टेलिचलचित्र "संघर्षशील मंगला"

Поделиться
HTML-код
  • Опубликовано: 29 янв 2024
  • #NepaliArmy #SangharshaShilMangala

Комментарии • 98

  • @jasmitarai17
    @jasmitarai17 5 месяцев назад +4

    Dherai ramro lagyo

  • @user-dh3nv9bi5c
    @user-dh3nv9bi5c 5 месяцев назад +15

    यो टेलिफिल्म हेर्दै गर्दा मेरो आँखा बाट आसु आयो। हो हाम्रो नेपाली समाजमा येस्तै छ ।अझै झन सौताको सन्तान लाई येस्तै गर्छन । मंगलाले पछी जुन काम गरिन नीकै सरानीय छ। म जुठे लगातार हेर्छु ।त्यो सीरिअल भन्दा कम छैन है । येस्तै येस्तै राम्रा राम्रा सीरिअल हेर्न पाइयोस ।जय सेना ।यो नेपाली गाउँ गाउँको कथा हो बनौनेलाई धन्यवाद ❤❤

  • @gobinbhurtel
    @gobinbhurtel 5 месяцев назад +4

    सकारात्मक सोचाइको ओतप्रोत सिरियल ❤

  • @HarisharanGiri366
    @HarisharanGiri366 5 месяцев назад +5

    पूज्यनिय दर्शक महानुभावहरुमा हार्दिक नमन
    मङ्गला टेलिफिल्ममा बुबाको भूमिकामा अभिनय गर्ने अवसर पाउनु सौभाग्य हो यसका लागि नेपाली आर्मी प्रती आभार एबं सदैव कृतज्ञ रहिरहनेछु ।
    हाम्रो काम कस्तो भयो यसमा भएका कमी कमजोरीहरु के कस्ता रहे भन्ने पक्षमा दर्शकहरुको प्रतिकृया हाम्रा निम्ति अमुल्य प्रसादसरह हुनेछ तसर्थ भिडियो पूरा हेरेर लाइक , कमेन्ट तथा च्यानललाइ सब्स्क्राइब गरिदिनु हुन आग्रह गरिन्छ ।जय मातृभूमी ।

  • @user-le6oo1lu6n
    @user-le6oo1lu6n 5 месяцев назад +6

    🇳🇵 Nepali Samaj ko pratiniditho gari banaunu bha raixa great story great containt..Aba Nepali senaa ley hal ma chalauni thulo parda ko film pani banaunu paryo..Nepali senaa matra yesto sansta ho jes lay desh ko saan soukat ijjhet dhani ra xa .Aba senaa aau desh bachau Jay shiva sena ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @binabhusal4184
    @binabhusal4184 5 месяцев назад +5

    Kati maayaa garni maiju good❤❤❤❤

  • @gangarampanday3544
    @gangarampanday3544 5 месяцев назад +5

    सारै राम्रो सिरियल छ

  • @himalkarki1458
    @himalkarki1458 5 месяцев назад +5

    सारै सन्देशमुलक र देसभक्ती टेलिफिल्म! सेनाको काम लाई सलाम छ!

  • @anukunwar2221
    @anukunwar2221 5 месяцев назад +3

    रस्मिता म्याम को अभिनय सारै राम्रो लायो🙋‍♂️🙋🙋‍♂️🙋🙋

  • @DgSecurity-ff1dv
    @DgSecurity-ff1dv 5 месяцев назад +2

    समय सापेक्ष अत्यन्तै मेल खान गयो मेरो जिबनमा पनि।।उत्तरोत्तर प्रगतिको कामना।।

  • @rameshchaudhary5087
    @rameshchaudhary5087 5 месяцев назад +7

    अाजबाट म पनि हेर्दै छु नेपाली सेनाको टेलिफिल्म

  • @gangadhakal3677
    @gangadhakal3677 5 месяцев назад +3

    चेतना मुलक भिडियाे सारै मन छाेराे

  • @RamBabu-id7vk
    @RamBabu-id7vk 5 месяцев назад +7

    सारै राम्रो कथा बस्तुमा बनाएको टेलिफीलिम रहेछ नेपाली सेनाले । सारै मन पार्‍यो । कथा बस्तुमा देखाए जस्तो कुनै पनि बेक्तिले इख लीयो भनी जुन सुकै काम पनि गर्न सक्छ र सफल्ता हासिल गर्न सक्छ भन्ने कुरा देखौन खोजे को रैछ मन पर्यो। जय नेपाल । देस को एक मात्र बिश्वशिलो दरो सस्था नेपाली सेना ।

  • @user-ep5cj1wd6r
    @user-ep5cj1wd6r 4 месяца назад +2

    सारै राम्रो सिरियल सत्य घटना नै हो नेपाल मा दामि छ।i love army 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-ez5cr8mp5g
    @user-ez5cr8mp5g 5 месяцев назад +6

    Yo sano mangala ko katha dekhara mero aakha bata aashu aayo ..😢😢ajae yestae yestae pragati garnu nanu ..temro role dami cha maan paryo keep it up sani mangala..aru ni herna pau sani mangala ko telefilm..

  • @prakashchandragiri4079
    @prakashchandragiri4079 5 месяцев назад +5

    यथार्थपरक कथा,परिपक्व निर्देसन मा अब्बलअभिनय मा खरो उत्रनुभएका कलाकारहरू लाई साधुवाद--!!!
    बास्तवमा यो चेतनामुलक चलचित्र हाम्रो देशका दुरदराजका गाउँघरमा घटितघटनाको आधारमा बनेको नेपाली सेनाको गौरवगाथा जसले नेपाली जनताको सुखदुखमा साथदिने, यो हिमालयदेश नेपाल देवभुमी,तपोभुमी,ज्ञानभुमी,अविनासी यो भुखण्ड को रक्षार्थ खटिने सच्चा सिवशक्त्ती सिवसेना हाम्रो नेपाली सेना छ र हामी ढुक्क छौं--!!!
    सिपाही भनेको नै सिपालु, पारखी र हिम्मतिलो मानिस नै सच्चा सिपाही हो।
    बिना भनसुन मैलेपनि थोरै समय सिपाही बनेर गौरव का साथ नेपालआमाको सेवागर्ने अवसरप्राप्त भएको थियो।
    जय जय काली--!
    जय जय गोरख-!!!
    जयजननि--!!!🌹

  • @dhrubarimal4052
    @dhrubarimal4052 5 месяцев назад +10

    आहा यति सुन्दर कार्यक्रम त्यो पनि हाम्रो बिद्यालय समेटेर हाम्लाइ समेत सहभागी गराउनु भयेकोमा हृदयदेखिको आभार अनि धन्यबाद

  • @user-ib3mn1lp7p
    @user-ib3mn1lp7p 5 месяцев назад +25

    म ईन्डियाको केरलाबाट हेर्दैछु नेपाली आर्मीको यो सीरियल । मलाई सरै मन पर्छ नेपाली सेना ।के गर्नु आफू हुन सकियेन नेपाली सेनामा हात बाङ्गो भनी फालीदीये । म पनि सारै दुख पायेको केटी हु । देशमै केही गरु भन्नी सोच भयेको मान्छे हु म । तर हुन सकिन । बिदेशमा दुख गरिरा छु । आफू हुन नसके पनि मेरो सन्तान लाई आर्मी मा भर्ना गर्न कोसिस गर्छु । फिल्म मा सौतिनी आमा को त्यो कठोर बानी ले आँसु चुहायो । राम्रो बनेको रैछ। सबै कलाकारको अविनय उत्कृष्ट छ । नेपाली सेना को जय होस। यो जन्ममा सेना हुन न सके पनि मंगला जस्तै हुन पाउ अर्को जुनिमा ❤❤❤❤❤

  • @user-sv3le1un3b
    @user-sv3le1un3b 5 месяцев назад +5

    नीपाली समाजमा घटने घटनाको येथार्थ चित्रण गर्न खोजेको रहेछ । सारै राम्रो लाग्यो । हिन्दी सीरिअल मा रमाउने हामी एक फेर यो फिल्म हेरे पछी अझै पनि हाम्रो समाजमा छोरीहरु लाई हामी कुन रुपमा हेर्छौ भन्नी कुरा देखाउन खोजेको छ । म पनि एक चेली भयेको हुदा येस्तो सौतिनी महोल भोग्न न पर्योस । मंगलाको त्यो दुख र पछी आर्मी बनी सौतिनी आमालाई गरेको त्यो बेबहार नीकै सरानीय छ । छोरीलाइ हेला गर्नेले दुबारा सोच्न बाध्य हुने छन । खुबी हुनि मानिसहरु आफ्नो दमले पदमा पुग्छन भनी दीखाएको छ । धन्यवाद आर्मी ।

  • @sujatakhatri8849
    @sujatakhatri8849 5 месяцев назад +5

    samaya sandarvik rahexa. Katha bastu nikai maan chune khalko rahexa. Nikai ramro xa. Aba ko agami din ma ne yestai ramra ramra aru teliflim herna pau.

  • @baikarki7818
    @baikarki7818 5 месяцев назад +4

    अति सुन्दर प्रस्तुती

  • @phulcumarishrestha5110
    @phulcumarishrestha5110 5 месяцев назад +2

    Sarae man chune movie.
    Super.
    Congratulations.

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 5 месяцев назад +4

    सारै राम्रो लाग्यो

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 5 месяцев назад +3

    ❤❤❤❤❤❤❤Nepali sena ❤❤❤❤❤❤❤❤

  • @Himal.750
    @Himal.750 5 месяцев назад +3

    SN 7 from bajura

  • @birendrashrestha2383
    @birendrashrestha2383 5 месяцев назад +5

    Proud of nepali army...

  • @brijeshgiri4721
    @brijeshgiri4721 5 месяцев назад +4

    So nice content ..sabai kalakar haru ko bhumika dami lagyo ...

  • @SamirKhanal-vn7bi
    @SamirKhanal-vn7bi 5 месяцев назад +4

    Ma asker telefilm herdina Tara mangala name dekhera heray naam prithik Xa contents ramro laago nepali Samaj ko ghatana ramro Xa awareness paini garauxa ..jay Nepal. .Aba ma Sadie Herchhu......

  • @ckkirati4797
    @ckkirati4797 5 месяцев назад +1

    ठूलो लाई चैन सानालाई ऐन के गर्नु संस्था त राम्रो मान्छे खराब छन् यो संस्था मा

  • @nawarajhayu5727
    @nawarajhayu5727 5 месяцев назад +4

    ल दामि छ / जन चेतना काे लागि
    🥀🌹

  • @user-ge2gs2iq4s
    @user-ge2gs2iq4s 5 месяцев назад +3

    सन्देश मुलक छ

  • @aakratigiri4979
    @aakratigiri4979 5 месяцев назад +5

    Wow sani mangala ko acting dherae ramro cha great work xoree ❤❤

  • @shreerampuri6265
    @shreerampuri6265 5 месяцев назад +7

    धरै राम्रो विशेष गरि बाउ पात्रको अभिनय मायालाग्दो र आमा पात्रको अभिनय तारिफ योग्य छ।समग्रमा सम्पुर्ण कलाकार हरुको अभिनय राम्रो छ।येस्तै अरुपनी हेरिरहन पाईयोस।

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i 5 месяцев назад +6

    मैले युके बाट हेर्दै गर्दा मंगला ले 3 पटक रुप फेर्यो अनि सौतेनि आमा कि बोलि र ब्यबहार चाइ सुन्दा पनि रिस् उठ्दो तर राम्रो एक्टिङ्।
    समयानुकूल को नाटक् को सहर्स स्वागत्योग्य छ र सबै पात्रहरूलाई बधाइ साथै शुभकामना छ।

  • @rajalemagar4690
    @rajalemagar4690 5 месяцев назад +10

    सन्देशमुलक यस टेलिफिल्म "मंगला" ले साच्चिकै मन जितेको छ।कलाकारहरुको अभिनय प्रती आभार प्रकट गर्दछु।जय नेपाली सेना!!!........👏👏👏👍️👌👌

  • @narayanthapaliya7251
    @narayanthapaliya7251 5 месяцев назад +4

    कार्यक्रम अत्यन्तै सान्दर्भिक छ। तर समाजको कुरीति को अन्त्य नभए पनि न्यूनीकरण भएको देखाएको भए अझ ..... हुन्थियो की?

  • @dhanbahadur7073
    @dhanbahadur7073 5 месяцев назад +2

    So good maiju

  • @aakratigiri4979
    @aakratigiri4979 5 месяцев назад +3

    Hamro Nepali samaj yesto cha.

  • @ramchandramagar1788
    @ramchandramagar1788 5 месяцев назад +5

    जानकारी मुलक यर्थाथ घटना मा आधारित टेलिफिल्म ले सबैलाई सकारात्मक उर्जा मिल्छ होला🎉🎉

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 5 месяцев назад +6

    यस नेपाली सेनाको नाटक सारै नै राम्रो छ मार्मिक छ सत्य कथामा आधारित छ। सम्पूर्ण टिमलाई सम्मान छ सलाम छ।

  • @aakratigiri4979
    @aakratigiri4979 5 месяцев назад +4

    Zindagi ko khel pass ya fail 😊sandesh mulak telefilm

  • @user-hc2rn7kz3b
    @user-hc2rn7kz3b 5 месяцев назад +10

    राम्रो कथाबस्तु ! उत्कृस्ट अभिनय मङ्गला टेलिफिल्मले मन छोयो । हरि सरण गिरि लगायत सबै कलाकारहरुको प्रगतिको काम्मना ।जय रास्ट्र ।❤❤

  • @sabeenapaudel3282
    @sabeenapaudel3282 5 месяцев назад +6

    Wow sano mangala ko acting 👌👌👌

  • @reshirana1781
    @reshirana1781 5 месяцев назад +3

    Kati ramro rahechani sandes muluk.😢

  • @user-qb1dj1ui6q
    @user-qb1dj1ui6q 5 месяцев назад +3

    Wow very nice

  • @krishnabhandari-xs4py
    @krishnabhandari-xs4py 4 месяца назад +1

    अति सुन्दर र मर्म स्पर्सि कथा यस्तै देखि रहन पाईयाेस🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @Gurungwang8080
    @Gurungwang8080 5 месяцев назад +4

    Wow nice❤

  • @user-ib3mn1lp7p
    @user-ib3mn1lp7p 5 месяцев назад +4

    Sarai ramro content laagyo malai... Kasto ramro acting bachha bachhi haru ko ani sabai kalakar ko... Great going ... Sena malai ekdam maan parxa tara afu huna sakiyana ...

  • @brijeshgiri4721
    @brijeshgiri4721 5 месяцев назад +5

    Samijik chitran garna khoje ko raixa ...rural bikat gau haru ma yo pratha ajhai xa ....Thanks for this awareness movie ...

  • @nabarajgiri9664
    @nabarajgiri9664 5 месяцев назад +4

    Nice film

  • @user-rt4li2wh4w
    @user-rt4li2wh4w 5 месяцев назад +2

    Laachar bau ! Hamro samaajko story

  • @gbrbinivgiri5104
    @gbrbinivgiri5104 5 месяцев назад +5

    Wow sano mangala ko acting kasto Ramro..❤

  • @bhavanipaudel4856
    @bhavanipaudel4856 5 месяцев назад +8

    धेरै प्रभावकारी र सन्देशमूलक छ नाटक । हाम्रो विद्यालयको परिवेश पनि उपस्थित भएको यस नाटकमा सबै कलाकारहरू अब्बल हुनुहुन्छ । बुवाको भूमिकामा उपस्थित कलाकारको भूमिका धेरै सह्रानीय छ । यस्तै सन्देशमूलक र समाजलाई सकारात्मक प्रभाव छोड्ने नाटक निरन्तर हेर्न पाइयोस् , धेरै शुभकामना❤❤❤❤❤

  • @DambarDambar-wb3hu
    @DambarDambar-wb3hu 5 месяцев назад +3

    Wow good❤❤❤

  • @limbumaya3120
    @limbumaya3120 5 месяцев назад +7

    असाध्यै राम्रो सिरियल 🎉🎉🎉 सिरियलमा नेपाली सेना बाट पाइने सुविधा को पनि जानकारी दिइएको छ ❤❤❤❤जय नेपाल 🙏🙏🙏जय नेपाली सेना 🙏🙏🙏

  • @user-mi5dt9jg9v
    @user-mi5dt9jg9v 5 месяцев назад +3

    Wow 😢😢

  • @sagarnegi7545
    @sagarnegi7545 5 месяцев назад +3

  • @learningmaths_entertainment
    @learningmaths_entertainment 5 месяцев назад +3

    Nice

  • @durgagiri8936
    @durgagiri8936 5 месяцев назад +3

    Sarai ramro laagyo dhanyabaad ❤❤❤❤❤❤❤❤

  • @badalluhar6146
    @badalluhar6146 5 месяцев назад +3

    ❤❤❤❤❤❤

  • @user-op3tn6zw8g
    @user-op3tn6zw8g 5 месяцев назад +2

    🙏🙏🙏🙏

  • @user-op3tn6zw8g
    @user-op3tn6zw8g 5 месяцев назад +2

    🙏🙏🙏🙏🙏🙏

  • @user-op3tn6zw8g
    @user-op3tn6zw8g 5 месяцев назад +2

    🎉🎉🎉🎉🎉

  • @bhimthapa1347
    @bhimthapa1347 5 месяцев назад +12

    समाजमा घट्ने / घटेका यथार्थ कथामा आधारित यो टेलिफिल्ममा सब्बैको अभिनय अब्बल छ , उत्तरोत्तर प्रगतिको कामना गर्दछु ...

  • @user-ho6yb2rg3r
    @user-ho6yb2rg3r 5 месяцев назад +2

    धेरै रामौ छ

  • @Aastha-vi3hf
    @Aastha-vi3hf 5 месяцев назад +3

    Salam xa jay nepal 🇳🇵🙏

  • @kuberpuri745
    @kuberpuri745 Месяц назад +1

    Dherai ramrod sirial

  • @rameshking6732
    @rameshking6732 5 месяцев назад +2

    wow super hit aba episode 2 pani lyaunu parxa

  • @SambhabGiri
    @SambhabGiri 3 месяца назад +1

    Bikat gau ko story lai samatera banayeako raichha yo film sarai ramro laago maan chhoyo😅 ..sabai kalakar ko bhumika utkrista xa.. Bastab ma sabai nari haru lay bujnu parxa yo film ma dekhaye ko jasto soutini aama na hun sansar ma😪..jay hos.❤❤❤

  • @Gubhajuff002
    @Gubhajuff002 5 месяцев назад +2

    ❤❤❤❤❤❤🎉🎉🎉

  • @Kaanxadai
    @Kaanxadai 5 месяцев назад +2

    ❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 5 месяцев назад +2

    🙏🕉️

  • @reshamagautam6946
    @reshamagautam6946 5 месяцев назад +3

    Very good

  • @sujanranamagar19927
    @sujanranamagar19927 5 месяцев назад +2

    💐💖💗

  • @puspasapkota7137
    @puspasapkota7137 5 месяцев назад +3

    picture resulations less bhaako ho ?

  • @reshirana1781
    @reshirana1781 5 месяцев назад +2

    😮😮

  • @HarisharanGiri366
    @HarisharanGiri366 5 месяцев назад +1

    ❤️💖❤️💖❤️

  • @humbahadur1150
    @humbahadur1150 5 месяцев назад +1

    गुड मङगला बइनि🤗🥀

  • @phonthogsangbogurung7254
    @phonthogsangbogurung7254 5 месяцев назад +2

    ❤❤❤❤❤

  • @udayasikari1455
    @udayasikari1455 Месяц назад

    Very nice history 🙏🇳🇵🙏

  • @SumitraPandey-vz1um
    @SumitraPandey-vz1um 5 месяцев назад +2

    ❤❤❤❤

  • @samsungsunu5789
    @samsungsunu5789 5 месяцев назад +2

    ❤❤🎉🎉

  • @kamidale5519
    @kamidale5519 5 месяцев назад +2

    कथा थिकै छ

  • @user-op3tn6zw8g
    @user-op3tn6zw8g 5 месяцев назад

    पाता फर्कून्छजरी पीटे हूनि

  • @binabhusal4184
    @binabhusal4184 5 месяцев назад +2

    Kati dade aama ho sauteni raixkeho

  • @Darkgaming-30
    @Darkgaming-30 5 месяцев назад +2

    It’s roshan

  • @user-yd2wi4mc6k
    @user-yd2wi4mc6k 5 месяцев назад +3

    Mero story jastai laagyo ...ma pani kuwet ko 45 /50 digree ko tyo tato gham ma kaam garda jhandai mare ko bhagera aye.. aeile aauta sau ko garment ma kaam garxu..Herda aasu aayo...Aafno desh jastai aru ko desh na huni raixa..ma aeile 23 barsa bhaye army ma jagir Khana ke garnu parchha Sir...bhandinu na ..😢😢😢😢😢😢😢😢😢😢😢

  • @bamkc3066
    @bamkc3066 5 месяцев назад +2

    समाज परिबर्तन को बहाक भिढियो

  • @jenishakarki8967
    @jenishakarki8967 5 месяцев назад +2

    😂🎉🎉🎉😢

  • @jenishakarki8967
    @jenishakarki8967 5 месяцев назад +2

    😂😂😂😂😂😂

  • @BaibhavGiri-li8ww
    @BaibhavGiri-li8ww 3 месяца назад +1

    Bejod katha bastu ma neekhar avinaya..

  • @sakuntalarawat5729
    @sakuntalarawat5729 5 месяцев назад +5

    So good maiju

  • @ThamanThamashThapaBakaba-kr3bb
    @ThamanThamashThapaBakaba-kr3bb 5 месяцев назад +2

    ❤❤❤❤❤

  • @Darkgaming-30
    @Darkgaming-30 5 месяцев назад +2

    It’s roshan

  • @surajpariyar8414
    @surajpariyar8414 5 месяцев назад +2

    ❤❤❤❤❤