गृह गुमेपछि कसरी जोगिएलान् रवि ? लेखकले भने- छोडिन्न, बयानमा डाक्दै सूर्य थापा

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 96

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 2 месяца назад +2

    पत्रकार जि पहिला शेरेचाेरकाे स्वास्नी लाई शरणर्थि काण्ड लागेकाेछ।तेसकाे निरकाैल गर्नु अनि अरुकाे भनु।जय हाेस।नेपाल नेपालिकाे

  • @BasantaSantang
    @BasantaSantang 2 месяца назад +2

    सत्य तथ्य बाहिर ल्याउ।

  • @Mr.Gobinda111
    @Mr.Gobinda111 2 месяца назад +2

    गिरि बन्धु र भुटानी सरणार्थीको कुरा पनि चर्चामा ल्याउदा राम्रो होला कि काइलो भाइ जि??

  • @maheshkc1948
    @maheshkc1948 2 месяца назад +2

    जे सुकै होस् सहकारी ठग हो या होइन पुष्टि हुन जरुरी छ!!

  • @ShamsherBhujel
    @ShamsherBhujel 2 месяца назад +11

    सहकारी ठगी मात्रै हेर्छकी भुटानी सरार्थी र गिरिबन्धु टि पनि हेर्छ त्यो त हेर्नै बाकी छ

  • @Dhondub
    @Dhondub 2 месяца назад +6

    भारु र डलर बिकेर हिन्दु इसाई भन्नेहरुले शासन गरेसम्म नेपाली माग्ने मात्र हो। दिन सक्ने हुदैन।

  • @dineshbabu9818
    @dineshbabu9818 2 месяца назад +1

    रबि बोल्ने र गर्ने मा आकस जमिन फरक छ

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 месяца назад +2

    रबिलाई फसाउन सक्छन बिचार गर्नु होला।आम जनताले

  • @navarajbaniya5748
    @navarajbaniya5748 2 месяца назад +4

    के अब लेखक जी ले भूटानी शरणार्थी, बालुवा टार अनि गिरिबन्धू टी जस्ता अनेकौं भ्रष्टाचार को फायल खोल्छन त?

    • @studiokanchan7242
      @studiokanchan7242 2 месяца назад

      teslie dhkachop garna ayaka hun bhanee kur tha ta nepali jantaharulie k ko ash garnu hunxa

  • @nawarajkhanal9366
    @nawarajkhanal9366 2 месяца назад +11

    बहिरगमन हुनेबेला रबिले भनेर निस्केका छन त....?? जेहो नेपाली मिडिया चलेको रबिको नामले नै हो। बाकि केहि छैन यो आफैमा रबिको जित हो

  • @rajkbasnet88
    @rajkbasnet88 2 месяца назад +3

    कस्ले गर्‍यो हौ प्रधानमन्त्रीको अफर, पत्रकार जी ?

  • @Sagar-d5q9v
    @Sagar-d5q9v 2 месяца назад

    सहकारी सङसङै भुटानी बन्धु को मुद्दा चै कता जान्छ होला ?

  • @samirmagar6417
    @samirmagar6417 2 месяца назад

    यो मिडियाले पनि जैले रबिको खेदो मात्र गरेको देख्छु कि १२ भाइ मध्यको त्याग मा यो मिडिया पनि पर्छ हौ ?????

  • @pawankarki1876
    @pawankarki1876 2 месяца назад +5

    माफियाको गोठालो बाट के आसा गर्ने नेपाली जनताले।

  • @yubarajsubedi2387
    @yubarajsubedi2387 2 месяца назад

    लेखकज्यू तपायिलाईलाजछैन२मैना शंसदचल्ननदियर जनताले तिरेको करबाटतलबभत्ताखाएरयैले भष्टचारि जोगाउनमिल्छ

  • @thapabikashbikashthapa931
    @thapabikashbikashthapa931 2 месяца назад

    👍👍

  • @user-op2il
    @user-op2il 2 месяца назад

    ❤❤

  • @SthirBahani
    @SthirBahani 2 месяца назад

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ ३ महिना साउन/ ३ गते चार बार मंगलबार हाे।
    ऐ पढेलेखेका विध्वान पि. एच. डि गर्ने नेपालको डाकाहरु।सबैभन्दा ठुलो डाका भनेको ८५% पढेलेखेका नेपाल विगार्ने डाकाहरु हाे।यी नेपालमा जाेले धेरै पढ्याे त्यो दरबारिया डाका हुन्छ।यी सत्य कहिल्यै बाेल्दैन।यी प्रजातन्त्र विरोधी हुन्छ देखेकाे छाैनी ? पुर्वराजा भनेको पनि यसले जान्दैन्।श्रीपेच भनेको पढेलेखेकाे पि. एच.डि गर्ने डाकाहरुलाई थाहा छैन।श्रीपेच प्रचण्डलाई ज्ञानेन्द्रले बुझाएको हाे।त्यो भनेको म राजगद्दीमा बसन सक्दिन भनेको हाे।श्रीपेच भनेको आफ्नो टाउको हाे।त्यो टाउकै प्रचण्डलाई बुझाउने राजालाई पढेलेखेकाे विध्वानले र पि. एच.डि वालाले राजाको गुनगान गरेर ल्याउन खाेज्छ।यस्तो नचिन्नेलाई पनि विध्वान पि.एच. डि वाला भन्नुपर्छ।
    पुर्वराजा भनेको नेपालमा सुरुदेखि राजा छ भनेको हाे कसरी छ? प्रचण्डलाई टाउकै बुझाएर हिड्ने राजा नेपालमा कसरी छ? त्यस्ता कुरा गर्ने पढेलेखेकाे पि. एच. डि वाला हुम भन्ने डाकाहरु कि झुन्डिएर मर कि फङग हालेर मर।अरु देशको पढेलेखेकाेले आफ्नो देशलाई केहिदिम भन्दै हिडेकाे छ।नेपालको पढेलेखेकाे विध्वानहरु र राजगद्दी नै प्रचण्ड बाहुनलाई बुझाएर हिडेकाेलाई राजा आउ देश बचाउ भन्छ।आफ्नो दाइ भाउजू छाेराछाेरीलाई बचाउन नसक्नेले देश र जनता बचाउ भन्छ यहाँको विध्वान धार्मिक गुरुहरुले।नेपालको विध्वान पि.एच.डि वालाहरुले कुन देशमा पढेको हाेला यस्तो पढाइ? सबभन्दा देश विगार्ने धार्मिक गुरु पढेलेखेकाे विध्वान हुम भन्ने पि.एच. डि वाला र नेताहरू भुपुराजाहरु।जब राजगद्दी छाेड्छ त्यो भुपुराजा हुन्छ।नेपालको डाकाहरु राम्रो बुझ, किनकि राजगद्दी छाेडेपछि भुपु हुन्छ तैंले बुझदैनस?२१ बर्ष राजगद्दी छाेड्दा पनि त्यो पुर्वराजा हुन्छ ? याे सबै डाकाहरुलाई डाका राजा चाहिएको हाे।यसले मुर्ति पनि चाेर्याे दाइ राजाको खरबाै पैसा लुट्याे ।त्यो डाका राजा ल्यायो भने नेपालको जानेबुझेकाे डाकाहरुकाे आफ्नो सम्पत्ति पनि जाेगाउने ।राजा सङग मिलेर पनि चाेर्न ठग्न घुस खान पाउने भएकोले नेता विध्वान राजा दुवैलाई फाइदा ।साेझाे संजन धार्मिक ज्ञानिलाई बनिबास लगाउने चाेरहरुलाई नेपाल जस्तो देश चाेर ज्यानमारा अपराधी अत्याचारिलाई स्वर्गकाे टुक्रा हाे नेपाल भनेर भनिन्छ।सजन ज्ञानिहरुलाई याे नेपाल नर्क हाे।यहि देशमा मान्छे मान्छे छाेइन्छ।बाहुनले माओवादी भएर गाई खादा सत्र हजार मान्छे मार्दा खरबाै घुस खादा दरबार हत्या काण्ड गर्दा बाहुन र राजालाई कानुन लाग्दैन।जब राजा ल्याउने भनेपछि आफै आफै दाेषा दाेष गरि जनतालाई लडाएर राजा ल्याउने खेल खेल्यो।त्यहि चाेहरुले ल्याएको न्यायाधीश सजनहरु न्याय खाेज्न जादा चाेर अपराधी अत्याचरिलाई मुद्दा जिताउछ।कुनै देशमा छ मान्छेको नाम गाैशला २६? गाैशला २६ भनेको नाम हाे ?गाैशला २६ भनेको वडा हाे।त्यस्तो गाेरु न्यायाधीशलाई नेपाली सर्वसाधारण जनताले न्यायाधीश भनेर मान्नुपर्छ।छि नेपाली तेरो भाग्य कस्तो हाे?कस्तोलाई न्यायाधीश भन्न परेको छ थाहा छ नेपाली ? श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लिले हुकुम गर्छु।अत्याचारि अपराधी कुरशासन चलाउनेलाई तुरुन्तै भष्म हाेस।

  • @ashokthapa7555
    @ashokthapa7555 2 месяца назад +1

    फटाह गफ नलगाउ हो पत्रकार , भष्ट्रै भष्ट्रहरूको झुण्ड संरक्षण गर्ने सर्तमा मन्त्री भएकाको गुणगान गाएर भात आउला , जनताको साथ आउँदैन ।

  • @umeshrajparajuli4775
    @umeshrajparajuli4775 2 месяца назад +7

    सरकार ले के गर्छ थाह छैन तर रबी सहकारी ठग मात्र हैन लुटेरा को नाईके भएको आम जनताले प्रमाणीत गरीसके

    • @Visibleshorts3
      @Visibleshorts3 2 месяца назад

      Congress amalay chaiii ramro party holaaa 😂😂😂😂😂

    • @ravipathak1433
      @ravipathak1433 2 месяца назад

      Yo Pani kaalo congress Chor rahexa

    • @PrakashBist5926
      @PrakashBist5926 2 месяца назад

      तेरो बाउ ले प्रमाणित गर्यो mg कुकुर

    • @SujanGurung-ry5of
      @SujanGurung-ry5of 2 месяца назад

      Yo machikneya ko amale congress jholey

  • @KailashKoiral
    @KailashKoiral 2 месяца назад

    तिर्न नपर्ने गरी गरीबले जम्मा गरेको बचत र देखेको सपना खानेहरु नरक जाउन

  • @chhabirai9642
    @chhabirai9642 2 месяца назад

    तिम्रो त्यो बिधिकोसासन तैई राखे हुन्छ महोदय।
    येदि सच्चा मनले बिधिको शासन पालना गर्ने नै भये किन प्रधानमन्त्री नियुक्ति मा चलखेल?

  • @harikalakarki918
    @harikalakarki918 2 месяца назад

    अहिलेका मन्त्रीहरूलाई देख्दा झननन रिस उठेर आउन्छ😡😡

  • @UmeshmagarMagar
    @UmeshmagarMagar 2 месяца назад

    विधि काे शासन हैन पहिले गिरि बन्धु र भुटानि सर्णाथि काे फायल खाेल पहिले अनि बिधिकाे सासण काे कुरा गर लेखक!

  • @universalinstitute5089
    @universalinstitute5089 2 месяца назад

    बदनाम गराउन हर प्रयास हुँदैछ,सक्दै त सक्दैनौ, कहिले सम्म सक्दैनौ भने जहिले सम्म रवि ईमान छातीमा लिएर हिड्नेछन!! जित सधै सत्यकै हुन्छ ।

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 2 месяца назад

    रवि विरूद्दको प्रमाण भनेको काङ्ग्रेसले जे भन्यो त्हि मान्ने मुकुल ढकानको आड पाएर मच्चियका हुन्,एउटा चोरले अरुलाई पनि चोर देख्नु स्वभाविकै हो

  • @ynln9456
    @ynln9456 2 месяца назад

    The tiger of rabi

  • @MadanChhetri692
    @MadanChhetri692 2 месяца назад +1

    Yo Sarkar 4 mahina vanda badhi jaadaina.... Comment pinned garera rakhey hunxa😉

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 2 месяца назад

    अार्जु काे फायल छिटाे खाेलेर जेल पठाउन पराे पत्रकार जि।

  • @PrakashBist5926
    @PrakashBist5926 2 месяца назад

    केहि नाप्दैन यसले, आरजु देउवा लाई अनी kp लाई पनि समात्ने यसकाे दम x

  • @makarlimbu8049
    @makarlimbu8049 2 месяца назад

    सेरेको प्रेत्आत्मा ग्रिहमन्त्रि आर्जुको स्नट्रि पहरेदार हुनेवला केहि छैन रबिलाई अलिली तर्सायो

  • @Nepali303
    @Nepali303 2 месяца назад

    So called, पत्रकारज्यू सहकारीको न्युज कहिलेसम्म. अब तिम्रै प्यारो एमाले र कांग्रेस सत्तामा छ प्रश्न रविला होइन प्रश्न तिम्रा न्युज च्यानल चलाउने अन्नदातालाई सोध देशलाई डुबाउने भ्रष्टाचारी लाई सत्तामा राख्ने र एउटा जिवि राईको मात्र प्रश्न छैन। लाखौंजीबी राई एमाले कांग्रेसमा छ र त्यसका नेताहरूसँग जोडेका छन् जसरी रविलाई फसाउने प्रश्न गर्ने हैसियत राख्छौ त्यस्तै प्रश्न सत्ता पक्षका नेताहरूलाई राख्ने हैसियत राख. पत्रकारिताको नैतिक हैसियत भनेको प्रश्न सत्तालाई सोध्ने हो नाकी प्रति पक्षलाई पत्रकारिताको शिक्षा छैन भने गुगलमा सर्च गर्नु|

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 2 месяца назад

    Look at this new HM Lekhag ,does he going do any work like Ravi ???Let’s hope he doesn’t give importance to increase corruptions …and give continuity in corruptions cases.

  • @rajaadhikari5956
    @rajaadhikari5956 2 месяца назад +2

    अनुहार नपरेको

  • @tejthapa2105
    @tejthapa2105 2 месяца назад

    ऐस्ता देश द्राेहि काग्रेशले पहुचकाे आधारमा जेपनि गरछन

    • @pra_deel5136
      @pra_deel5136 2 месяца назад

      है तिम्रो भौमान को पार्टी को अर्को कान्ड आको छ उपसभामुख को😅

  • @ameerkc5033
    @ameerkc5033 2 месяца назад

    यो लेखक चम्चे को त मुख देख्दा नि लोदर लाग्ला जस्तो लाग्छ छ्या,,येस बाट के आश

  • @rajanbhandari4606
    @rajanbhandari4606 2 месяца назад

    Rqbi ko galti kehi xadehi xoin min daraune rabi usle khayko hora poisa

  • @ArjunDash-j3i
    @ArjunDash-j3i 2 месяца назад

    Vastchary

  • @lalitdhami6905
    @lalitdhami6905 2 месяца назад

    Yo desh sakne partyko mantri ho

  • @ShankarBhattrai-i7e
    @ShankarBhattrai-i7e 2 месяца назад

    पहिला भ्रष्ट अारजुलायिकारबाहि हाेस

    • @ComedyReaction2080
      @ComedyReaction2080 2 месяца назад

      😂 karbahi garera matri pad deko xata nepal kahile bandena

  • @PurnaBahadurtamang-i4e
    @PurnaBahadurtamang-i4e 2 месяца назад

    Varssta chari ho griha mantri

  • @anishkatuwal2728
    @anishkatuwal2728 2 месяца назад

    rabi lai jail halxan its oky but rabi ajhai aago ko jhilko ho nepali janta lay balen rabi lai fayri chance dinayxan sakti ra power change hunxa time anusar nepali vayda xaina aba

  • @haridahal3793
    @haridahal3793 2 месяца назад

    काग्रेसका नेताजति चोरको अनुहार

  • @RohitMagar-t1o
    @RohitMagar-t1o 2 месяца назад

    Yo media ni12 vaie ko jhatkelo pare xa 😅😅😅😅

  • @shahalampathan4761
    @shahalampathan4761 2 месяца назад

    Himmat xa vane bhutani kanda ko giri bandu ko mudda kinara lagaye bhayo ni

  • @jeevankc6968
    @jeevankc6968 2 месяца назад

    Haha brastachar garne tapai ko Dr Arju deuba lai first karwai garnus Ani Rabi Mathi ko sahakati ko mudda.

  • @topjungchand
    @topjungchand 2 месяца назад

    Yo kangrshka netaharu. Bolnalai kin yati. Dherai. Time lageko hola?

  • @AmbarThapa-o7q
    @AmbarThapa-o7q 2 месяца назад

    Yo paturkar KO Kura Sunda ta kanges Kai karyakarta jasto 6😂😂

  • @Gopalvlogs111
    @Gopalvlogs111 2 месяца назад

    Kalo ramesh lekhakko rip vayeko xa

  • @lalbahadurkunwar7689
    @lalbahadurkunwar7689 2 месяца назад

    😂😂

  • @tekrana7606
    @tekrana7606 2 месяца назад

    यी गोरु चोर चोर मिलेर ज्यान जोगाए का छ्न अझै बोल्न लाज लाग्दैन जन्ता को अगाडी अब जन्ता एक हौ अति भो

  • @anupkoirala1285
    @anupkoirala1285 2 месяца назад

    😂😂😂 सहकारिठग

    • @PrakashBist5926
      @PrakashBist5926 2 месяца назад

      को तेरो बाउ सहकारी ठग

  • @Ramkaji-nm6mn
    @Ramkaji-nm6mn 2 месяца назад

    Aru boln aaudain rx chor lai jahileyai bidi ko sasan vaujuko sasan lagu hunx vann

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing 2 месяца назад

    केराको डर काङ्रेश चाई रबि देखि डराको छ।

  • @gsrayamajhi1376
    @gsrayamajhi1376 2 месяца назад

    Sahakati thaga hatu lai xodnu hudain jo sukai hos

    • @PrakashBist5926
      @PrakashBist5926 2 месяца назад

      तेरो बाउ ले ठग्यो सहकारी mg

  • @sureshpuri5714
    @sureshpuri5714 2 месяца назад

    Yo bolnai purano police Congress ko chatuwa rahaxa

  • @Dinesbasnet-n2y
    @Dinesbasnet-n2y 2 месяца назад

    😂😂😂😂😂😂😂

  • @sagaracharya6624
    @sagaracharya6624 2 месяца назад

    Sahakari lai hal nu parx jal

  • @NawarajAdhikari-q5p
    @NawarajAdhikari-q5p 2 месяца назад

    Chor kangrash

  • @devendrapanta7406
    @devendrapanta7406 2 месяца назад

    Chor thag haru le khane vaya dash

  • @tejmalladarpan1297
    @tejmalladarpan1297 2 месяца назад

    Hawa post

  • @Shibrajbishwakarma980
    @Shibrajbishwakarma980 2 месяца назад

    यो खातेले यसकि बुढी आरजुलाई पनि कारबाही गरोस

  • @RanjitRai-b3o
    @RanjitRai-b3o 2 месяца назад

    Ravi le gareko Kam block garema yo lekhak Lai ma goli hanxu