लाेकमानलाई महाअभियाेग लगाएपनि पूरा गर्ने तागत हाम्रा नेतामा छेैन : डां सुरेन्द्र केसि
HTML-код
- Опубликовано: 30 сен 2024
- लाेकमानलाई महाअभियाेग लगाएपनि पूरा गर्ने तागत हाम्रा नेतामा छेैन । कारण यस्ताे राजनितिक विश्लेषक डां सुरेन्द्र केसि ।
ISSUE OF THE DAY
TV JOURNALIST NARYAN TIMALSINA
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
नमस्ते सर
हजुरको विश्लेषण सधै सटिक हुन्छ .
यसले त्यसले उसले कसले कसरि यसरि त्यसरी आदि
कसले उसले कसरि यसरि त्यसरी आदि शब्द बयानमा
समय खर्चीरहंदा धेरै नै ढिलो भईसक्ने स्थिति प्रस्टै छ ---
अब के गर्ने ?
जनतालाई बिभिन्न पार्टीमा बाडिएको छ .पार्टी अनि पार्टी भित्र पनि
बिभिन्न गुट उपगुट जात --- छेत्र---धर्म --आदि --हामी टुक्रा टुक्रा भएका
छौ .डा सुरेन्द्र के सी / भरत दाहाल जस्ता रास्ट्र प्रति चिन्तित बुद्दिजिबि
बर्गको संख्या अत्यन्तै न्यून छ देशमा .हजुरहरुको चित्कारले जनता ब्युझिने
बेला भैसक्दा धेरै नै ढिलो भईसकेको अबस्था हुने छ ----सिधै भन्ने साहस किन
गर्न सक्नु हुन्न ?क्यै बर्ष या महिना अगाडी सम्म पनि बहुदलिय राजसंस्था
नेपालको सन्दर्भमा आबश्यक छ भन्न सकिन्थ्यो , अब त त्यो
पनि सान्दर्भिक रहेन . अब सिधै भन्नु पर्ने बेला भईसकेको छ निर्दलीय
राजतन्त्र ब्युताउन ढिलो नगरौ !आर्मी सहितको निर्दलीय राजसंस्था .
बहुदलिय शासनमा यी नेताहरुको चर्तिकला त सबै
देखियो / अझै पनि हेर्न भोग्न बाँकी छ ???
आर्मी सहित किन भन्नु परेको भने यहा अनुशासनहिनता चरम
रुपमा छ ---- यो भन्दा बढी के नै लेख्नु पर्यो र यहा ---
नेतालाई त रोज्न सकिने अबस्था नै देखिएन . राजालाई रोज्नुको बिकल्प छ भने
त्यो पनि भनिदिनुस . त्यो पनि छैन .
यो पनि छैन त्यो पनि छैन क्यै पनि हुदैन भनेर बसिदिने हो भने निकट समयमै
नेपालको राजनीति भुटानीकरण या सिक्किमिकरन हुने छ .
पाप तपाई हरु जस्ता आँखा ( बुद्दिजिबि बर्ग ) भएकाहरुलाई लाग्ने छ !
साच्चै यो देश भडखालोमै जाकिने हो त ? उपाय छैन ? उपाय त छ नि अझै पनि .
हजुरहरुलाई आफ्नो ज्यान भन्दा रास्ट्र कै माया बढी छ भने किन डराउनु हुन्छ ?
को संग डराउने ? खुबै भए मारिदेलान् , त्यति न हो . हजुरहरुलाई मारिदिए पनि
हजुरहरुको विचारलाई त मार्न सक्तैनन् नि . एक दिन त जो पनि मर्नै पर्छ .
हजुरहरु त भाग्यमानि हुनुहुन्छ , हजुरहरु संग सबल बिचार छ बुद्दि छ .
आफ्नो बुद्दिको सबल प्रयोग गर्नुस रास्ट्रको लागि . रास्ट्रीयताको लागि .
निरिह अर्ध बुझक्कड नेपाली जनताको लागि .
नेपाली हामी रहुला कहाँ नेपालै नरहे ---
निकट भबिष्यमा हाम्रा पुस्ताले नेपालका बुद्दिजिबिलाई सराप्ने दिन नआओस ---
हजुरहरु जस्तो रास्ट्र भक्त बुद्दिजिबि बर्गको पहलले यस्तो दिन छिट्टै नै आओस्
" रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो --------
( यो लेख्दा लेख्दै मलाई एकदम रुन मन लाग्यो )
Bindu Pyakurel
यकदमै. राम्रो बिष्लेसण sir
के सि सर लाई धन्याबाद
सटिक र सहि बिस्लेशन dr kc !
चित्त बुज्दो बिष्लेषण
सही बिश्लेषण .........सहमत
८ बर्ष अगाडि को dr साब को बिस्लेसण ऐले सुन्दा बास्तबिकता लाग्यो !! ur great गुरु ❤❤
yo mula patrakar chai guacchhee nai raixa yar...
Truth but bitter.
धेरैराम्रो बिशलेसन..
DESH....Banauna ko Lagi.Hajur jasto Manxe aaunu pareyo KC jiu.
धेरै राम्रो प्रशन को उतर हरू यस्तो हुनु पर्छ राज नेता दक्तर योग्यनद्र जि!!
Shubas Gharti
haha ha k halta bnauxau netal
नेपालको राज्य सत्ता बिदेशी बाहुनबादी र हिन्दुबादी को हातमा छ त्यसैले यो स्थिति छ। जब सम्म यो राज्य सत्ता यहिको मुलबासी मंगोल को हातमा जादैन तब सम्म स्थिति अझ दर्दनाक हुनेछ । जुन घरको माया घर मालिकलाई मात्र हुन्छ,त्यो घरको बहाल मा बस्ने लाई होईन ।
kul thapa timiharu mangol chikne haru jad raksi khadaima thik cha bahunko gula samater bas muji bahunlai matrai dos nade
we like ur interview k.c sir
Good analysis surendra kc g
i
good sir
शुरेन्द्र के सी को आजको अन्तर्वार्ता सधै भन्दा किन भिन्न लाग्यो सुद्रिएका हुन् या बिग्रिएका हुन् ? !!!
Bimal Gautam hahaa timi bima haeena vimalayko thiyo ki k ho mitra kc sir ko harek antrbarta kunaee khelouna haee desh ko lagi ho
KC jiu 100% right,,,👍👍👍 Hamro desh ko neta haru saab A,,,,Z 👎👎👎
I am dr surendra kc
maile nabujeko chai sabai vanda kusal byakti bhanera chuneko byaktilai aaja kina maha abiyog lagako k...
.
hijo afulai sapdero parda tali bajaune ani garo parda ghati nyakne testo ni hunxa ta
I support u dr sir
Good talk sir
Surya(sun) udaune zilla Taplejung ko kc dai 100% thik.
yes ,We support Mr K C's view Nepali Congress should not vote against Lok Man Singh
great
Good analysis Dr k c Nepal ka neta ta selfish xan Aba ta Nepal nai narahala jasto xa Aba kehi garnu paryo Dr ko all support you
k ko voli voli yo patrakar haru pani vatmara dala naeeho desh ta aaj bangu vaee shakiyo ni aab yo vanda ajha k hunu pario patrakar harulaee thukaa timiharu ko budhi desh ko lagi padhera patrakar vako vapo dekhthiyo desh ko pida
sahi bislesan , yaha netaharu sab sawarthama kam gareka xan ajha aja auta pratibedan ma Nepal SAARC rastra ma sab bhanda uttam kanuni rajya vayeko re yestai ho kanuni rajya ramro vako desh
सुरेन्द्र केसि
a great salute to dr govind kc salute to his courage to speak out the truth and reality of his nepal current real face.
sadahai eutai ,sidha ra prasta bolne euta matra nepal ko bislesak.
yesto po hota bislesak great kc ji
Akdam sahai kura kahe garxo vani pm kp oli lai hatyara bedashi ko gulami gara ra ako sarkar la nepl lai aster tatarfa laijani koses gardai x sabi janta aba saskata tarekala lagnu paryo..
surandra sir is brilent minders
Great soul in Nepal
very good think
surendra kc is best propheshar in nepal
Buddha Bahadur Dhurel ...professor
32.20