लोचन दिदीले भन्न खोज्नु भएको संगीतकारको नाम बखतबीर बुढाप्रीथी हो , पुरानो राष्ट्रिय धूनको रचयिता ! It’s was very nice interview. Thanks to you both Tikaram Ji and Lochan Didi ! I was so fortunate to meet Lochan didi at Patan Durbar Square concert about 20 years ago.
मैले लोचन दिदीको बारेमा जे जति सोचे बुझेको थियं , कैयौं गुना माथि हुनु हुदो रहेछ । आफ्नो भाषा र संस्कृतीको यति ठुलो ज्ञाता र चिन्तकलाई मेरो प्रणाम छ दिदी । र टिकाराम जी फेरि एकपटक ल्यायर उहाको कुराहरू सुन्ने अवसर दिनुहोला ।🙏🙏🙏🇯🇵
नेपालि गित सङित, भाषा, लय, छन्द, ब्याकरणमा राम्रो दख्खल रहेछ, आधुनिक गायक गायिकाहरुले सम्पुर्णलाई अनुशरण गर्न न सके पनि गित गाउदा केहि बिचार र हेक्का लिनु पर्छ । उहाको गला धेरै बसि सकेको रहेछ । प्रकाश सायमी पछि उहा नारायण गोपालका कुशल जानिफकार हुनु हुदो रहेछ, सार्है खुशि लाग्यो । कार्यक्रम उत्कृष्ठ छ । धन्यवाद ! ! !
नमस्कार , निकै राम्रो सम्बाद ,सुन्नै पुगेन , हुन त स्वर सम्राटलाई एउटा कार्यक्रममा कहाँ समेट्न सकिन्छ र I नेपाली सांगीतिक आकाशका अर्का असली साधक आदरणीय भजन शिरोमणी भक्तराज आचार्य ज्युलाई हजुरको कार्यक्रममा देख्न पाइयो भने निकै आभारी हुने थिएँ I
I watch your shows as they become available. They really depict the reality. As a music lover, The most loved interactions is about SS Narayan Gopal. SS NG is my idol. I feel incomplete if I don’t hear his songs or play, His songs as I know on harmonium. SS NG is incomparable. I grew up with SS NG’s songs and He remains immortal today, tomorrow and in future I would appreciate if Ustad Saila comes to your attention.
लोचन दिदीले भन्न खोज्नु भएको संगीतकारको नाम बखतबीर बुढाप्रीथी हो , पुरानो राष्ट्रिय धूनको रचयिता !
It’s was very nice interview. Thanks to you both Tikaram Ji and Lochan Didi !
I was so fortunate to meet Lochan didi at Patan Durbar Square concert about 20 years ago.
मैले लोचन दिदीको बारेमा जे जति सोचे बुझेको थियं , कैयौं गुना माथि हुनु हुदो रहेछ । आफ्नो भाषा र संस्कृतीको यति ठुलो ज्ञाता र चिन्तकलाई मेरो प्रणाम छ दिदी । र टिकाराम जी फेरि एकपटक ल्यायर उहाको कुराहरू सुन्ने अवसर दिनुहोला ।🙏🙏🙏🇯🇵
ए...................जाने निठुुरी....लोचन दिदि ठिक भन्नुभयो,आजकल त्यो शब्दसंग डुुब्ने मानिस,संगितकार,गायककार कहाँ छ र ? you are great Lochan didi
नेपालि गित सङित, भाषा, लय, छन्द, ब्याकरणमा राम्रो दख्खल रहेछ, आधुनिक गायक गायिकाहरुले सम्पुर्णलाई अनुशरण गर्न न सके पनि गित गाउदा केहि बिचार र हेक्का लिनु पर्छ । उहाको गला धेरै बसि सकेको रहेछ । प्रकाश सायमी पछि उहा नारायण गोपालका कुशल जानिफकार हुनु हुदो रहेछ, सार्है खुशि लाग्यो । कार्यक्रम उत्कृष्ठ छ । धन्यवाद ! ! !
लोचनजीको सही परिचय पनि भयो। राम्रो कार्यक्रम!
नमस्कार ,
निकै राम्रो सम्बाद ,सुन्नै पुगेन , हुन त स्वर सम्राटलाई एउटा कार्यक्रममा कहाँ समेट्न सकिन्छ र I नेपाली सांगीतिक आकाशका अर्का असली साधक आदरणीय भजन शिरोमणी भक्तराज आचार्य ज्युलाई हजुरको कार्यक्रममा देख्न पाइयो भने निकै आभारी हुने थिएँ I
छन्द को कुरा सुनिरहद मलाई नेपाली सर काे याद आयो नेपाली भाषा साच्चै धेरै विशाल छ। भाषा जोगाउनु हरे एक नेपाली काे कर्तब्य हो
संगीतको कुशल ज्ञान भएकी लोचन जीले जति भन्न खोज्नु भयो सबै कुरा अझै आएन।
Many thanks to Lochan Bhattarai and Tikaram ji. New initiative of Lochan ji is much appreciated. 🙏🙏
अर्को कार्यक्रम बनाउनु पर्यो टीका जि समय पुगेन धेरै कुरा अझै अधुरो रह्रयो।
Timi mero balyakalko sat hi vaekoma dherai garb mahsus gare. I proud of you Lochan. God bless you ❤❤❤
राम्रो किस्सा ❤❤
कति शालिन र भद्र प्रस्तुति लेाचन दिदिकेा ... येा सादगीपन कहिले आउला अहिलेका गायक/गायिकाहरूमा ...
मेरो पियारो ओखलढुंगा गीतमा तपाईंको प्रस्तुति राम्रो भएन
आहा! कति राम्रो।
कस्तो आनन्द !
swor samrat narayan gopal salute xa mero🙏🇳🇵🇳🇵
💐💐💐💐💐💐💐
राम्रो 🙏
Naryan gopal is legends
Nicexa
भक्त आचार्य ज्यु बोल्न त कमै सक्नुहुन्छ इसरै पनि हेर्ने मन छ
Thank you Yatri sir, again we will be waiting for another episode with her♥️♥️♥️
big respect
मन्त्रमुग्धै पार्नु हुँदोरहेछ ।
Need more time 👍👍sir
Dherai ramra gitkarharu hunuhunthyo. Gopal yonjanle banayeka githaru dherai klista6n, git testo.hudaina. praya Narayan daile Nai sangit gareka githaru badi ramra6n. Tesaile bichar garera bolau didi.
She is verygood
अझै सुनौ सुनौ लाग्यो
लोचन जी ले मेरो प्यारो ओखल ढुंगा भनेर स्वर अलि तान्न सक्नु भएन ! सायद रियाज वहाँलाइ कम भयो कि ?
मेरो प्यारो ओखलढुंगा।
TikaRam Yatri dai Samrat ji ko samakalin musician(Badyabhadak) haru koi pani jibid bhaya uniharu sanga pani sakshatyar garnu paryo hajur
Tika ram ji ek patak kesar bdr bistar ko pani kura sunau na
Nice voice
प्रयास राम्रो हो ओखलढुंगा गित, तर भएन, तैट, 😀
Hoina sir wahako kehi problem xa jasto xa.. tesaile ramro nabhaeko...
mahabir pun sir jasto hunuhudo rahe chha
mero pyaro Okhaldhunga gauda voice nai pugeko xaina
I watch your shows as they become available. They really depict the reality. As a music lover, The most loved interactions is about SS Narayan Gopal. SS NG is my idol. I feel incomplete if I don’t hear his songs or play, His songs as I know on harmonium. SS NG is incomparable. I grew up with SS NG’s songs and He remains immortal today, tomorrow and in future
I would appreciate if Ustad Saila comes to your attention.
1St comment 😃
wow nice mero salam
Mare pachi...swartha ko lagi famous banaieko ho narayan gopal lai .
what u mean
Narayan Gopal jeu lae, kahilae pani metrics ma lyrics paunu vayena. Lyrics matrics ma payeko ko vaye Nepali sangeet rangeen huney theo ahilae. 😁😀
आज त ओखलढुङ्गाको बन पाखाको कोहिलीलाई छोपेर ल्याउनु भएछ!
यस्ता ज्ञाणहरु लोप हुन्छन नेपालमा
दिदिको आवाज बिगृयछ😂
झुर गायो कोहो यो!
येस्तो गोबर ले पनि यस्तो कार्यक्रम हेर्ने ।
@@nomsubba8956 कस्को कुरा गर्नु भएको?
गोबर😂
@@Ubourne यस्तो प्रतिक्रिया लेख्ने लाई भनेको हो।
यस्तो गोबरले पनि यस्तो गहकिलो कार्यक्रम हेर्दो रैछ त। अझ कमेण्ट पनि गरिटोपल्दो रैछ। लोचन भट्टराईलाई को हो यो रे।