पहिरोमा परेर एकै परिवारका ७ जनाको मृत्यु, अन्त्यष्टिमा गाउँ नै रोयो

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • कास्कीमा पहिरोले पुरिँदा एकै परिवारका ७ सहित ११ जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुञ्चौर, तल्लाकोटमा पहिरो खसेर एकै घरका सात जनाको ज्यान गएको हो । गएराती ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिएपछि कुलबहादुरसहित श्रीमती ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । १६ वर्षीय छोरा पवनको भने सकुशल उद्दार गरिएको छ ।
    Pokhara is the rainiest city in the country. As soon as there is a heavy rain, there are incidents like landslides and cracks in roads and land in Pokhara and surrounding areas. Why is there rain every year in Pokhara?
    Geologists connect this question with the geographical history of Pokhara. It is said that the Pokhara Valley was formed by the accumulation of Gegyran along with stones and soil carried away by the flood that occurred in Annapurna Fourth Mountain about 12,000 years ago. Within the soil of Pokhara, there is lime soil between the rocks. Limestone stores water quickly. When water seeps into the soil, it dissolves into lime. When the ground water washes away the limestone, the ground becomes weak and erodes.
    Script by AASHA MAGAR

Комментарии • 3

  • @rimashahi8
    @rimashahi8 Месяц назад +1

    😢😢

  • @umangagurung1100
    @umangagurung1100 Месяц назад +1

    प्रस्तोता नै देखिएन त 🤔🤔