Pataka padkauda Paul bro pani kasto jaskinu bayo malai ta kasto kado jejasto baya pani happy tihar sabai Jana lai.....👏👏👏👏👍👍👍👍👍💐💐💐💐🙏🙏🙏🙏 thank you for this vidio I am waching from saudi Arabia khobar waching
aaha kti ramailo pal n Durgesh sis aru daju vai lai misgarda ani uwaharko vag vanda sachaikoi man chhuyo hami pardes ma basne daju vai ko ni deedi bahini harule yasai gari samjhanu hudo ho malai afno bahini yad aayo 💓happy dipawali all of u
Durgesh dada le bam padkauda pal da ta ketaketi jasto tarsinu vayo lastai hass uthyo😂😂😂😂😂 ra pal da ta durgesh da daju Bhai hunubhakoma Sarai ramro lagyo 🙏🙏❤️❤️
नायक त लाखौ हुन्छन माहानायक राजेश हामाल जस्तो बौद्धिक .. ग्यानी .. सायोगी बुद्दिजिबी बन्नु नायकको नि नायक बन्नु पल जि 🇳🇵🇳🇵💗💗🎉🎉🎉🇳🇵🇳🇵अनुहार मिल्यो त्यो भन्दा भावानाको नाता दुर्गेश जि यसरी अगाडि बड्नु
Wow my best ACTOR PAUL dada & BEST SINGER DURGESH dada.. love you both....❤️❤️❤️❤️❤️❤️ J hos dada haruko happy tihar happy tihar music video Sarai ramro lagyo Dubai Jana full energy layera dance garnu vako xaa.....🤞🤞🤞 CONGRATULATION dadaharulai..💐💐💐💐
Best of luck both of your future .j hos khusi ko kura ho .aauta sathy sathy ko sambanda lai aafnai daju vhai ko sambanda bonaunu vayo hajur harule .yo khusi hame sabai ko lage ni khusi ko kura ho. Paul Shah brother le j disegion garnu huncha aakdam ramro disegion garnu hunch .yo Jodi sadhai bhari yesari nai hase khusi dekhna paam yasari nai .yati nai hamro khusi .😘😚🙏🙏
ल दामी हुनुहुदो रच भाइतिका!! हामी बिदेशमा भए पनि यसरी हजुरहरुले रमाइलो गरेर मनाउनु भएको विदियो हेरेर मन खुसी हुन्छ नि! तर टोपी लगाउनु भएसी चाइ कसम दामी देक्गिएको छ ल !!!!! दुर्गेस बोरोले त्यसै भन्नू भएको होइन नि ह्याप्पी तिहार चिसो बीअर!!!!
मेराे परिवार काे खुशी नै मेराे मुस्कान हाे!!😍❣️ मिस यु अल विशेष गरि सँगिता दिज्यू 🙏😭 भाई टिका को पावन अवसरमा मलाइ दाजु अनि भाइ भन्ने सम्पूणं दिदिबहिनिहरुलाइ यसै पाेस्ट बाँट याद गरेको छु ,मन त थियो हजुरहरू सबै संग टीका लगाउने सेल्फ़ी लिने तर के गर्नु म प्रदेशी भएकाे छु!! साथै हजुरहरु सबैलाई सुख ,शान्ति ,समृद्धि , उन्नति , प्रगति , सु-स्वास्थ्य र दिर्घायुको हार्दिक मगंलमय शुभकामना! निकै सम्झिएको छु है मेराे दिज्यु ❣️तपाइले दिनुभएका सहि मार्गदर्शनमा सम्पुर्ण म जस्तैँ दाजुभाइहरु हिड्न सकुन अनि जारी रहोस प्रगती, उच्च रहोस भावाना दिर्घायु होस जिन्दगी, पूरा होउन चाहाना, सफलताको शिखर चुमोस होस, हर कदममा उन्नती, खुशी छाओस परिवारमा खुशी नै खुशीको बास होस भन्ने मेरो तर्फबाट शुभ-दिपावली भाईटिका २०७७ को मङगलमय शुभकामना कामना!!!शुभ दिपावलिको पावन अबसरमा देश तथा बिदेशमा छरिएर रहनुभएका सम्पुर्ण नेपाली आमा बाबा ,दाजु ,भाई तथा दिदी बैनिहरुमा सदैव शुख , शान्ति , सम्बृद्दी फलिरहोस भन्दै सबैमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछु! मेराे परिवार काे खुशी नै मेराे मुस्कान हाे!!😍❣️ मिस यु अल विशेष गरि सँगिता दिज्यू 🙏😭 भाई टिका को पावन अवसरमा मलाइ दाजु अनि भाइ भन्ने सम्पूणं दिदिबहिनिहरुलाइ यसै पाेस्ट बाँट याद गरेको छु ,मन त थियो हजुरहरू सबै संग टीका लगाउने सेल्फ़ी लिने तर के गर्नु म प्रदेशी भएकाे छु!! साथै हजुरहरु सबैलाई सुख ,शान्ति ,समृद्धि , उन्नति , प्रगति , सु-स्वास्थ्य र दिर्घायुको हार्दिक मगंलमय शुभकामना! निकै सम्झिएको छु है मेराे दिज्यु ❣️तपाइले दिनुभएका सहि मार्गदर्शनमा सम्पुर्ण म जस्तैँ दाजुभाइहरु हिड्न सकुन अनि जारी रहोस प्रगती, उच्च रहोस भावाना दिर्घायु होस जिन्दगी, पूरा होउन चाहाना, सफलताको शिखर चुमोस होस, हर कदममा उन्नती, खुशी छाओस परिवारमा खुशी नै खुशीको बास होस भन्ने मेरो तर्फबाट शुभ-दिपावली भाईटिका २०७७ को मङगलमय शुभकामना कामना!! साथै कोरोनाको यस महामारी मा सबैजना शुरक्षित रहनुहोला ! सबैको जय होस 🙏 #देउसी खेल्नु र पटका पड्काउनु यो चाडको सबै भन्दा मन पर्ने पक्ष हुन्थ्यो सानो छँदा, यहाँहरु लाई के कारणले तिहार विशेष लाग्थ्यो ?🎎🙊 मनको अन्धकार हटेर झलमल उज्यालो बलोस्, सुख शान्ती र धन प्राप्ती होस्!! मेरो सबै भन्दा मन पर्ने चाड तिहारको हार्दिक मंगलमय #शुभकामना यहाँहरु सम्पूर्णमा!!🙏🎇🇳🇵 +97431263503 / +97477386731 #कबिता ✍️ आयाे आयाे तिहार आयाे 💥 चहल र पहल बढ्याे तिहार आयाे, धन हुने हरुलाई हाँसाे खुसि छायाे!! बगैचाका ती फुल आोईलाउन लायाे, बर्ष दिन पछि फेरि तिहारले धायाे!! दाजु भाइ #दिदीबहिनी भेट हुन थाले, लडिले घर हुँदै छन झाले र माले!! सेलराेटि तैयार गरे आमाबाले, देउँसि भैलाे हुँदैछ रम् झम् हुने खाले!! माईत जाने सामान् काे भरिंदैछ डाेकाे, गरिबहरुका छन #छाेराछाेरी राेकाे!! काेराेनाले दिएन अझै त्याे पुग्न धाेकाे, महान् चाड् तिहार हाे हाम्राे खुसिकाे पाेकाे!! थरि थरि भाेजन् जुट्न थाले मिठाे मिठाे, साटिन थाले खुसि र त्याे मायाँकाे बिटाे!! रमाउन थाले बच्चा र युवती ठिटाे, अधुरा काम सिध्धिंदै छन छिटाे छिटाे!!! आफन्त मित्र नभेट्दा त्यसै च्याँख मर्छ, चिन्ता अर्काे तिर त्याे काेराेनाकाे डर छ!! हाँस्दै रमाउँदै तिहार मनाउनु पर्छ, बढाउँदै छ तिहारले झन बढि खर्च!! #धन्यवाद #मुक्तक सयपत्री र मखमली फुलहरु फुल्न थाले पछि कालो बादल हटेर आकाश खुल्न थाले पछि! अति नै रमाइलो लाग्छ तिहार #गाउँघरमा जब सेल चाख्दै भैलो गाउँदै घरघर डुल्न थाले पछि!! काग, कुकुर, गाईगोरु सबैले सम्मान पाउने चाड चेली र माइती बीचको नाता प्रगाढ बनाउने चाड!!! #झिलीमिली दियो बाली लक्ष्मी मातालाई स्वागत गर्दै सप्तरङी टीका माला लगाई मिठाे खादै रमाउने चाड!! ( सहदेबगजल ) प्रदेशमा बसि आउन सकिन दिदी अर्को पाली आउला!! गासी राखेस मखमली फुलको माला भाइ टीकामा लाउला!! हरेक तिहार मा मेरो बाटो न हेरेस है मेरि दिदि भन्छ!! मेरो भाइ आउला अनि फुलमाला ले तलाइ सजाउला!! याद आउँछ गासै पिछे आफन्त, साथीहरू र परिवारको!! फर्की आउछु अनि सबै मिलि मीठो मीठो बनाइ खाउला!!! यो कोरोनाले गर्दा प्रदेशमा पनि जोगिन गाह्रो छ!! दिदी बाचिए छ भने पक्कै आउछु अनि सबैको दर्शन पाउला!! कति पनि पिर नलिए है दिदी भन्दै उल्टै मलाई सम्झाउछ!! प्रदेश बाट जब फर्की आउछु अनि सगै बसि रमाउला!! सहदेब खडृका छेत्रि #बनियानी -५, झापा
Durgesh bro eklai kafi thiyo nepali flim industry mah aba Paul brother pani... aba chai no can beat you brother.. keep rock and best wishes love you bro
Manxeko Duita kuttako Vara hudaina Ghadiko kura garnu hunxa hjr Manxe hoki pasu hjrko Pani kunai Bhela anjanma ghalti huna shakxa tiyou kura Shochanu Ani Matara kamend gharma uchita hola hjr kasto Manxele ho Des Bigarne
पल र दुर्गेश दाजु लाई 1 like गर्नुहोला है ✋✋ बिप्लब र प्रहरी बिच गोलि हानाहान, कोरोना ले २ डा, को निधन, सिमा खुल्ने, ७ नेपाली जलेर मृत्यु ruclips.net/video/GHaZiTXnvJk/видео.html
Love you all 🥰🥰🥰🥰🥰
Da can I will meet you
hi love from india
My best dai
Love u
Dada 😘💓💓💓
Gnji
रगतको नाता नभए पनि भाबनाकाे नाता मा जाेडिनु नै अति राम्रो लायाे ल
सहि कुरो
Nice xa 2bro ko Jodi la
साथी बाट दाजु भाईमा परिवर्तन भयको यो सम्वन्ध उदाहरणिय बनोस्।बधाई छ दुर्गेश राजा ♔ ❤ ❤ ❤ ❤ ❤ पल राजा ❤ ❤ ❤ ❤ ❤
पल ब्रो अनी दुर्गेश ब्रो को दोस्ती युगान्तर अमर रहोस् .
निकै खुशी लाग्यो मन मिले भावानात्मक नाता पनि प्यारो हुन्छ
रमाइलो तथा अविस्मरणीयपल २ दाजु र बहिनीको सम्बन्ध प्रगाढ रहोस् ।
सदाबहार मजबुत बनाेस तपाईं तिनै जनाकाे सम्बन्ध तिहारकाे हार्दिक शुभकामना
दाम्मी लाग्यो!!!!कस्तो खुशी लाग्यो यो नाता अजम्बरी होस!कस्तो भावुक्ताको आशुँ आयो।।। anyway happy tihaar!
Paul dada ko mummy ko thinking so great aafno chora chori ko khusi mero khusi ho vannu vayo wow really heart touching 😓😓
पल शाह को Big fan like ✌️✌️
सधै यसरी मिलेको हेर्न पाइयोस।अनि यो जोडि ले नेपाल मा फिल्म अनि सङगित क्षेत्र मा तहल्का पिटोस।love foreever
क्या मन को धनी दुर्गेश दादा र पल दादा सलुट हजुर हरुलाई
धेरै राम्रो देखियो को छ 2 भाइ को जोडि जिन्दगी भर समन्ध रहोश
सारै राम्रो साेचबिचार भए का हिराे भाईहरु लाई मेराे बधाई छ happy family
पल जि र दुर्गेश जि याहा हरु दुवै जनाको भाइ भाइ समन्ध अजर अनि अमर रहोस शुभ कामना!!
Pataka padkauda Paul bro pani kasto jaskinu bayo malai ta kasto kado jejasto baya pani happy tihar sabai Jana lai.....👏👏👏👏👍👍👍👍👍💐💐💐💐🙏🙏🙏🙏 thank you for this vidio I am waching from saudi Arabia khobar waching
aaha kti ramailo pal n Durgesh sis aru daju vai lai misgarda ani uwaharko vag vanda sachaikoi man chhuyo hami pardes ma basne daju vai ko ni deedi bahini harule yasai gari samjhanu hudo ho malai afno bahini yad aayo 💓happy dipawali all of u
Durgesh लाई माया गर्ने जति यता हाजिर हुनु त
Durgesh dada le bam padkauda pal da ta ketaketi jasto tarsinu vayo lastai hass uthyo😂😂😂😂😂 ra pal da ta durgesh da daju Bhai hunubhakoma Sarai ramro lagyo 🙏🙏❤️❤️
रमाइलो भएको होइछ भाइ तिका ढिला भय नि happy bhai तिका पल अनि दुर्गेस जि लाई 💖💖💖
नायक त लाखौ हुन्छन माहानायक राजेश हामाल जस्तो बौद्धिक .. ग्यानी .. सायोगी बुद्दिजिबी बन्नु नायकको नि नायक बन्नु पल जि 🇳🇵🇳🇵💗💗🎉🎉🎉🇳🇵🇳🇵अनुहार मिल्यो त्यो भन्दा भावानाको नाता दुर्गेश जि यसरी अगाडि बड्नु
साह्रै रमाइलो लाग्यो दुई दाजु र एउटी बहिनी ।
पल र दुर्गा जिको साथी देखि दाजु भाई मा नाता जोडनु भऐकोछ सदैई भरि ऐ सरिनै राम्रो सफल्ता मिलोस ऐहिछ सुभ दिपावली कोभ कामना
दुर्गेश दाजु र पल दाजुको दोस्ति यस्तै दमदार रहोस ।🙏❤️
Paul Shah😍 Durgesh Thapa happy Tihar
🤝🤙💘💘
"Control kta ho Control" This made Paul Shah different from others!
Wow my best ACTOR PAUL dada & BEST SINGER DURGESH dada.. love you both....❤️❤️❤️❤️❤️❤️ J hos dada haruko happy tihar happy tihar music video Sarai ramro lagyo Dubai Jana full energy layera dance garnu vako xaa.....🤞🤞🤞 CONGRATULATION dadaharulai..💐💐💐💐
Very nice Vai Tika Goddess Pal n Durgash Vai 👌🍁👌
रगतको नाता भन्दा भाबनाको नाताको माया ज्यादा लाग्छ ♥️♥️♥️
जे होस दाजुभाइ को हासो मज्जा छ 😍🍰
Aba sadhai yesari nai daju vai sadhai khusi rahanu ani ajhai agi badnu hmro saath sadhai rahane nai xa ....♥️❤️❤️...happy tihar to you alll..
रगतको नाता भन्दा भाबनाको नाता नै एकदमै असल मित्र हो! ❤️😘☺️🤗💯
Kasto maya lagdo muwa le vaneko ram laxman jasto re ho vanya ..testai dekhinu vax paul durgesh🙏🙏🙏🙏❤❤
Happy Tihar 2077 🎉🎊🎈💐🍾🍻👏 पल & दुर्गेश थापा & बाहिनी All lai.
वाउ कति रमाइलो छ याे दुई भाई
Best of luck both of your future .j hos khusi ko kura ho .aauta sathy sathy ko sambanda lai aafnai daju vhai ko sambanda bonaunu vayo hajur harule .yo khusi hame sabai ko lage ni khusi ko kura ho. Paul Shah brother le j disegion garnu huncha aakdam ramro disegion garnu hunch .yo Jodi sadhai bhari yesari nai hase khusi dekhna paam yasari nai .yati nai hamro khusi .😘😚🙏🙏
Hamro gauko vai gurgesh khushi lageyo paul Shaha Ko family ma join vako ma astai khushi dekhna pau good luck 👍👍
सबैलाई happy तिहार 🪔♥️❤️❤️
तपाईहरुको मित्रता कहिल्यै नटुटोस। यहि शुभकामना।🌹🌹💐💐
Always best wishes Paul shah and very sweet buwa muwa sister stay blessed happy Tihar 🙏🙏🥰🥰💐💐
ल दामी हुनुहुदो रच भाइतिका!! हामी बिदेशमा भए पनि यसरी हजुरहरुले रमाइलो गरेर मनाउनु भएको विदियो हेरेर मन खुसी हुन्छ नि! तर टोपी लगाउनु भएसी चाइ कसम दामी देक्गिएको छ ल !!!!! दुर्गेस बोरोले त्यसै भन्नू भएको होइन नि ह्याप्पी तिहार चिसो बीअर!!!!
यी दुबै दाजु भाई लाई शुभ दिपावलीको शुभकामन
साथी बाट दाजु भाइ बन्नु भएकोमा दुबै दाइ बधाई हजुरहरुको मित्रता र दाजुभाइको सम्बन्ध यसरी नै रहिराखोस अझै प्रगाढ बन्दै जाओस् ।
good पल दाइ र दुर्गेश दाइ सदै एसरी नै मिल्नु
मेराे परिवार काे खुशी नै मेराे मुस्कान हाे!!😍❣️
मिस यु अल विशेष गरि सँगिता दिज्यू 🙏😭
भाई टिका को पावन अवसरमा मलाइ दाजु अनि भाइ भन्ने सम्पूणं दिदिबहिनिहरुलाइ यसै पाेस्ट बाँट याद गरेको छु ,मन त थियो हजुरहरू सबै संग टीका लगाउने सेल्फ़ी लिने तर के गर्नु म प्रदेशी भएकाे छु!! साथै हजुरहरु सबैलाई सुख ,शान्ति ,समृद्धि , उन्नति , प्रगति , सु-स्वास्थ्य र दिर्घायुको हार्दिक मगंलमय शुभकामना! निकै सम्झिएको छु है मेराे दिज्यु ❣️तपाइले दिनुभएका सहि मार्गदर्शनमा सम्पुर्ण म जस्तैँ दाजुभाइहरु हिड्न सकुन अनि जारी रहोस प्रगती, उच्च रहोस भावाना दिर्घायु होस जिन्दगी, पूरा होउन चाहाना, सफलताको शिखर चुमोस होस, हर कदममा उन्नती, खुशी छाओस परिवारमा खुशी नै खुशीको बास होस भन्ने मेरो तर्फबाट शुभ-दिपावली भाईटिका २०७७ को मङगलमय शुभकामना कामना!!!शुभ दिपावलिको पावन अबसरमा देश तथा बिदेशमा छरिएर रहनुभएका सम्पुर्ण नेपाली आमा बाबा ,दाजु ,भाई तथा दिदी बैनिहरुमा सदैव शुख , शान्ति , सम्बृद्दी फलिरहोस भन्दै सबैमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछु! मेराे परिवार काे खुशी नै मेराे मुस्कान हाे!!😍❣️
मिस यु अल विशेष गरि सँगिता दिज्यू 🙏😭
भाई टिका को पावन अवसरमा मलाइ दाजु अनि भाइ भन्ने सम्पूणं दिदिबहिनिहरुलाइ यसै पाेस्ट बाँट याद गरेको छु ,मन त थियो हजुरहरू सबै संग टीका लगाउने सेल्फ़ी लिने तर के गर्नु म प्रदेशी भएकाे छु!! साथै हजुरहरु सबैलाई सुख ,शान्ति ,समृद्धि , उन्नति , प्रगति , सु-स्वास्थ्य र दिर्घायुको हार्दिक मगंलमय शुभकामना! निकै सम्झिएको छु है मेराे दिज्यु ❣️तपाइले दिनुभएका सहि मार्गदर्शनमा सम्पुर्ण म जस्तैँ दाजुभाइहरु हिड्न सकुन अनि जारी रहोस प्रगती, उच्च रहोस भावाना दिर्घायु होस जिन्दगी, पूरा होउन चाहाना, सफलताको शिखर चुमोस होस, हर कदममा उन्नती, खुशी छाओस परिवारमा खुशी नै खुशीको बास होस भन्ने मेरो तर्फबाट शुभ-दिपावली भाईटिका २०७७ को मङगलमय शुभकामना कामना!! साथै कोरोनाको यस महामारी मा सबैजना शुरक्षित रहनुहोला ! सबैको जय होस 🙏
#देउसी खेल्नु र पटका पड्काउनु यो चाडको सबै भन्दा मन पर्ने पक्ष हुन्थ्यो सानो छँदा, यहाँहरु लाई के कारणले तिहार विशेष लाग्थ्यो ?🎎🙊 मनको अन्धकार हटेर झलमल उज्यालो बलोस्, सुख शान्ती र धन प्राप्ती होस्!! मेरो सबै भन्दा मन पर्ने चाड तिहारको हार्दिक मंगलमय #शुभकामना यहाँहरु सम्पूर्णमा!!🙏🎇🇳🇵
+97431263503 / +97477386731
#कबिता ✍️ आयाे आयाे तिहार आयाे 💥
चहल र पहल बढ्याे तिहार आयाे, धन हुने हरुलाई हाँसाे खुसि छायाे!!
बगैचाका ती फुल आोईलाउन लायाे, बर्ष दिन पछि फेरि तिहारले धायाे!!
दाजु भाइ #दिदीबहिनी भेट हुन थाले, लडिले घर हुँदै छन झाले र माले!!
सेलराेटि तैयार गरे आमाबाले, देउँसि भैलाे हुँदैछ रम् झम् हुने खाले!!
माईत जाने सामान् काे भरिंदैछ डाेकाे, गरिबहरुका छन #छाेराछाेरी राेकाे!!
काेराेनाले दिएन अझै त्याे पुग्न धाेकाे, महान् चाड् तिहार हाे हाम्राे खुसिकाे पाेकाे!!
थरि थरि भाेजन् जुट्न थाले मिठाे मिठाे, साटिन थाले खुसि र त्याे मायाँकाे बिटाे!!
रमाउन थाले बच्चा र युवती ठिटाे, अधुरा काम सिध्धिंदै छन छिटाे छिटाे!!!
आफन्त मित्र नभेट्दा त्यसै च्याँख मर्छ, चिन्ता अर्काे तिर त्याे काेराेनाकाे डर छ!!
हाँस्दै रमाउँदै तिहार मनाउनु पर्छ, बढाउँदै छ तिहारले झन बढि खर्च!! #धन्यवाद
#मुक्तक
सयपत्री र मखमली फुलहरु फुल्न थाले पछि
कालो बादल हटेर आकाश खुल्न थाले पछि!
अति नै रमाइलो लाग्छ तिहार #गाउँघरमा जब
सेल चाख्दै भैलो गाउँदै घरघर डुल्न थाले पछि!!
काग, कुकुर, गाईगोरु सबैले सम्मान पाउने चाड
चेली र माइती बीचको नाता प्रगाढ बनाउने चाड!!!
#झिलीमिली दियो बाली लक्ष्मी मातालाई स्वागत गर्दै
सप्तरङी टीका माला लगाई मिठाे खादै रमाउने चाड!!
( सहदेबगजल )
प्रदेशमा बसि आउन सकिन दिदी अर्को पाली आउला!!
गासी राखेस मखमली फुलको माला भाइ टीकामा लाउला!!
हरेक तिहार मा मेरो बाटो न हेरेस है मेरि दिदि भन्छ!!
मेरो भाइ आउला अनि फुलमाला ले तलाइ सजाउला!!
याद आउँछ गासै पिछे आफन्त, साथीहरू र परिवारको!! फर्की आउछु अनि सबै मिलि मीठो मीठो बनाइ खाउला!!!
यो कोरोनाले गर्दा प्रदेशमा पनि जोगिन गाह्रो छ!!
दिदी बाचिए छ भने पक्कै आउछु अनि सबैको दर्शन पाउला!!
कति पनि पिर नलिए है दिदी भन्दै उल्टै मलाई सम्झाउछ!!
प्रदेश बाट जब फर्की आउछु अनि सगै बसि रमाउला!!
सहदेब खडृका छेत्रि
#बनियानी -५, झापा
Durgesh bro eklai kafi thiyo nepali flim industry mah aba Paul brother pani... aba chai no can beat you brother.. keep rock and best wishes love you bro
Paul is really a cool,down to earth ,simple and honest guy...you can know Paul easily coz he is so simple guy....Respect Paul ..
Badhai xa Mero Pyaro Durgesh dada hjur lai happy tihar Durgesh dada
हैट कहाँ टीका लगाउदै गर्दा पटका पट्कायर पल लाई तर्सायको 🤣🤣
Manxeko Duita kuttako Vara hudaina Ghadiko kura garnu hunxa hjr Manxe hoki pasu hjrko Pani kunai Bhela anjanma ghalti huna shakxa tiyou kura Shochanu Ani Matara kamend gharma uchita hola hjr kasto Manxele ho Des Bigarne
पल दादा दुर्गेस दादा ।
Happy Tihar Happy Tihar 🎆🎆👍️
wauuu love yuh paul daa durgesh daaa sadhiii yestaiii hunous huss❤️❤️❤️
Wow 😍😍 both my favorite person
बुनु म पनि आउछुहै आब आउने तिहारमा अनि सबैलाई नमस्कार happy bhai tikaa
बैनु लाई दक्षिणा कति दिनु भयो दुर्गेश दाइ 😊😊
Dhilai vya pny happy tihar Bhai tika durgesh nd paul bro ly
paul ji nd durgesh ji ko sabanda jugau jug samma naxutio yastai rahai rahos mero mandekhi nai suvakamana😍😍😍😍😍
Wow🤗 Love You All My Fav...one actor Paul G..and fav..singer Durgesh G❣️❣️❣️❣️❣️❣️❣️❣️🙏🙏🙏 Love You Love You Love More.....❣️😘😘😘😘😘
पल बीर बिक्रम शाह र दुर्गेश थापा बहिनी रोसनी राज्य लक्ष्मी शाह बाँट भाइटिका लगाउदै । अन्त्यमा स्व-नारायण गोपाल को गीत गाएर रमाइलो गर्दै
Eutai daju vai jastai dekhinu vakox 👌👌😍😍hajur haru
awesome my heart paul da & durgesh dada always lovely & Rock star best wishes awesome dosti always best wishes
पल जि र दुर्गेस जि दाजु भाइ हुदा अति खुशी लाग्यो र बुने लाई मिस यु नानु
Wow kati ramailo jetha kanxa Vai haru. Ani lovly boini💕 happy tihar sabailai🙏🎉🎉🎉🎉
पल सर र दुर्गेश सर को दोस्तो सधैं अमर रहोस् भन्ने कामना गर्ने साथी हरू यता हाजिर गरमः
पल शाह र दुर्गेस थापा को तिहार रमाइलो भयछ.
Shah khandan ko saskar sarai ramro dipawali ko suvakamana hole family lai n happy tihar lai pani durgesh
ल बधाई छ भाई भए को मा सधैं यस्तै राम्रो भए को हेर्न पाम सुभ दीपावली को सुभकामना
Happy tihar🌺🌺🌺👌👌👌
Durgesh dai r paul dai khile naxutinu hola ...😍😍😍happy tihar to all
kati ramro sathi paul dada ra durgesh dada ko sadhai estai milera agadi badhnus
paul g ra gurges g shathi bata dai vai ma pugnu vo ram laxu man jastoi dekhiyo khusi lagyo hai 👌👌👌👌👍👍
Ramro xa 🙏👍❤️🎉Hap
पल र दुर्गेश दाजु लाई 1 like गर्नुहोला है ✋✋
बिप्लब र प्रहरी बिच गोलि हानाहान, कोरोना ले २ डा, को निधन, सिमा खुल्ने, ७ नेपाली जलेर मृत्यु ruclips.net/video/GHaZiTXnvJk/видео.html
K just.
Wow yo khusiko kura pal durges sathi bta abo vai wow kati khusiko kura mis you pal durges 🥰🥰🥰🥰
Paul shah and durgesh thapa big frn😘😍😍love you both of you❣️❣️❣️❣️❣️
Live ako vae hune thyo but ,👌👌👌💯
Maha Jodi vaninxa aba testai udaharan ko Jodi banosh.Kaile man mutab na hosh♥️♥️
La hai happy vai dika sabailai😍😍😍😍😍😍😍😍😍😍😍🙏🙏🙏🙏🙏🥰🥰🥰🥰😘
Sadhai yastai khusi dekhna paau hjur ...lots of love
Great to see u all having wonderful vai Tika..
Congratulations brother all the best miss you and Happy tihar
आहा साथी साथी दाजु भाइ हुनु भयेछ कहिले नि नछुट्टिनु होला है😃😊😘
Happy tihar paul bro nd durgesh bro sathi sathi bata vai vai vako ma badhai xa la sadhai vori asarinai mile ko dekhna pau......
Akdam hensam dajubhai miss you
Babal daykhiu great superb out standing for the Paul dajo r payro durgesh dai ko Bhai tika iam so happy proud
happy tihar 🙏🙏🙏 दुर्गेश र पल जि
Anyway yo jodi maha jodi ko jastai sambadhanda rahos sadai vari congratulations brothers
Love u paul daa from ghorahi❤️❤️❤️
Love u family ❤️❤️❤️
Wow 🥰 suppop king❤️❤️
Dherai ramailo...Happy tihar...Nata yestai hunu parcha ...Apasma sadvab rakhau..nepali hunuko parichaye yehi nai ho..
साचिकै दाजु भाइ जस्तै देखिनु भाको छ ।।
Lots pf love both pf you
You guys are rocking together
Keep doing....keep going long and long ahead
All the very best both of you
Paul g ra Durges g ko sambandha sadhai nang ra masu ko josto Atuta rahirahos 👍👍
Happy bhai tik sabai jana lai la badhai xa paul babu lai uter uter prgati hos👍👍
Kasaieko aakha na lagush hjr haru ko dosti ma 💝💝💝❤️❤️💕
Hajur haruko yo dosti sadhai yestai hos khushi lagyo suvakamana
Ramro lagiyo dekhera...god bless u
Dada hru ko nice cha jodi ramro cha😋😍😘
happy तिहार सारै राम्रो छ है💞💞
दुर्गेश र पल को सँगै फिल्म हेर्ने मन छ
अनि हजुर हरु साथी बाट दाजु भाई हुनु भयो
दुर्गेश जी पल जी भन्नु छोडाम तत भनेर बोलेको झन् राम्रो सुन्छ दाई हरु