SINDUR "सिन्दुर" - Serial || अन्तिम भाग (Final Episode 78) || Garima Panta, Deepak Tripathi, Suman
HTML-код
- Опубликовано: 31 янв 2023
- SINDUR "सिन्दुर" || Popular Nepali Tele Serial || अन्तिम भाग (Final Episode 78) || Deepak Tripathi, Garima Panta, Aryan Sigdel, Suman Singh, Nabin Shrestha, Hemanta Budhathoki, Pragya Joshi, Anju KC (Shrestha), JB Ruwali, Nabraj Subedi, Sangeeta Budhathoki, Pratima Acharya, Teju Oli, Prem Pandey
TikTok (OSR Movies) : www.tiktok.com/@osrmovies?lan...
Nepali Tele Serial Sindur "सिन्दुर" प्रत्येक बुधबार राति 8 बजे मात्र OSR Movies मा
Sindur "सिन्दुर"
Producer: Pragya Joshi
Direction: Yogesh Ghimire
Artist: Deepak Tripathi, Garima Panta, Aryan Sigdel, Suman Singh, Nabin Shrestha, Hemanta Budhathoki, Pragya Joshi, Anju KC (Shrestha), JB Ruwali, Nabraj Subedi, Sangeeta Budhathoki, Pratima Acharya, Teju Oli, Prem Pandey
Child Artist: Shikha Dhakal
Kitchen: Hari Lama, Harka Lama
Light: Nabraj Raj Khadka, Balaram Lama, Sher Bahadur Lama, Rameshwor Humagain
Dress: Krishna Giri
Makeup: Roshan Lama, Pream Lama
Hair Designer: Susma
Camera Taker: Nabaraj Subedi
Production Controller: Milan Subedi, Kailash Adhikari, Shree Dhar Simkhada
Asst. Editor: Rabindra Khadka
Publicity: Rajan Ghimire
Chief Asst. Director: Binod Pudasaine
Post Production: Focus Movie and Music
Title Song
Singer: Anjana Gurung
Lyrics: Laya Sangraula
Music: Samrat Thapa
C & P ECO Advertising Agency 2006
Buy Ncell Monsoon Dhamaka - All Day Data Pack:
cutt.ly/fJlNvww
#osrmovies#Sindur#NepaliSerial
OSR Movies is one of a Digital contents provider of Nepali Movie, Movie Songs, Music Video etc. We upload contents to entertain the viewers.
TikTok (OSR Movies) : vm.tiktok.com/ZSJ15u7BR/
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com - Развлечения
SINDUR "सिन्दुर" (Tele Serial) को अन्तिम भाग (Final Episode 78) हेर्न नभुल्नुहोला !
Kin final garnu vako
अन्तिम भाग पो किन हजुर यति चाडैं ??
🙏🙏🙏🙏🙏🙏🙏
@@manishabhatt9704 pppppp
@@sabitachhetri1027 ejkdjsk
अर्को भाग पनि आउन पर्छ भन्ने कोको हुनुहुन्छ हाजिर हुम त 🙏🙏
Ma
Ma❤️❤️
M xu aarko vhag aaowsh vanee
Ma
Ma
धेरै राम्रो थियो भाग एक देखि नै हेर्दै आएको थिए कहिले आउछ भनेर दिन गनेर बस्थे तर तो दिन पनि गयो आज देखि धेरै दुख लागेको छ हजुर हरुले फेरि पनि यस्तै राम्रो सिडिएल लिएर आउनु नै धेरै धेरै शुभकामना
अर्को भाग पनि आउनु पर्छ धेरैको मनमा बस्न सफल भयको छ यो सिरियल
आउन पर्छ अर्को भाग पनि यो सिरियल अन्तिम हुन हुदैन
आउन पर्छ अर्को भाग पनि
Aun parxa arko 79 vag
सारै राम्रो सिरेल सिन्दुर दोस्रो भाग पनि आउँनु पर्छ 😘😘😘😘😘😘
धेरै रामाे चलचित्र थियाे 1देखि 78 भागसमम नछुटाइ हेरे अझै पनि शुभकामना छ
सिन्दुर 2 आउनु पर्छ है 🙏🙏🙏
निकै राम्रो थियो तर अन्तिम रैछ दुख लाग्यो 😭😭😭😭 सिदुरको सब टिमलाइ धेरै माया र सम्झना छ
Nicd
सिन्दुर को अर्थ बुझाएर जानु भयो धेरै धेरै धन्यवाद ❤️🙏
अर्को भाग आउनु पर्छ
फेरि पनि अाउनु परछ धेरै राम्रो छ अाउनु परछ किन हाेर एती छीटै सकीने🙏🙏🙏😭😭😭😭
धेरै राम्रो छ सिरियाल अन्ति हुनुहुन फेरि अको भाग आउनु पछ
सिन्दुर भाग 2आउनु पर्छ
पेरि आउनु परछ है 🤩🤩🤩😍😍😍
धेरै दुख लागेयो सिन्दुर सिरियल भाग सकियछ धेरै मन पार्ने कथा दिदी यस्तै कथा मा फेरि पनि लियर आउनु मत पर्खाइमा छु यहि टिम चायो कस्तो मिलेको टिप यो सम्पुर्ण टिम लाई सफलता को अनगिन्ती शुभकामना
अर्को भाग आउन परो अन्तिम भाग हुन सक्दैन ❤️😭
सिन्दुर भाग अब regular आउनुपर्छ हामि पर्खाइमा छौ।🙏
सिन्दुर सिरियल का सम्पूर्ण पात्र हरुलाई अझ धेरै सफलता को शुभकामना छ असाध्यै राम्रो सिरियल थियो तर अन्तिम भाग भएर दुःख लाग्यो।
लास्टमा सबैपरिवार मिलेको मन पर्यो 👌👏सिन्दुर 2 सेरियल आसा छ
अत्यन्तै excited अनि सबै दर्शकले रुचाइएको मन मुटुमा बसेको सिन्दुर serial आफैमा ऐतिहासिक बनेको छ सबै टिमलाई बधाई साथै सबैको माया...❤️❤️❤️
फेरि पनि आउनु परछ भाग 2 🙏
आउनु पर्छ नि किनर अन्तिम
अझै अगाडि बडाउदै जानुनी धेरै राम्रो छ सिन्दुर👌👌❤️❤️
Best siryall
किना यतिमै अन्तिम बनाउनु भएको रुन मन लाग्यो 😭😭😭😭😭😭
सारई दुख लागेको छ सारई मन पने सिरयल हो मेरो आजई सकियो भनदा फेरि भाग २चाडई निकाल्नु हुनेछ भनने आसा राखेको छु best of luck
I. Love this seriel 100 samma janxa jasto lagako theo dukha lagyo1 bata78 samma purai hera
अतिनै मन छुुनि सुन्दुर सिरेल अाजा समाप्त हुदा सारै दुख लाग्याे पर्ज्ञाया दिजु लगाएत सम्पुण सिन्दुर अलटिमलाई बधाई छ अबकाे नया सिरेल छिटै हेर्ना पाउ भन्ना चाहान्छु पर्ज्ञया दिजुलाई 🙏🙏🙏🙏🙏
Sindur arko vag 2 Pani awnu parcha I love this seriol😘😘😘😘
पुराना सिरियल अरु पनि अपलोड होस🙏
सिन्दुर सिरियल मेरो बेस्ट सिरियल थियो तर आज सक्कियो भनेको सुनेर धेरै धेरै दु:ख लागेयो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭piz piz piz piz फेरि पनि यो सिन्दुर सिरियल लिएर आइदुनुस न piz piz piz मलाई प्रग्या जि अनि सन्ध्या जि प्रबत जि धेरै मन पर्छ 😭😭😭😭🙏🙏🙏
"सिन्दुर"टेलिसिरियल भाग 1-78 भाग सम्म सम्पूर्ण हेरियो।एकदम उत्कृष्ट लाग्यो सफलताको कामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏👍️👍️👍️👍️👌👌👌👌👌
बहु आचछ सिरेल
अन्तिम भनेको सुन्दा अलिकती दुख लाग्यो त्यो बच्चा बेला देखि अहिले सम्म हेर्दा त्यो बच्चा उमेर मा त कहानी बुझिन्थिएन तर आज त्यो बच्चा बेलामा हेरेको याद पनि आयो कहानी पनि सबै बुझियो मेरो बेस्ट सिरियल सिन्दुर अब भाग 2 को पर्खाइमा
किन यति मात्र फेरि लेउनु नि धेरै राम्रो थियो सिन्दुरको टिमलाई धेरै धेरै सम्झाना छ
I loved this serial. i hope next. part.
my best serial sindur❣️❣️❣️❣️❣️❣️❣️
किन अन्तिम यो हुन सक्दैन सधै आउनु पर्छ।नत्र अपुरो हुन्छ मेरो जिन्दगी
Sindura sirel 2 chahinxa hai 🙏🙏🙏🙏
अर्को भाग पनि आउनु पर्छ जसरी भयपनी सिरेल हरु भन्दा मलाइ मन परेको सिरेल यहि हो🙏🙏
Miss you suman singh ❣️❣️❣️ garima
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई फेरी ल्याउनु पर्यो सिन्दुर सिरीयल धेरै राम्रो छ सिन्दुर सिरीयल बुधबार कहिले आउछ भनेर पर्खि बस्छु सिन्दुर हेर्न अब अर्को हप्ता के हेर्नु त♥️♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏
Ante chai nagarnun plz aru episode chalnu parx yo sireyl ko 🙏🙏😭😭
Love this
Sarai ramro thiyo siriyal but aantim eposid raixa 😭😭 sindur season 2 xittai liyera aaunuparxa hai 🙏🙏❤❤
अति राम्रो याे भाग भन्दा अगाडिकोरुपमा जादैन
सिंदुरको अरु भाग पनि आउनु पर्छ सिरियल एकदमै राम्रो छ
Ramro siriyal thiyo antim nbanaunu vko vay hunthiyo....sarei ruwauthiyo
एक्दमै राम्रो थियो
Derai ramro lagyo sindur milxa vane aru Pani sindur layaununa la
धेरै मन परेको सिरेर थियो अब के हेर्ने होला सकियो सबैलाई बधाई छ मिस यु सन्दे अल
धेरै राम्रो छ अझै हेर्ने धोको छ फेरि सिन्दुर 2पनि ल्याउन पर्छ
किन होला हजूर यतिमनपरेको सिरियल बन्द हुने
Yo purano serial ho hajur
मलाई धेरै नै मन् परेको मेरो मन मुटू मा बसेको सिन्दुर सरेल थियो आज अन्तिम भाग रहिछ मलाई धेरै नै दुःख लाग्यो
अर्को भाग पनि अाउनु परो धेरै मन पर्छ सिन्दुर सिरियल
धेरै राम्रो भाको छ अब झन सन्ध्या को ससुरा ठाउमा आउनु भयो ❤❤❤❤👌👌👌👌🙏🙏🙏🙏🙏
दिमागमा आइरहने सिरियल समाप्त भएछ नरमाइलो लाग्यो😭😭😭
धेरै राम्रो थियो सिन्दुर सिरियल फेरि नि हेर्न पाउ
अति सुन्दर छ अझै अर्को फिल्मी आओस्
Omg final episode, no , I really miss this serial sindur
धेरै दुखी छु म सकिदा 😭😭
सिन्धु र।।।।अन्तिम।हो।।हजूर। आगा।मि।दिन। मा।देख्न। पाइ।दैना।हजूर। ।सारै।राम्रो।सुन्दर। थियो।।म।धेरै।हेर्थे। ।फेरि।पनि।हेर्नु।।जस्तो। 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❣❣❣❣❣❣🥀🥀🥀🥀🌺🌺🌺🥰🥰🥰💜💜💜✍🏻✍🏼✍🏼✍🏼✍🏼👌👌👌👌🌾🌾🌾लागेको।थियो।।हजूर। नमस्कार
धेरै राम्रो सिरियल थियो अन्तिम भाग रैछ दु:ख नि लाग्यो
यो त पुरानो सिरियल हो अब यसैलाई निरन्तरता दिदै अगाडि फेरि बढाउनु पर्यो यत्तिको सिरियल हेर्न पाउनु हाम्रो अहोभाग्य हुन्छ 💞💞💞
Very very nice ❤️ serial
सिंदुर अझै हेर्न मन छ्
धेरै राम रो थियो यो सिरियल तर अनतिम भाग रैछ सिदुर
मलाइसारै मनपर्ने सिरेलहो तर अन्तिम भकोमा दुख लागेयो
Arko vag pani aaunu parxa hai
यति राम्रो सिरियल धुन त आउन गारै छ जस्तो लाग्छ फेरि पनि तिनै कलाकार हरुलाइ समाबेश गर्नुपर्च है
One of the best serial ho hjr kina ho yahi end garnu vayo plz herna payapani hunteyo Aru vag PlZ 🙏
आहा अति राम्राे भिडियाे❤❤
अर्को भाग नी आउनु पर्छ यो सिरियल
आउनु पर्छ आर्को भाग पनि
आज चै बुबाको कुरा सुन्दा माया र कुरा मन पर्यो
❤❤❤❤ धेरै राम्रो लागाे सिरियल
निकई राम्रो सिरियल थियोे अबो आन्तिम हो भन्दा रुन आयो❤❤ 😭😭😭😭🙏🙏🙏 अबो अर्को सिरियल यस्तै आयोस ल
अाज सम्म १ भाग पनि नछुटाई हेरेको थिए बुधबार कहिले अाउला,सिन्दुर सिरियल कहिले अाउला भनेर बस्थे अाज अन्तिम भाग भन्दा निरास भए सम्पूर्ण टिमलाई शुभकामना ।
love this😍
यहि काहानिमा कमेडी फाइट अरु कुरा हरु थपेर फिल्म बनाउनु पर्छ सुपरहिट हुन्छ 🙏
❤️❤️❤️
हाम्रो भुन्ती र कन्छी सेरियल लाई जस्तै सिन्दुर टेले सेरियल लाइ पनि माया गरिदिनु होला धयन्यबाद ।।
पुरानो सिरियल हो ❤❤❤
अब छिटै सिन्दुर भाग 2 लिएर आउनु पर्छ है
अाउनु पछ यति रामाे् सिरिययल छाेड्नु अुदैन
अर्को भाग2 पुनः हेर्न पाउ
धेरै राम्रो सिरेल थियो तर आज अन्तिम भग रहेछ so sad news anyway सबै टिमलाई माया अनि सम्झाना ❤❤❤❤❤❤❤❤
अर्को भाग आउनु परछ
धेरै राम्रो थियो यो सिरेल बधाई छ फेरि पनि यसरी राम्रो सिरेल लियर आउनु होला मैले त नछुटायर हेरेको थिय
अरू भागको प्रतिछेया माछु
धेरै राम्रो प्रस्तूती कला अरु नी र्हर्ने पाउ है
सम्पुर्ण टिम लाई हार्दिक बधाई सफलताको धेरै धेरै शुभकामना छ
सिन्दुर अर्को पनि हेर्न पाउ
❤❤❤❤Deepak n Garima de lai dhari miss garda chow yo apsord marfat
Kati ramro serial thiyo yeuta vag pani nacutai hereko thiye Aja antim din rahexa dukha lagyo 😭😭😭😭😭😭
Kati bhagma ruwayo katha aafnai sochda 😂😂😂😂 kati bhagma aafule aafai lai strong banaune sixa dilayo yo Seriale ❤❤❤❤❤❤❤
धैरै रामो छ
Next episode pnii aawnu parxa
मैले पनि भाग एक देखि न छुट्टाइ हेर्दै आको थियो समय पनि यस्तो थियो कि मेरो अफ बुधबार कै हुने यति राम्रो यति राम्रो कि निकै नै छोटो लाग्ने अलि लामो भको भए जस्तो हुने तर कति छिटो लास्त भाग आए छ यहि टिम कलाकारहरुले फेरि यस्लाइ यहि देखि जोडेर लिए पनि हुन्थ्यो फेरि हेर्न पाए हुन्थ्यो यस्तो राम्रो सिरियल आशा राखौ धन्यवाद सम्पूर्ण तिमीहरूलाई अनि निकै सम्झना 🙏🙏🙏🙏
plz यो सिरीयल कन्टीनिउ दिनुस न यक दमै रामरो छ यो सिरीयल हजारौ भाग समन जानु पर्छ❤❤❤plz
Mayi favart siral sindur ❤❤❤❤❤❤❤❤❤❤