Sauteni Aama || सौतेनी आमा || Episode 128 || Social Serial January 21, 2024
HTML-код
- Опубликовано: 20 янв 2024
- Sauteni Aama || सौतेनी आमा || Episode 128 || Social Serial January 21, 2024
Artists: , Narayan Nepal,
Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
Gokarna Acharya, Niraj Rajhaure , Dinesh Nagarkoti, RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
Rajesh Chaudhary
Child Artist :
Diyani Giri
Aarohi Karki
Paridhi Nepal
सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
#SauteniAama #SauteniAamaEpisode128
Post Production : -
Paridhi Media
Camera man : -
Binod Puri
Production Advisor: -
Narayan Nepal
Make up:-
Laxman roka
Singer :
Pasang Doma Sherpa
Lyrics :
Keriya Budhathoki
Music / Arrange / Mixing / Mastering :
binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Editor : Sandip Chaudhary
Writer / Direction : Shiva Sharma (Kandel)
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
RUclips:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
RUclips:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
Dami xa
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
Ramro lagxa❤
Nmmmwkml9
@@binodoffcial95 8jb q8ug9iw k
अाराेहि ले कस्तो नराम्रो ब्यबाहार गरेको त्यो बिचरा टुल्कि लाइपापिनि 🎉🎉🎉
यो सिरियल भाग 1 देखि नछुटाई हे रनेे को को हुनुहुन्छ यता हाजिर हुमत 🎉🎉🎉🎉🎉🎉🎉🎉
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौं त ❤❤❤
टुलकी ले सुख पाएको हेर्न चाहने को को हुनुहुन्छ???
टुल्की ले सुख पाको हेर्न चाहने कोको हुनुहुन्छ ❤❤❤
Ma lai x❤❤❤
म❤
Ma pani xu❤
tulki le sukha pako harenu xa 😢
म
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले कल्याण गरुन्❤🎉🎉🎉
तेरा बाबाले क्लयान गरुन😊😊
टुल्किले सुख पा'को हेर्ने को को हुनुहुन्छ ❤
Ma chu
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
तुल्किले सहर को बाबा आमा लाई सबै कुरा भन्नू पर्छ। र सहर मौ गएर बस्नु पर्छ।तुल्की खुसी भएको हेर्न पाउ🙏🙏
टुलकि ले सुखा पाउना पराे❤❤❤
यो सिरियल सुरु देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤
❤❤❤
जसले मेरो cmt पढ्नु हुन्छ उहाको घरमा सदै खुसि मिलोस 😊
छ्या जहिले पनि तुल्की किन दुख पाउछन् होला कहिले आउँछ तुल्किले पूरा रूपमा सुख पाउने 😭😭😭
दामी xa पैलो भाग देखिनै हेरेको xu कोको हुनुहुन्छ 🌹🙏🌹
यो सिरियल आउँदा खुसी हुने जति यता है ❤❤❤❤
Very.nice
टुल्की लाई पिटेको धेरै नराम्रो अब साथी साथी मिलेको हेर्न पाय कति खुशी लाग्थ्यो
टुलकि ले सुख पाएको हेर्न मन छ कहिले होला खै सुख पाउनि
टुल्की र सन्ते को बिहे भको हेर्न चाहने कोको हुनुहुन्छ ❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
याे अाराेहिले केखाेजे काेहाे टुलकी सग याेत अती भाेनी अाराेहीकाे अतेचार टुलकी सग तएशमा टुलकीकाे के गलतछ छैननी अाराे हाेइले कुरा किन नबुजे काे हाेर👍️👍️👍️👍️
Ani tulki nai ta honi aarohiko bf sanga bolni ani
यो सिरेल त कतो नराम्रो भको आज भोलि त मलाइ त मनै पर्न छाड्यो
नमस्कार धेरै राम्रो छ सिरयल ❤🎉इन्दिरा बस्नेत युटुब सबैले हेर्नुस् यल्बम भिडियो राम्रो छ धन्यवाद❤्❤्
❤सारै रामाे, छ म बनेपाबाट
❤❤❤❤❤
पहिला त राम्रो लाग्थ्यो अहिले त आरोहीको पार्टले हेर्नू नि लाग्न छाड्दैछ । अब यो पार्ट सकिएपछि राम्रो हुन्छ होला ❤
ठिक परो टुल्किलाई किन आरोहीको घरमा बस्नु त👍️👍️👍️
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
Me
टुल्कीले धेरै दुःख पाईन् ।
अब शहरको बा, आमाको घर गएर बस्नु त्यो केटाले फसाउनु लागेको बा,आमा लाई फस्नु नदिनु
र शहर मा गएर काम गरेर आपनु खुटामा उभिको र सुःख पाएको देख्न् मन छ ।❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
टुल्कीले जागिर खाएर आत्मनिर्भर भएको हेर्न मन छ
धेरै राम्रो छ ❤❤❤❤❤
टुलकि सबैले छीछी हुनभन्दा मामा को घर बसेहुनि
Tulki nai ghamandi xa ta
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला
Me
Me
म छु
ma xu hai
😂😅😅
सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ❤
Woww❤❤❤
Tulkiko ali bolne swobhab chahi vyrna jasto lgyo mlaee alikati afuvnda thuloloii aadar grbe hunupryo
यो सिरीयल आउदा खुसि हुनी कोको हुन्छ साथीहरु 😊
My favorite serial ❤❤❤❤❤❤
My favorite serial ❤❤❤❤
सौतेनी आमाको सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ❤❤❤❤
अझै राम्रो गर्दै जानु होला ❤❤🎉🎉🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
My best serial❤
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सियल कति राम्रो छनित हजुर लाई सबै जना लाई धेरै धेरै धन्यवाद छनित
🙂🙂🙂🙂🙂
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
एता हाजिर
अबको दिन्मा टुल्कीले सुख पएको देख्न पाउ 😢😢😢
My favourite serial ❤❤❤❤🎉🎉🎉🎉
आदित्य र टुल्कि वैवाहिक जीवनमा बाँधिएको हेर्न धेरै मन लागेको छ कहिले आउला त्यो दिन!!🤔😪
यो सिरियल धेरै राम्रो छ उन्नति प्रगतिको अग्रिम सुभकामना 😊😊😊
म पाेखरा 7 गण्डकी प्रदेशबाट
साैतेनि आमा सिरियल हेर्दै छु।
Tamang ❤ 🥀
favourite serial❤❤
टुल्किले केही काम गरेर सबैको अगाडि देखाउनु पर्छ भगवान हेर्नू मन छ्🙏🙏
My favorite seriya❤❤
Aaditya ra tulki ko bihe hunu parxa vanne koko hununxa
म टूलकि को मामाको छोरा हो है 🎉टूलकि भाई😊😊
Yo serile kati chaii ramro ho kya❤
My favorite seriyal 😊
Wow🎉🎉🎉
टुलकीले सुख पाएको हेरन चाहाना छ मे फेबरेट सिरियल सौतेनी आमा❤❤❤❤🎉🎉🎉
टुल्कि अब आरोहिको घर बस्न हुदैन जागिर खोजि जागिर खाएर प्रगति गरि दु:ख दिने जतिलाई देखाउनु पर्छ 😢😢
Yo coment padhne sabaiko bhaguwanle raxche garun
Deari banda derai ramro xa aaja ko baga ❤
चाहिने भन्दा बढी नै रोल भयो टुल्किको
छ्या म यो सिरियल हेर्न आज देखि छोड्दिन्छु जहिले टुल्की ले दुख पाउने आदित्य सगँ भेट र बिहे होस्❤
😮😮😮
❤❤
Plz next episode full video ❤
Aaba tulki ko sukha ko din aaunupar chaa❤
Yo serial bag ak dekhi naxutae hereko xuh tamang Vasa sunera jhan Khushi lagyo🎉❤❤
अरोहिको सबै कुरा उस्को बाबा आमा लाई थाहा होस।तुल्किले सबै कुरा भन्नू पर्छ
अब टुल्कीले सन्तेसग बिवाह गरेर एउटा राम्रोसँग घर गरेर खाने बुहारी हुनुपर्छ भन्ने जति एता आउनुस❤❤❤🎉🎉🎉
My favorite serial
सबै गाेठालाकाे परिवार पाे हुनुहुदाे रहेछ ल बधाई छ❤❤❤❤
टुल्की ले सुख पाए को हेर नेमन छ♥️♥️♥️♥️🙏🙏🙏
छुलकिले सुखा पाकाे हेरना मन छ टुलकि कि साथि ले बिना हेला गरेकाे रिस उठनि मन परेना❤❤
Yo tulki vanaudi lai bechiyeko bela tei dal dal ma xadi dinu parne ghinlagdi keti ma ma ko maya lai na bujhne xi ajha laj navaki sathi ko keta khosera tei sathi ko ghar ma basni
यो सिरियल धेरै राम्रो छ ऊननति प्रगति को अग्रिम सुभकामना अव टुलकी र अारोहि मिल्नु पर्छ र
अब त अति भो तुल्किले शुख पाउनु पर्छ ।🌹🌹🌹🌹♥️
My Favorite Serial ❤❤
Bichara tulki mama pani boulayaxa aaroi luti ko jagata ukhalana tulki aani aadite saga jaau❤
Right
❤❤❤❤❤❤❤
Bichar tulaki yo sereyal tulaki kati dukha pako dekhayako xi tulaki lae sukha pako heran pau
❤❤❤
Tulkile sukha pako herna manxa tulkile sukha paunu pareu🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
अब टुुल्कीले आरोहीको घरमा बस्नु हुदैन ,, शहरमा गयर जे जस्तो भएको छ सबै कुराहरु बुबा आमा लाई भन्नुपर्छ त्यो केटाले सम्पत्तिको लागि फसाउन खोजी रहेको छ त्यो हुनबाट बचाउनु पर्छ टुल्कीले अब अरुको घरमा बस्ने हैन हिम्मत गरेर देखाउनु पर्छ सधैंभरि रोएर बस्ने हैन ,,
आरोही पनि चन्डिका भन्दा कम होलि जस्तो छैन 😊😊😢😢😢😢😢😢😢😢😢😢
😢😢😢😢😢😢
dherai ramro x aba tulki ko ni सुख को दिन हेर्न पाउँ xitai😢
Dherai ramro
💖♥️💖💖
अब टुल्की को खुशीको दिन आउन पर्छ।
Dami Xa Hajur 👌👌👌👌👌👌👌👌👌👌
My favourite ❤❤❤❤❤🎉🎉🎉🎉🎉
टुल्कीले सुख पाउन पर्यो❤
❤❤❤❤❤❤
तुल्किले सुक्ख पायको हेर्न मन छ❤❤❤
My favourite serial❤️🙏
Thank you so much 100 family for support ❤❤
Was
यो सियल थ कति राम्रो छनित
तुलकी र आरोधिया न छुट नी plzzz 😢😢