्टिनीलाई कसम से मिल्ने भए अस्ति उडाऊने थिए ♥️♥️❤️❤️🤣🤣Love you all हस 💐💐
नमस्ते सबैले माया गरिदिनु हाेला,,,,,,सिला दिदिकाे साथमा बसेर गाउदा स्वर्ग पुगे जस्तो भाकाे छ
Tara Di tapako sabda chain dherai ramroxa
Ramachandra dai ko haso nai ramro lagxa Malai ta
Tara sis ko ma big fan ho .
@@Deepikapandey123 p
L
जे होस् यो भाग नै ठीक छ यो धेरै राम्रो छ
1 to 13 shamma ramailo bhayo
अति मनोरञ्जन भैरहेको छ सर यो हजुर हरु को कथा अनुसार यो गीत नै म्याच खान्छ सो मेरो तर्फ बाट यहि भाका रहिरहोस
Aaha Kati ramailo dohori xa ❤😊😊
धेरै राम्रो लाग्यो दोहोरी टिम लाई सफलता को सुभकामना🌹🌹🌹🥀👌
धेरै धेरै धन्यवाद कमेन्ट को लागी
Eakdam ramro lagyo
1देखि नछ्टाइ हेर्ने यता हाजिर हुम त अति राम्रो लाग्छ
Yek dam dammmiiiiiiii xa xitai nai vag 14 herna pamm but tara lai geet gauda dherai tauko nahallaunu vanera sujab dinu hola ramro dekhiyena...
आखिर जेरी भने पछि जेरी नै हुन् है यस्ता शब्द कि खानी हुन्
Aaja ko vaag dherai ramailo vayo 😊
दामि दामि 👌👌👌👌👍️👍️👍️
जेरी दिदीको बिग फ्यान❤
ma pani
Sari Ramilo song Suva kamana all them lai 🙏🙏🌹🌹🌺🌺🌷🌷💐💐
Sarai ramro lagyo sumanle gaunu vako dohori ta Malai jasto Pani man parxa
aaja tw nikkai ramailo vayo yo ep tw
भाग १देखि १३ सम्म हेरेको छु सबै भाग एकदमै मन पर्यो अब आर्को भागमा अर्थात १४ भागमा वसन्त लाई पनि ल्यानु हुन्छ भन्नी आशा गर्दछु ।
अब कहिले आउछ भाग 14 रमाईछ सुमन र सिला दिदिको रशयमको अति रमाई छ
भाग 100 सम्मो न छुट्टाइ हेर्ने बाचा भयो लौ जा 😀iraq बाट हेर्दै 😘😘 best of luck all team special balchandra bro थकाइ को बेला नि सुन्दा हेर्दा मज्जा लाग्ने सम्धी सम्धिनी दोहोरी लियर आउनु भको मा thans❤️
धेरै धेरै धन्यवाद कमेन्ट को लागी
भाग 1 देखिनै हेरीरकोछु सारै रमाइलो छ अब 100 हेरन पाउ हजुर
तार्किक हुनुपर्यो क्या अब यो दोहोरी। भाग बढाउने काम मात्र भयो, टुंगो लाग्ने किसिमको हुनु पर्यो। सधैं वकिल मात्र कराएर हुँदैन, ४५ मिनेट खेर गएको महसुस नहोस् है बालचन्द्र दाइ। मेरो मनको कुरा है त 😊
विषयवस्तुतिर जानू पर्यो!❤️
धेरै धेरै धन्यवाद हजुर यति राम्रो कमेन्ट को लागी
geet vanda pani bal chandra vai ko hasai nai ramailo vayo dhanyebad sabai jana lai
Okil lastai khatra Suman2❤️
Aba xora lai lanu paryo xora buhari ko milan herna man lagyo malai damiiii xa la
1 vag dekhi 13 samma herdai xu yo team ko dohori sarai ramailo xa ani jerry dd ko tukka sarai maan parxà malai
अब को भाग मा छोरो ल्याउनु ल सर।
सम्पुर्ण टिम लाई सफल्ता को शुभ कामना
वोकिल सुमनि लाई न छुटाउनु होला
धेरै धेरै धन्यवाद कमेन्ट को लागी
1 dekhi 13 samma here m t haseko hasei vaya butt dherai man paryo git👌👌👌👌❤️❤️
Aba arko bhagma chai chhora pani lyaunu paryo hai hajur👍️🙏💐
साह्रै रमाइलो अनि उत्त्कृष्ट दोहोरी सम्पूर्ण holl टिमलाई सफलताको शुभकामना जय गीत जय सङ्गीत्🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🏞️🏞️