के बिश्वमा कहिल्यै शान्ति आउँदैन || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 1 ноя 2024

Комментарии • 277

  • @LilaramPaudel-k2d
    @LilaramPaudel-k2d Месяц назад +93

    सबै देश मिलेर अमेरिका सिध्याउन पर्छ अनि बिश्वमा शान्ति आउँछ

    • @sarjankadayat9685
      @sarjankadayat9685 Месяц назад +9

      जस्ले जे भने पनि यथार्थ र सत्य यहि हाे।

    • @bikashachhami8483
      @bikashachhami8483 Месяц назад +3

      अमेरिकाले टिभी दियो भने भोलि नै हामी जान्छौं कसरी हुन्छ😅😅😅

    • @nirajangamingff8727
      @nirajangamingff8727 Месяц назад

      ​नापिस्स् जाठा डिबि परे जान्थिस् होला मुला ​@@sarjankadayat9685

    • @nirajangamingff8727
      @nirajangamingff8727 Месяц назад +4

      नापिस्स् जाठा डिबि परे जान्थिस् होला मुला

    • @sujancnzalee8236
      @sujancnzalee8236 Месяц назад +1

      dv परिहाल्यो भने त्योबेला सोचौला😂😂😂😂​@@nirajangamingff8727

  • @birurai3387
    @birurai3387 Месяц назад +11

    100%सहि हो बिश्वमा शान्ति कहिल्यै हुदैन कुनैन कुनै देशामा लडाइ गराइरहन्छ अमेरिकाले👍️👍️

    • @Video_center_world
      @Video_center_world Месяц назад

      @@birurai3387 bilkul bro 100% agree hai. Jaha pani war vako america le garda vako xa. N america koi faida vako xa

  • @TaraRana-gb5zv
    @TaraRana-gb5zv Месяц назад +16

    सोभियतसंग जिन्दावाद❤❤❤❤❤

  • @amarlama335
    @amarlama335 Месяц назад +45

    विश्व घटना हरेक दिन नछुटाइकन हेर्नुहुने साथीहरु को को हुनुहुन्छ यता आउनुस् है।❤🌹🥀💖👉️🙏🙏🙏

  • @bungdebaitado
    @bungdebaitado Месяц назад +29

    अमेरिकाले हतियार उत्पादक कम्पनीहरुलाई मुख्य आम्दानीको स्रोत बनाईराखुन्जेल बिश्वमा शान्ति छाउदैन

  • @KailashKoiral
    @KailashKoiral Месяц назад +5

    यी केहि हतियार कम्पनी र देश ले विश्व सिध्याउने भए।

  • @bijayashahi4332
    @bijayashahi4332 Месяц назад +1

    म मरे पनि मेरो देश बाचिरहोस,जय नेपाल जय🙏❤️🇳🇵

  • @mahesworghimire3637
    @mahesworghimire3637 Месяц назад +1

    आजको श्रृखंला ज्यादै उत्कृष्ट लाग्यो । सटिक बिष्लेषणले यूक्त यो ईपिसोडजस्तै अरूईपिसोडहरूपनि चाहान्छु ।

  • @Be-rainMagar
    @Be-rainMagar Месяц назад +5

    नेपाल बाचिरहोस!!!! बुद्धका शान्ति सन्देश फैलिएर बिश्व शान्तीमय बनोस।

    • @rupaksharma5199
      @rupaksharma5199 Месяц назад

      नेपाल लाई चाईनामा या इंडियामा मिलाउनु पर्छ। किनकि नेपाल संग शक्ति केही पनि छैन।

  • @BibakRai-t5x
    @BibakRai-t5x Месяц назад +2

    आज सम्म को सबै भन्दा राम्रो,,

  • @abinraja
    @abinraja Месяц назад +1

    Good ❤❤❤❤

  • @KrishnaBam-j9u
    @KrishnaBam-j9u Месяц назад +20

    उता क्षेप्यास्त्र प्राहार भयो पुटिनलाइ मङोलिया मा भब्य स्वागत पावोर पुटिन को मान्नैपर्छ ❤बलराम सर तर बिस्व सान्तिको कामना 🙏🙏

    • @mandipgurung21
      @mandipgurung21 Месяц назад

      अबको 100 वर्ष सम्म अमेरिका महाशक्ति रहनेछ ❤️

  • @VivoVv-o2x
    @VivoVv-o2x Месяц назад +2

    Yo Chai ekdam sahi ho

  • @Bibleinaudio
    @Bibleinaudio Месяц назад +2

    येशू ख्रीष्टको महिमा भएको होस ❤❤❤ संसारमा ❤❤

  • @Rajanthapa-ff4nq
    @Rajanthapa-ff4nq Месяц назад +2

    good new❤😂🎉😮

  • @PurnabahadurKc-td9fs
    @PurnabahadurKc-td9fs Месяц назад +2

    Good sunna payako ma dherai ramro lagyo

  • @mahendrajoshi9984
    @mahendrajoshi9984 Месяц назад +8

    विश्व घटनाका फ्यान जति यता हाजिर ❤❤❤❤❤❤❤❤❤❤❤

  • @nepalisvlg2138
    @nepalisvlg2138 Месяц назад

    Akdam sahi analysis 😮

  • @kaalmahakaal3693
    @kaalmahakaal3693 Месяц назад +6

    सत्ययुग देखि कलियुग। हरेक युगमा युद्ध हत्या हिंसा भइरहेको छ।जबसम्म यो मानव सभ्यताको अन्त्य हुँदैन तबसम्म विश्वमा कहिले शान्ति छाउँदैन ।

  • @dilkharel8800
    @dilkharel8800 Месяц назад

    श्रोत तपाईंलाइ कहाबाट आउँछ अनि सत्यकुरामा आउनुस बलारम जि यो सत्य हो प्रमाणु युद्ध अबस्य हुदैन। भोलि पक्कै निष्क्रिय हुन बेर लाग्ने छैन
    तपाईं हामी रहेसम्म धर्ती नमो नमह

  • @shersinghthapa8582
    @shersinghthapa8582 Месяц назад +1

    सहि हो सतप्रतिसत बिस्वमा अशान्ति फैलाउन अमेरिका जिम्मेवार छ। तर अमेरिकालाई हतियारको मामिला जित्न प्राय असम्भव छ। तर अरु कुनै तरिका अपनाएर अमेरिका लाई कमजोर बनाउन सकिन्छ। जुन चीन ले गरि रहेको छ।

  • @imDeben
    @imDeben Месяц назад +4

    संसारको जतिसुकै अग्लो चुचुरोबाट जतिसुकै सेतो परेवा उडाएपनि परेवाको सिकार चीलले गरेरै छाड्छ किनकि चील अमेरिका को राष्ट्रिय पंक्षी हो । 😊

    • @rozwandav7943
      @rozwandav7943 Месяц назад

      Wa kya satik gahan byakhya 🙏😢😢

  • @govindapradhan-j6e
    @govindapradhan-j6e Месяц назад

    सहि लाग्यो।अर्थ माफियाबाट संचालित हुने रहेछ।

  • @mandipgurung21
    @mandipgurung21 Месяц назад +1

    के हावा कुरा गरेको हौ दाजु, संसारमा शान्ति आउन र युद्ध नहुनको लागि त यो सिङ्गो संसार नै एक देश हुनु पर्छ! अमेरिका नभाको भएपनि अरु देश महाशक्ति बनेर आउने थियो! किन अमेरिकाले अशान्ति ल्यायो, युद्ध फैलायो भन्नु हुन्छ! यो संसार अमेरिका कै प्रविधिमा चलेको छ नि होइन? एक संसार एक देश ❤️❤️❤️

  • @DonhoMa-v4e
    @DonhoMa-v4e Месяц назад

    राम्रो सहि सत्य भित्री रहस्यमय गाठी चुरो कुरा बुझ्नु पाइयो

  • @thakesi12
    @thakesi12 Месяц назад

    really enjoyed this video. Conflict and its advantages and disadvantages. Why the world needs conflict and who is enjoying conflict. Superb.

  • @OmRasaili-l9m
    @OmRasaili-l9m Месяц назад

    एक दम ठिक ।

  • @sangzehyolmo7576
    @sangzehyolmo7576 Месяц назад

    धेरै राम्रो

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy Месяц назад

    विश्वमा शान्तिः छाओस्।

  • @lalaryal7876
    @lalaryal7876 Месяц назад

    अती राम्रो छ

  • @mahendralimbu3083
    @mahendralimbu3083 Месяц назад

    Good job bro thanks 4 video.

  • @KamalRaja-i7t
    @KamalRaja-i7t Месяц назад

    सारै मन पर्छ यो च्यानल

  • @BishanRai-f2y
    @BishanRai-f2y Месяц назад

    Eakdamm ramro kura

  • @BijayKumarRai-u1k
    @BijayKumarRai-u1k Месяц назад

    बबाल 👌👌👌

  • @hbrai
    @hbrai Месяц назад

    Exactly

  • @pubmob5877
    @pubmob5877 Месяц назад

    आजाको श्रीङ्खला मन पर्यो है चित्त बुज्दो कुरो आयो

  • @krishnamagar109
    @krishnamagar109 Месяц назад

    सत्य येहि हो।

  • @NepalHimal-n3g
    @NepalHimal-n3g Месяц назад +2

    हामी जस्ता मामुली मान्छेलाई त यो कुरा थाहा छ भने देश चलाउने नालायक हरुले यो कुरा किन नबुझेका होलान्?

  • @tankaaalemagar1979
    @tankaaalemagar1979 Месяц назад

    ठीक कुरा

  • @Deellirajrai
    @Deellirajrai Месяц назад

    sahi

  • @GovindaRajChand
    @GovindaRajChand Месяц назад

    राम्रो लाग्यो❤🎉

  • @kirankhawas407
    @kirankhawas407 Месяц назад

    ✅️ analysis

  • @yambahadurshrestha6877
    @yambahadurshrestha6877 Месяц назад +2

    अमेरिकालाई ध्वस्त नबनाउनु जेलसम्म विस्वले शान्ति हुदैन पहिले अमेरिकालाई खरानी बनाउन अबश्यक छ

  • @ramkhadka1186
    @ramkhadka1186 Месяц назад

    Thank you so much for sharing

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Месяц назад

    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक ❤️❤️❤️❤️💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yogyayogya2002
    @yogyayogya2002 Месяц назад

    हकुर सर आजको खवर ले शान्तीको आशा ठूलै गरेको भए नि यो निरर्थक रहेछ। लुट र झुट चलिरहनेरहेछ।

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu Месяц назад +2

    यो अमेरिकाको अन्त्री कहिले हुन्छ अरु देश सचेत हुन्परो

  • @Chakrasingh3330
    @Chakrasingh3330 Месяц назад

    New news wonderful ❤❤ provide

  • @subash-v3n
    @subash-v3n Месяц назад +2

    अमेरिकीको साम्राज्यवादी ज्यादतीका कारणको शिकार अहिले रुस युक्रेन युद्ध र ईजरायल प्यालेस्टाइन युद्ध अहिलेको पछिल्लोपटक को एक उदाहरण हुन ।।😡

  • @Rajanthapa-ff4nq
    @Rajanthapa-ff4nq Месяц назад

    good new

  • @sujalpayangulimbu1052
    @sujalpayangulimbu1052 Месяц назад

  • @nirajangamingff8727
    @nirajangamingff8727 Месяц назад +3

    अमेरिका इस्लाम बिरोधी देश हो मेरो पुर्णत समर्थन छ।

  • @Ram-i5p5c
    @Ram-i5p5c Месяц назад

    ❤❤❤❤

  • @dorjelama2878
    @dorjelama2878 Месяц назад +1

    अमेरिकाको पत्ता साब नहकना बिस्वमा सान्ती आउदैनन महोदय

  • @parbatipandey8411
    @parbatipandey8411 Месяц назад

    बिश्व मा सान्ती आउन अमेरिकाको सर्बनास हुनुपर्छ यो रहे सम काहीँ सान्ती आउदैन

  • @RajkumarRana-c8m
    @RajkumarRana-c8m Месяц назад

    अमेरिका लाई सिध्याउनु पर्छ अनि मात्र शान्ति आउँछ

  • @KrishnaBam-j9u
    @KrishnaBam-j9u Месяц назад

    Weating❤

  • @jayatamang4695
    @jayatamang4695 Месяц назад

    अमेरीका सक्काउनु पर्छ अनि शान्ति हुन्छ👍️

  • @mansara-ut7og
    @mansara-ut7og Месяц назад +1

    विशाप घटना नछुट्टै हेर्न कोको हुनुहुन्छ।

  • @Nar-v6i
    @Nar-v6i Месяц назад

    Very good video as always ❤❤❤

  • @narayangautam9373
    @narayangautam9373 Месяц назад

    विश्व घटना का फ्यान जति हाजिर है गाइज❤❤

  • @chandralimbu8993
    @chandralimbu8993 Месяц назад

    पापी अमेरिकी साम्राज्यवाद 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @NatikajiSunuwar
    @NatikajiSunuwar Месяц назад

    Big faan daju tapae ko❤❤❤🙏🙏🙏

  • @hajarjuni
    @hajarjuni Месяц назад

    विश्वमा शान्ति आउन अमेरिका सकिनु पर्छ ।

  • @ShinaWeaver
    @ShinaWeaver Месяц назад

    अब नया युग को सुरुवात हुन्छ।

  • @mukeshsuwal8519
    @mukeshsuwal8519 Месяц назад

    जबसम्म अरु देश युद्धमा हुन्छन् तिनीहरू कमजोर हुन्छन् र हतियार पनि बेच्न पाइन्छ त्यही भएर अमेरिका विश्वमा शान्ति चाहँदैन

  • @sitarai4986
    @sitarai4986 Месяц назад

    प्रतिश्पर्धात्मक संसारमा शान्तिसुरक्षाको स्थान छैन।
    सहकार्य गर्न कोहि सहमत नहुनु दुर्भाग्य हो।किनकि बिना स्वार्थमा सहकसर्य हुदैन।

  • @bhuwanmagar957
    @bhuwanmagar957 Месяц назад

    जबसम्म अमेरिका विश्व नक्साबाट नै पलायन हुदैन तबसम्म शान्ती छाउदैन।

  • @बिन्दाश_जेठा-R

    सबै देश मिलेर अमेरिकालाई ध्वस्त पार्नुपर्छ अनि मात्र बिस्वमा शान्ति छाउछ.

    • @barnatho8331
      @barnatho8331 Месяц назад

      सक्ने ले हो मोज गर्ने

  • @raghaveshgyanwali2220
    @raghaveshgyanwali2220 Месяц назад

    🙏🙏🙏

  • @bikashachhami8483
    @bikashachhami8483 Месяц назад +1

    धेरै बुझियो संसारमा जति पनि मान्छे मार्ने सबै अमेरिका नै हो। नेपालमा पनि इजरायल युक्रेन सिरिया अफगानिस्तान हुँदैन भन्ने कुनै ग्यारेन्टी छैन।

  • @jeebanbaral3574
    @jeebanbaral3574 Месяц назад

    Nice

  • @ramjibista9891
    @ramjibista9891 Месяц назад

    अब तेस्रो बिष्वयुद्ध नभए सम्म शान्ति आउँदैन

  • @tvparibartan7621
    @tvparibartan7621 Месяц назад

    Jaya biswa ghatana karyakram

  • @kailashpatirai
    @kailashpatirai Месяц назад

    म चाहिँ ढुक्क छु। अब पहिला जस्तो ठुलो ठुलो युद्ध हुदैन भन्नेमा कारण अधिकांश देशहरूमा बाल जन्म दर कम छ। केहि देशहरूले बिस्तारै बुझेर गर्ला नै नत्र उसैलाई दुख हुनेछ।

  • @SujanKhanal-et4eu
    @SujanKhanal-et4eu Месяц назад

    अमेरिका याे विश्वकाे अभिसाप हाे

  • @lachhumanmahato8601
    @lachhumanmahato8601 Месяц назад

    Dherai din ko parkhai paxi tapai le yasto video banaunu vayo dhanyabad, Yo kura maile dherai sathi haru lai vanexu tara ptyaudain, sayad tapai ko video dekhera tiniharu lai dherai na vaye thorai biswas hola ki

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 Месяц назад

    अमेरिकाले बहु धुर्वीय विश्व प्रणालीकाे बास्तबिकता पचाउन नसकेर नै अहिलेकाे त्रासदीपुर्ण अवस्थाकाे सिर्जना भएको हाे।

  • @damodarpaudel5693
    @damodarpaudel5693 Месяц назад

    अहिलेसम्म अमेरिका सन्सारलाइ लडाएर लाखौं जनताको ज्यान लिइसकेको छ तर केहि घटनामा आफ्ना केही सेनाहरु मारिय पनी युद्धमा आम नागरिक मारिएका छैनन् र त्यसको पिडा अमेरिकाले कमै भोग्नु परेको छ ;त्यसैले यो पिडा एक पटक अमेरिकाले भोग्नु जरुरी छ,तबमात्र संसार शान्तिको बाटोमा जान शक्छ🙏🙏

  • @कट्टर-Nepali
    @कट्टर-Nepali Месяц назад

    अमेरिकाको पतन नभएसम्म संसारमा शान्ती आउँदन र भारतको पतन नभएसम्म नेपालको बिकास हुँदैन ।

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 Месяц назад

    जम सम्म अमेरिका देश रहन्छ अमेरिका देश ले बिश्व मा सासन गर्छ तब सम्म बिश्व मा सान्ती आउदैन

  • @fblocked4088
    @fblocked4088 Месяц назад

    War huneii parxa sakyeoss mugi

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 Месяц назад

    जब सम्म युरोप अमेरिका काे पतन हुँदैन तब सम्म शान्ति कहिले आउँदैन।।।

  • @dhanrajrajbanshi7691
    @dhanrajrajbanshi7691 27 дней назад

    देवी देवताको पाला देखिनै यो वा उ नाममा युद्ध भै रहेको थियो ।अहिलेको विश्वमा त सत्ययुगको जस्तो धर्ममा मान्छे छैनन् ।हरेक देशले अरु देश भन्दा बिकसित हुनुपरेकोले श्रोतसाधनको कमि हुन्छ जसको लागि युद्ध एकमात्र विकल्प हो ।जो जरुरी पनि हो विकासको लागि ।

  • @VivoVv-o2x
    @VivoVv-o2x Месяц назад

    Santi premi haruko laagi dukhako khabar

  • @bidurthebe8373
    @bidurthebe8373 Месяц назад

    अमेरिका लाई पुर्ण रूपमा समाप्त नगरी बिश्वमा सान्ती आउदैन कुरो तेति

  • @sagarsukhariya
    @sagarsukhariya Месяц назад

    🇳🇵❤❤❤

  • @udayaryal2764
    @udayaryal2764 Месяц назад

    हामी लाइ लागेको पनि यहि हो कि यो संसार मा सबै तिर मानव अधिकार स्वतन्त्रता प्रतिस्पर्धा र उदारीकरण को डंका पिटने र प्रतिस्पर्धाी लाइ रोक्ने रोकेपछि उसलाई पछाडि ! उसले अर्को लाइ पछाडि ! अगाडि बढ्न रोक्ने स्वतन्त्र र खुल्ला प्रतिस्पर्धा भन्दा शत्रुता सैतान दुश्मन करार गर्ने ! प्रतिस्पर्धीलाई उठनै नसक्ने गरि सकभर बल प्रयोग गरेर हुन्छ कि शान्ति समृद्धि सम्पन्नता स्वतन्त्रता न्याय सुरक्षा रोकिदिने हुनै नदिने ! अनि फेरि लोकतन्त्र स्वतन्त्रता पारदर्शीता मानव अधिकार को गफ दिएर सबै लाइ बेकुव बनाउने ! हतियार उत्पादन नै गर्नु पर्ने किन ? हतियार शान्ति सुरक्षा को नाममा किन बेच ! सक्ने ले लुटेर भए पनि साधन स्रोत सम्पति थुपारेर त्यसै लाइ हतियार उत्पादन गर्न मा लगानी गरेर कमाउने चरित्र कार्यशैली बानी बेहोरा शक्तिशाली देश भनेर कहलाउने त्यसमा पनि अमेरिका को चरित्र शैली नबदलिए सम्म दुनियाँ मा शान्ति असम्भव ?

  • @RamThapa-k2e
    @RamThapa-k2e Месяц назад

    Bishow ghatena Naya lyunus hajur yo purno bhayesakyo parsanga hamro Nepal ko Khai ta Khali russya america ukrean but Nepal 😢😢😢😢😢😢😢

  • @gbrai5868
    @gbrai5868 Месяц назад

    यो अमेरिकाले अरू देशले राम्रो गर्न चाह्यो भने लडाउने बानी र नेपालको नेताहरू उस्तै हो नेपालमा पनि राम्रो नेता आयो भने लडाई हाल्छ।

  • @homgurung6254
    @homgurung6254 Месяц назад

    आऊँछ जब अमेरीका ध्वस्त भएरजान्छ।

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 Месяц назад

    सैतानी निति अमेरिकी सैतान हो
    देवता त हिन्दु र बुद्धिजम साईराम मात्र हो ।

  • @shailendramaharjan
    @shailendramaharjan Месяц назад

    यो त थाहा भएकै कुरा हो , यसमा पछाडीका खेलाडीहरू चाहि यहुदीहरू हून Rothchild family, पर्दा पछाडीका खेलाडी यीनीहरू नै हुन् ।

  • @Zyroxffhx677
    @Zyroxffhx677 Месяц назад

    Bishwo ghatana sir Le Sahi bhannu bho aphai jhakri aphai boxi

  • @gyaljenlama
    @gyaljenlama Месяц назад

    Yo e ko system ma 1din nepal Pani panex . Socha nepali Janata haru

  • @Sapana8885
    @Sapana8885 Месяц назад

    America bhanne desh sakidako din dekhi shanti hunxa.

  • @prithbilimbu5314
    @prithbilimbu5314 Месяц назад

    अब जुन जुन देशमा अमेरिकाले आफ्नो सैनिक बेस क्याम्प हरु खडा गरेको छ त्या बाट खेदाउनु पर्छ।

  • @ashoklohani2273
    @ashoklohani2273 Месяц назад

    अमेरिका समाप्त नभये सम्म बिश्वशान्ती हुदैन

  • @ratnashahi0340
    @ratnashahi0340 Месяц назад

    बास्तबिकता यहि हो अब चीन र रुसले अन्त्य गराउछ्न अमेरिकी सर्बोच्चस

  • @kumarKhadka-fh4do
    @kumarKhadka-fh4do Месяц назад

    Lal bahadur sastriko barema banayako video payenw sir link pau